The director Rajkumar Gupta of Ghanchakkar plans to shoot his lead pair Emraan Hashmi and Vidya Balan in busy areas of South Mumbai with secret cameras. Such locational liberties with two of the most popular stars in places like Worli, Nariman Point, Colaba and Fort, appears potentially dangerously.Laughs Gupta, "It is suicidal. I plan to shoot with them in South Mumbai from the second week of September with secret cameras. But I can't predict how secret Emraan and Vidya's impromptu presence on the crowded streets and sites of South Mumbai can be.
Emraan and Vidya need substantial workshop training to face the camera as a loud boisterous Punjabi couple.Says Gupta, they play characters they've never played before. It a challenge to them as much to them. I am sure Emraan will accommodate us as much as possible.
US President Barack Obama on Wednesday called Indian Prime Minister Manmohan Singh to offer condolences over the shooting at a Sikh temple in Wisconsin, in which six people, including several Indian nationals, were killed.white House spokesman Jay Carney said Obama paid tribute in the call to the contribution of the Sikh community in the United States and that the two leaders spoke of their shared commitment to tolerance and religious freedom.the killings occurred during Sunday services when Wade Michael Page, a singer in a neo-Nazi punk band, burst into a Sikh temple in Oak Creek, Wisconsin and opened fired on worshippers with a 9mm handgun."the president held a phone call, a conversation with the prime minister of India. The president expressed his condolences to the prime minister because as you know, several of the victims of the shooting in Wisconsin were Indian nationals," Carney said.the two leaders spoke about their shared commitment to tolerance and religious freedom," he added.Obama placed the call from his presidential aircraft as he flew from Washington to Colorado at the beginning of a two-day campaign trip.the FBI said earlier Wednesday that Page, 40, killed himself with a gunshot to the head Sunday after being shot in the stomach by a police officer called to the scene.
I have only been called stylish till now. I can only say that there is a lot of time before I become sexy, the 27-year-old said. she says its important for every person to show different facets of their personality one by one. i think we shouldn't open all our cards at once, somethings should be kept under wraps. So, one thing at a time," she added. Sonam, who is set to go de-glam in " Raanjhna" says while many believe she is experimental with her looks, she has donned a simple avatar in most of her films so far. Actually, in none of my movies, except for 'Aisha' I have been extremely stylish. In this movie (Raanjhna) it is a little more simpler. This is actually my third movie where I haven't worn make-up, I am just wearing simple cotton clothes," said Sonam. It is just that people tend to remember 'Aisha' and 'I Hate Luv Storys' as my last really stylish movies. Raanjhna is very simple. It's fun. I don't have to think about my make-up or hair. I just shower and go on the sets, which is amazing," added Sonam, who features opposite southern star Dhanush in the movie.
हिन्दूहरुले आज भगवान श्रीकृष्ण जन्मिएको दिनको स्मरण गर्दै
कृष्णजन्माष्टमी पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता
भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा
भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको
पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू 'व्रत'
बसी रातभर जाग्राम बस्ने चलन छ ।
ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा
भाद्र कृष्ण अष्टमीको मध्येरातमा भएको विश्वास अनुसार आजको दिनलाई
‘मोहरात्री’ पनि भन्ने गरिन्छ ।श्रीकृष्ण जन्म
भगवान श्रीकृष्णको जन्म कहिले भएको थियो भन्ने ठोस
प्रमाण त भेटिएको छैन। तर हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको
पाईएको छ। यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार बर्षको बीचमा भएको
अनुमान गर्न सकिन्छ। हिन्दू पञ्चाङ्गका अनुशार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु
५१०० वर्ष तोकिएको छ। भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्म पत्नी देवकीको
गर्भबाट राजा कंशको जेल भित्र भएको थियो।
देवकी राजा कंशकी बहिनी थिईन्। उनीहरू दुवै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका
सन्तान थिए। राजा “कंश” देवकीको विवाहमा वशुदेव र
देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुगाउन जाँदै थियो। त्यसैबेला नारदमुनी आएर कंशलाई भने- "जसलाई तिमी आफ्नो बहिनी
ज्वाँई भनेर पुगाउ जाँदै छौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ।" नारदको यो
कुरा सुनेर कंश रिसले आगो भयो उसले देवकीको हत्या गर्ने मनसायले आफ्नो तरवार
निकाल्यो तब वशुदेवले कंशको अघाडी हात जोडेर देवकीको गर्भबाट जती बालकहरू
पैदा हुन्छन् ती सबैलाई जन्मेकै घडी कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको
प्राण रक्षाको विन्ती गरे। यो सुनेर कंशले वशुदेवको प्रतिज्ञा स्विकार गरेर
आफ्नो घर गयो।केही दिन पछि देवकीको गर्भबाट पहिलो बालक पैदा भयो। वशुदेवले आफ्नो प्रतिज्ञा बमोजिम बालक कंशको घर पुराए। यो देखेर कंशले देवकीको आठौँ गर्भको बच्चामात्र मलाई दिनु बाँकीका बालकहरू दिनु पर्दैन भनि फर्कायो तर नारदमुनी आएर जो गर्नु छ यी बालकलाई गर आठौँ गर्भको बालकलाई त तिमी केही पनि गर्न सक्दैनौ भने। यो सुनेर राजा कंशले वसुदेवसँग बालक मागेर बालकलाई जमीनमा पछारी हत्या गरिदियो। यसै गरी देवकीका सातवटा बालकहरूको कंशले हत्या गरिदियो। त्यस पछि देवकीलाई आठौँ गर्भ रह्यो। राजा कंशले देवकीको यो गर्भबाट आफ्नो कालको जन्म हुने सोचेर गर्भ रहेको दशौँ महिनामा देवकी र वसुदेवलाई जेलमा बन्द गरेर राख्यो। जेलको बाहिर आफ्ना पहरेदारहरूलाई कडा पहरा दिने आज्ञा गरेको थियो। तर भगवानको लिला अपरम्पार छ।
जब श्रीकृष्णको
जन्म भयो त्यसबेला पहरेदारहरूलाई
मोह निद्राले ढाक्यो। भगवान श्रीकृष्णको जन्मको भन्को सम्म पनि पहरेदारहरू थाह पाएनन्।
भगवान विष्णुले पहिले त वसुदेव देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराए।
त्यसपछी वसुदेवलाई "गोकुलमा नंदगोपका घरमा भरखरै मात्र एक कन्याको जन्म
भएको छ। तिमी मलाई गोकुल लैजाउ त्यहाँ मलाई यशोदाको काखमा सुताएर उनको छोरीलाई ल्याएर यहाँ आउनु।" भनि
सम्झाएर अन्तर्ध्यान भए। केही छिन पछि देवकीको गर्भबाट भगवान
श्रीकृष्णको जन्म भयो। भगवानको
लिलानुशार वशुदेव र देवकीका सबै नेलहरू खुल्ला भए भगवान बिष्णुले बताए बमोजीम
वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे। बाटोमा यमुनाजी पर्छन्। यमुनाले पनि भगवान श्रीकृष्णको दर्शन
गर्नाको साथै वसुदेवको लागि बाटो छोडी दिईन्। केही छिनमै वसुदेव यशोदाको काखमा
खेलीरहेकी कन्यालाई उठाई बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के। तर यो कुरा
यशोदालाई थाहा भएन। यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन। यता वसुदेवले मथुरा आएर
कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे। केही छिन पछि बालीका जोर जोरले रुन
थालिन्। यो सुनेर पहरेदारहरूको मोह निँद्रा खुल्यो कसैले बालक जन्मेको कुरा कंशलाई
भन्यो। बालक जन्मेको कुरा थाहा पाएर कंश जेलघरमा आएर बालीकालाई देवकीको हातबाट खोसेर बाहिर गयो बालीकालाई पहिलेका बालकहरू
जस्तै गरी जमीनमा पछार्दा बालीकाले आकाशमा उड्दै "पापी मलाई जती कोशीस गरे पनि मार्न सक्दैनस्
तँलाई मार्ने तेरो शत्रु गोकुलमा छ" भनिन्। यी बालीका महा शक्ति योगमाया दुर्गा भगवतीको अवतार
थिईन्बाल लिला
बाल गोपाल
श्रीकृष्ण
भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयोँ बाल लिला रचाएका थिए। कहिले कसैका घरको
मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए। कहिले
राधादी गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए। कहिल्यै
पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोबर्धन
पर्वत धारण जस्ता अनेक्यौँ बाल लिला देखाएका थिए। यहाँ भगवान श्रीकृष्णले गरेका केही बाल लिलाको छोटकरीमा वर्णन
गरिदैछ।पुतना बध
मथुराको राजा कंशले श्रीकृष्ण गोकुलमा भएको थाहा पाएर आफ्नी एक स्त्री योद्धा पुतना (होलीका)लाई गोकुलका भएका बालकहरू सबैलाई मार्ने आज्ञा दियो। राजा कंशको आज्ञानुसार पुतना पनि गोकुलमा गएर आफ्नो स्तनमा बिष लगाएर बालकहरू चोर्दै स्तनपान गराउन लागी। यसै क्रममा पुतना यशोधाको घरमा पुगी। यशोधा श्रीकृष्णलाई घरमा सुताएर आफु घरको काममा लागेकी थिईन्। यसै बेला राम्रो अवसर पाईयो भन्ने ठानी पुतनाले बालक कृष्णलाई चोरेर लगी केही पर गएर कृष्णलाई स्तनपान गराउन लागि तर भगवान श्रीकृष्णले स्तनपान गर्दा गर्दै पुतनाको प्राण समेत चुसीदिए। तब पुतना निष्प्राण भएर जमीनमा ढली। पुतना जमीनमा ढल्दा भयंकर आवाज आयो सबै ब्रजवासीहरू के भयो,? यत्रो आवाज कसरी कहाँबाट आयो,? भन्ने संका गर्दै आवाज आएको तर्फ दौडे। त्यहाँ सबैले पुतनाको मृत शरीरमा बालगोपाल खेलीरहेको देखे। यशोदा लगाएत सबै गोपहरूले पुतनाको मृत शरीरबाट श्रीकृष्णलाई उठाएर माया गरे। पछि गोपहरूले पुतनाको विशाल मृत शरीरलाई काटेर जलाए। भगवान श्रीकृष्णको हातबाट मारीएकी हुनाले पुतनाको मृत शरीर आगोमा जल्दा धुपको जस्तै वासना फैलिएको थियो। त्यसै दिनलाई आधार मानेर आज पनि हिन्दू समाजमा होली मनाएर होलीका जलाउने चलन यथावत छ।यमुलार्जुन उदार
योशोदाले दही
मथ्दै गरेको
एक दिन यशोदाले दही मथ्दै गरेको
बेलामा बालगोपाल श्रीकृष्णले माता यशोदालाई स्तनपानको ढिपी गर्न थाले तर यशोदा आफ्नो
काममा व्यस्त भएका कारण कृष्णको माग प्रती वास्ता गरिनन्। भगवान श्रीकृष्णले
रिसाएर त्यसैबेला लातीले हानेर दही मथ्ने भाँडो फुटाए। तब यशोदाले रिसाएर कृष्णलाई चेताउनका निमित्त ओखलमा बाँधेर
राख्न खोजिन् तर प्रभुको लिला अपरम्पार थियो यशोदाको घरमा भएका सबै डोरीहरू कृष्णलाई बाँध्नकोलागी छोटा
पर्न गए। यसरी सबै डोरीहरू छोटा पर्न गए पछि यशोदा दु:खी भएर अब के गरुँ भनेर बिचार गर्न लागिन्। त्यो देखेर
आमालाई दु:ख भयो भन्ने ठानी कृष्णले सानो डोरीलाई पनि बाँध्न पुग्ने बनाए। तब योशोदा कृष्णलाई ओखलमा
बाँधेर आफुले दही मथ्ने काम गर्न थालिन्। त्यस पछि भगवान श्रीकृष्णले ओखललाई
घिसार्दै जंगल तिर लगे जंगलमा दुईवटा ठूला जमुलार्जुनका रुखहरू विचमा ओखल
अड्किएर रुखहरू भाँचिए। रुख भाँचिएको आवाज पुरै गाउँमा फैलियो सबैजना आवाज
आएको दिशा तर्फ दौडे। रुखहरू भाँचिएको ठाउँबाट दुईजना सुन्दर पुरुषहरू
निस्केर भगवान श्रीकृष्णको प्रार्थना गर्न थाले। तब कृष्णले उनीहरू पूर्व जन्ममा
नल र कुबेर दुई भाइ रहेका र देवराज इन्द्रको श्रापले गर्दा यहाँ रुख भएर जन्मिएका आज उदार
गर्न निमित्त
आफुले यो सबै काम गरेको बताए। त्यस पछि ती दुवै जना दिव्य विमानमा बसेर स्वर्ग तिर
प्रस्थान गरे भने कृष्णलाई गाउँले तथा यशोदाले घरमा ल्याए।मखन चोर
भगवान श्रीकृष्णले बाल्यकालमा अन्य गोप बालकहरूसँग मिलेर गोपीनीहरूका घरमा गएर मखन (नौनी) चोरेर खान्थे। यसैले भगवान श्रीकृष्णलाई मखन चोर पनि भनेको सुनिन्छ। यसरी दिन दिनै मखन चोरेर सताएकाले एकदिन गोपिनीहरू सबै यशोदाको घरम जम्मा भएर यशोदासँग कृष्णको चुकली गरे। तब यशोदाले कृष्णलाई सोधिन्। भगवान श्रीकृष्ण रुँदै भनेकी गोपिनीहरू मलाई चोरीको झुठो आरोप लगाउदै छन्। यो सुनेर यशोदाले गोपीहरूलाई गाली दिएर त्यहाँबाट भगाइन्। तब गोपीहरू कृष्णलाई नौनीसँगै समात्ने योजना बनाए। भोलिपल्ट सबै गोपीहरू आफ्नो आफ्नो घरमा चियो बसेर मखन चोरको बाटो हेर्न लागे। यत्तिकैमा मखन चोर केही साथीहरूलाई लिएर एक घरमा गए। सबै गोपीहरू मखन चोरलाई पक्राउ गर्न त्यसै घरमा गए जहाँ मखनको चोरी हुँदै थियो। मखन चोरको समुह त्यो घरमा भएको मखन चोरेर अर्को घरमा जाने तयारीमा बाहिर निस्कने बित्तिकै मखन चोर पक्राउ परे। त्यस पछि सबै गोपीहरू श्रीकृष्णलाई यशोदाको घरमा लिएर गए। तर कृष्णको लिला अपरम्पार थियो। कृष्णलाई जुन गोपीले समातेर ल्याएकी थिईन् कृष्ण उनैको छोराको रूपमा थिए। यशोदाको घरमा गएर गोपीहरूले भगवान श्रीकृष्णले मखन चोरे सबुत सहित पक्रेर ल्याएको कुरा बताए। यशोदाले बालकको मुखमा हेरेर हाँस्दै भनिन्- "तिमीहरू सबै पागल त भएनौ बालकलाई हेर कसको छोरा हो? मेरो कान्हैया त आज बिहानै देखि घर मै छ।" यो सुनेर सबै गोपीहरूले पक्रेर ल्याएको मखन चोरलाई हेरे यो त आफ्नै पुत्र पो हो। सबै गोपीहरू लाजले केही पनि भन्न नसकेर आफ्नो आफ्नो घर गए।
मखन चोर्न यो
तरिका अपनाएका थिए
राधीका चरित्र
राधाकृष्ण
राधा जसलाई राधीका, राधे, अदी नामले पनि चिनिन्छ भगवान श्री कृष्णकी बाल्यकालकी सखा थिईन् भगवान
श्रीकृष्णले राधाजीको सँग निकुञ्ज वन र वृन्दावन हजारौ लिला रचाएका थिए। राधा ब्रज
निवासी भृषभानु नामका गोपकी छोरी थिईन् उनकी आमाको नाम कृती थियो। राधाको जन्म पनि
कृष्ण जन्मेकै वर्ष राधा अष्टमीका दिन भएको थियो। राधालाई लक्ष्मीको अवतार मानिएको छ। कृष्णको मुरलीको धुन सुन्ने
बित्तीकै राधाजी घरका सबै कामहरू छोडेर त्यतै जाने गर्थीन्। राधा कृष्णमा मोहीत
थिईन् भने कृष्ण राधामा मोहीत थिए। राधा जी सँधै गोठमा गाई दुहनजाँदा कृष्णलाई बोलाउने गर्थिन्। एक दिन
श्रीकृष्णलाई राधाको गोठबाट जान लाग्दा राधीकाकी सखिहरूले देखिन्। तब राधीकालाई जिस्काउ लागिन् यो देखेर
राधीका आफुलाई सर्पले टोकेको बहाना गरेर बेहोस भइन्। राधीकाका सखीहरूले उनलाई कृती
भए ठाउँ पुराए। यसरी राधीका बेहोस भएकी देखेर कृतीले आतिदै राधाका सखीहरूसँग राधा कसरी बेहोस भईन् भनेर सोधिन्।
सखीहरूले राधा बेहोस हुँदा सर्पले टोकेको कुरा गर्थिन् भने तब कृतीले गाउँका सबै वैद्यहरूलाई बोलाईन्
सबैले झारफुक इत्यादी गरे तर राधाको होस आएन। त्यस पछि एक राधीकाकी एक सखीले अंदाज
लगाएर श्रीकृष्णले सर्पको टोकाई निको पार्छन् भनिन् यो सुनेर कृती आफै कृष्ण भए ठाउँ गएर कृष्णलाई बोलाएर
ल्याइन्। कृष्णले अलिकती पानी हातमा लगेर मन्त्र पढे झैँ गरी राधाको मुखमा छिँटा मारेर आफु मुरली बजाउन
लागे।मुरलीको धुन सुन्दै राधालाई होस् आयो। मिलको लागि आमाहरूलाई ठगेर यस्तै
खाले लिलाहरू राधा र कृष्ण गरीरहन्थे।गोवर्धन धारण
एक दिन भगवान श्रीकृष्णले नन्दादी गोपहरूलाई केही पूजा सामाग्री लिएर मन्दिर जान लागेका देखे। यो देखेर भगवान श्रीकृष्णले सबैलाई कहाँ र किन जाँदै छौ भनेर सोधे। यो सुनेर नन्दादी गोपहरूले देवराज इन्द्रको पूजा गर्न मन्दिर जान लागेको बताए। तब कृष्णले यसरी इन्द्रको पूजा गर्नु भन्दा हामी जुन ठाउँमा बसेका छौँ त्यो गिरी गोबर्धनको पूजा गर्नु राम्रो भएको बताए। यो सुनेर ब्रजवासीहरूलाई कृष्णको कुरा ठिक लाग्यो। सबै मिलेर गोबर्धन पूजा गरे मन्दिरमा चढाएको प्रसाद इत्यादी सबै कृष्णले गोप्यरूपमा खाए। यो देखेर सोझा गोपहरूले देवता खुसी भएर हामीले चढाएको फल फूल, प्रसाद सबै देवताले खाए भन्ने ठाने। यो देखेर देवराज इन्द्रलाई साह्रै रिस उठ्यो उनले सबै मेघहरूलाई बोलाएर पुरा ब्रजलाई बगाउने आदेश दिए। देवराजको यो आज्ञा पाएर ब्रजमा घनघोर वर्षा हुन लाग्यो पुरा ब्रज जलमग्न भयो। जमीन भन्ने कुनै ठाउँ नै रहेन चारै तिर सागर झैँ पानी नै पानी भयो। यो देखेर ब्रजमा हाहाकार मचियो। बाँच्ने आशा सबैको हरायो। सबैले कृष्णले उल्टो मति सिखाएकोमा इन्द्र रिसाए भन्दै कृष्णलाई दोषी ठहराए। तब भगवान श्रीकृष्णले पनि देवराज इन्द्रको सेखी हरण गर्ने ठाने। कृष्णले सबै ब्रजवासीहरूलाई गोबर्धन गिरीको फेदीमा लिएर गए। आफ्नु कान्छी अङ्गुलीले गोबर्धन पर्वतलाई उठाएर एक गुफा बनाए। सबै ब्रजवासीहरूलाई गुफामा बसालेर आफुले एक हातले पर्वत उठाएर अर्को हातले मुरली बजाउदै सबैलाई मोहीत बनाए। एक हप्ता भरी वर्षा रोकिएन अंतमा इन्द्रले आफ्नो हार स्विकार गरेर भगवान श्रीकृष्णसँग माफी मागेर वर्षा बंद गराए। वर्षा बंद भैसके पछि कृष्णले सबैलाई बाहिर निकालेर पर्वत पूर्वानुसार राखेर बाहिर आए।चिरहरण
भगवान श्री
कृष्णले गोपीहरूका कपडा लुकाएको
एक दिन ब्रजका सबै गोपीहरूले भगवान
श्रीकृष्णको व्रत गरेर व्रतको समाप्ती स्नान गर्न यमुनाको किनारामा रहेको तलाउमा गए।
भगवान श्रीकृष्ण पनि गोपीहरूको आफु प्रतीको प्रेम भक्ति बुझ्नको लागि पछाडी पछाडी लुकेर गए। तलाउमा पुगेर गोपीहरूले
कपडा खोलेर किनारामा राखेर सर्वांग नाङगा भएर तलाउमा स्नान गर्न लागे। श्रीकृष्ण सबै
गोपीहरूका कपडाहरू लिएर नजीकैको कदमको रुखमा चढेर बसे। गोपीहरू स्नान गरेर तलाउको
किनारामा आएर कपडाहरू नभेटाएकाले हैरान भए। उनीहरू आपसमा कपडाहरू कसरी हराए
भन्दै छलफल गर्न थाले हावाले उडायो होला भने पनि यहाँ हुरी आएको देखिएन,
कसैले चोरे लग्यो भने पनि यहाँ हामी बाहेक
अरु कोही पनि आएको छैन भनेर धेरै किसमका तर्क बितर्क गर्न थाले। यो देखेर रुखमाथी बसेका कृष्ण
मुरली बजाउन लागे। मुरलीको आवाज सुनेर गोपीहरू झस्किएर फेरी तलाउ भित्र पसे। गोपीहरू
भित्री मनमा कृष्ण प्रती प्रेम भए पनि बाहिर मुखले कृष्णलाई गाली दिन थाले। कपडा न दिएमा
राजा कंशसँग
निसाब माग्ने धम्की दिए। यो सुनेर कृष्णले पनि रिसाएर म कपडा दिन्न तिमीहरू जे गर्न सक्छौ
गर भने। गोपीहरूले कृष्ण रिसाए भन्ने थाहा पाएर गल्ती गरेकोमा माफी माग्दै कपडाहरू दिने
विन्ती गर्न थाले। तै पनि श्रीकृष्णले गोपीहरूलाई सताइ सताइ कपडा फिर्ता गरे।वत्सासुर, बकासुर बध
एक दिन भगवान श्रीकृष्णले यशोदालाई आफुहरू घरमा बसेर खेल्नु भन्दा गाइहरूका साथ वनमा गएर गाइ चराएर ल्याउने ढिपी गर्न थाले। यशोदाले कृष्णको उमेर सानो भएको कारण वनमा जान हुदैन भनि धेरै सम्झाईन् तर श्रीकृष्णले आफ्नो ढिपी छोडेनन्। यसरी कृष्णले ढिपी गरेका कारण यशोदाले ब्रजका अन्य गोठालाहरूलाई घरमा बोलाएर कृष्ण र बलरामले वनमा जान ढिपी गरीरहेका छन् यसैले यिनलाई आफुसँगै लैजाने , वनमा यी दुवै भाईको राम्रो निगरानी गरेर घर आउदा आफुसँगै ल्याएर आउने आज्ञा गरिन्। तब गोठालाहरूले कृष्णलाई आफ्ना साथ लिएर गए। वनमा गाइहरूलाई चर्न छोडेर आफूहरू खेल्न लागे। त्यसै बेला कंशले पठाएको एक जना वत्सासुर नामको असुर त्यहाँ बाछोको रूपमा देखियो बत्सासुरले कृष्ण र बलरामलाई लाती र सिँगले हान्नलाग्यो यो देखेर सबै गोठालाहरू डराए। तब श्रीकृष्णले बत्सासुरकका साथ लडेर बत्सासुरलाई मारे। आफ्नु भाइ मारिएको देखेर बत्सासुरको भाइ बकासुर रिसाएर आयो। बकासुर बकुल्लोको रूपमा आएर श्रीकृष्णलाई निल्यो। यो देखेर सबै गोठालामा हाहाकार मचियो। सबै रुन कराउन थाले तर कृष्णले बकासुरको घाँटीमा अड्केर आगो जस्तै जलाउन थाले त्यसैले बकासुरले कृष्णलाई निल्ल नसकेर वाक्यो। बकासुरले कृष्णलाई फेरी निल्ने प्रयास गर्न थाल्यो तर कृष्णले उसको मुख च्यातेर मारे। यसरी 2 वटा राक्षसहरूको बध गरेर बेलुका पख घर फर्किए। यशोदाले वनमा घटेका घटनाहरू सुनेर भोलिपल्ट घरैमा खेल्नको लागि मुरली दिएर कृष्ण र बलरामलाई वन जानबाट रोकिन्।
भगवान श्रीकृष्ण
र बलराम खेल्दै
प्रलम्बासुर, केसी बध
भगवान श्रीकृष्णलाई गोकुलमा भएको
थाहा पाए पछि कंशले बिच बिचमा आफ्ना योद्धाहरूलाई गोकुल गएर श्रीकृष्णलाई मार्ने आज्ञा
दिएर पठायो तर ती सबैलाई भगवान श्रीकृष्णले खेल खेलमै मारेर स्वर्ग पठाए। एक
पटक भगवान श्रीकृष्ण र बलराम वनमा गोठालाहरूसँग खेलीरहेका बेला एक
प्रलम्बासुर नाम गरेको दैत्य गोठालाकै भेषमा आएर आफु पनि तिनीहरूसँगै खेल्ने आग्रह
गर्न थाल्यो। त्यो देखेर कृष्ण र बलरामले सबै थाह पाई सकेका थिए। उनीहरू सबैले
प्रलम्बासुरलाई आफुसँगै खेल्न लगाए। सबैले पालै पालो गरेर एकले अर्कोलाई बोकेर केही पर लैजाने खेल खेल्न थाले।
यसै क्रममा प्रलम्बासुरको पालो भगवान श्रीकृष्णलाई बोक्नु पर्ने आयो खेलको नियमानुसार भगवान
श्रीकृष्ण प्रलम्बासुरको बुई चढे तर प्रलम्बासुरले आफ्नो राक्षसी रूप लिएर आकाशमा उड्यो
यो देखेर सबै आत्तिए तर भगवान श्री कृष्णले प्रलम्बासुरको घाँटी चेपेर स्वाँस रोकिदिए केही छिन पछि प्रलम्ब निष्प्राण
भएर जमीनमा खस्यो। यसै गरी केशी नामको अर्को दानवलाई पनि कृष्णले खेल खेलमै मारेका थिए।कालीनाग मर्दन
एक दिन भगवान श्रीकृष्ण लगाएत सम्पूर्ण गोप बालक यमुना नदीको किनारामा भकुण्डो खेलीरहेका थिए अचानक भकुण्डो हुत्तिएर यमुनाको एक तलाउमा खस्यो। त्यो तलाउमा कालियनाग नाम गरेको भयंकर बिषालु सर्प थियो सर्प यती बिषालु थियो कि यदी तलाउमाथी कुनै पंक्षी पनि उडेर गयो भने बिषका प्रभावले तुरुन्तै मरेर जमीनमा खस्थ्यो। भकुण्डो पानिमा गए पछि सबै गोप बालकहरूले प्यास लागेको कुरा भगवान श्रीकृष्ण सँग बिन्ती गरे। यो सुनेर भगवान श्रीकृष्णले भकुण्डो पनि ल्याउने र पानी पनि पिएर आउन तलाउमा जाने सल्लाह दिए गोपबालकहरूले तलाउमा बिषालु नाग भएको र त्यहाँ जान नहुने कुरा व्यक्त गरे। तब कृष्ण नागको शेखी हरण गर्ने चाहनाले तलाउको नजीकैको रुखमा चढेर ठूलो आवाज गर्न थाले।यो देखेर कालियनाग तलाउ बाहिर आएर कृष्णलाई पुरै शरीर बेरेर डस्न थाल्यो। यो देखेर सबै ब्रजवासीहरू आतिए त्यो दिन कृष्ण बलरामलाई छोडेर एक्लै गएका थिए। कृष्णलाई नागले डसेको कुरा थाहा पाएर नन्द बलराम लगायत सबै ब्रजवासीहरू यमुनामा गए। त्यहाँ भगवान श्रीकृष्णलाई नागले बेरेको देखेर सबै रुन थाले। यो देखेर कृष्णले फुर्ती देखाएर नागको टाउकोमा चढेर नाँच्न थाले। नागले अत्यन्त पिडाका कारण मुखबाट रगत छाद्न थाल्यो। नागका पत्नीहरू आएर भगवान श्रीकृष्णसँग नागको ज्यान बचाउनको लागि प्रार्थना गर्न थाले। यो देखेर भगवान श्रीकृष्णले नागलाई स्त्री द्वारा प्राण बचाइएको उपाधी दिदै अब देखि घमण्ड नगर्ने वाचा गराएर तलाउ छोड्न लगाए।मथुरा गमन
कंशका धेरै जसो योद्धाहरूलाई कृष्णले गोकुलमा नै मारेर सिध्याएका कारण कंशले वसुदेव र देवकीलाई फेरी थुनामा राख्न लगाएर अर्कुर नाम गरेका व्यक्तिलाई ब्रजबाट कृष्ण र बलरामलाई ल्याएर आउने आज्ञा दियो। पुरै कृष्ण चरित्रमा यो कथा निकै मार्मिक छ। यो कथा पढ्दा आँखाबाट आँसु झर्छ। जब श्रीकृष्ण र बलरामलाई गोकुलबाट विधाई गरिन्छ। त्यसबेला ब्रजवासीहरूले गरेको रोधनलाई पढ्दा कठोर हृदय भएको व्याक्तिको पनि आँखाबाट आँशु खस्छ। श्रीकृष्ण मथुरा गएको धेरै दिन सम्म ब्रजका मान्छे त के गाईहरूले पनि घाँस नखाएर आँखाबाट आँशु वर्षाई रहेको कुरा कृष्ण चरित्रमा लेखिएको छ।गृहस्थ जीवन
स्वर्गाहरण
भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'बिन्दास' ले अहिलेका युवायुवतीको सेक्स प्रतिको हेराईलाई मुख्य बिषय बनाएको छ । सो फिल्ममा मुख्य पात्र बनेकी छिन् नायिका शुष्मा कार्की ।
रिलिज पूर्व शुष्मा कार्कीको बिभिन्न स्क्यान्डलले चर्चामा आएको सो फिल्मको नयाँ प्रोमो सार्वजनिक गरिएको छ । सो प्रोमोमा नायिका कार्कीले सेक्सको बिषयमा आफ्नो धारणा प्रस्तुत गरेकी छिन् । आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गरेको बताईएको बिन्दासमा अहिलेको युवाहरूको बढ्यो सेक्स प्रतिको विकृतिलाई यथार्थ रूपले प्रस्तुत गरिएको छ ।
मधुकुमार श्रेष्ठको प्रस्तुतीमा राजु केसीले निर्माण गरेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा शुष्माका अलावा शुसान्त कार्की, अशोक फुयाल, रोशनी घिमिरे, मधुकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ । संगीतले बजार तताईरहेको सो फिल्मका गीतमा अर्जुन पोखरेल संगीत भरेका हुन् ।
मानिसको यौन जिवनलाई बढि भन्दा बढि फलदायी तथा सफल बनाउने र भरपूर यौनसन्तुष्टी प्राप्त गर्ने उपायको खोजीमा वैज्ञानिकहरु जुटिरहेका हुन्छन्। यसैक्रममा पछिल्लोपटक बेलायती डाक्टरहरुले यस्तो स्प्रेको विकाश गरेका छन् जसको प्रयोगबाट पुरुषमा हुने शिघ्र स्खलनको समस्या ह्वात्तै घट्छ र मान्छे सम्भोगमा ६ गुणा बढि समयसम्म टिक्न सक्छ ।यौन सम्पर्कभन्दा ५ मिनेटअघि यो स्प्रेको प्रयोग गरिएको खण्डमा पुरुषको चरमआनन्दको समय ४ मिनेटसम्म पर धकेलिने बताइएको छ ।बिजेयु इन्टरनेशनल जर्नलमा छापिएको अध्ययन समाचार अनुसार पिएसडी ५०२ नामको उक्त स्प्रे यौन सम्पर्कभन्दा ६ मिनेट अघि पुरुषको लिंगमा लगाउनुपर्छ। यौन सन्तुष्टी बढाउने तथा शिघ्र स्खलनको समस्या रोक्ने यो स्प्रेको कुनै साइड इफेक्ट नहुने दाबी गरिएको छ । साथै यो शिघ्र स्खलन रोक्नका लागि गरिने विभिन्न उपचार तथा विधिहरुभन्दा बढि प्रभावकारी हुने बताइएको छ ।यो स्प्रेको प्रभावकारीता पुष्टि गर्ने क्रममा शोधकर्ताहरुले बेलायत, चेक रिपब्लिक, हंगेरी र पोल्याण्डका विभिन्न ३१ स्वास्थ्यकेन्द्रमा शिघ्र स्खलनको समस्याको उपचार गर्न आएका ३ सय जना पुरुष छानेका थिए।
उनीहरु मध्ये २ सय जनाले लिडोक्याइन र पि्रलोकाइन जस्ता रसायन भएको उक्त स्प्रेको प्रयोग गर्न दिइयो भने अरु १ सय जनालाई यस्ता कुनै रसायन नभएको सामान्य स्प्रे प्रयोग गर्न दिइयो । यो सँगै उनीहरुलाई यौन सम्पर्क गर्दा कति समयमा स्खलन हुन्छ ? भनेर दिनहुँको तथ्यांक राख्न भनियो ।लगातार ३ महिनासम्म ती प्रयोगकर्ताले यौन सम्पर्कका बेला यस्तो स्प्रे प्रयोग गरे । तीन महिनापछि उनीहरुको स्खलनको समयमा आएको परिवर्तन विश्लेषण गरियो । ३ महिनापछि ती पुरुषहरुको स्खनलको समय विश्लेषण गर्दा उपर्युक्त रसायन भएको स्प्रे प्रयोग गरेका पुरुषहरुको यौन सम्पर्कका बेला हुने विर्यस्खलनको समय ०.६ देखि ३.८ मिनेटले वृद्धि भएको पाइयो भने सामान्य स्प्रे प्रयोग गरेका पुरुषहरुको शिघ्रस्खलनको समस्यामा खासै परिवर्तन भएन।
“अहिले कस्तो छ तपाईंलाई ?” उनले फेरि सोधेकी थिइन्,,,,
“म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए । पाँच घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्र बीस मिनेटमा उनी आइपुग्थिन्, कामदेवले निदाएकोजस्तो देख्ता फर्केर पनि जान्थिन् । अधिकांश समय अन्तर्राष्ट्रिय उडानमा बिताउने कामदेवलाई यसपटक भने हङकङको आकाश पार नगर्दै रिागटा लागेको थियो । रिागटा लागेको केहीबेरमै उनी बान्तासमेत गर्न लागेका थिए । त्यसैबेला उनका सहयात्रीले घण्टी बजाएर परिचारिकालाई बोलाइदिएका थिए ।
त्यसो त हवाइपरिचारिकाहरु कामदेवका लागि नयाँ पक्कै थिएनन् । हवाइजहाजको ढोकामा स्वागत गर्नेदेखि हवाइजहाजभित्रको आवागमनमा हरेकपटकको यात्रामा हवाइपरिचारिकासागको सामीप्य थियो उनको तर यसपटक आफूप्रतिको विशेष हेरचाहले गर्दा परिचारिकाहरुको सेवाप्रति कामदेव आहृलादित हुन पुगेका थिए ।
त्रिभुवन विमानस्थलमा हवाइजहाजबाट ओर्लेपछि पनि उनले कामदेवलाई विशेष सहयोग पुर्याएकी थिइन् ।
“तपाईंको डाक्टरलाई आजै परीक्षण गराउनुहोस् है !” विनयपूर्ण शिष्टताका साथ उनले भनेकी थिइन् ।
त्यस्तो खास केही नहोला ! तर पनि म जचाउँनेछु । तपाईंले यात्रामा मलाई धेरै हेरविचार गर्नुभयो । त्यसका लागि धन्यवाद….।” कामदेवले परिचारिकाको नाउँ जान्न खोजेका थिए ।
“मेरो नाउँ रति हो ।” उनले भनेकी थिइन् ।
त्यसपछि दुवैले आ-आफ्ना भिजिटिङ कार्ड एक-अर्काबीच साटेका थिए । यसरी भेटघाट हुनु र भिजिटिङ कार्ड नै साटिनु पनि दुवैका लागि कुनै अनौठो कुरा थिएन । कामदेव र रति दुवैले जनसम्पर्क अत्याधिक थियो र दैनिकजसो नयाँ व्यक्तिसँगको परिचय उनीहरुका लागि कौतूहलको विषय पनि थिएन । जस्तो कि त्यस्ता सबैजसो परिचयहरु तुहिएर जाने गर्थे । तर कामदेव र रतिबीच त्यसो भएन, अर्थात् उनीहरुको पहिलो भेट नै अन्तिम भेट हुन सकेन ।
उनीहरुबीच पुनः संवाद चलेको थियो । पहिलो खोजी कामदेवले नै गरेका थिए । अचानक एक साँझ रतिको घरको टेलिफोनको घण्टी घन्केको थियो । त्यसबखत फोनमा दुवैबीच सामान्य शिष्टताका संवाद आदानप्रदान भएका थिए । कामदेवले रतिको कामका सन्दर्भमा कुन उडानमा कहिले कता जाने भन्ने जानकारी लिएका थिए । रतिले भने उनको स्वास्थ्यकै बारे चासो राखेकी थिइन् ।
कामदेवले फोन गरेर आफ्ना बारे चासो राखेका सन्दर्भले रतिलाई निकै आनन्द लागेको थियो । रतिले आठवर्षे आफ्नो हवाइपरिचारिकाको जागिरे जीवनमा धेरै यात्रुहरुलाई सेवा पुर्याएकी थिइन् । तर यात्रुहरु घर पुगेपछि आफ्नै संसारमा हराउाछन्, रतिले सेवाका बारे फुर्सतमा पनि सम्झनछन् कि सम्झन्नन् जस्तो लाग्थ्यो उनलाई । त्यसैले धेरै यात्रुहरुमध्येका एक यात्रुले आफूलाई घरमा पुगेपछि पनि सम्झेको प्रसङ्ग उनका लागि रमाइलो कुरा भएको थियो ।
कामदेवको व्यक्तित्व सामान्य थियो, लुगा कपडामा उनको व्यक्रित्व केही गरिमाशाली अवश्यै देखिन्थ्यो । उनको आवाज अझ प्रभावकारी थियो । वास्तवमा उनको आवाज मात्र सुन्ने जोकोहीले उनको व्यक्तित्वको अनुमान लगाउनेछन् जस्तो रतिलाई लागेको थियो । त्यसैले हजाइजहाजमा भेटेका कामदेवभन्दा पनि टेलिफोनमा गुञ्जेको कामदेवको व्यक्तित्वसँग रति बढी प्रभावित भएकी थिइन् ।
त्यसपछि अर्को टेलिफोन घण्टी कामदेवको घरमा गुञ्जेको थियो । बैङ्ककबाट फर्केको साँझ रतिले पनि कामदेवलाई सम्झेकी थिइन् । दुवैबीच केहीबेर औपचारिक कुराकानी मात्र भएको थियो । भोलिपल्ट कामदेवले रतिलाई साँझको चियाका लागि तारे होटलमा निम्तो गरेका थिए ।
रति वास्तवमै सुन्दरी थिइन् । हवाइपरिचारिकाका लागि आवश्यक पर्नेभन्दा बढी नै सुन्दरताले भरिएकी थिइन् । पाल्पाको सामान्य मध्यवर्गीय परिवारकी रति जीवनका सम्पूर्ण सुखहरु भोग्न चाहन्थिन् । अन्तर्राष्ट्रिय उडानमा काम गर्नुका कारण आफ्नै आर्जनले जोरिएको काठमाडौं, भीमसेनगोलाको आफ्नै घरमा रतिको जीवन अघि बढ्दै थियो । आफूले चाहेजस्तो वर पाए उसैको अँगालोमा बाँकी जीवन समर्पित गर्ने रहरले पनि उनलाई पिरोल्न थालेको थियो ।
हवाइ परिचारिकाको जागिरमा बिताएका यी आठ वर्षबीच उनले पनि पुरुषको विविध रुपलाई नजिकैबाट देखेकी थिइन् । ऐनाका सामु आफू उभिँदा आफ्नो समकक्षीमा कुनै सुन्दर पुरुषकै उनी कल्पना गर्थिन् । त्यसैले सुन्दर पुरुषहरुका नजिक पुगेर आफ्नो कल्पना साकार पार्न पनि उनले खोजेकी थिइन् । तर बाहिरी आवरणको सुन्दरताभित्रको कलुषितताले रतिलाई पटक-पटक आहत पारेको थियो । त्यसैले हिजो-आज रति एउटा सामथ्र्यवान् असल पुरुषको साहचर्यको खोजी गर्दै थिइन् ।
त्यसो त रतिलाई कामदेव आफूले खोजेजस्तै पुरुष लागेका थिएनन् तर पनि सामीप्य बढ्दै जाँदा उनी कामदेवप्रति नै आकषिर्त हुन थालेकी थिइन् । कामदेवको सबैभन्दा ठूलो विशेषता उनमा भएको शिष्टता थियो । त्यसैगरी अहिलेको भौतिक युगमा चाहिनेजति भौतिकताले पनि उनी पुष्ट थिए । कामदेव ज्यादै व्यस्त व्यवसायी थिए । उनीसँग फुर्सतको समय निकै थोरै मात्र हुन्थ्यो तर पनि फुर्सतमा रतिसँग समय बिताउन उनी मन पराउँथे ।
दुवैको फुर्सतका समयमा प्रायःजसो कामदेवले नै रतिलाई कुनै भव्य होटलमा निम्ता गर्थे । साँझको चियाको त्यो समय बेलुकीको डिनरमा पुगेर टुङ्गिन्थ्यो । कामदेवसँग मदिरा वा धुम्रपानको पनि कुनै नशा थिएन । त्यसैले रातको प्रथम प्रहरमै कामदेव आफैँले हाँकेको मोटरमा रतिलाई उनको घरसम्म पुर्याएर फर्किन्थे ।
उनीहरुको पहिलो भेटपछिको भन्डै एक वर्षको समय पनि नाघिसकेको थियो । उनीहरुबीचको भेटघाट अथवा टेलिफोनका कुराकानीको समय पनि बाक्लिदै गएको थियो । कामदेवको शिष्टताका सौम्यताले अबका दिनमा भने रति आक्रान्त नै हुन थालेकी थिइन् । यसबीच रतिले भने आफ्ना हावभाव र कटाक्षद्वारा कामदेवका अघि आफ्नो प्रेमको प्रस्ताव धेरैपटक राखिसकेकेी थिइन् । त्यस्ता बेलामा कामदेव भने रतिको सौन्दर्यको आराधना गर्दै आफ्नो चस्माभित्रका आाखाले उनको सौन्दर्यको रसपान गर्थे । यसरी नै उनीहरु छुट्टनिे गर्थे ।
रतिको उर्लिदो यौवनको ज्वालामा घिउ थपिदिनुसिवाय कामदेव अघि बढेका थिएनन् । कामदेवको यस्तो व्यवहारले रति त्यसै-त्यसै मुर्मुरिने पनि गर्थिन् । तर आफू स्त्री जात हुनु र कामदेवका शिष्ट र गरिमाशाली व्यक्तित्वका अघि आफूलाई पनि शिष्ट स्वरुपमै प्रस्तुत गर्नु उनको बाध्यता थियो । अन्ततः यस्तो दिन पनि आएको थियो अर्थात् रतिको धैर्यको बाँध भत्केको थियो । त्यस साँझ अन्नपूर्ण होटलको मैनबत्तीको उज्यालोमा चिया पिउँदै गरेका ती दुवैबीचको मौनता भङ्ग रतिले नै गरेकी थिइन् ।
“म तपाईंसँग विवाह गर्न चाहन्छु ।”
रतिको संवाद सुनेपछि कामदेवले पहिलोपल्ट निकै गहिरिएर रतिलाई हेरेका थिए । “के, तपाईं पनि मसँग…..” रतिले पुनः बोल्नुपरेको थियो । तब पनि कामदेव केही बोलिरहेका थिएनन् । पहिलोपल्ट कामदेवको अनुहारमा रतिले चिन्ताका लहरहरु देखेकी थिइन् । उनले यतिका समयको उनीहरुको सान्निध्यमा कामदेवको यतिविघ्न अँध्यारो अनुहार देखेकै थिइनन् । आफूले सोध्न नहुने प्रश्न सोधेको अनुभूतिले पनि रतिलाई केही अपराधबोध गरायो । त्यसपछि केही बोल्नुको साटो रतिले पनि चुपचाप हुनुमै भलो ठानेकी थिइन् ।
“रति ! तिमी साँच्चै मसँग बिहा गर्न चाहन्छ्यौ ?” धेरैबेरको मौनतापछि कामदेवको प्रश्न रतिका कानमा परेको थियो । रतिले टाउको हल्लाएर सहमति जनाएकी थिइन् ।“ठिकै छ, मलाई तिम्रो प्रस्ताव मञ्जुर छ, तर विवाह गर्नुअघि मेरो एउटा प्रस्ताव छ ।”रतिले कामदेवका कुरा सुनेर उनको अनुहारमा एकोहोरो हेरेकी थिइन् ।
“मसमँग वैवाहिक बन्धनमा बाँधिनुअघि नै तिमीले मसँग एक रात बिताउनुपर्छ । अर्थात तिमीले मसँग एक रात बिताएपछि मात्रै हाम्रो बिहेको टुङ्गो हुनेछ ।” कामदेवले अथ्र्याएर भनेका थिए । के भन्ने ? के नभन्ने ? को दोसाँधमा उनी पुगेकी थिइन् । उनले कुनै जवाफ दिन सकेकी थिइनन् ।
“के तिमी मेरो प्रस्ताव स्वीकार गर्न सक्छ्यौ ?” कामदेवले पुनः प्रश्न तेस्र्याएका थिए ।
“हुन्छ तर नेपालमा भने होइन, पर्सि मेरो उडान सिङ्गापुरका लागि छ, तपाईं पनि सिङ्गापुर जाने भए…..” रतिले केही कामेको स्वरमा भनेकी थिइन् ।
“हुन्छ, म पनि तिम्रै उडानबाट सिङ्गापुर जानेछु, मेरो व्यापारको पनि काम छ त्यहाँ । म भोलि नै फोन गरेर होटेल पनि बुक गराउमँछु । कामदेवको आवाज भने सधैमँ झैँ शान्त र मधुर थियो । त्यसदिन पनि उनीहरु खानपिन सकेर नै छुट्टएिका थिए ।मङ्गलवारको दिन थियो । रति आफ्नो परिचारिकाको दायित्व निर्वाह गर्ने क्रममा थिइन् । तर उनका सम्पूर्ण क्रियाकलाप यन्त्रचालितझैँ थिए । उनका आाखा हरेक क्षण कामदेवकै प्रतीक्षामा थिए । त्यसपछि कामदेव पनि आइपुगेका थिए उस्तै शान्त, सौम्य र सुमधुर गतिमा ।
आज पनि हो किन रतिलाई कामदेव विशिष्ट व्यक्ति लाग्यो, हजाइजहाजभरि भरिएको सम्पूर्ण पुरुषमध्येका विशिष्टतम पुरुष । रतिको मनभित्र एक किसिमको कुतकुती पनि लागेर आयो । उनले कल्पिन् आजको रात…. कामदेवसँग बिताउने पहिलो रात…….. आाखामा मीठा-मीठा चित्रहरु सजाएर अनुभूतिका काउकुती सँगाल्दैसँगाल्दै उनीहरुको जहाजको सिङ्गापुरको धर्ती छोएको थियो । जहाजमा सामान्य शिष्टता व्यक्त गर्नुबाहेक कामदेव र रतिका बीच कुनै अरु संवाद भएको थिएन ।
“तिमी मसँगै हिँड, म तिमीलाई होटेलमा पुर्याएर आफ्नो काममा जान्छु ।” जहाज रोकिएपछि आफूनजिक आइपुगेकी रतिलाई कामदेवले भनेका थिए । आफ्नो कार्य सम्पादनपछि रति कामदेवका पछि लागेकी थिइन् ।
त्यसो त सिङ्गापुर रतिका लागि नौलो ठाउँ थिएन । यसअघि पनि केही पटक रतिले सिङ्गापुरका होटेलमा रात बिताइसकेकी थिइन् । तर आज रति कामदेवका साथ रात बिताउन होटेलतिर जानुको औचित्यले यो अनौठो र मिठासपूर्णको भएको थियो ।
“एक रात बिताइसकेपछि कामदेवले मसँग बिहे गर्न आने काने पो गर्ने हुन् कि ? अरु पुरुष र कामदेवबीच के फरक होला ?” कामदेवका साथ मोटरमा होटेलतर्फ गुगिरहँदा रतिको मनमा प्रश्न-प्रतिप्रश्न उब्जिरहेको थिए ।
कामदेवमा भने कुनै खास परिवर्तन थिएन । उनको व्यक्तित्वमा अलिकति पनि फरक थिएन र उनको अनुहारको शान्त भावमुन्तिर कुनै भावको सङ्केत रतिले पहिल्याउन सकेकी थिइनन् ।
“तिमी फ्रेस भएर आराम गर्दै गर, म साँझसम्ममा आइपुग्छु ।” होटेलको कोठामा दुवैका सामान थन्क्याउदै कामदेवले भनेका थिए । त्यसपछि बेयरालाई चिया मगाएर दुवैले पिएपछि कामदेव बिदा भएका थिए ।
कामदेव गएपछि रतिले आफूलाई ऐनाको अगाडि निकैबेर कोणप्रतिकोणबाट नियालेकी थिइन् । आफ्नो अङ्ग-अङ्गको सुन्दरताले उनी आफैँ मोहित भएकी थिइन् ।कामदेवको सामान्य शारीरिक बनोटका सामु आफ्नो सुन्दरताको तुलना गर्दा आफैँलाई कता-कता अपराधबोध पनि हुन खोज्यो उनलाई तर झट्टै कामदेवको सौम्यता, शिष्टता र भव्यताका प्रतिरुपले उनको रुपमाथि पर्दा हालिदिएको थियो । त्यसैले यसबेला छटपटिँदै कामदेवको प्रतीक्षा गर्नु नै रतिलाई सही लागेको थियो । त्यसपछि कामदेवसँग आजको रात बिताउँदा प्राप्त हुने सम्भाव्य आनन्दको पूर्वाभासले रतिको यौवन अझै उर्लेको थियो ।
साँच्चै साँझ पर्नुअघि नै कामदेव आइपुगेका थिए । बेलुकीको आठ बजे उनीहरु डिनर टेबुलमा पुगेका थिए । साढे नौ बज्दा उनीहरुको खानपीन सकिएको थियो । रतिको मनभित्र सम्भाव्य रमाइलोको कल्पनाले पौडी खेलिरहेको थियो । कामदेव सधैँभन्दा केही बढी नै शान्त देखिन्थे । दस बज्नुअघि नै उनीहरु शयनकक्षमा प्रवेश गरेका थिए ।
कोठाभित्र पसेपछि कामदेवले नै ढोका बन्द गरेका थिए । कोठामा भएको सोफामा राम्ररी अडेस लागेर कामदेव बसेका थिए । अर्को सोफामा केहीबेर बसेपछि रति भने उठेर बाथरुमतिर लागेकी थिइन् । बाथरुमबाट केहीबेरमै निस्किएकी रतिको शरीरलाई सुन्दर तर पारदर्शी टाइट गाउनले झनै सुन्दर पारेको थियो ।कामदेवको अघिल्तिरको सोफामा बसेपछि रतिले केही लजाएर कामदेवतिर हेरेकी थिइन् ।
“तपाईं बाथरुम जाने होइन ?”
टेलिभिजन हेर्दै गरेका कामदेवले एकपटक रतिलाई राम्ररी हेरेका थिए । “आ !” त्यसपछि कामदेव पनि बाथरुम प्रवेश गरेका थिए । निकैबेरपछि बाथरुमबाट बाहिर निस्केका कामदेवले आफ्ना कपडा फेरेका थिएनन् । नाइट सुटमा बाहिर आउने कल्पनामा बसेकी रतिलाई पूर्वकपडामै कामदेवलाई देख्ता अचम्मै लागेको थियो ।
त्यसपछि कामदेव बिछ्यौनामा गएर बसेका थिए ।
“रति यहाँ आऊ त !” आवाज सुनेर पुलकित हुँदै रति कामदेवको नजिकै पुगेकी थिइन् । “मलाई केही सहयोग गर न है ।” कामदेवले रतिको अनुहारमा हेर्दै केही हाँसेर भनेका थिए । “यी दात त्यो मगको पानीमा चोपलेर राखिदेऊ न !” आफ्ना मुखबाट दाँत झिकेर रतिलाई दिँदै आफैले केहीबेरअघि बाथरुमबाट ल्याएको मागतर्फ कामदेवले देखाएका थिए । केही अचम्मित हुँदै रतिले कामदेवको निर्देशन पूरा गरेकी थिइन् ।
“रति, यो आाखा पनि त्यो ब्रिफकेसमा यसको बट्टा छ, त्यसैमा हालेर त्यो टेबुलमा राखिदेऊ !” कामदेवले चस्मा खोलेर आफ्नो एउटा आाखा झिकेर रतिका हातमा हालिदिएका थिए ।
आफ्ना हातमा आाखा थापेर रतिले पुनः कामदेवको निर्देशनको पालना गरिन् । आफ्ना हातमा दाँत समात्दाभन्दा पनि, आाखा समात्दा उनलाई आफ्नो शरीरभरि काँडा उम्रेको अनुभूति भएको थियो ।
“रति, मेरो यो खुट्टा पनि त्यहाँ भित्तामा राम्ररी राखिदेऊ न है !” कामदेवले आफ्नो दाहिने खुट्टा पनि झिकेर रतिका हातमा राखिदिएका थिए ।यन्त्रवत् रति कमदेवको निर्देशन पालन गर्दै थिइन् ।
“अब यो हात पनि टेबुलमा राखिदेऊ ल !” कामदेवले आफ्नो देब्रे हात पनि रतिका हातमा राखिदिएका थिए । त्यसपछि भर्खरै मात्र बाहिरी पोशाक खोलेका कामदेवलाई भित्री गन्जी र कटुटुमा मात्रै रतिले देखेकी थिइन् ।
रतिलाई आफ्नो शरीरभरि पसिनाको खोलो बगेझैँ भएको थियो । उनको सम्पुर्ण शरीर चिसिएको थियो । एउटा नराम्रो सपना देखिरहेको अनुभूति गरिहेकी थिइन् ।
“माफ गर्नोस्, म यो कोठामा सुत्न सक्तिना ।” रतिले भनिन् । त्यसैबेला कामदेवले होटलको रिसेप्सनमा फोन गरेर उनले नेपालबाटै बुक गरेको अर्को कोठाको साँचो मगाइदिएका थिए ।
इन्दिरा प्रसाई
Janai Purnima is being marked with great relish all over the nation on Thursday.Thousands of devotees have thronged religious sites in different parts of the country to celebrate the festival.This day, Brahmins and Chhetris country get sacred threads (janai) anew sanctified by Brahmin priests who chant the Gayatri Mantra. Other communities tie yellow-red threads around their wrists as a symbol of protection.The Newar Community, however, marks the beginning of the nine-day festival Gunhu Punhi this day. The community coats the threshold of their houses with mud and offers food to gods. Then they offer food and bougainvillea (gunakeshari flower) to frogs in the fields on a banana leaf.According to a myth behind the celebration of janai purnima, lord Bishnu, once punishe his boastful devotee, Bali, by tying him with the sacred thread and sent him to hell. Myth says that since then identical sacred threads (janais) are tied around wrists or other parts of the body by Hindu folk to get rid of their sins.Another religious mela takes place at Kumbheshowar (Banglamukhi temple) in Patan, which is also believed to be related to Gosainkunda of Rasuwa. An idol of lord Shiva is placed in the middle of the pond of Kumbeshwor where people are allowed to swim on that particular day.In Kathmandu valley, Pashupatinath, Guheswari, Kumbheswar and Bhadrakali have seen large number of devotees gathering since early morning.Meanwhile, in the Terai community, sisters tie Rakhi (a thread band signifying seeking protection) around their brothers’ wrist. Brothers in turn, give gifts to their sisters as an assurance of protecting them from all impediments in life. Though the festival was popular in terai region earlier, people in hill regions of Kathmandu, Palpa and other places have adopted it.आज नेपालभर हिन्दू धर्मावलम्बीहरू ऋषि तर्पणी अर्थात् जनैपूर्णिमा पर्व मनाउँदैछन् । जनै लगाउनेले आज ऋषिहरूको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई माटो, गोबार, कुश, खरानी र अपामार्गले स्नान गरी विशेष मन्त्रद्वारा मन्त्रिएको जनै लगाउने गर्दछन् ।
जनैमा प्रयोग भएका ९६ धागा, ९ गुना, ३ डोरा र ५ ग्रन्थीमध्ये ९६ धागाले चार, वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश भएपछि ब्रतवन्ध गरिने भएको हुँदा बाँकी जीवन अवधि ९६ वर्ष रहेको कुरा जनाउँछ । ९ गुनाले शरीरमा विद्यमान ९ इन्द्रीय, ६ डोराले शरीरका पन्च ज्ञानेन्द्रीय र अन्तर इन्द्रिय समेत ६ इन्द्रिय तथा ज्ञानको प्रतीकका रूपमा सरस्वतीको षट्कोणलाई समेत सङ्केत गर्दछ ।यस अवसरमा आफ्नो सुरक्षाका खातिर नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । तराईमा आ–आफना दाजुभाइलाई दिदीबहिनीहरूले आजै राखी बाँध्ने चलन छ । मैथिल र भोजपुरी समाजमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको रक्षाबन्धन पर्व धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ मनाइन्छ ।
पौराणिक मान्यताअनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट दपेटिएको देवशक्तिलाई देवराज इन्द्रका गुरु वृहस्पतिद्वारा रक्षा विधान तयार गरी जोगाइएको तथा वामनावतार विष्णुद्वारा दैत्यराज बलीलाई वचनवद्ध गराई तीनै लोक लिएको स्मृतिसँग जोडएको छ । आज बाँधिएको डोरो गाईतिहारको दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार होइन्छ भन्ने जनधारणा छ ।
कृषिप्रधान हाम्रो मुलुकमा अहिले खेतीपातीको काम सकिने तथा वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा पुनः ऊर्जा ल्याउन नौ जातका अङ्कुरित गेडागुडी मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने गरिन्छ ।
जनै पूर्णिमाका अवसरमा शिवजीलाई कालकुट विषको डाहाबाट शीतलता प्रदान गर्न आजै उत्पत्ति भएको मानिने रसुवाको गोसाईकुण्ड र सोही कुण्डबाट जल आएको मानिने ललितपुरको कुम्भेश्वरमा ठूलो लागेको छ

जनैपूर्णिमाको अवसरमा आज काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, बुडोल नजिकै रहेको गोसाइँस्थान, धनेश्वर, लड्केश्वर, पनौतीको त्रिवेणीघाटलगायतका शिव मन्दिरहरुमा रक्षाबन्धन बध्ने हिन्दु धर्मावलम्बीहरुको बिहानैदेखि घुइँचो लागिरहेको छ । त्यस्तै तिमाल क्षेत्रको पोखरी नारायणस्थान गाविसमा निर्माण गरिएको स्वयम्बु र बौद्धनाथको चैत्यमा काभ्रेका तामाङ समुदायले जनैपूर्णिमा मनाइरहेका छन् । चैत्यको दर्शन र पितृहरुको सम्झनामा बत्ती बाल्न आउने भक्तजनहरुको बिहानैदेखि घुईचो लागिरहेको छ । यसैबीच सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगमा पर्ने भोताङ गाविसको वडा नम्बर–१ मा रहेको पाँचपोखरीमा एकादशीदेखि सुरु भएको मेला आज सकिदैँछ । मेलामा छिमेकी गाविसका साथै विभिन्न जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु पाँचपोखरीको पानीले स्नान गर्न, धामी झाँक्रीहरु ढ्याङग्रो ठटाउँदै मेला भर्न जाने क्रम एकादशीदेखि चलिरहेको स्थानिबासिन्दा मिमा वाइबाले जानकारी दिनुभयो । आजको दिन सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्डले चिनिने पाँचपोखरीमा रहेको शिव मन्दिरको दर्शन गर्ने, रक्षाबन्धन बाध्ने, जनैफेर्ने प्रचलने छ । सदरमुकाम चौताराबाट २ दिनको पैदल यात्रापछि पुग्न सकिने पाँचपोखरी मेलामा तामाङ, थामी, जिरेललगायतका जनजाति समुदायले आफ्नो पहिचान झल्कने झाँकी प्रर्दशन समेत गर्ने भएका छन् । पाँचखोरीको पानीले स्नान गरे पाप पखालिने, पितृको स्वर्गमा बास हुने, खटिरा जस्ता चर्मा रोक निको हुनुका साथै मनले चिताएको पुरा हुने धार्मिक विश्वास रहदै आएको छ ।






