'रिदम' को चर्चा संग संगै 'पागल म बन्न सक्छु' ले पनि उत्तिकै चर्चा कमायो

गत फाल्गुन २५ गते रिलिज भएको फिल्म 'रिदम' लाई दर्शकले जसरी रूचाएका छन् त्यसरी नै उक्त फिल्मको गीतलाई पनि उत्तिकै रूचाएको पाईएको छ । फिल्मका निर्देशक विकास आचार्यले...

एसएलसी परीक्षाको आज पहिलो दिन[ कुन ठाउँ मा कस्ती भयो त SLC]?

एसएलसी परीक्षाको पहिलो दिन म्याग्दीमा १७ परीक्षार्थी अनुपस्थित  आजदेखि सुरु भएको एसएलसी परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा म्याग्दीमा शान्ति पूर्णरुपमा सकिएको छ । म्याग्दीमा नियमिततर्फ १...

४३ साना दल पनि चुनावी मन्त्री परिषदको विरोधमा

 विघठित प्रतिनिधिसभामा प्रतिनिधित्व नभएका ४३ राजनीतिक दलहरुको मोर्चा सर्वदलीय राजनीतिक गठबन्धनले पनि प्रधानन्यायधिसको नेतृत्वमा चुनावी परिषद गठन गर्ने दलहरुको निर्णय र राष्ट्रपतिको समर्थनप्रति आपत्ति प्रकट गरेको छ ।...

प्रधानन्याधीश रेग्मीले मन्त्रिपरिषद् अध्यक्षको सपथ लिए, रेग्मी नेतृत्वमा थप दुई जना मन्त्री

प्रधान न्यायाधीश खिलराज रेग्मीलाई राष्ट्रपति रामवरण यादवले अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि राष्ट्रपति रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा...

आज विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवस स्वास्थ्यका क्षेत्रमा क्रियाशिल विभिन्न संस्थाहरुले कार्यक्रमको आयोजना गरेका छन् । जीवनका लागि मृगौला उपचार भन्ने नाराका विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । नेपालमा सन...

यसबर्षको प्रवेशिका परिक्षा एसएलसी आजबाट सुरु

यसबर्षको प्रवेशिका परिक्षा एसएलसी आजबाट सुरु भएको छ । केहीबेर अघिबाट सुरु भएको परिक्षामा नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८ गरी...

चारशक्तिको सहमति विरुद्ध आजबाट २२ दलको विरोध

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन लागेको विरोधमा नेकपा–माओवादी सहितका २२ दलले आज विरोध प्रदर्शन गर्दैछन् । अहिले बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगि विरोध प्रदर्शन गर्ने...

अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षमा रेग्मीले सपथ लिदै

अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा प्रधानन्यायाधीश खिलराज रेग्मीले सथपग्रहण गर्दै हुनुहुन्छ । दलहरुको गएरातीको सहमति अनुसार आज बिहान ९ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।...

यो वर्षको एसएलसी बिहीबारदेखि सुरु हुँदै,अनियमितता गर्नेलाई कडा कारबाही गर्ने

यो वर्षको एसएलसी परीक्षा बिहीबारदेखि सुरु हुँदै छ । सरकारले एसएलसीमा अनियमितता गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ । निर्देशिकामा अनियमितता गर्नेलाई एक लाख जरिवानाका साथै ६ महिनासम्मको...

चैत १ गतेदेखि विपन्न वर्गका मिगौला रोगीहरुलाई निःशुल्क डाईलोइसिस

राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीले मिगौला दिवसको अवसर पारेर  चैत १ गतेदेखि विपन्न वर्गका मिगौला रोगीहरुलाई निःशुल्क डाईलोइसिस सेवा उपलब्ध गराउने भएको छ । विश्व मिगौैला दिवसको पूर्वसन्ध्यामा...

[BREAKING NEWS]प्रधान न्यायाधीशलाई आजै ११ बजे राति शपथ गराउने सहमति,नागरिकताको विवाद पनि टुंगियो

मुख्य चार राजनीतिक दलबीच असार ७ गते भित्र निर्वाचन गर्ने भन्ने सहमति भएको छ । तर प्रधान न्यायाधीशलाई भने निर्वाचन गर्न मंसिर मसान्त भित्रको समयसीमा दिइएको छ। दलहरु...

ए डिभिजनको सुपर लिगमा आज नेपाल आर्मी र फ्रेन्डस क्लब प्रतिस्पधामा उत्रँदै

सहिद स्मारक ए डिभिजनको सुपर लिगअन्तर्गत आज नेपाल आर्मी र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल दिउँसो ४ बजेपछि काठमाडौंको दशरथ रङ्शशालामा हुँदैछ ।  अङ्क तालिकामा आर्मी...

चौथो क्षेत्रीय पुष्प व्यापार मेला पोखरामा जारी

पोखरामा  चौथो पश्चिमाञ्चल क्षेत्रीय पुष्प व्यापार मेला आज पनि जारी रहेको छ । ‘पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प व्यवसायको प्रवद्र्धनमा वातावरणीय पहिचान’ भन्ने नारासहित फ्लोरीकल्चर एसोसिएशन नेपाल...

प्रेस चौतारीको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु

प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि विराटनगरमा जारी सातौं महाधिवेशन चुनावी प्रक्रिया सुरु भएको छ । सहमतिका लागि गरिएको प्रयास सफल नभएपछि अध्यक्ष पदमा राजेन्द्र अर्याल र...

झरना थापा बानेश्वरको घर भाडामा दिएर साढे २ तलाको बंगलामा सर्ने तयारी गर्दै

आफैले निर्माण गरेको चलचित्र ‘फेसबुक’ असफल भएपछि झरना आजकल गायब हुन थालेकी छिन । तर पछिल्लो जानकारी थाहा पाए अनुसार झरनाले आफू नयाँ घरको मर्मतमा व्यस्त भएको बताइन्...

‘वधशाला’ प्रदर्शनमा रोक लागेपछि चलचित्रकर्मीले फागुन २५ लाई कालो दिनको रुपमा मनाए

चलचित्र ‘वधशाला’ सेन्सरमै नपुगी प्रदर्शनमा रोक लागेपछि चलचित्रकर्मीले फागुन २५ लाई कालो दिनको रुपमा मनाएका छन् । काठमाण्डौको मण्डला थिएटरमा भेला भएका चलचित्रकर्मीहरुले सेन्सर नै नगरी राज्यको अर्को...

जती मेकअप गरेपनि सुरबी सेक्सी देखिन्नन् रे [कुराकानी]

 नवनायिका सुरबी जैन बिष्ट यतिबेला चर्चामा छिन् ।  सिनेमा क्षेत्रमा लागेकासँग प्रेम र विवाह दुवै नगर्ने बताएकी सुरबीले गोविन्द राईले निर्देशन गरेको चलचित्र नागबेलीमा पनि अभिनय गरेकी छिन...

अब देखि मदिरा सेवन नगर्ने अन्जु पन्तको घोषणा

अब म रक्सी पिउँदिन।' मदिरापानकै कारण मेरो वैवाहिक जीवनमा मात्र होइन सांगीतिक करियरमै नकारात्मक प्रभाव पारिरहेको थियो।उनले भनिन  गीत रेकर्डिङको क्रममा समेत मदिरापान गरेपछि गीत रेकर्डिङ गर्नै गाह्रो...

नेपाल बंगलादेशसँग पराजित

एएफसी च्यालेन्ज कप छनोट फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार भएको आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाल बंगलादेशसँग २(० ले स्तभ्द भएको हो । हारसँग नेपालको...

वधशालाले शान्ति प्रक्रिया भाँड्ने भन्दै रक्षा मन्त्रालयले सञ्चार मन्त्रालयलाई दोस्रोपटक पत्राचार

चलचित्र वधशालाले शान्ति प्रक्रिया भाँड्ने भन्दै रक्षा मन्त्रालयले सञ्चार मन्त्रालयलाई दोस्रोपटक पत्राचार गरेको छ । रक्षाले महिना दिनअघि सञ्चारमन्त्रलायलाई पत्र लेखी वधशालाको सेन्सर नभएको भए सेन्सरमा रोक लगाउन...

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकद्धारा धनुषा बन्दको आह्वान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजदेखि अनिश्चितकालका लगि धनुषा बन्दको आह्वान गरेको छ । जिल्लामा सुशासन कायम तथा जनतालाई विकासको अनुभूति र धार्मिक मठ, मन्दिर, गुठीको जमिनलगायतको संरक्षणका लागि...

दलित केटीसँग विवाह गरेको भन्दै चितवनमा केटा पक्षलाई परिवारले लुकाएपछि समस्या

चितवनमा दलित केटीसँग विवाह गरेको भन्दै केटालाई परिवारले लुकाएपछि पीडित पक्ष समस्यामा परेका  छन् । फागुन ३ गते जुटपानी ४ सगुनटोलकी जुना परियारसँग भागेर प्रेम विवाह सुर्यपुरका सुवास...

क्रान्ति पुरा नभएकाले शहिदको सपना पुरा नभएको प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठको भनाइ

एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका स्वकीय सचिव गंगनारायण श्रेष्ठले क्रान्ति पुरा नभएकाले शहिदको सपना पुरा  हुन नसकेको बताउनुभएको छ । एकीकृत नेकपा माओवादी सिन्धुलीले आज माढीमा...

पारस शाह आफैं बोल्न र पानी पिउन सक्ने अवस्थामा

ह्दयघात भएपछि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । अस्पतालले आज जारी गरेको विज्ञप्तिमा पारसले बोल्न र पानी पिउन थालेको...

उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गर्न ४३ दलिय गठबन्धनको माग

निर्वाचन आयोगमा दर्ता भएको ४३ वटा राजनीतिक दलहरुको गठबन्धन सर्वदलिय राजनीतिक गठबन्धनले उपराष्ट्रपति परमानन्द झाको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने माग गरेको छ । रिपोटर्स क्लबमा आज भएको...

जेपी गुप्ताले जेलबाटै प्रधानमंत्री र गृहमंत्रीका विरूद्ध मानहानीको मुदा दायर

प्रधानमंत्री बाबुराम भटरार्इ र गृहमंत्री बिजय गच्छदारका विरूद्ध मानहानीको मुदा निम्न कारणले दायर गरे १।                   म विगतमा सूचना तथा संचार मन्त्री हुँदा सम्मानीय प्रधानमन्त्रीलाई मिति २०६८...

एसएलसी परीक्षाको अवधिभरि विषयगत शिक्षकलाई तालिममा समावेश गरिने

जिल्ला शिक्षा कार्यालय जुम्लाले यही चैत १ गतेबाट सुरु हुने प्रवेशिका परीक्षा अवधिभर विषयगत शिक्षकलाई तालिममा समावेश गरिने निर्णय गरेको छ । प्रवेशिका परीक्षको समयमा परीक्षा केन्द्रमा अभिभावकको...

निजी उच्चमावि र कलेजमा तोडफोड

निजी उच्चमावि र कलेजमा तोडफोड तथा बन्दको घटना बढ्न थालेपछि सोमबार शिक्षा मन्त्रालयमा सम्बन्धित पक्षबीच वार्ता भएको छ ।, यता अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं, झापा र दाङमा गरी ५ वटा...

Blog Archive

Sports

RSS

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको