बेलायतका दुइ महिलाले विश्वकै सबैभन्दा वृद्ध दिदीबहिनीको रुपमा गिनिज
बुकमा नाम लेखाएका छन् । बेलायतको क्याम्बि्रजसर र लिंकनसरमा बसोबास गर्ने
डर्थी रिचर्ड र मर्जोरी रडलले यस्तो किर्तिमानी कायम गरेका हुन् ।
नर्थ ह्याम्पटमा जन्मेका उनीहरु मध्ये डर्थी १ सय ८ र मर्जोरी १ सय ५ वर्षका छन् । यी दुइको उमेर जोड्दा २ सय १३ वर्ष ३ महिना भन्दा बढि हुन्छ । मर्जरीको जन्म १९०७ को २१ अपि्रलमा भएको थियो भने डर्थीको जन्म १९०३ को डिसेम्बर १५ मा भएको थियो । स्मरण रहोस् डर्थी जन्मिनु मात्र २ दिनअघि राइट दाजुभाइले विश्वको पहिलो हवाइजहा उडाएका थिए ।
मर्जोरीले पहिलो विवाह सन् १९३२ मा जेम्स सँग गरेकी थिइन् । श्रीमानको मृत्यु भएपछि उनले दोश्रो विवाह गरिन् । त्यस्तै डर्थीले ऐनक नामका पुरुषसँग बिहे गरेकी छिन् ।
गिनिज बुकमा नाम लेखाएको खुसीयालीमा यी चिरन्जीवी दिदीबहिनीले मर्जोरीको घरमा उत्सव मनाएका छन् । स्मरण रहोस् गिनिज बुकले पहिलोपटक सबैभन्दा बूढा दिदीबहिनी शीर्षकमा रेकर्ड राखेको हो ।

Activists say Syrian troops have shelled the southern city of Daraa, killing at least 15 people.
The Britain-based Syrian Observatory for Human Rights and the Local Coordination Committees say dozens of people were also wounded in the shelling early on Saturday.
Daraa is the city where the uprising against President Bashar Assad's regime began in March last year.
The U.N. said several weeks ago that at least 9,000 people have been killed since the crisis began while Syrian activists say the violence has claimed the lives of more than 13,000 people.
The Britain-based Syrian Observatory for Human Rights and the Local Coordination Committees say dozens of people were also wounded in the shelling early on Saturday.Daraa is the city where the uprising against President Bashar Assad's regime began in March last year.
The U.N. said several weeks ago that at least 9,000 people have been killed since the crisis began while Syrian activists say the violence has claimed the lives of more than 13,000 people.
North Korea said Saturday it has no plans "at present" to conduct a
nuclear test despite what it called South Korean attempts to provoke the
situation.
Seoul's government was trying to aggravate the situation through "uninterrupted provocations" against the North, a foreign ministry spokesman said in a statement carried by Pyongyang's official news agency.
"Through those provocations the group (government) seeks to rattle the nerves of the DPRK (North Korea) in a bid to cause it to conduct a nuclear test, though such a thing is not under plan at present..." the spokesman said.
There has been widespread international speculation that the North will stage its third atomic weapons test, after the United Nations Security Council censured its failed rocket launch in April and tightened sanctions.
The North responded with nuclear tests in 2006 and 2009 after the UN imposed sanctions against its rocket launches.
Satellite photos in April showed work under way at its atomic test site but gave no indication of whether or when a test would be staged.
The statement also accused the South's conservative government led by President Lee Myung-Bak of trying to incite a border incident similar to the North's deadly shelling of a South Korean border island in November 2010.
It said the aim was to hype Pyongyang's "belligerent nature" in an attempt to "create an atmosphere of putting pressure and sanctions on it".
The North for months has heaped vitriol on Lee and his government, referring to them as "rats" and "human scum" and calling for their death.

Rastriya Prajatantra Party-Nepal Chairman Kamal Thapa claimed that monarchy would be resurrected after the upcoming election.
Claiming that a major mass has shifted towards monarchy after the
parties failed to promulgate constitution following the dissolution of
Constituent Assembly, Thapa said that the upcoming election would
shatter all the illusions.
Speaking with Radio Kantipur, RPP-N Chairman Thapa said that the election would ruin the ego of the so-called most powerful parties as well.
Furthermore, Thapa claimed that the pro-integration forces would join hand for election to promulgate constitution, which would also incorporate monarchy.
Condemning the idea of resurrecting CA, Thapa said that the major parties are scared to go for fresh elections.

The health of former Prime Minister and Chairman of Rastriya Janashakti
Party Surya Bahadur Thapa has improved on Sunday since he was taken to
hospital following a cardiac arrest.
Organising a press meet this morning, doctors involved in his treatment
informed that a pacemaker has been implanted in his heart and it has
started working. A pacemaker is a medical device that uses electrical
impulses, delivered by electrodes contacting the heart muscles, to
regulate the beating of the heart.
Thapa, 86, suffered a stroke while addressing a party meeting at Sano Gaucharan on Saturday morning. He was then rushed to Thapathali-based Norvic Hospital. After hours of Cardio Pulmonary Resuscitation and the aid of pacemaker, Thapa was shifted to the Intensive Care Unit of the hospital.
Meanwhile, an Indian medical team has arrived at Norvic Hospital this morning to examine Thapa’s health condition.
Vice Chairman of party Prakash Chandra Lohani, Minister for Physical Planning and Works Hridayesh Tripathi, former Home Minister Bhim Rawal had reached the hospital to take a stock of Thapa’s health condition.
Organising a press meet this morning, doctors involved in his treatment
informed that a pacemaker has been implanted in his heart and it has
started working. A pacemaker is a medical device that uses electrical
impulses, delivered by electrodes contacting the heart muscles, to
regulate the beating of the heart.Thapa, 86, suffered a stroke while addressing a party meeting at Sano Gaucharan on Saturday morning. He was then rushed to Thapathali-based Norvic Hospital. After hours of Cardio Pulmonary Resuscitation and the aid of pacemaker, Thapa was shifted to the Intensive Care Unit of the hospital.
Meanwhile, an Indian medical team has arrived at Norvic Hospital this morning to examine Thapa’s health condition.
Vice Chairman of party Prakash Chandra Lohani, Minister for Physical Planning and Works Hridayesh Tripathi, former Home Minister Bhim Rawal had reached the hospital to take a stock of Thapa’s health condition.
दाङको सतबरियामा भएको सवारी दुर्घटनामा परि संघीय लोकतान्त्रिक
राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारु सहित नौ जना घाइते भएका छन् । ११
जना सवार रहेको जीप सतबरीया ९ अमिलीयमा पल्टिएको थियो । दुर्घटनामा परी
लक्ष्मण थारु सहित मिनराज चौधरी र गंगाधर चौधरी गम्भीर घाईते हुनुभएको छ ।
घाईतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । यस्तै सोही जिपमा सवार भानुराम चौधरी,सोनु चौधरी,गोपाल दहित, महादेब चौधरी, नारायण चौधरी, स्वमती चौधरी लगायत सामान्य घाईते भएका हरुको दाङको स्थानिय मेडीकलमा उपचार भएको प्रहरीले जनाएको छ । कपीलबस्तुबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ च १२०८ नम्बरको निजी जिपको टाय्र पम्चड हुँदा अनियन्त्रित भई पल्टेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्वाचन पछि
राजतन्त्र पुनःस्थापना हुने दावी गरेका छन् । प्रमुख दलहरुको अक्षमताका
कारण निराश भएका जनताको ठूलो पंक्ति राजसंस्थाको पक्षमा उभिएको भन्दै उनले
निर्वाचनले सबैको भ्रम तोडने बताएका हुन् । आइतबार बिहान रेडियो कान्तिपुरसँग कुरा गर्दै अध्यक्ष थापाले निर्वाचलने ठूलो दलको दम्भ गर्नेलाई समेत सबक सिकाउने बताए ।
उनले राष्ट्रिय अखण्डताको पक्षमा उभिने सबै शक्तिसँग सहकार्य गर्दै राजसंस्थाको सहतिको नयाँ संविधान निर्माणको एजेण्डा सहित चुनावमा जाने उल्लेख गरे ।
संविधानसभा पुनःस्थापनाको विरोध गर्दै उनले केही दल चुनावमा जान डराएको टिप्पणी गरे ।
हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका राष्ट्रिय जनशक्ति पार्टीका
अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य क्रमिक
रुपमा सुधार भएको चिकित्सकले बताएका छन् ।
आइतबार बिहान अस्पतालमा चिकित्सकहरुले पत्रकार सम्मेलन गर्दै नेपाल र भारतका चिकितसकहरुले स्वास्थ्यमा सुधार भएको बताएका हुन् । शनिबार पेसमेकर जडान गरी उपचार गरिएका थापाको पेसमेकरले काम गर्न थालेको बताइएको छ ।
डाक्टरहरुले थापालाई ७२ घण्टासम्म आराम गर्न सल्लाह दिएका छन् ।थापाको उपाचारका लागि केही चिकित्सक समेत भारतबाट आइपुगेको छ ।
शनिबार पार्टी बैठकमा बोलिरहेकाबेला हृदयघात भई लडेका थापाको शनिबार दिनभर चेत खुलेको थिएन । उनका सहयोगी किरण गिरीका अनुसार आइतबार भने थापाले इसाराले बोलाउने र मान्छे चिन्ने गरेका छन् ।
८६ वर्षीय थापाको गम्भीर प्रकृतिको मुटुको समस्या देखिएपछि उपचारका लागि भारतीय चिकित्सा टोली आइतबार बिहान नै नर्भिक अस्पताल आएको छ ।
थापाको स्वास्थ्य अवस्था बुझ्न भौतिक योजना मन्त्री हृदयेष त्रिपाठी, पूर्व गृहमन्त्री भीम रावल, जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नर्भिक अस्पताल आएका छन् ।

निगमलाई एक अर्ब ४० करोड वनाउनका
लागि सरकारले नेपाल आयल निगमलाई एक अर्ब ४० करोड रुपैयाँ ऋण सहयोग दिएको छ
। आइतवार विहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा
बसेको पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारले आयल निगमलाई एक अर्ब
४० करोड रुपैयाँ ऋण सहयोग दिने निर्णय गरेको हो ।
पेट्रोलियम पद्धार्थको सहज आपूर्तिका लागि
आयल निगमले तीन अर्ब रुपैयाँ मागेपछि सरकारले आधाभन्दा थोरै एक अर्ब ४०
करोड रुपैयाँ ऋण यिदने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर
यादवले जानकारी दिनुभयो । आयल निगमले भारतीय आयल निगम आईओसी लाई तिर्नु
पर्ने बक्यौता ३ अर्ब २० करोड रुपैयाँ पुगेपछि आइओसीले तेल आपूर्ति गर्न
नसक्ने वताएको थियो ।

यसैवीच नेपाल आयल निगमले ऋण तिर्ने
प्रतिबद्धता जनाएपछि हिजोदेखिनै पेट्रोलियम पदार्थको लोड हुन थालेको आयल
निगमले जनाएको छ । आयल निगमले आजैदेखि पेट्रोलियम पदार्थ सहज हुने जनाएको छ
। साँझ सम्ममा रक्सौलबाट चार लाख लिटर डिजेल र सोही परिमाणको पेट्रोल आउने
भएकाले आपूर्ति सहज हुने कायम मुकायम निर्देशक सुरेश अग्रवालले बताउनुभयो ।
बक्यौता तिर्न उसले नागरिक लगानीकोषसँग १
अर्ब र कर्मचारी सञ्चयकोषसँग ६० करोड रुपैया ऋण लिन लागेको छ । डिजेल र
खाना पकाउने ग्याँसमा सरकारले दिएको अनुदानका कारण गिनमलाई अहिले मासिक ७०
करोड ४२ लाख घाटा छ ।