कांग्रेस, एमाले लगायतका दुई दर्जन दलले माओबादको सत्ता कब्जाको रणनीतिको
बिरोध गर्न एक लाख जनता उतार्ने उदघोष गरेका थिए । तर, १५ हजार जनता पनि
मुस्किलले खुल्लामञ्च उतारे । खुल्ला मञ्चमा आउने जाने सहित गरी १५ हजार
उपस्थित भएको नेपाल प्रहरीले अनुमान छ । 'बढीमा १५ आएको अनुमान गरेका छौ,' महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी भोगबहादुर थापाले भने,'एक-एक गरी गनेको होइन, ठाउ ओगटेको आधारमा अनुमान हौ ।' यस अघि एउटा दलले गरेको कार्यक्रममा खुल्ला मञ्च भित्र नअटेर सडकमा समेत भरिभराउ हुन्थ्यो । विगठित संविधान सभामा सहभागि कांग्रेस, एमाले, माले, राप्रपा, जनमोर्चा, जनशक्ति, सदभावना लगायतका अन्य दल सहभागि थिए । उदघोषक कृष्णगोपाल श्रेष्ठका अनुसार बिरोध सभामा २७ दल सहभागि थिए । कार्यक्रममा सहभागिहरु सरकारलाई दबाब दिन भन्दै यो चर्को घाममा जनप्रदर्शनमा उत्रेका थिए ।
कार्यक्रमको मन्चमा बसेका सबैलेजसोलाई वक्ता राखेका थिए । कहिल्यै नाम नसुनिएका पार्टी र तिनका नेता समेत उपस्थित थिए । धेरै साना पार्टी र तिनका अध्यक्षको नाम उद्घोषकले समेत राम्ररी उच्चारण गर्न सकेनन् । नाम भन्न अप्ठेरो हुने भएपछि उनले पार्टीको नाम मात्रै भनेर प्रतिनिधि आउनुस् भनेर बोलाएकान थिए ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले तोकिएकै मितिमा संविधानसभाको निर्वाचन गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय
लामपाटन, पोखरामा सञ्चालित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम तथा
दीक्षान्त समारोहमा भट्टराईले संविधानसभा विघटन भएपछि ताजा जनादेशका लागि
तोकिएकै मितिमा निर्वाचन गराउन सरकार लागिपरेको बताउनु भयो ।
उहाँले सशस्त्र प्रहरी बलले विगतको
संविधानसभा निर्वाचनमा खेलेको भूमिका झैं अब हुने चुनावमा पनि महत्वपूर्ण
भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । मुलुक
सङ्क्रमणकालीन अवस्थामा रहेको र देश संविधानसभा निर्वाचनमा होमिएको हँुदा
सुरक्षा निकायलाई सहज भएर आफ्नो कर्तव्यमा खटिन प्रधानमन्त्री भट्टराईले
निर्देशन समेत दिनुभयो ।
उहाँले राष्ट्रिय एकता र अखण्डतालाई मजबूत
बनाउन जातीय, क्षेत्रीय, भाषिकता एवम् विविधताको सम्मान गर्दै समानुपातिक
प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
समारोहमा सिसं ९ अन्तर्गत एक वर्षे तालिम लिएका ७७ जना सशस्त्र प्रहरी
दीक्षित भएका थिए ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री
विजयकुमार गच्छदारले सङ्क्रमणकालीन अवस्थामा शान्तिसुरक्षा कायम गर्न
सुरक्षा निकायका हरेक अङ्ग सजग रहनुपर्ने बताउनुभयो । रासस
अर्थमन्त्री वर्षमान पुनले राजस्व चुहावट नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा बसेको केन्द्रीय राजस्व
चुहावट नियन्त्रण समितिको बैठकमा उहाँले राजस्व अनुसन्धान विभागका
महानिर्देशकको संयोजकत्वमा रहेको सो समतिलाई अझ प्रभावकारी बनाई राजस्व
चुहावट नियन्त्रणसम्बन्धी कार्यलाई परिणाममुखी बनाउन निर्देशन दिनुभएको हो ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरी दुवैले आफ्ना मातहतका सबै निकायलाई
राजस्व चुहावट नियन्त्रण कार्यलाई प्राथमिकता दिई कार्यसम्पादन
गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पुनले सुनको आयात तथा बजार
व्यवस्थापनमा देखिएको समस्यामा विशेष निगरानी र नियन्त्रण गर्न
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय तथा तातोपानी भन्सार कार्यालय र
नेपाल प्रहरी एवम् स्थानीय प्रशासन सजग गराउनुपर्नेर् बताउनुभयो ।
बैठकमा मदिरा तथा सूर्तीजन्य वस्तुको
बिक्री तथा कारोबारलाई व्यवस्थित गर्न घरेलु मदिराको उत्पादन तथा बिक्रीलाई
नियन्त्रण गर्ने र तोकिएको स्थानमा मात्र इजाजत लिई यस्ता वस्तुहरूको
कारोबार गर्न पाउने व्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस
एक दिनका लागि संविधानसभा पुनःस्थापनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सरकारमा नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको एकल
इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । साथै सरकारले लिखित
जवाफ लिएपछि रिटको सुनुवाई विशेष इजलासमा गर्न आदेश दिएको छ । इजलासले रिट
निवेदकको माग अनुसार अन्तरिम आदेश भने जारी गर्नु नपर्ने ठहर गरेको छ ।
एक दिनका लागि संविधानसभा पुनः स्थापना
गर्न माग गर्दै अधिवक्तात्रय भोजराज आचार्य, धनबहादुर श्रेष्ठ र
ज्ञानप्रसाद खनालले संयुक्तरूपमा दायर गर्नुभएको थियो । रिटमा अर्को
संविधानसभाको निर्वाचनको मिति तोक्ने मन्त्रिपरिषदको निर्णय उत्प्रेषणको
आदेशबाट बदर गर्न र उपयुक्त दिन तोकी संविधानसभाको म्याद एक दिन कायम रहेको
घोषणा गर्न माग गरिएको छ ।
रिटमा अर्को व्यवस्था नभएसम्म
व्यवस्थापिका-संसदको अस्तित्व कायम रहेको भन्ने घोषणा गरी दुवै निकायलाई
काम कारबाही अघि बढाउन भनी परमादेशलगायतका आज्ञा आदेश जारी गर्न पनि माग
गरिएको छ । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय, विघटित संविधानसभाका अध्यक्ष तथा उपाध्यक्ष,
संविधानसभा सचिवालय र व्यवस्थापिका-संसद सचिवालयलाई विपक्षी बनाइएको छ ।
चपली हाईटको जस्तै एउटा घटना पुनः दोहोरिने भएको छ । प्रसङ्ग हो लक
युनिटको । ऋषि न्यौपाने निर्देशित फिल्म लकको प्रोमो र गीत विना छलफल
सार्वजनिक गरिएको भन्दै हिरोईन बेनिशा हमालले आपत्ती जनाएपछी लक निर्माण
पक्षले बेनिशालाई पब्लीसिटीका कुनै पनि सामाग्रीमा स्थान नदिने निर्णय
गरेको छ ।
यति सम्मकी विवादले उग्र रुप लिएपछी ५० प्रतिशत सकिएको बेनिशाको डविङ अब
अन्य ब्यक्तिको सहयोगले पुनः गर्ने तयारी लक युनिटको रहेको छ । पछिल्लो
समय सेक्स कन्टेन्टलाई भद्धा तरिकाले प्रस्तुत गरिएको बिषयले उद्योगको
बेईज्जत भईरहेको अवस्थामा सार्वजनिक प्रोमोमा आफूलाई पनि सोही तरिकाले
देखाईने खोजिएको भन्दै बेनिशाले निर्माण पक्षसंग रिक्वेष्ट गरेकी थिईन्
प्रोमोलाई केही परिमार्जित गर्न तर सो कुरा निर्देशकले नसुनेपछी निर्देशक
ऋषि र बेनिशाको युद्ध चलेको हो ।
'म्यूजिक भिडियोमा खेल्ने उनी म्यूजिक भिडियोमै ठिक रहेछिन् फिल्म खेलाएर
गल्ती गरियो', निर्देशक न्यौपानेले आक्रोसित शैलीमा भने । उता बेनिशाले
रुदै आफूलाई सि ग्रेडको आर्टिष्ट सरह देखाउन खोजिएकाले प्रोमो चेन्ज गर्न
रिक्वेष्ट मात्र गरेको बताएकी छिन् । उनले भनिन्, 'प्रोमो कसरी बनाउने
अधिकार उहाँहरुको हो तर टिम वर्कमा एक पटक छलफल गरेर सार्वजनिक गरिएको भए
मेरो चित्त दुखाई हुदैन थियो । तपाईलाई थाहा छ अहिले कस्तो कस्तो प्रोमोले
ईन्डष्ट्रीको बेईज्जत भईरहेको छ ।'
जागीर नपाएको झोकमा पर्सामा एक युवकले
आत्महत्या गरेका छन् । जागीरका लागि सवै क्षेत्रमा धाउँदापनि जागिर नपाएपछि
महोत्तरीका २८ वर्षीय प्रवीण भट्टले गएराती कोठामै विषसेवन गरी आत्महत्या
गरेका हुन् ।
वीरगन्जको ठाकुरराम क्याम्पसको स्तानक तह
पहिलो वर्षमा अध्यनरत भट्ट हाल वीरगन्जको रानीघाटमा डेरा लिइ बस्दै आउका
थिए । साथी आशिष तिवारीसँग डेरामा बसेका भट्ट साथी तिवारी काममा गएका वेला
विषसेवन गरेर आत्महत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी
उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले अनुसन्धानका लागि उनका साथी
तिवारीलाई पनि नियन्त्रणमा लिएको छ भने उनको शव पोस्टमार्टमका लागि नारायणी
उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
The Metropolitan Traffic Police Division (MTPD) has enforced new rules
regarding the management of the public and private sector school buses.As per the new rules, the school buses will have to enter the respective school premises by 9 in the morning after picking up students and return back by 4:30 in the afternoon after dropping them.
Currently over 1,200 school buses play on the Kathmandu Valley roads, according to the MTPD.
Giving out this information in a news conference here on Thursday, Deputy Inspector General at the MTPD, Ganesh Raj Rai, said the new rules will go a long way in managing the Valley´s vehicular traffic.
As per the new rules, schools cannot accommodate more than 1.5 students on a single seat, have to paint the buses yellow and have to hang board in yellow in the front and rear of the bus indicating the school bus.
Amid growing threat to the existence of rhinoceros species in rhino
range countries, including in Africa and Asia, Indonesia has declared
2012 as International Rhino Year.
Indonesia is among 11 countries supporting the declaration. Other supporters of Rhino Year include Nepal, India, Bhutan, Malaysia, South Africa, Mozambique, Namibia and Zimbabwe.
On the occasion of World Environment Day on June 5, Indonesian President President Susilo Bambang Yudhoyono made such a declaration at the request of International Union for Conservation of Nature and other conservation organisations. Following the declaration, it is hoped that all rhino range countries in Asia and Africa will join Indonesia and give
priority to saving rhinos though effective conservation efforts.
Indonesia is among 11 countries supporting the declaration. Other supporters of Rhino Year include Nepal, India, Bhutan, Malaysia, South Africa, Mozambique, Namibia and Zimbabwe.
On the occasion of World Environment Day on June 5, Indonesian President President Susilo Bambang Yudhoyono made such a declaration at the request of International Union for Conservation of Nature and other conservation organisations. Following the declaration, it is hoped that all rhino range countries in Asia and Africa will join Indonesia and give
priority to saving rhinos though effective conservation efforts.
An activist of All Nepal National Free Students Union (ANNFSU) has been
critically injured in a shoot-out at Nayabazar in the Capital on Friday
morning.
The injured has been identified as Basanta Shahi of Kailali, Dhangadi. He is undergoing treatment at the Teaching Hospital in Maharajgunj.
Shahi is Amrit Science College, ANNFSU’s, Primary Committee Vice Chairman.
He has sustained two bullets in his body, police informed. The shoot-out took place at around 8.30 this morning.
The police have been investigating the incident.
Meanwhile, ANNFSU has said that the incident might have taken place due to the internal conflict within the union.
The injured has been identified as Basanta Shahi of Kailali, Dhangadi. He is undergoing treatment at the Teaching Hospital in Maharajgunj.
Shahi is Amrit Science College, ANNFSU’s, Primary Committee Vice Chairman.
He has sustained two bullets in his body, police informed. The shoot-out took place at around 8.30 this morning.
The police have been investigating the incident.
Meanwhile, ANNFSU has said that the incident might have taken place due to the internal conflict within the union.




