Cold wave toll reaches dozen

                          Number of people dying due to cold has reached 12 in Siraha district. Of them, one is a child, six elderly women and five elderly men. Locals...

सामूहिक बलात्कारको शिकार भएकी छात्राको निधन

          दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी २३ वर्षीया छात्राको शनिबार बिहान सिंगापुरको अस्पतालमा निधन भएको छ । उनलाई थप उपचारका लागि दिल्लीबाट बिहीबार सिंगापुरको...

जन्मदिनको शुभकामना…….

                            बलिउडका नम्बर एक अभिनेता सलमान खानले आज बिहिबार आफ्नो ४७ औँ जन्मदिन मनाएका छन्...

चिसोमा ध्यान दिनुपर्ने कुराहरु

छालाको हेरचाहः चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ ।...

चिनमा विश्वकै सबै भन्दा लामो तिब्र गतिको रेलमार्ग संचालन

चीनले विश्वकै सबैभन्दा लामो तिव्र गतिको रेलमार्ग औपचारिक रुपमा सन्चालनमा ल्याएको छ । राजधानी बेईजिङ्गबाट दक्षिण ब्यापारिक केन्द्र ग्वान्झाउ जोड्ने रेलमार्गमा वुधवार बिहान औपचारिक रुपमा पहिलो बुलेट रेल...

सूर्यास्तपछि र सूर्योदय अघि कुनै पनि महिलालाई हिरासतमा नराख्न प्रहरीलाई आदेश

भारतको मुम्बई उच्च अदालतले सूर्यास्तपछि र सूर्योदय अघि कुनै पनि महिलालाई गिरफ्तार नगर्न या हिरासतमा नराख्न प्रहरीलाई आदेश दिएको छ । सूर्यास्त पछि गैरकानूनी ढंगले गिरफ्तार गरी हिरासतमा...

धु्रवे फेला नपरेपछि बर्दियाको प्राविधिक टोली फर्किए

चितवन निकुञ्ज आसपासमा आतंक मच्चाउँदै आएको धु्रवे नामको जंगली हात्ती फेला नपरेपछि बर्दियाको प्राविधिक टोली वुधवार फर्किएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापा सहितको...

हिमपातका कारण मनाङमा हवाई उडान सेवा बन्द

अत्याधिक चिसो र हिमपातका कारण मनाङमा हवाई उडान सेवा बन्द भएको छ । हरेक बुधबार र विहीवार नेपाल बायु सेवा निगमले उडान भर्दै आएकोमा चिसो र हिमपातका कारण...

राप्रपा नेपालको रथयात्रा राजधानी आइपुग्यो

राप्रपा नेपालको रथयात्रा देशका विभिन्न भागको परिक्रमा गरि आज काठमाण्डु आइपुगेको छ ।  पुस २ गते जनकपुरबाट सुरु भएको रथयात्रा मकवानपुर, चितवन, लुम्बिनी, पोखरा हुँदै आज राजधानी आइपुगेको...

सितापाईलामा पनि बर्डफ्लु भेटिएको पुष्टि, प्राविधिक टोली द्धारा कुखुरा मार्ने काम शुरु

काठमाडौंको सितापाइलाका सुर्य मोहन पोखरेलको लेयर फर्ममा बर्ड फ्लुको संक्रमण देखिएको पुष्टी भएको छ । रामकोटको मञ्जुश्री पोल्ट्री फर्ममा बर्ड फ्लु देखिएको दुई दिन पछि सितापाइलाका पोखरेलको लेयर...

भारतिय राष्ट्रपतिलाई नेपाल आउन राष्ट्रपति यादबको निम्तो

         भारतको पाँच दिने भ्रमणमा रहेका राष्ट्रपति डा रामबरण यादवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ । भारतका राष्ट्रपतिको निवासमा भएको...

सहमतिका लागि राष्ट्रपतिको ६ बुँदे धारणा ,फेरि ५ दिनको समय थप

राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिका लागि ६ बुदे लिखित धारणा सार्वजनिक गर्नु भएको छ । बिहान आफ्नै निवासमा सर्वदलीय बैठक मार्फत राष्ट्रपति यादवले सहमतिका लागि आफ्नो लिखित धारणा...

इसाई र हिन्दूधर्मको मर्म[http://www.souryadaily.com]

               आज विश्वका अनेकौँ राष्ट्रहरूमा क्रिस्चियनहरूले धर्मको नाममा सम्राज्य स्थापना गर्दै छन् । पैसाको बलमा अफ्रिका र अरबभित्र पसेर कैयौँ देशको विखण्डन...

कम्मर मर्काए बापत सन्नी लियोनलाई १ करोड

          बलिउडकी नवनायिका सन्नी लियोन पहिलो बलिउड फिल्म जिस्म टू को सफलतासँगै अहिले आफ्नो दोश्रो फिल्म रागिनी एमएमएस टू को छायांकनमा व्यस्त छिन् ।लो...

सलमान खानले ले आफ्नो मुद्दा फैसला भए पछि बिहे गर्ने भए

            बलिउड सुपरस्टार सलमान खानले सधै सामना गर्नुपर्ने प्रश्नर हो: बिहे कहिले गर्ने ? ४६ वर्षका यी हिरोसँग बलिउडका थुप्रै हिरोइनहरुको नाम जोडियो...

भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

                     प्रतिबन्धित भारतीय एक हजार र पाँच सय दरको रुपैयाँसहित सिरहा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...

राष्ट्रपतिले दलहरुसँग सहमतिबारे छलफल गर्दै

पाँचौ पटकको समय सीमाभित्र पनि दलहरुले सहमति गर्न नसकेपछि भावी योजनाको बारेमा राष्ट्रपति डाक्टर रामवरण यादवले अहिले दलहरुसँग छलफल गरिरहनु भएको छ । राष्ट्रपतिभवन शीतलनिवासमा केहीबेरअघि सुरु भएको...

सचिन तेन्दुलकरद्वारा एक दिवसिय क्रिकेटबाट सन्यासको घोषणा

भारतको स्टार क्रिकेटर सचिन रमेश तेन्दुलकरले एक दिवसिय क्रिकेटबाट सन्यास लिएको घोषणा गुरेका छन् । मास्टर ब्लास्टरको नामले प्रचलित तेन्दुलकरले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई एक पत्र पठाएर आफू...

धुर्बे हाती को काली लाइ 'प्रेम पत्र' [काली म भन्दा राम्रो धुर्बे खोजेर जिबन काट्नु है]

             काली तिमि काहा छौ भनि देउन .plz......... के मैले तिमीलाई साचो माया गर्नु हुदैनथ्यो हो? अनि किन तिमि मलाई छोडेर गकी त?के...

लोडसेडिङ अझै बढाउने तयारी

नेपाल विद्युत प्राधिरणले लोडसेडिङ समय अझै बढाउने तयारी गरेको छ । दैनिक १२ घण्टा हुँदै गरेको लोडसेडिङ थप दुई घण्टा बढाउने तयारी भएको हो ।जलसतह घटेकाले विद्युत अपुग...

भुवन केसी र जिया रातको १२ बजेसम्म दोहोरी साझमा

            युवतीसँगको सम्वन्धका कारण बारम्बार चर्चामा आइरहने नायक भुवन केसीको नाम अहिले सिनेमा क्षेत्रकै एक नायिकासाग जोडिएको छ । चलचित्र एटीएममा अभिनय गरेर...

'रुद्राक्ष'

प्रायः प्रेम कथामा आधारित नेपाली चलचित्र हेरिरहेका दर्शकले आज शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र 'रुद्राक्ष' बाट नयाँ स्वाद पाउनेछन्। ने पाल नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिनले निमाण गरेको यो चलचित्र सस्पेन्स, थ्रिलर तथा एक्सन प्रधान छ। हिन्दू संस्कृतिमा अत्यन्त  महत्व राख्ने रुद्राक्षको शक्ति कतिसम्म सशक्त हुनसक्छ भन्ने कथामा आधारित यो चलचित्रमा राते काईंलाका रूपमा लोकप्रिय सुनील थापा  केन्द्रीय भूमिकामा छन्। चलचित्रका निर्देशक गोकुल राईले थापालाई हिन्दी चलचित्र  'अग्निपथ' का खलनायक सञ्जय दत्तको जस्तै गेटअपमा  प्रस्तुत गरेका छन्। दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका थापाले 'रुद्राक्ष' पहिलो पटक सबैभन्दा डरलाग्दो गेटअपमा प्रस्तुत  भएको बताएका छन्। देशव्यापी प्रदर्शन हुने यो चलचित्रमार्फत नायक रोहित कुमारले डेब्यु गरेका छन्। चलचित्रमा रोहितसँगै अनु शाह, जिया  केसी, रमेश इङनाम, सुनील थापा, दिनेश पाखि्रन, मोहन निरौला, उदय सुब्बा, मोनिका दाहाल आदि कलाकारले अभिनय गरेका छन्। चलचित्र  प्रदर्शन हुनुअघि जारी गरिएका प्रोमो तथा पोस्टरहरूले एक प्रकारको कौतूहलता जगाएको छ।  चलचित्रमा विकास चौधरीको संगीत निर्देशन छ भने गीतहरू शंकर अधिकारी घायलले रचना गरेका छन्। केशवकुमार अधिकारीले छायांकन  गरेको यो चलचित्रमा दिनेश पाखि्रनको नृत्य निर्देशन  छ। देशभरिका करिब ६० वटा सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रको पटकथा-संवाद  प्रकाश पुरीले तयार पारेका हुन्। चलचित्रमा तीन वटा गीत छन् जसमा शिव परियार, दीपक लिम्बू, सन्तोष लामा, माण्डवी त्रिपाठी तथा ऋतु  लामाको पाश्र्व गायन छ। ...

Blog Archive

Sports

RSS

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको