दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको बक्यौता झन्डै २ अर्ब ९३ करोड
रुपैयाँ रोयल्टी बुझाउन निर्देशन दिने भएको छ । बक्यौता रोयल्टी तिर्न
प्राधिकरणले पहिलो पटक टेलिकमलाई पत्र पठाउन लागेको हो । लाइसेन्सको सर्त
अनुसार मोबाइल सेवाको बक्यौता रोयल्टी बुझाउने निर्देशन सहितको पत्र आगामी
साता पठाउने प्राधिकरणले जनाएको छ ।
'टेलिकमले तिर्न बाँकी रोयल्टीको हिसाब गरेर छिट्टै पत्र काट्छौं,'
प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने, 'लाइसेन्स लिँदा टेलिकमले आफू पछि
आउने कम्पनीले तिरे जति रोयल्टी बुझाउन तयार भएकाले त्यस अनुसार पत्राचार
गर्न लागेका हौं ।' टेलिकमले मोबाइल लाइसेन्स लिँदा नयाँ आउने कम्पनीले
कबोल गरे अनुसार रोयल्टी र नवीकरण शुल्क बुझाउने सहमति गरेको उनले बताए ।
टेलिकमपछि लाइसेन्स पाएको कम्पनी एनसेलले सुरुका १० वर्षसम्म वाषिर्क आम्दानीको ४ प्रतिशत वा लाइसेन्स लिँदै कबोल गरेका गरेको रकममा जुन बढी हुन्छ त्यही तिर्ने गरी अनुमति पाएको थियो । 'टेलिकमले १० वर्ष वाषिर्क आम्दानीको ४ प्रतिशत रकम बुझायो,' उनले भने, 'तर कबोल गरेको रोयल्टी रकम ४ प्रतिशतभन्दा बढी छ ।' बक्यौता रकम वाषिर्क रूपमा कबोल गरेको रकममा तिरेको कुल आम्दानीको ४ प्रतिशत रकम घटाउँदाको हो ।
कुल आम्दानीको ४ प्रतिशत वा सुरुमा कबोल गरेको रकममा बढी हुने रकम तिर्ने व्यवस्था १० वर्षसम्मका लागि हो । टेलिकमले २०५६ सालबाट अनुमति लिएर सेवा सुरु गरेको थियो । ०६६ सालपछि भने उसले वाषिर्क आम्दानीको ४ प्रतिशत रकम बुझाउँदा हुन्छ ।
टेलिकमपछि अनुमति पाएको मोबाइल कम्पनी एसनेलले सेवा सुरु गरेको वर्ष १ करोड ५० लाख रुपैयाँ बुझाउने बताएको थियो । त्यसपछि वर्षैपिच्छे कबोल गरेको रकम बढ्दै गएको छ । यो रकम १० औं वर्षमा १ अर्ब बुझाउनुपर्छ । टेलिकमले पनि यही आधारमा रकम बुझाउनुपर्छ ।
टेलिकमले वाषिर्क कुल आम्दानीको ४ प्रतिशत रकमको आधारमा १० वर्षमा झन्डै १ अर्ब रुपैयाँ रोयल्टी बुझाएको छ । '१० वर्षमा कबोल गरिएको जम्मा रोयल्टी रकम ३ अर्ब ९० करोड रुपैयाँ छ,' प्राधिकरणका एक अधिकारीले
भने, 'त्यसमा झन्डै १ अर्ब मात्र तिरिएको छ ।'
रोयल्टीको विषय लामो समयदेखि विवादित बनेको थियो । टेलिकम पछि आएको कम्पनी एनसेलले पनि कबोल गरेको रोयल्टी नतिरी ४ प्रतिशत मात्र तिरेर अरू छुट हुनुपर्ने भन्दै अदालत गएपछि टेलिकमको रोयल्टी बक्यौतामा प्राधिरकण चुप थियो । 'झन्डै दुई महिनाअघि सर्वोच्चले प्राधिकरणका पक्षमा फैसला गरेपछि एनसेलले सबै बक्यौता रोयल्टी बुझाएको छ,' ती अधिकारी भन्छन्, 'त्यही सर्तमा लाइसेन्स लिएकाले टेलिकमलाई पत्र काट्न लागिएको हो ।' आइतबार एनसेलले बक्यौता रहेको ३५ करोड ६५ लाख रुपैयाँ रोयल्टी बुझाएको छ ।
टेलिकमको मोबाइल सेवाबाट हुने आम्दानी सेवा सञ्चालन गरेको धेरै वर्षसम्म खासै वृद्धि नभएकाले बक्यौता रोयल्टी बढी भएको हो । 'एनसेलको आम्दानीमा बर्सेनि उच्च वृद्धि भयो,' ती अधिकारीले भने, 'तर टेलिकमले सेवा सञ्चालन गरेको ९ वर्षसम्म मोबाइलको आम्दानी धेरै भएन । कम आम्दानीको ४ प्रतिशत तिर्दा कम रोयल्टी बुझाएकाले बक्यौता बढी भएको हो ।'
यसो त युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) पनि रोयल्टी विवादमा छ । कबोल गरे अनुसारको रकम तिर्न नसक्ने भन्दै मिनाहा मागिरहेको यूटीएललाई सरकारले सुरुदेखि नै तिर्न निर्देशन दिएको थियो । तर नमानेपछि प्राधिकरणले झन्डै चार महिना अघि यूटीएल बन्द गर्ने निर्णय गरेको थियो । गत आर्थिक वर्षसम्म यूटीएलले १ अर्ब २६ करोड रुपैयाँ रोयल्टी तिर्न बाँकी छ ।
यूटीएलले तिर्दै आएको वाषिर्क आम्दानीको ४ प्रतिशत रकमलाई सुरुमा कबोल गरेको रकममा कटाउँदा बाँकी हुने अहिलेको बक्यौता हो । यूटीएलले भने भिन्दै रकम कबोल गरेको थियो ।
दस वर्षका लागि यूटीएलले कबोल गरेको रकम १ अर्ब ९४ करोड रहेको छ । यसमा शाही मन्त्रिपरिषद्ले यूटीएललाई १८ करोड ९४ लाख रुपैयाँ मिनाहा दिएको थियो । यूटीएलले अहिलेसम्म झन्डै ५० करोड रुपैयाँ रोयल्टी स्वरूप सरकारलाई बुझाएको छ । यूटीएलले लिमिटेड मोबिलिटीको लाइसेन्स कम रोयल्टी तिर्नुपर्ने गरी लिएको थियो ।
'टेलिकमले तिर्न बाँकी रोयल्टीको हिसाब गरेर छिट्टै पत्र काट्छौं,'
प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने, 'लाइसेन्स लिँदा टेलिकमले आफू पछि
आउने कम्पनीले तिरे जति रोयल्टी बुझाउन तयार भएकाले त्यस अनुसार पत्राचार
गर्न लागेका हौं ।' टेलिकमले मोबाइल लाइसेन्स लिँदा नयाँ आउने कम्पनीले
कबोल गरे अनुसार रोयल्टी र नवीकरण शुल्क बुझाउने सहमति गरेको उनले बताए । टेलिकमपछि लाइसेन्स पाएको कम्पनी एनसेलले सुरुका १० वर्षसम्म वाषिर्क आम्दानीको ४ प्रतिशत वा लाइसेन्स लिँदै कबोल गरेका गरेको रकममा जुन बढी हुन्छ त्यही तिर्ने गरी अनुमति पाएको थियो । 'टेलिकमले १० वर्ष वाषिर्क आम्दानीको ४ प्रतिशत रकम बुझायो,' उनले भने, 'तर कबोल गरेको रोयल्टी रकम ४ प्रतिशतभन्दा बढी छ ।' बक्यौता रकम वाषिर्क रूपमा कबोल गरेको रकममा तिरेको कुल आम्दानीको ४ प्रतिशत रकम घटाउँदाको हो ।
कुल आम्दानीको ४ प्रतिशत वा सुरुमा कबोल गरेको रकममा बढी हुने रकम तिर्ने व्यवस्था १० वर्षसम्मका लागि हो । टेलिकमले २०५६ सालबाट अनुमति लिएर सेवा सुरु गरेको थियो । ०६६ सालपछि भने उसले वाषिर्क आम्दानीको ४ प्रतिशत रकम बुझाउँदा हुन्छ ।
टेलिकमपछि अनुमति पाएको मोबाइल कम्पनी एसनेलले सेवा सुरु गरेको वर्ष १ करोड ५० लाख रुपैयाँ बुझाउने बताएको थियो । त्यसपछि वर्षैपिच्छे कबोल गरेको रकम बढ्दै गएको छ । यो रकम १० औं वर्षमा १ अर्ब बुझाउनुपर्छ । टेलिकमले पनि यही आधारमा रकम बुझाउनुपर्छ ।
टेलिकमले वाषिर्क कुल आम्दानीको ४ प्रतिशत रकमको आधारमा १० वर्षमा झन्डै १ अर्ब रुपैयाँ रोयल्टी बुझाएको छ । '१० वर्षमा कबोल गरिएको जम्मा रोयल्टी रकम ३ अर्ब ९० करोड रुपैयाँ छ,' प्राधिकरणका एक अधिकारीले
भने, 'त्यसमा झन्डै १ अर्ब मात्र तिरिएको छ ।'
रोयल्टीको विषय लामो समयदेखि विवादित बनेको थियो । टेलिकम पछि आएको कम्पनी एनसेलले पनि कबोल गरेको रोयल्टी नतिरी ४ प्रतिशत मात्र तिरेर अरू छुट हुनुपर्ने भन्दै अदालत गएपछि टेलिकमको रोयल्टी बक्यौतामा प्राधिरकण चुप थियो । 'झन्डै दुई महिनाअघि सर्वोच्चले प्राधिकरणका पक्षमा फैसला गरेपछि एनसेलले सबै बक्यौता रोयल्टी बुझाएको छ,' ती अधिकारी भन्छन्, 'त्यही सर्तमा लाइसेन्स लिएकाले टेलिकमलाई पत्र काट्न लागिएको हो ।' आइतबार एनसेलले बक्यौता रहेको ३५ करोड ६५ लाख रुपैयाँ रोयल्टी बुझाएको छ ।
टेलिकमको मोबाइल सेवाबाट हुने आम्दानी सेवा सञ्चालन गरेको धेरै वर्षसम्म खासै वृद्धि नभएकाले बक्यौता रोयल्टी बढी भएको हो । 'एनसेलको आम्दानीमा बर्सेनि उच्च वृद्धि भयो,' ती अधिकारीले भने, 'तर टेलिकमले सेवा सञ्चालन गरेको ९ वर्षसम्म मोबाइलको आम्दानी धेरै भएन । कम आम्दानीको ४ प्रतिशत तिर्दा कम रोयल्टी बुझाएकाले बक्यौता बढी भएको हो ।'
यसो त युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) पनि रोयल्टी विवादमा छ । कबोल गरे अनुसारको रकम तिर्न नसक्ने भन्दै मिनाहा मागिरहेको यूटीएललाई सरकारले सुरुदेखि नै तिर्न निर्देशन दिएको थियो । तर नमानेपछि प्राधिकरणले झन्डै चार महिना अघि यूटीएल बन्द गर्ने निर्णय गरेको थियो । गत आर्थिक वर्षसम्म यूटीएलले १ अर्ब २६ करोड रुपैयाँ रोयल्टी तिर्न बाँकी छ ।
यूटीएलले तिर्दै आएको वाषिर्क आम्दानीको ४ प्रतिशत रकमलाई सुरुमा कबोल गरेको रकममा कटाउँदा बाँकी हुने अहिलेको बक्यौता हो । यूटीएलले भने भिन्दै रकम कबोल गरेको थियो ।
दस वर्षका लागि यूटीएलले कबोल गरेको रकम १ अर्ब ९४ करोड रहेको छ । यसमा शाही मन्त्रिपरिषद्ले यूटीएललाई १८ करोड ९४ लाख रुपैयाँ मिनाहा दिएको थियो । यूटीएलले अहिलेसम्म झन्डै ५० करोड रुपैयाँ रोयल्टी स्वरूप सरकारलाई बुझाएको छ । यूटीएलले लिमिटेड मोबिलिटीको लाइसेन्स कम रोयल्टी तिर्नुपर्ने गरी लिएको थियो ।
सप्तरी बरमझिया- ३ की २० वर्षीया विमलादेवी मण्डलले मंगलबार यहाँस्थित
बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा चम्ल्याहा जन्माएकी छन् । उनले
दुई छोरा र दुई छोरीलाई जन्म दिएकी हुन् ।
विमलालाई डा. रविन्द्र भट्ट र डा अर्चनाले शल्यक्रिया गरेका थिए ।
प्रतिष्ठानको प्रसूति विभागका चिकित्सक डा. मोहनचन्द्र रेग्मीका अनुसार
लाखौंमा एक जनामा यस्तो हुन सक्छ । प्रतिष्ठानका चिकित्सकका अनुसार पहिलो
शिशु छोरी एक केजी ४ सय ग्राम, दोश्रो शिशु छोरा एक केजी ७ सय ग्राम,
तेश्रो शिशु छोरी एक केजी ५ सय ग्राम र चौथो शिशु छोरा एक केजीका छन् ।
तीमध्ये दोश्रो शिशुले मात्र आमाको दूध चुस्न सक्ने अवस्था भएकाले प्रसूति
विभागको पोस्ट नेटलमा आमासंगै राखिएको छ । बाँकी तीन नवजात शिशुलाई उचित
तापक्रम भएको विशेष नर्सरी कक्षमा राखिएको छ ।
३३ साता ५ दिनमा जन्मेका ती चार शिशुको अवस्था सामान्य रहे पनि औसत तौल कम रहेकाले बढी 'केयर' गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताए । पहिलो गर्भमै एकैपटक चार शिशु जन्माएकी आमा विमलाको अवस्था सामान्य रहेको पनि चिकित्सकले जनाए । विमलालाई प्रसूति बेथाले च्यापेपछि मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रसूति विभामा उनको गर्भ परीक्षण गर्दा उच्च रक्तचाप देखिएको थियो । मण्डल परिवारका अनुसार विमलाको गर्भ रहेपछि राजविराजस्थित अञ्चल अस्पतालमा परीक्षण गर्दा चार शिशु गर्भमा रहेको देखिए पनि विश्वास नलागेर विराटनगर अस्पताल र भारतको पुणर्ीयामा परीक्षण गर्दा तीन बच्चा मात्र रहेको रिपोर्ट दिएको थियो । पछिल्लो समयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा चार शिशु रहेको देखिएको थियो ।
चिकित्सक डा. रेग्मीका अनुसार चिकित्सा विज्ञानमा ८० जनामा एक जनाले जुम्ल्याहा शिशु पाउन सक्ने, ६ हजार ४ सयजनामा एक जनाले तिम्ल्याहा पाउन सक्ने र पाँच लाख जनामा एक जनाले चम्ल्याहा शिशु पाउन सक्छन् । 'बिरलै मात्र हुने यस्तो चम्ल्याहा शिशु गर्भमा बस्नका लागि एउटै मात्र कारण छैनन् । सामान्यताया पुरुषको शुक्रकीट एउटै मात्र जाने र महिलाको डिम्वसँग मिलेपछि गर्भ बस्छ' उनले भने, 'तर कहिलेकाहीं दुई वा तीभन्दा बढी शुक्रकीट महिलाको डिम्वसंंग मिलेर पनि यस्तो हुन सक्छ । एउटै मात्र शुक्रकिट डिम्वसंग मिल्न पुग्दा विभाजन पनि हुन सक्छ ।' उनका अनुसार महिलाको डिम्व पनि कहिलेकाहीं दुइटै सक्रिय हुँदा यस्तो अवस्था आउन सक्ने
बताए । श्रीमतीले चार सन्तान जन्माएपछि सामान्य रोजगारी गरेर जीविका चलाउँदै आएका २५ वषर्ीय राजेश मण्डलले खुसीसंगै आफू समस्यामा परेको प्रतिक्रिया दिए ।
विमलालाई डा. रविन्द्र भट्ट र डा अर्चनाले शल्यक्रिया गरेका थिए ।
प्रतिष्ठानको प्रसूति विभागका चिकित्सक डा. मोहनचन्द्र रेग्मीका अनुसार
लाखौंमा एक जनामा यस्तो हुन सक्छ । प्रतिष्ठानका चिकित्सकका अनुसार पहिलो
शिशु छोरी एक केजी ४ सय ग्राम, दोश्रो शिशु छोरा एक केजी ७ सय ग्राम,
तेश्रो शिशु छोरी एक केजी ५ सय ग्राम र चौथो शिशु छोरा एक केजीका छन् ।
तीमध्ये दोश्रो शिशुले मात्र आमाको दूध चुस्न सक्ने अवस्था भएकाले प्रसूति
विभागको पोस्ट नेटलमा आमासंगै राखिएको छ । बाँकी तीन नवजात शिशुलाई उचित
तापक्रम भएको विशेष नर्सरी कक्षमा राखिएको छ ।३३ साता ५ दिनमा जन्मेका ती चार शिशुको अवस्था सामान्य रहे पनि औसत तौल कम रहेकाले बढी 'केयर' गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताए । पहिलो गर्भमै एकैपटक चार शिशु जन्माएकी आमा विमलाको अवस्था सामान्य रहेको पनि चिकित्सकले जनाए । विमलालाई प्रसूति बेथाले च्यापेपछि मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रसूति विभामा उनको गर्भ परीक्षण गर्दा उच्च रक्तचाप देखिएको थियो । मण्डल परिवारका अनुसार विमलाको गर्भ रहेपछि राजविराजस्थित अञ्चल अस्पतालमा परीक्षण गर्दा चार शिशु गर्भमा रहेको देखिए पनि विश्वास नलागेर विराटनगर अस्पताल र भारतको पुणर्ीयामा परीक्षण गर्दा तीन बच्चा मात्र रहेको रिपोर्ट दिएको थियो । पछिल्लो समयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा चार शिशु रहेको देखिएको थियो ।
चिकित्सक डा. रेग्मीका अनुसार चिकित्सा विज्ञानमा ८० जनामा एक जनाले जुम्ल्याहा शिशु पाउन सक्ने, ६ हजार ४ सयजनामा एक जनाले तिम्ल्याहा पाउन सक्ने र पाँच लाख जनामा एक जनाले चम्ल्याहा शिशु पाउन सक्छन् । 'बिरलै मात्र हुने यस्तो चम्ल्याहा शिशु गर्भमा बस्नका लागि एउटै मात्र कारण छैनन् । सामान्यताया पुरुषको शुक्रकीट एउटै मात्र जाने र महिलाको डिम्वसँग मिलेपछि गर्भ बस्छ' उनले भने, 'तर कहिलेकाहीं दुई वा तीभन्दा बढी शुक्रकीट महिलाको डिम्वसंंग मिलेर पनि यस्तो हुन सक्छ । एउटै मात्र शुक्रकिट डिम्वसंग मिल्न पुग्दा विभाजन पनि हुन सक्छ ।' उनका अनुसार महिलाको डिम्व पनि कहिलेकाहीं दुइटै सक्रिय हुँदा यस्तो अवस्था आउन सक्ने
बताए । श्रीमतीले चार सन्तान जन्माएपछि सामान्य रोजगारी गरेर जीविका चलाउँदै आएका २५ वषर्ीय राजेश मण्डलले खुसीसंगै आफू समस्यामा परेको प्रतिक्रिया दिए ।
मंगलबार आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको भावपूर्ण
श्रद्धान्जलीका साथ दाहसंस्कार गरिएको छ । सिमित चलचित्रकर्मीको
उपस्थितिमा उनको पार्थिव शरिरलाई श्रद्धान्जली दिदै बिहान ११ बजे जेसिकाको
काकाले पशुपति आर्यघाटमा दागबत्ती दिएका थिए । कलाकार संघको पहलमा चलचित्र
बिकास बोर्डको प्राङगणमा बिहान ९ बजे देखि सुरु भएको श्रद्धान्जली
कार्यक्रममा निर्देशक समाज, चलचित्र संघ, प्राविधिक संघ, निर्माता संघ,
द्धन्द संघ लगायतका संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
श्रद्धान्जली अर्पण गर्न नेपालकी पहिलो अभिनेत्री भुवन चन्द, बसुन्धरा
भुषाल, लक्ष्मी गिरी, महिला चलचित्रकर्मी मंचको तर्फबाट मौसमी मल्ल, रुपा
राना, विमला केसी र नयाँ पुस्ताको तर्फबाट ऋचा सिंह ठकुरी तथा जेनिसा
केसीको उपस्थिति थियो । 'जेसिकालाई आत्महत्या गर्न बाध्य बनाउने को थियो यो
कुराको छानविन हुनु पर्छ र दोषी लै कारबाही हुनु पर्छ भन्ने हाम्रो माग
छ', कलाकार संघका महासचिव नवल खड्काले श्रद्धान्जली सभामा भने । यस्तै
खड्काले पर्सि शुक्रबार दिउँसो ३ बजे कलाकार संघको कार्यालय अनामनगरमा
जेसिकाको शोक सभा कार्यक्रम राखिएकाले सम्पूर्ण कलाकारहरुलाई सो दिन
उपस्थित हुन आग्रह गरे ।
श्रद्धान्जली ब्यक्त गरेपछी अभिनेत्री लक्ष्मी गिरीले पर्फमेन्स
आर्टिष्टको जिन्दगी छिचिमिराको जस्तो रहेको बताईन् । उता विकास बोर्डका
अध्यक्ष गणेश भण्डारीले जेसिकाको घटना समग्र उघोगका लागि पिढा दायी भएको
बताए । सानैमा आमा गुमाएकी अनि बाबुले अर्को आमा ल्याएका कारण जेसिका काका
मोहन खड्काको रेखदेखमा हुर्किएकी हुन् । काका मोहनलाई उनले बुवा भन्ने
गर्थिन् र नागरिकता समेत उनैबाट बनाएकी थिईन् । तर २३ बर्षको उमेरमा उनले
किन आत्महत्या गरिन् त्यो भने पूर्ण रुपमा खुलेको छैन । बुधबार मध्यान्न
सम्म पनि उनको पोष्टमार्टम रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छैन ।
नायिका जेसिका खड्का मंगलबार बिहान आफ्नै कोठामा मृत फेला परेकी छन् ।
एक फिल्मकर्मीसितको तनावपूर्ण प्रेमसम्बन्धमा रहेकी उनले आत्महत्या
गरेको अनुमान छ ।
२०६१ सालमा गायक प्रकाश ओझासितको सेक्स भिडियो सार्वजनिक भएपछि चर्चामा
आएकी ज्योति खड्का पछिल्लो समय जेसिका खड्काको नाममा चलचित्र क्षेत्रमा
संघर्षरत थिइन् । सो प्रकरणले उनलाई अहिलेसम्म पनि पछ्याइरहेको र
डिप्रेसनले आत्महत्यासम्म पुर्याएको हुनसक्ने प्रहरीले जनाएको छ ।
जेसिकाको ४३ वर्षीय फिल्मकर्मी बालदीप राईसँग डेढ वर्षदेखि प्रेम चलिरहेको थियो । राईले आफूहरुबीच विवाह नभए पनि शारीरिक सम्बन्ध हुने गरेको प्रहरीलाई बयान दिएका छन् । ‘विवाह गर्ने मौखिक सल्लाह भएको थियो,’ राईले प्रहरीलाई भनेका छन्, ‘हामीबीच शारीरिक सम्बन्ध भने भएको छ ।’
आत्महत्या गर्नुअघि जेसिकाको राईसित फोनमा पटक–पटक कुराकानी भएको थियो । कुराकानीका क्रममा जेसिकाको भनाइ उद्वृत गर्दै राईले भनेका छन्, ‘म बिग्रिएकी केटी, तपाईंले हेला गर्नुहुन्छ होला ।’ राईका अनुसार पहिले सार्वजनिक भएको भिडियोका कारण जेसिका निकै चिन्तित हुने गर्थिन् । ‘सोही विषयलाई लिएर उनी बेलाबखत अब धेरै बाँच्दिन होला भन्थिन्,’ उनको बयानमा छ ।
आत्महत्यापछि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका जेसिकाका भाइ युनिक खड्काले घटनालाई लिएर कसैमाथि शंका नभएको जनाएका छन् । १६ वर्षीय युनिकले प्रहरीलाई भनेका छन्, ‘दिदी जेसिका जिद्दी स्वभावकी थिइन्, पुरानो घटना सम्झेर सधैँ चिन्तित हुने गर्थिन् । बेलाबखत कोठामा मादक पदार्थसमेत पिउने गर्थिन् ।’
२३ वर्षीया जेसिकाको मृत शरीर झाछेस्थित घरको दोस्रो तल्लामा झुन्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार उनी सलको पासोमा झुन्डिएकी थिइन् । महानगरीय प्रहरी परिसर काठमाडाँैका प्रमुख एसएसपी जयबहादुर चन्द जेसिकाले आत्महत्या गरेको हुन सक्ने बताउँछन् । उनले भने, ‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै भएको देखिन्छ ।’ विगतका घटनालाई लिएर उनी निकै चिन्तित रहेको र त्यही कारण आत्महत्या गरेको हुनसक्ने उनको भनाइ छ ।
हिरोइन बन्ने रहरकै कारण विगतमा अश्लील भिडियो काण्डमा फसेकी जेसिकाले तीन वर्षअघि नबल खड्काले बनाएको चलचित्र आवाजमा छोटो भूमिका पाइन् । त्यसलगत्तै उनी सरोज शर्माको चलचित्र अचानकबाट पहिलोपटक नायिकाको रुपमा देखापरिन् । जंगल क्विनमा प्रमुख पात्र बनेपछि उनले आफ्नो पुरानो नाम फेरेकी हुन् ।
लगातार फिल्म हात पार्दै गएकी उनले छोटो अवधिभित्रै लक्की सेभेन, हाम्रो माया तिमीलाई, दुई दुना पाँच, कसले बनायो माया, जंगल लभ, जंगल क्विन–२, गहिराईलगायत एक दर्जन चलचित्रमा अभिनय गर्न भ्याइसकेकी छन् । गत शनिबार मात्रै सुमन चापागाईंको निर्देशन रहेको चलचित्र गहिराइको अभिनय उनले सकेकी थिइन् । मदन घिमिरेको निर्देशनमा ‘पैसाले लुट्यो सारा प्यार मेरो’ गीतको म्युजिक भिडियोमा पनि उनले अभिनय गरेकी छन् ।
अभिनयकै क्रममा उनको कलाकार तथा निर्माण नियन्त्रक बालदीप राईसँग प्रेम अंकुराएको थियो । डेढ वर्षअघि ‘मेरो माया तिमीलाई’ चलचित्रमा सँगै काम गरेका दुवैले तीनवटा चलचित्रमा सँगैे काम गरेका थिए । सानो बुबा मोहन खड्काको रेखदेखमा भाइ युनिकसँगै उनी पाँच वर्षदेखि झोँछेमा दुईवटा कोठा भाडामा लिई बस्दै आएकी थिइन् ।
जेसिकाका सानोबुबा मोहनले यो आत्महत्या नभई हत्या भएको दाबी गरेका छन् । महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएका उनले भने, ‘उनी आत्मबल भएकी केटी हुन्, आत्महत्या गर्न सक्दिनन् ।’
जेसिकाको शव बुधवार चलचित्र विकास बोर्डमा कला क्षेत्रका व्यक्तिको उपस्थितिमा श्रद्धाञ्जलिसभा आयोजनापछि पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिने भनिएको छ ।
सेक्स भिडियो स्क्यान्डल
सुनसरी इटहरी–७ की जेसिकाको २०६१ माघमा अश्लील भिडियो सार्वजनिक भएको थियो । कान्तिपुर टेलिभिजनबाट प्रसारित तीतेकरेलीका कलाकार तथा गायक प्रकाश ओझासँग यौन क्रियाकलापमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि निकै विवाद उब्जियो । भिडियोमा जेसिका र उनकी बहिनीको समेत नग्नदृश्य समावेश थियो ।
ओझाले जबर्जस्ती जेसिकासँग यौनसम्पर्क गरी भिडियो खिचेको भन्दै जिल्ला अदालत सुनसरीमा वेश्यावृत्तिको मुद्दा दायर भएको थियो । घटनालगत्तै फरार बनेका ओझालाई प्रहरीले २५ माघ २०६१ मा काठमाडाँैबाट पक्राउ गर्यो । जिल्ला अदालत सुनसरी हुँदै पुनरावेदन आदालतसम्म पुगेका ओझा अन्तत: यौनदुराचारीको अभियोगमा मोरङ कारागारमा डेढ वर्ष जेल बसेर मुक्त भए ।
जेसिकाले पत्रपत्रिकामा दिएको बयानअनुसार ओझाले थाहै नपाई जेसिकाको नाङ्गो फोटो खिचेका थिए । फोटो देखाउँदै पछि उनले ब्ल्याकमेलिङ गर्न लागे । उनले जेसिकालाई धम्क्याउँदै श्रीषा कार्कीको जस्तै हालत बनाउने भनेका थिए । स्मरणीय छ, नायिका श्रीर्षाले आफ्नो नग्न तस्बिर पत्रिकामा छापिएपछि आत्महत्या गरेकी थिइन् ।
फोटो बाहिरिने डरले ओझाले जसो भन्छ त्यसै गरिन् जेसिकाले । अन्तत: ओझाले जेसिका र उनकी बहिनीसँग यौनसम्पर्क गर्दैै गरेको भिडियो नै खिचे । सुदेशा सिग्देल हुँदै ओझाका मित्र शिशिर सुवेदीमार्फत यौन दृश्य बाहिर सार्वजनिक भएको थियो ।
रक्सी पिएकी थिइन्
झोंछेस्थित राज शाक्यको घरमा दुईवटा कोठा भाडा लिई दिदी र म सँगै बस्ने गर्छौं । दिदी अलिक जिद्दी स्वभावकी थिइन् । पुरानो घटना सम्झेर उनी सधँै चिन्तित हुने गर्थिन् । चिन्ताले नै होला बेलाबखतमा उनी कोठामा नै मादक पदार्थ ल्याएर सेवन गर्ने गर्थिन् । २९ जेठ २०६९ मा पनि हामीले रातको खाना सँगै खायौँं । दिदी चिन्तित नै देखिन्थिन् । उनी बाहिर निस्किन् । पछि रक्सी लिएर कोठामा प्रवेश गरिन् । टेबलमा बसी पिउन लागिन् । फेरि खाना खाइन् र सुत्न कोठामा प्रवेश गरिन् ।
बिहानै म उठेँ । दिदी उठेकी थिइनन् । सुतेकी होला भन्ने लाग्यो । निक्कैबेर नउठेपछि मैले ढोका ढकढक गरेँ तर खुलेन । शंका लागेपछि प्रहरीलाई खबर गरेँ । प्रहरी आयो । हामीले ढोका फोड्यौँ । दिदी त कोठाको बलोमा सलको पासोमा झुन्डिएको पो रहिछन् ।
दिदीको बाहिर कसैसँग पनि रिसइबी छैन । प्रस्तुत घटना सम्बन्धमा कोही कसैप्रति शंका लाग्दैन । झुन्डिएर मृत्यु भएको आत्महत्या ज्यान मुद्दामा कानुनबमोजिम कारबाही गरी पाउँm ।
(महानगरीय प्रहरी परिसर काठमाडौमा जेसिकाका भाइ युनिकले दिएको बयान)
के भन्छन् प्रकाश ओझा ?
मैले आज दिउँसो श्रीमतीबाट सुनेँ यो खबर । म दु:खी छु । जो मर्दा पनि म दु:खी हुन्छु । अरु केही छैन । उनीसित पछिल्लो समय मेरो कुनै सम्पर्क र भेटघाट थिएन । ०६१ सालको भिडियो काण्डपछि हामीबीच कुनै सम्वन्ध छैन । त्यही घटनाका कारण उनले आत्महत्या गरेकी हुन् भन्ने मलाई लाग्दैन । आत्महत्या गर्ने भए आठ वर्षसम्म पर्खेर बस्दिन थिइन्, पहिल्यै गर्थिन् । त्यसैले अहिले मैले कुनै किसिमको ‘गिल्टी फिल’ गरेको छैन । ज्योति महत्वाकांक्षी चरित्रकी थिइन् । उनीसितको प्रकरणले गर्दा मैले पनि धेरै दुख पाएँ, तर आत्महत्या गरिनँ । त्यो घटनालाई बिर्सिन चाहन्छु । अहिले मेरो आफ्नै संसार छ । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन जान्नँ ।
प्रेमीले दिएको बयान
मेरो घर सुनसरी महेन्द्रनगर–१५ हो । म अहिले सिफलमा बस्छु । चलचित्र निर्माण गर्दा सुटिङको सिलसिलामा करिब डेड वर्षअघि मेरो भेट जेसिकासँग भयो । चिनजानसँगै हामीबीच प्रेमसम्बन्ध सुरु भयो । म उनको कोठामा आउने जाने गर्थेँ । उनको मोबाइलमा पनि मेरो दैनिक चार–पाँच पटक कुरा हुन्थ्यो । मौखिक रुपमा हामीबीच विवाह गर्ने सल्लाह पनि भयो तर आधिकारिक रुपमा भने विवाह भइसकेको छैन । शारीरिक सम्बन्ध भने हामीबीच भएको छ । पहिले सार्वजनिक भएको अश्लील भिडियोका कारण उनी निक्कै चिन्तित हुने गर्थिन् । सोही विषयलाई लिएर उनी बेलाबखत म धेरै बाँच्दिन होला भन्थिन् । २८ जेठ २०६९ मा म उनको कोठामा बसेको थिएँ । २९ गते म आफ्नो कोठामा गएँ । त्यस दिन मेरो उनीसँग पटक पटक फोनमा कुराकानी भयो । त्यसबेला उनले ‘म बिग्रिएकी केटी, तपाईंले मलाई हेला गुर्नुहुन्छ होला’ भनिन् । ३० गते उनलाई फोन गर्दा उनको मोबाइल स्विच अफ थियो । पछि उनको भाइले मलाई फोन गरी बोलायो । म कोठामा पुग्दा उनी झुन्डिरहेकी अवस्थामा थिइन् ।
(महानगरीय प्रहरी परिसर काठमाडाँैमा जेसिकाका प्रेमी बालदीप राईले दिएको बयान)
२०६१ सालमा गायक प्रकाश ओझासितको सेक्स भिडियो सार्वजनिक भएपछि चर्चामा
आएकी ज्योति खड्का पछिल्लो समय जेसिका खड्काको नाममा चलचित्र क्षेत्रमा
संघर्षरत थिइन् । सो प्रकरणले उनलाई अहिलेसम्म पनि पछ्याइरहेको र
डिप्रेसनले आत्महत्यासम्म पुर्याएको हुनसक्ने प्रहरीले जनाएको छ ।जेसिकाको ४३ वर्षीय फिल्मकर्मी बालदीप राईसँग डेढ वर्षदेखि प्रेम चलिरहेको थियो । राईले आफूहरुबीच विवाह नभए पनि शारीरिक सम्बन्ध हुने गरेको प्रहरीलाई बयान दिएका छन् । ‘विवाह गर्ने मौखिक सल्लाह भएको थियो,’ राईले प्रहरीलाई भनेका छन्, ‘हामीबीच शारीरिक सम्बन्ध भने भएको छ ।’

- बाबुराम भट्टराईको खुरापाती दिमागको उपज र त्यसमा साथ र सहयोग गर्ने प्रचण्ड नामको १३ हजारको हत्याराका साथै मधेसीको राजा सम्झने विजयकुमार गच्छदारको पनि साथ पाएपछि भएको हो बमको हत्या
नेपाल प्रहरीको अनुसन्धान टोलीका स्रोतका अनुसार राष्ट्रिय अनुसन्धानले उपलब्ध गराएको रिपोर्ट समेत साथ राखि नेपाल प्रहरीले अनुसन्धानलाई कामचलाउ प्रधानमन्त्री डा बाबुराम भट्टराई, गृहमन्त्री रहेका विजयकुमार गच्छदारका साथै माओवादी अध्यक्ष पुष्पकमल दाहालको विगत १ महिनादेखिको टेलिफोनको रेकर्ड र बारम्बार तीन नेताहरुबीच भएको गोप्य वार्तासमेततर्फ केन्द्रित गरेको थियो।
जासुसी सूचनाका आधारलाई समेत अनुसन्धानबाट तीनै व्यत्तिः अपराधि देखिएपछि नेपाल प्रहरी रिपोर्ट कसलाई बुझाउने भन्नेमा अन्यौलमा परेको छ। रिपोट जस्ताको तेस्तै बुझाउने हो भने आफ्नो जागिरको भविष्य अथवा परिवार र आफ्नो सुरक्षा नै के हुने भन्ने विषयमा प्रहरी महानिरीक्षकसँग सोध्न पुगेका प्रहरीका वरिष्ठहरु नै महानिरीक्षकको भनाईले झनै त्रसित हुन पुगेका छन्। भेटमा महानिरीक्षकले आजसम्म के कति भिभिआईपीहरुको हत्या भयो सबै बाहिर नआउनुको कारण पनि थाहा हुन नसक्ने तपाईहरु कसरी बरिष्ठ हुनु भयो भन्दै के मलाई समेत मार्न चाहनुहुन्छ? भन्दै हपारेका थिए। अरुसँग निउ खोज्नु प्रचण्ड र भारतले बनाईदिएका प्रधानमन्त्री भट्टराई र भट्टराईलाई सहयोग गर्न पठाइएका गच्छदारसँग निउँ खोजियो भने मित्रराष्ट्र समेत लागेर दरबार जस्तै गति हामीलाई पनि यहि हेडक्वाटरमा नै सिध्याउँछन् भन्दै लगलग कामेका थिए। महानिरीक्षकको अवस्था देखेर त्रसित प्रहरी अधिकारीहरुको अवस्था त झनै हेर्न लायक थियो।
यसैबीच प्रहरी रिपोर्ट अनुसार हत्याराहरु मध्ये एक माओवादी उच्चस्तरका लडाकु हुन भने अर्का मधेसका युवक गच्छदारका नजिकका हुन्। प्रहरी स्रोतले उनी प्रहरी सेवाका कै हुन अथावा भगौडा वा मधेसका आतंककारी हुन् भन्ने बारेमा भने भन्न चाहेन।
अर्का हत्यारामा संलग्न बमका सवारी चालक अष्ट लामा सर्वोच्च अदालतका माओवादी युनियनका सदस्य समेत रहेको खुलेको छ । प्रहरीले चालकमार्फत नै हत्यामा संलग्नहरुको हुलिया र संलग्नताबारे जानकारी पाएको हो।
माओवादी अध्यक्ष र प्रधानमन्त्री र गृहमन्त्रीले समेत पटक पटक चालकलाई छोड्न दबाब दिए पनि प्रहरीले छोड्न मानेको छैन। प्रहरीले सुरुमा धेरै दबाब आएपछि छोडेर चालकको चालचलन हेर्ने इच्छा देखाएको भए पनि उसलाई पनि अमर लामा बनाउने सूचना प्राप्त भएपछि त्यसबाट पछि हटेको छ।
उसले अनुसन्धानमा समेत सहयोग गर्न अनकनाइरहेको छ। उसले पटक पटक आफ्नो र परिवारको चिन्ताका खातिर मलाई मारिदिनुस् तर अन्य कुरा नसोध्नुस भन्ने गरेको अनुसन्धान टिम स्रोतले जानकारी दिएको छ।
यसैगरी स्रोत भन्छ हत्याराहरुलाई गल्ति गरिएछ भन्ने सोच पलाई सकिकेको छ भने विदेशीको आडमा मात्रा राजनीति गर्न सकिदो रहेछ भन्ने पनि बुझेपछि अनि हत्याको फाइल पूरै बन्द भएपछि मात्रा देशको राजनीतिले बाटो पक्रन्छ। हत्यासँग राजनीति कसरी जोडियो भन्ने प्रश्नमा स्रोतको दाबी छ हेर्दै जानुस् जुन दिनसम्म फाइल पूर्ण रुपमा बन्द हुँदैन त्यसदिनसम्म बाबुरामले राजिनामा नै दिदैनन्। यसैबाट बुझ्नुस हत्याराहरु शक्तिबाट टाडा हुन चाहँदैन्न।
यदि राष्ट्रपतिले कामचलाउन सरकार हटाउने जस्तो माहौल बनेमा प्रहरीले रिपोर्ट राष्ट्रपतिलाई बुझाउने छ र त्यसैका आधारमा तीन जनालाई जेल लगेर नागरिक समाजसमेतको संलग्नतामा राष्ट्रिय सरकार बन्ने छ।
रकाश ओझा यौन प्रकरण भिडीयोबाट चर्चामा आएकी नायिका तथा मोडल जेशीका
खड्काले आत्म हत्या गरेकी छिन् । काठमाडौंको झोछेमा आफ्नो भाइसँग डेरा गरी
बस्ने उनि आज बिहान कोठाको सिलीङमा सलले पासो लगाएर झुण्डेको अवस्थामा मृत
भेटीएकी थिइन । उनको शव पोस्टमार्टमको लागि प्रहरीले भर्खरै शिक्षण अस्पताल
महाराजगंज लगेको छ । केहि वर्ष अघि अर्की नायिका श्रीका कार्कीले पनि
हात्महत्या गरेकी थिइन । भर्खरै प्राप्त समाचार अनुसार प्रहरीले उनको फोन
रेकर्डबाट प्रोडक्सन म्यानेजर बालदिप राईलाई प्रक्राउ गरेको छ । राईसँग
उनले राति २ बजे मोबाइलबाट अन्तीम कुरा भएको तथ्य बाहिर आएको छ । भुइँको टिप्न खोज्दा पोल्टाको खस्छ भन्ने उखान नेकपा एमालेका उपाध्यक्ष अशोक राई र पोलिटब्युरो सदस्यहरु पृथ्वी सुब्बा गुरुङ र बिजय सुब्बा लगायत नेताका हकमा लागू भएको एमालेवृत्तमा
चर्चा चल्न थालेको छ ।मधेसमा दुई राज्य र पहाडमा एकल जातीय पहिचानका आधारमा राज्य नभए एमालेका ३५ केन्द्रीय सदस्यसहित बाहिरिने चेतावनी दिएका थिए अशोक राईले । तर अन्य दलका जनजातीलाई पनि समेटेर छुट्टै पार्टी बनाउने महत्वकांक्षा उनमा बढेपछि आफ्नै खल्तीमा रहेका २६ मधेसी तथा जनजाती नेताहरुले अशोकको साथ छाडेको सोमबारको साँघु साप्ताहिकले छापेको छ । पछिल्लो स्थायी समिति वैठकमा उनले पार्टी छाड्न लागेका ३५ जना केन्द्रीय सदस्यको सूची पनि पेश गरेका थिए ।
तर,
जारी केन्द्रीय समितिसम्म आइपुग्दा त्यो सूचीमा रहेका २६ जनाले पार्टी
एकताको पक्षमा वकालत गर्न थालेको समाचारमा उल्लेख छ । राईले राजीनामा
पत्रमा उल्लेख गरेकामध्ये अष्ठलक्ष्मी शाक्य, थममाया थापा,नागेन्द्र चौधरी,
श्रीमाया थकाली, केन्द्रीय सदस्यहरु कृष्णगोपला श्रेष्ठ, तुलबहादुर गुरुङ,
परशुराम मेघी गुरुङ, बिनोद श्रेष्ठ, कमलप्रकाश सुनुवार, गोकुल घर्ती,
जीवनराम श्रेष्ठ, बिषमलाल अधिकारी दनुवार, बैद्यनाथ चौधरी लगायतले जातीय
कुरा उठाएर कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन नहुने बताएका छन् । यसअघि
राईले आदिवासी, जनजाति, मधेसी, महिला र दलितलाई समेत लिएर अर्को पार्टी
बनाउने र एमलेलाई बाहुन क्षेत्रीको पार्टीका रुपमा सिमित गरिदिने चेतावनी
दिएका थिए ।आङ्काजीले जिब्रो थुतेर आँखा निकालिदिने
पत्रकारमाथि सार्वजनिकरुपमा कुटन र संचारगृहमाथि आगो लगाउन आह्वान गर्ने अराजक छवि बनाएका जनजाति महासंघका महासचिव आङकाजी शेर्पा यतिखेर आफ्नै समुदायका नेताहरुबिरुद्ध खनिन थालेका छन् । त्यो पनि निकै तल्लो स्तरका शब्द प्रयोग गरेर । उनले प्रेस बिज्ञप्ति, एसएमएस र फेसबुक स्टाटसबाट कांग्रेस एमालेबाट बिद्रोह नगर्ने नेताहरुको नामै किटेर आँखा झिकिदिने र जिब्रो निकालिदिने धम्की दिएका छन् ।
केही हप्तायता तरकारी र फलफूलको भाउ अहिलेसम्मकै महँगो भएको छ ।
स्थानीय व्यापारीले निरन्तरको सुख्खा र खडेरीका कारण तरकारी उत्पादनमा समेत
ह्रास आएपछि तरकारीको मूल्य बढेको बताएका छन् । यस वर्ष कैलालीमा आँप र
केराको उत्पादन समेत घटेपछि फलफूलको भाउ पनि बढेको छ । मूल्य बढेर अहिले
स्थानीय बजारमा प्रतिकिलो नयाँ आलु रु ४०, पुरानो आलु रु २५, मुला रु ६०
तानेबोडी रु ८०, रामतोरिया रु ६०, लौका रु ४०, काउली रु ६०, भन्टा रु ४० र
बन्दा रु ४० पुगेको छ ।
प्याजको मूल्य भने स्थीर रहेको छ । एक डेढ महिनाअघिसम्म पुरानो आलु रु १५, मुला रु ३०, तानेबोडी रु ४०, लौका रु ५०, भन्टा रु ३० र बन्दा रु २० मा उपभोक्ताले पाउने गरेका थिए । यता आँपको मूल्य अहिले प्रतिकिलो रु ८० रहेको छ । केही दिनपछि आँपको मूल्य केही घट्न सक्ने व्यापारीले बताएका छन् ।केरा प्रतिदर्जन रु ६०, स्याउ रु १८०, लिची रु १६० र मौसम रु ८० पुगेको छ । दुईहप्ता अघिसम्म प्रतिदर्जन केरा रु ४०, स्याउ प्रतिकिलो रु १५० र लिची रु १०० मा उपभोक्ताले पाउने गरेको फलफूलका व्यापारी नसीम अन्सारीले बताउनुभयो । तरकारीमा भएको मूल्यवृद्धिसँगै सर्वसाधारण महँगीको थप समस्यामा परेका छन् । रासस

राजधानीमा सोमबार ६ वर्षयताकै सबैभन्दा
बढी गर्मी महसुस भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले अनुमान
गरेभन्दा पनि बढी तापक्रम पुगेको हो । महाशाखाले अघिल्लो दिन जस्तै सोमबार
पनि अधिकतम तापक्रम ३२ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको थियो ।
तर, त्यो भन्दा पनि बढेर सोमबार तापक्रम ३४ दशमलव २ डिग्री सेल्सियस
पुगेको छ ।
‘यो यसवर्षको मात्रै नभएर झण्डै ६
वर्षयताको सबैभन्दा उच्च तापक्रम हो’ महाशाखाका मौसमबिद् बरुण पौडेलले
भन्नुभयो । काठमाडौंमा तापक्रमले ३६ डिग्री नाघेको रेकर्ड पनि छ । ‘सन्
१९८९ मा काठमाडौंको तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो’
महाशाखाका बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले भन्नुभयो -’तापक्रमले नयाँ
रेकर्ड नै चाहिं राखेको होइन, तर पछिल्ला केही वर्षको तुलनामा चाहिं बढेको
हो ।’
राजधानी बाहिर पनि तापक्रम बढेको छ ।
सबैभन्दा बढी गर्मी हुने धनगढी र नेपालगंजमा ४४ डिग्री सेल्सियससम्म
तापक्रम पुगेको छ । ‘यस वर्ष मनसुन पनि शुरु भैनसकेको र पि्रमनसुनमा समेत
राम्ररी पानी नपरेकाले गर्मी बढेको हो’ मौसमविद पौडेलले भन्नुभयो ।
सामान्यतया जुन १० अर्थात आइतबारदेखि मनसुन शुरु हुनुपर्ने भएपनि अझै
चारपाँच दिन लाग्ने अनुमान छ ।