बाढी पीडितका लागि आएको फिस्टेल एअरको हेलिकप्टर हुम्लामा दुर्घटनामा परेको छ । हुम्लाको मुचु गाविसमा हेलिकप्टर दुर्घटनामा परेको मुगु प्रहरीले जनाएको छ । हिल्साबाट सिमकोटका लागि उडेको हेलिकप्टर दुर्घटनामा परेको र मानव बस्ती नभएको ठाउँमा दुर्घटना भएकोले उद्धारका लागि समस्या हुनुका साथै यकिन विवरण पनि आउन सकेको छैन । दिउँसो ४ बजेर २५ मिनेटमा हेलिकप्टर दुर्घटना भएको हो । कर्णाली वारीबाट हेलिकप्टर खसेको देख्ने प्रत्यक्ष दर्शी सिटार लामाका अनुसार हेलिकप्टर दुई टुक्रा भएको छ । खराब मौसमले गर्दा दुर्घटना भएको अनुमान गरिएको छ । यसैबीच काठमाडौमा रहेको फिस्टेल एअरको कार्यालयले पनि दुर्घटना भएको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको सीआईएनलाई जानकारी दिएको छ ।Blog Archive
Join Us On Facebook
Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.
Text Widget
About Me
यो ब्लगको साथी बन्नु होस्
Categories
My Friend Blog List
Hello
Download
Online Friends
धेरैले पढ्नु भएको
-
शनिबार भएको फाइनल खेलमा घरेलु प्रतिद्वन्द्वी सहारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङलेउपाधिसँगै ३ लाख १ हजार रुपयाँ हात पारेको ...
-
Rakhi Sawant doesn't seem to stop harping about how she's the original item girl. In fact, not too ...
-
नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको २९२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । विसं १७९९ साल पुस २७ गते गोर्खामा जन्मिएक...
-
नेपाल चिकित्सक संघले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै ईमर्जेन्सी सेवा सूचारु राख्ने जनाउँदै सरकारबाट बल प्रयोग भए सामूहिक राजिनामा गर्...
-
माहा नाएक राजेश हमाल ले वैशाखमा मा बिहे गर्ने भएका छन प्रेमिकाको नाम बताउन भने उनले इन्कार गरे। मैले बिहे गर्न लागेको केटी फिल्म क्षेत...
-
त्रिवि अस्पतालमा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी ४० जनालाई चिकित्सकलाई प्रहरी पक्राउ गरेको छ ...
-
उच्च माध्यमिक शिक्षा परिषदले गत जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नजिता शुक्रबार सार्वजनिक गर्ने भएको छ। परीक्षामा ४ लाख ३५ ह...
-
झापाको मेचीनगर र दमक नगरपालिका डेंगीको उच्च जोखिममा रहेको देखिएको छ । बाल जागरण मन्च मेचीनगरको सहकार्यमा मेची बस व्यबसायी संघ मेचीनगर र न...
-
नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन | व्यवस्थापिका संसदमा हाल कायम रहेको ५७१ सभासद मध्ये ४०५ मत प्राप्...


