नेपाल चिकित्सक संघले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै ईमर्जेन्सी सेवा सूचारु राख्ने जनाउँदै सरकारबाट बल प्रयोग भए सामूहिक राजिनामा गर्ने चेतावनी दिएको छ ।मंगलबार नेपाल चिकित्सक संघका महासचिव डा. मुक्तिराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतले दिएको आदेशलाई उच्च सम्मान गर्दै अत्यावश्यक स्वास्थ्य सेवाहरु ईमरजेन्सी सेवाबाट प्रदान गर्न गराउन नेपाल चिकित्सक संघ सम्बन्धित सबैमा हार्दिक आहृवान गर्दछ ।’सर्वोच्च अदालतले हिजो संघ अध्यक्ष अन्जनी झासहित १५ जनाको नाममा अन्तरिम आदेश जारी गर्दै आदेश प्राप्त भएको १ घण्टा भित्र स्वास्थ्य सेवा सूचारु गर्न निर्देशन दिएको हो । संघले अनशनरत डा. गोविन्द केसीको समर्थनमा देशभर स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।‘आमरण अनसनमा बसेका प्रा. गोविन्द के.सी.को जीवन रक्षार्थ गरिएका सम्पूर्ण प्रयासहरुबाट स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति संघ गहिरो दुःख व्यक्त गर्दछ,’ श्रेष्ठको वक्तव्यमा भनिएको छ, ‘उक्त कदमबाट सिर्जना हुने कुनै पनि अपि्रय कार्यको जिम्मेवारी नेपाल सरकार नै हुने नेपाल चिकित्सक संघको ठहर छ ।Blog Archive
Join Us On Facebook
Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.
Text Widget
About Me
यो ब्लगको साथी बन्नु होस्
Categories
My Friend Blog List
Hello
Download
Online Friends
धेरैले पढ्नु भएको
-
Rakhi Sawant doesn't seem to stop harping about how she's the original item girl. In fact, not too ...
-
शनिबार भएको फाइनल खेलमा घरेलु प्रतिद्वन्द्वी सहारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङलेउपाधिसँगै ३ लाख १ हजार रुपयाँ हात पारेको ...
-
नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको २९२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । विसं १७९९ साल पुस २७ गते गोर्खामा जन्मिएक...
-
त्रिवि अस्पतालमा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी ४० जनालाई चिकित्सकलाई प्रहरी पक्राउ गरेको छ ...
-
माहा नाएक राजेश हमाल ले वैशाखमा मा बिहे गर्ने भएका छन प्रेमिकाको नाम बताउन भने उनले इन्कार गरे। मैले बिहे गर्न लागेको केटी फिल्म क्षेत...
-
नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन | व्यवस्थापिका संसदमा हाल कायम रहेको ५७१ सभासद मध्ये ४०५ मत प्राप्...
-
उच्च माध्यमिक शिक्षा परिषदले गत जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नजिता शुक्रबार सार्वजनिक गर्ने भएको छ। परीक्षामा ४ लाख ३५ ह...
-
नेपाल चिकित्सक संघले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै ईमर्जेन्सी सेवा सूचारु राख्ने जनाउँदै सरकारबाट बल प्रयोग भए सामूहिक राजिनामा गर्...
-
Parineeti Chopra's next films will be with two Kapoors - Ranbir and Shahid. While Maneesh Sharma will dir...


