मंगलबार आयोजना भएको एक कार्यक्रममा मोडल तथा नव नायिका शिल्पा पोख्रेल वार्डरोप मालफक्शनको शिकार भएकी छन् । काठमाण्डौमा बढ्दै गरेको जाडोमा पनि शिल्पा वन पिस पहिरनमा आकर्षक देखिएकी थिइन् । तर बस्ने समयमा आफ्नो पहिरन नसम्हालेपछि उनले भित्रि बस्त्र देखाइहालिन । सार्वजनिक कार्यक्रममा छोटो पहिरनमा पुग्ने अधिकांश नायिकाहरुले क्यामेराबाट बच्नको लागि निक्कै सजकता अपनाएका हुन्छन् ।कतिपय चर्चाकै लागि यस्तो कुरामा सजगता देखाउदैनन् भने कतिपय भने थाहा नपाई वार्डरोप मालफक्शनको शिकार बन्न पुगेका हुन्छन् ।
onlinekhabar.com लिइएको तस्बिरहरु यस्तो छ
onlinekhabar.com लिइएको तस्बिरहरु यस्तो छ
एको पाइएको छ |
यही शुक्रबार बाट पर्दर्शनमा आउन लागेको चलचित्र 'मधुमास'को प्रिमियर नहुने भएको छ । निर्देशक तथा निर्माता सुदर्शन थापाले फिल्म 'मधुमास'को प्रिमियर नगरिने बताएका छन् । यस अघिका चलचित्रहरु
'मेरो एउटा साथी छ' र 'धन्दा' सँगै थापा निर्देशित 'के यो माया हो' र 'मेरो लभ स्टोरी'को प्रिमियर गरिएको थियो । तर पछिल्लो समयमा कुनै कुनै फिल्मले मात्रै प्रिमियर गर्ने गरेको पाइन्छ ।
'मधुमास' यही शुक्रबार देखी काठमाण्डौका १७ सहित मोफसलका केही मेजर स्टेशनबाट एकै चोटी प्रदर्शनमा आउँदैछ ।सस्पेन्स थ्रिलर लभ स्टोरीको फिल्ममा नायक आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी र शिवाङ्गिनी राणा मुख्य भुमिकामा रहेका छन् ।

बलिउड नायिका करिना कपुरले पति सैफअली खानको लागि करवा चौथको ब्रत नबस्ने भएकी छिन् ।करिनाले आफूलाई ब्रतमा कुनै विश्वास नलाग्ने भन्दै सैफको लागि खाएरै कामना गर्ने बताएकी छिन् । उनले आफू भोको बस्दैमा पति प्रेम र पतिको उमेर नब
ढ्ने बताइन । उनले झनै धेरै खानेकुरा खाएर करवा चौथ मनाउने तयारी गरेको पनि जानकारी दिइन् ।
सन् २००० मा 'रिफ्युजी' खेलेर फिल्मी अभिनयमा छिरेकी करिनाले छोटो समयमै आफ्नो ग्ल्यामर र एक्टिङले बलिउडकी नम्बर एक नायिका बन्न सफल भइसकेकी छन् । पछिल्ला फिल्म 'हिरोइन' र 'सत्याग्रह' ले सोचेअनुरूप व्यापार गर्न नसके पनि करिनाको अवस्था भने अझै बलियो नै देखिन्छ ।

नायक आर्यन सिग्देलले प्रेमिका सपना भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । पाँच बर्ष लामो प्रेमपछि उनीहरुले इन्गेजमेन्ट गरेका हुन् | बिहीबार दिउँसो एक बजे पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा आर्यनले प्रेमिका सपनासँग औठी साटासाट गरी इन्गेजमेन्ट गरेका हुन् । फिल्म 'महसुस' को प्रेसमिटमा सपनासँग पहिलोपटक सार्वजनिक भएका आर्यनले त्यसको केही महिनापछि नै टीकाटाला गरेका छन् ।दुई घन्टा लामो इन्गेजमेन्टपछि आर्यनले समझदार र राम्रो स्वभाव भएकी सपनालाई जीवनसंगिनीको रूपमा पाउन लागेकामा खुसी लागेको बताए । सुट पाइन्टमा ठाँटिएका आर्यनले साडीमा सजिएकी सपनालाई एक सयभन्दा बढी आफन्त र साथीभाइसामु दुबोको माला एकले अर्कालाई लगाई औंठी साटेका हुन् । विवाहको मिति तय भइनसके पनि पारिवारिक स्रोतले भने वैशाखमा हुने बताए ।
सुन्छु तिमिले मलाई भुल्नै आंटेकी छौं रे,,परेको नजरै भरि फुल्नै आंटेकी छौ रे....
अहिले यो गित सबैको मुख मुखमा जुण्डिएको पाइन्छ...पहिला नेपाली चलचित्र बिन्दास मा रखिएको यो गित लाइ अहिले बिन्दस२मा पनि अलिकति फरक पारेर गाएक शिव परियारले यो गीतलाई गाएका छन् |यस गीतमा अर्जुन पोख्रेल ले संगीत भरेका हुन्
भिडियो हेर्नुहोस
अहिले यो गित सबैको मुख मुखमा जुण्डिएको पाइन्छ...पहिला नेपाली चलचित्र बिन्दास मा रखिएको यो गित लाइ अहिले बिन्दस२मा पनि अलिकति फरक पारेर गाएक शिव परियारले यो गीतलाई गाएका छन् |यस गीतमा अर्जुन पोख्रेल ले संगीत भरेका हुन्भिडियो हेर्नुहोस
नायिका जिया केसी चलचित्रमा उत्तेजक दृश्य दिन खुबै माहिर मानिन्छिन् । उनै नायिकाले एक चलचित्रमा पनि उत्तेजक आइटम नृत्य गरेकी छिन् । वैशाखको पहिलो साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिङरोड’ मा नायिका केसीले उत्तेजक आइटम नृत्य गरेको देख्न सकिन्छ ।विजय कुमार दलीको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई समुन्द्र भट्ट र सन्तोष ढकालले निर्देशन गरेका हुन् । चलचित्रमा सुरज आर।डी, उषा खरेल, प्रशान्त केसी, वसन्त रिजाल, समुन्द्र भट्ट, विश्वास घले र जिया केसीको अभिनय छ । यो गीतमा रमण गायकको संगीत, रोशनी अधिकारीको स्वर, राम केसीको नृत्य निर्देशन छ ।रिङरोड भित्र हुने विभिन्न क्रियाकलापलाई सिनेमाले उठान गरेको छ । ‘अंगुरी हुँ म अंगुर’ बोलको गीतको आइटम नृत्यलाई अनलाइनखबरमार्फत सार्वजनिक गरिएको छ । रिङरोड भित्र प्रशस्त मात्रामा खुलेका डान्सबारका कथालाई पनि सिनेमाले उठान गरेको छ ।
महिलाहरूले २८ वर्षको उमेरमा आफूलाई सबैभन्दा सेक्सी मान्ने गरेको पत्ता
लागेको छ। हालै बेलायतमा गरिएको एक सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो।
सामान्यतया जुनसुकै उमेरका भए पनि अधिकांश महिलाहरू आफ्नो शारीरिक बनावट वा फिगरबारे कुनै न कुनै गुनासो गरिरहेका हुन्छन्। महिलाका लागि स्वास्थ्य सामग्री उत्पादन गर्ने एक बेलायती कम्पनीले सर्वेक्षण गरेको थियो। बेलायती महिलालाई सोधिएका विभिन्न प्रश्नमध्ये एउटा महिला भएकोमा कस्तो लाग्छ भन्ने थियो।
सर्वेक्षणमा सहभागीमध्ये ४१ प्रतिशत महिलाले आफ्ना पयर लामा र सुडौल होस् भन्ने चाहना राखेको बताए। २८ वर्षको उमेरताकाको फिगरमा अधिकांस महिला सबैभन्दा बढी सन्तुष्ट र खुशी हुने गरेको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणमा महिलाहरू ३२ वर्षको उमेरमा सबैभन्दा बढी आत्मविश्वासी हुने नतिजा देखिएको छ। ३२ वर्षको उमेरमा महिला पूर्ण आत्मविश्वासी हुुनुमा उनीहरूलाई सहयोग गर्ने साथी र परिवारको हात रहने पाइयो।
सर्वेक्षणमा दुई हजार महिलाको सहभागीता थियो। सहभागी दुई हजार महिलामध्ये ७५ प्रतिशत महिलाले आफ्नो कुनै अंग फेर्न पाए पनि आफ्नो ‘बडी सेप' जस्ताको तस्तै राख्ने बताए।
२३ प्रतिशत महिलाले आँखा, २० प्रतिशतले वक्ष र १३ प्रतिशत महिलाले दिमागलाई आफ्नो सबैभन्दा आकर्षक अंग बताए। फेर्नु परे कुन अंग फेर्नु हुन्छ भन्ने प्रश्नमा ४१ प्रतिशत महिलाले लामो र सुडौल पयर बनाउन चाहने जवाफ दिए। सर्वेक्षणमा महिलालाई अग्लो हिल जुत्ता लगाउँदा, मेकअप गर्दा, हेयरस्टाइल बनाउँदा र बाहिर जानुअघि तयार हुदाँ सबैभन्दा आनन्द लाग्ने तथ्य पत्ता लागेको छ।
सर्वेक्षणमा सहभागीमध्ये आधा महिलाले आफ्नो जीवनबारे धेरै सोचेर टाउको दुखाउन नचाहेको बताए। कामसँग सम्बन्धित कठीनता र आफ्ना पतिलगायत मित्रले छोडेमा महिलामा आत्मविश्वास घट्ने तथ्य समेत अध्ययनमा फेला परेको छ।

काली तिमि काहा छौ भनि देउन .plz......... के मैले तिमीलाई साचो माया गर्नु हुदैनथ्यो हो? अनि किन तिमि मलाई छोडेर गकी त?के गल्ति गरेको थिए र मैले ? थाहा छ काली तिमि बिना म अहिले पानि बिनाको माछा झैँ तड्पिरहेको छु र भौतारिदै बौलाहा जस्तै कहिले काह पुग्छु कहिले काहा| तिमीलाई के थाहा तिम्रै कारणले अनि तिम्रै बिछोडमा मैले कति मान्छे को ज्यान लिन पुगे ,साना ठुला केहि नभनी मारे, पछिल्लो समय मा त तिम्रो र मेरो बिछोड भएको झोक म़ा मानीसका १ बुडाबुडी एउतै च्यान पारिदिए| यहा मेरो एस्तो हालत भैरहेको छ काली ,तिमीले पत्याउदिनौ होलि , तिम्रै लागि म़ पागलप्रेमी बनेको कुरा मान्छेहरुले पनि थाहा पाएछन,देश-विदेश का संचार मध्येमहरुले प्रमुख खबर बनाएर पागलप्रेमी धुर्बे बहुलायो भनेर फुक्दै,छाप्दै हिडेका छन्| .plz.........काली मलाई यती धेरै नतद्पाउन ............एउटा कुरा थाहा छ तिमीलाई मैले मानिसहरु धेरै मारे भनेर तिनीहरुले मलाई मार्न कत्ति उपायेहरु अपनाई रहेकाछन रे ,तिमि जस्तै कत्ति केटीहरु मलाई फकाउन खटाइ रहेकाछन रे | तर म़ तेस्तो छैन अरुको पछि लाग्ने,........
बिर्सयौ काली तिमीले ति दिनहरु तिमि र म़ संगै पानि छ्यापाछ्याप गरि लुकामारी खेलेका ति दिन,अनि तिमि बिरामी हुदा विभिन्न रुख को जरा अनि पातहरु पिधेर तिमि लाइ खान दिदा तिमीले भनेका ति सब्द हरु ..........त्यति बेला त भन्थ्यौ त|,, धुर्बे तिमि मलाई कत्ति माया गर्छु है| मलाई सधै येसरी नै माया गरिराख है | तिमीले छाड्यौ भनेत म मर्छु होला,,,,,,, तर तिमि त ऋतु परिवर्तन भए झैँ परिवर्तन भैछौ ,......
तिमीले मलाई छाडेर काहा गयौ?आज म जिबन र मृत्यु को दोसाद मा छु , ठिकै छ काली तिमि मलाई माया गर या नगर तर म येति भन्न चाहान्छु कि तिमीलाई म आफुलाई भन्दा पनि बडी माया गर्छु ,.......
काली तिमि त कस्तो मान्छे जस्तै स्वार्थी पो भएछयौ है,तिमीले येति छिटो भुलयौ है ति रातहरु? जुन रातहरुमा हामीले माया संगै मन अनि मुटु साटेका थियौ,,,मान्छे जस्तै स्वार्थी नबन न काली तिमि?,,,,,,,,,,मानीस हरुले तिमि जस्तै जति केटीहरु पठाए पनि मेरो मन तिम्रो जसरि परिवर्तन हुने छैन|,,अब केहि दिन मै तिम्ले मलाई सम्झेर म संग आयौ भने ठिकै छ काली संगै जिबन बितौला, र भेटिनौ भने पनि ठिकै छ भट्नु पर्दैन अब | .....
काली तिमि नै थियौ मेरो पहिलो प्रेम अनि तिमि नै हुनेछौ मेरो अन्तिम प्रेम पनि, र अब केहि दिन मै येही भनि मेरो प्राण पनि तिम्रै नाम मा अर्पण गर्नेछु | तर तिमि जाहा छौ जो संग छौ राम्रो संग बस, हसिखुसी जिबन बिताउनु |र कसैको भएकी छैनौ र मसंग आयौ भने आऊ म तिमीलाई स्विकार्नेछु ,आउदिनौ भने पनि ठिकै छ आउनु पर्दैन म भन्दा राम्रो धुर्बे खोजेर जिबन काट्नु ..................ल ,,त ...........एस जन्म मा भेट भएन भने अर्को जन्म मा चै म तिम्रै भएर जन्मिनेछु.......Bye Bye .........काली ...................अलबिदा ,,,,,,,,,,,||||||||||||||||
Talking Strings, an ‘instrumental fusion album on Sitar’ featuring
Sitarist Sita Maiya Rajchal was lunched at a programme organised at the
Nepal Tourism Board, Pradarshani Marg on May 16.
The instrumental album was launched jointly by Indian Ambassador Jayant Prasad and Vice Chancellor of the Nepal Academy of Music and Drama Prachanda Malla. It features guitarists Anil Shahi, Dipak Thapa, Dipesh Singh, Anup Das, and Will, along with JB Lama and Binaya Maharjan on the flute. Santosh Bhakta Shrestha has been featured on the Esraj while Laxmi Prasad Dangol plays percussion along with Kenjuma Subba as well as soprano Rabin Karki Dhali.
Rajchal, and a few other members of the musical crew gave a heart rendering live performance on Wave of Emotion, a six-minute instrumental taken from the album being launched. The album consists of seven other tracks composed by Joogle Dangol, a known name in the Nepali music industry.
The album, a fusion of Eastern and Western classical music hopes to receive attention from a youth-base that is increasingly stepping away from classical music. Each track on Talking Strings is composed with a different theme in mind and tells its own story. “I feel that instrumental music can be more powerful and meaningful than lyrical songs,” says Dngol. “Lyrics can be inhibiting while
stories told solely through instruments are more philosophical.”

If you’re the kind that has long followed the adventures of them brawny
costumed men (and occasional woman) in possession of enviable
superhuman abilities, 2012 takes you to the pinnacle of your spandexed
dreams. The Marvel world all but exploded with the recent release of The
Avengers, a big, noisy, relentless spectacle that will have disciples
of the genre whooping for joy—others, not so much. Written and directed
by Buffy the Vampire Slayer creator and notorious comic-book junkie Joss
Whedon, the film ties up several back-stories that we’ve been offered
in installments since 2008 as part of Marvel’s ‘Cinematic Universe’—Iron
Man I and II starring Robert Downey Jr as quippy billionaire Tony
Stark, the Incredible Hulk with Edward Norton (reprised from Eric Bana’s
mediocre 2003 take on the green giant), 2011’s Thor with Chris
Hemsworth as the hammer-wielding Nordic god and Captain America: The
First Avenger starring a flag-wearing Chris Evans. But those of you
expecting to witness any degree of profundity in this large-scale
men-in-tights mashup, be warned; The Avengers is allabout
action—glorious, maniacal action—and little else. This is one strictly
for the fans.
Last we saw, Nick Fury (Samuel L Jackson), director of supersecret US government agency S.H.I.E.L.D, with the help of the sultry spy Black Widow (Scarlett Johansson), was busy recruiting the big boys for the Avengers Initiative, a superhero backup plan in case of an earth crisis. Enlisted are Iron Man and Captain America, the latter freshly roused from an icy 70-year nap. Bruce Banner (Mark Ruffalo, the most effective Hulk by far) is currently in a Calcutta slum keeping his angry alter ego at bay. And Thor is kicking back in the alien world of Asgard, having just quelled the overreaching ambitions of his adopted brother Loki (Tom Hiddleston).