एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि हातपातको प्रयास भएको छ । भोजपुरा राज्य समितिको तर्फबाट बलिदान साहले बोल्ने क्रममा प्रचण्ड पक्षधर नेता कार्यकर्ताले हुटिङ गरेपछि मञ्चमा रहेका भट्टराई र देवेन्द्र पौडेल लगायतका नेताहरुले त्यसको प्रतिवाद गरेका थिए । मञ्चमा सँगै रहेका प्रचण्ड पक्षका जनार्दन शर्मा प्रभाकरले बाबुरामलाई हातपातको प्रयास गरेपछि होहल्ला बढ्यो ।बाबुराम पक्षधर साहले भन्दा पहिले आफ्नो पक्षका अशोक जैसवालले बोल्नुपर्ने प्रचण्ड पक्षधरको माग थियो । तर लिस्टमा पहिलो नम्बरमा नाम रहेको र बोल्न पनि थालिसकेकोले साहले बोलेपछि जैसवालले बोल्नुपर्ने बाबुराम पक्षधरले आवाज उठाए । बैठकमा सहभागी एक नेताका अनुसार भनाभन बढ्दै जाँदा दुवै पक्षबीच हात हालाहालकै अवस्था आयो । प्रचण्ड पक्षधरले होहल्ला र हुटिंग गरेपछि बाबुराम पक्षधरले प्रतिवाद गर्दै बैठक बहिष्कार गरेका हुन् दुई पक्षबीच तनाव हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कुर्सी प्रहार भएको छ । पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि प्रचण्ड पक्षधरका जनार्दन शर्भा प्रभाकरले हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षका कार्यकर्ताले प्रचण्डलाई कुर्सीले हिर्काएका हुन् ।प्रत्यक्षदर्शी एक नेताका अनुसार प्रभाकर र लोकेन्द्र विष्ट मगरले भट्टराईलाई समातेर मञ्चबाट नउठ्न दबाब दिएका थिए । पहिले कुट्न खोज्ने र पछि समातेरै अंठ्याएको भन्दै भट्टराई पक्षधर नेताहरु आक्रोशित भए । बैठक स्थगित भनेर नेताहरु बाहिरिन लाग्दा बझाङतिरका भट्टराई पक्षका एक प्रतिनिधिले प्रचण्डलाई पछाडिबाट कुर्सीले बजाए । प्रचण्डको ढाडमा कुर्सीले लागेको प्रत्यक्षदर्शी ती नेताको भनाई छ यसैबीच,समाचार संकलनका लागि रोक लगाइएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई बैठक स्थल भृकुटी मण्डपको गेटमै रोकिएको छ ।अध्यक्षमाथि कुर्सी हान्नेलाई वाईसीएलका कार्यकर्ताले कुटपीट र लछारपछार गरेका थिए । वाईसीएलको कुटाईबाट घाइते भएका उनलाई एम्बुलेन्समा हालेर उपचारको लागि अस्पताल लगिएको छ ।
Anaconda 3
you don't have to up your dose of anti-psychotics that sound you hear actually is angels singing out in celebration. You see, Variety reports that Daniel Radcliffe, the wonderfulHarry Potter star for whom we have all waited eagerly to enter new genres of film, is taking on his first romantic comedy: the provocatively titled The F Word. To add to the glory,,, he's got quite an adept partner in crime: Zoe Kazan, writer and star of the recent romantic foray Ruby Sparks.The F Word comes from director Michael Dowse, whose more recent ventures include Goon and Take Me Home Tonight. The story will feature Radcliffe as a nice guy who attempts to pioneer the idea of a successful platonic friendship between a man and a woman, despite his growing affection for her (a situation made worse by the fact that she already has a boyfriend). The project seems in keeping with a load of romantic comedy traditions, but the real strength of films in this genre is the charm of their stars. Radcliffe and Kazan could charm the nose off of Voldemort.Kazan is pretty well-versed in the rom-com realm, what with Ruby Sparks, It's Complicated and I Hate Valentine's Day under her belt,
but Radcliffe has yet to sink his teeth into a film of this variety. Since concluding his Harry Potter run, Radcliffe has experimented with horror (The Woman in Black), comedy (his fantastic turn on SNL), and has signed onto an Allen Ginsberg biopic (Kill Your Darlings) and a historical drama.
The decision to make a sequel, however unnecessary it may be (they found Nemo, after all), doesn't really come as much of a surprise. With previous, successful sequels behind them and Monsters University on the horizon, Pixar seems to be capitalizing on some of their most beloved and profitable hits.
What is noteworthy, however, is who has been tapped helm Nemo back to the big screen. Andrew Stanton, who was behind the original Finding Nemo and 2008's brilliant Wall-E, also just happens to have the biggest flop of, not only 2012, but possibly all time, to his credit. Stanton's venture into live-action effort John Cartercaused Disney to take a $200 million bath. Even with the pox of JAHN CAHTAH OF EARTH to his name, Stanton's previous animated efforts (A Bug's Life, Finding Nemo, Wall-E) earned a combined worldwide intake of over $1.7 billion at the box office and two Best Animated Feature Oscars for the studio. With the inevitable success of Finding Nemo 2 (which does not have a release date scheduled yet) Disney's decision to put Stanton on board could mean the flop is now just water under John Carter's very shaky bridge.
Shekhar Kapur is surprised that his casual meeting with Ranbir Kapoor has sparked speculation that the actor will replace Hrithik Roshan in the filmmaker's ambitious Paani project. "Oops! Can't I meet an actor I like without setting of rounds of speculation? And would anyone be silly enoughto give up Hrithik for a film," tweeted Kapur.According to reports, the Mr.India filmmaker has been meeting Ranbir and considering roping him in for the long-awaited movie, based on water wars.But Kapur says he just enjoys the young star's company."Press asking why I've been seen with Ranbir Kapoor
Saif Ali Khan’s Cocktail have not all been positive. But despite the critics, the film made approximatelyRs. 38 crore net over the weekend (Friday to Sunday) and the first half of Monday
Kamal Gianchandani of PVR Cinemas says, “Word-of-mouth publicity seems to have worked. Even the Monday morning and afternoon shows had
considerable attendance.Sanjay Ghai, a Delhi-based distributor, seconds Kamal, saying, “The occupancy in cinemas was roughly 90 per cent across the multiplexes in the country. I can’t say the same for single screens in small towns, but those in metros seem to have done well.”Ask co-producer Dinesh Vijan if Cocktail 2 is under consideration and he responds,
considerable attendance.Sanjay Ghai, a Delhi-based distributor, seconds Kamal, saying, “The occupancy in cinemas was roughly 90 per cent across the multiplexes in the country. I can’t say the same for single screens in small towns, but those in metros seem to have done well.”Ask co-producer Dinesh Vijan if Cocktail 2 is under consideration and he responds,
Akshay Kumar will be seen riding a specially designed motorcycle worth about Rs.1 million in his upcoming movie " Oh My God!"The motorcycle, Vardenchi Chopper, has been especially conceptualised for the movie, keeping in mind its theme and concept.
"It took Vardenchi 45 days to make the Chopper. It is designed keeping in mind the look of the film and the splendid personality of Akshay. Akshay loved the design and was very impressed by the drool factor of the motorcycle," said a source. "Oh My God!" releases Sep 28 and also features Paresh Rawal. The motorcycle has some unique features, such as - 500 cc engine, eye-catching graphic jobs, double-sided swing arm, mirror classic chrome and 300 mm rear tyre.
कैलाली जिल्लाको सदरमुकाम धनगढी नगरपालिका–८ शिक्षानगरका एक वृद्ध कृषकको गाईले नव्याउदै दुध दिन थालेको छ ।शिक्षानगरका ७४ बर्षिय लीलाधर अधिकारीको गाईले नव्याउँदै दुध दिएको हो । नस्लसुधार (कृतिम गर्भाधान) गरेर जन्मेको र हुर्काएको अधिकारीको होलिस्टेन जातको गाईले पाँच दिन अघिदेखि असार २७ गतेदेखि दुध दिन थालेको हो ।
गाईले एक्कासी खान छोड्यो औषधि ल्याएर खुवायौ तर पनि खाएन कल्चौडो पनि निक्कै बढेको थियो नेपाल टेलिकममा कार्यरत अधिकारीका छोरा टेकनाथ अधिकारीले भन्नुभयो, त्यसपछि थुनेलो रोग लागेको हो कि भनेर गाईलाई दुन थाल्दा त ब्याएको गाईले जस्तो खोटो दुध दिन थाल्यो ।
अहिले गाईलाई दुएर दुध, दही र मही वनाएर खाइरहेका छौ उहाँले भन्नुभयो शुरुमा एक पटक ( साँझ वा विहान ) सवा किलो दुध दिने गरेको गाईले अहिले डेढ किलो वढी दिन थालेको छ । गाईलाई दुन थालेपछि घाँस र पिडो वेस्सरी खान वेस्सरी थालेको लीलाधरले बताउनुभयो ।
यो गाईबाट वच्चा जन्माउनका लागि पनि कृतिम गर्भाधान गराएका हौ टेकनाथले भन्नुभयो त्यसअनुसार भदौ २५ गते गाई व्यानउनु पर्ने थियो खै के भएर हो नब्याउदै दुई महिना अघिबाटै दुध दिन थाल्यो ।
जिल्ला पशु कार्यालय कैलालीमा पनि यो आश्चर्यजनक घटना वारे जानकारी गराएको टेकनाथले वताउनुभयो । पशु कार्यालयले दुध नुनिलो भए नखानु भनेको थियो दुध नुनिलो छैन गुलयो नै छ उहाँले भन्नुभयो ।
पशु विकास अधिकृत जयकृष्ण विष्टले २७ वर्षको जागिरे अवधीमा गाई नब्याउदै दुध दिन थालेको पहिलो घटना थाहा पाएको वताउनुभयो । हामीले त्यसबारेमा यहाँ पनि छलफल ग¥यौ केही निश्कर्ष निकाल्न सकेनौ उहाँले भन्नुभयोे अव केन्द्रमा जानकारी गराउदैछौ ।
अधिकृत विष्टले दुध खाँदा कुनै समस्या हुँदैन तर अहिले नै दुध दुएर खाँदा वाच्छो ख्याउटे जन्मन सक्ने सम्भावना रहेको बताउनुभयो







