यी तस्बिर कुनै अश्लील फिल्मका होइनन् । नवलपरासी जिल्लाको गैँडाकोटका स्कुले केटाकेटीले ‘रियालिटी’ मै यस्तो तमासा देखाएका छन् ।
युट्युबमा राखिएको एउटा भिडियोबाट यी तस्बिर साभार गरिएका हुन् । यो भिडियो दुई दिनमा २५ हजारभन्दा बढीले हेरेका छन् । भिडियोमा स्कुल पढ्ने उमेरका एक हुल केटाकेटी जोडी–जोडी भएर ‘टङ किस’ मा लिप्त रहेको देखिन्छ । घोर कलियुग †
गैँडाकोटका उच्छृंखल बालबालिकाहरूले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे र त्यसको भिडियो पनि खिचाए । त्यसो त भिडियो खिच्ने व्यक्ति भने बढी
गैँडाकोटका उच्छृंखल बालबालिकाहरूले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे र त्यसको भिडियो पनि खिचाए । त्यसो त भिडियो खिच्ने व्यक्ति भने बढी
उमेरका लाग्छन् । उनी दृश्यमा आउँदैनन् । उनले प्रत्येक ४ जोडी बालबालिकालाई पालैपालो लामोभन्दा लामो समय ‘टङ किस’ गर्न उक्साएको भिडियोमा सुनिन्छ । किस गर्न नमान्नेलाई उनले दबाब नै दिएका छन् ।
अगस्ट २५, २०१२ को मितिमा यकलभउबअिययm को नामबाट सो भिडियो युट्युबमा पोस्ट भएको छ । सात मिनेट २४ सेकेन्डको भिडियोलाई सोमबार बेलुकीसम्म २४ जनाले ‘लाइक’ गरेका छन् भने १७ जनाले ‘डिस्लाइक’ गरेका छन् । यसमा अहिलेसम्म ३१ वटा प्रतिक्रिया आएका छन् । अधिकांश प्रतिक्रियामा भिडियो खिच्नेलाई पत्ता लगाएर कारबाही गर्नुपर्ने माग गरिएको छ ।
यस्तो भिडियो सार्वजनिक रूपमा राख्दा देशकै बदनामी भएको प्रतिक्रिया पनि आएका छन् । सोही भिडियो अरू विभिन्न शीर्षक दिएर युट्युबमा राख्ने क्रम बढिरहेको छ भने फेसबुकमा पनि सेयर भइरहेको छ । युट्युबमा तजभगिअपथदयथगकब नामबाट राखिएको भिडियोमा ती बालबालिका सरस्वती बोर्डिङ स्कुलका भएको उल्लेख छ ।
दुई केटीबीचको टङ किसबाट भिडियो सुरु भएको छ । उनीहरूपछि चार जोडी केटा र केटीलाई आलोपालो गरी किस गर्न लगाउँछन् भिडियो खिच्ने व्यक्तिले । यसै क्रममा एक किशोरीले सो भिडियो अरूले देख्लान् भनेर डिलिट गर्न पनि भन्छिन् । भिडियो खिच्नेले यसलाई डिलिट गर्ने वचन दिन्छन् । खोलाकिनारका ढुंगामाथि बालबालिका बसेका देखिन्छन् आ–आºना जोडी च्यापेर । उनीहरूमध्ये एक बालक कम्मरमाथि नग्न छन् । ढुंगामाथि कपडा ओछ्याइएको छ । खानेकुराका प्याकेट, पानीका बोतल यत्रतत्र फालिएका छन् । एक बालक स्कुलको पोसाकमै देखिएका छन् ।
यस घटनालाई प्रहरीले पनि चासो दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) का निर्देशक डिआइजी उपेन्द्रकान्त अर्यालले सो भिडियो युट्युबमा हेरेको बताए । ‘गैँडाकोट भन्ने ठाउँको हो भन्ने जानकारी पाएका छौँ,’ उनले सौर्यसँग भने, ‘भिडियोमा कसैले अश्लील दृश्य खिचेको र सिकाइरहेको जस्तो पनि देखिन्छ । यो गैरकानुनी कार्य हो ।’
उनले सो भिडियो खिच्नेको खोजी प्राविधिक तवरले गरिरहेको बताए । उनले भने, ‘जहाँसम्म कारबाहीको कुरा छ, पीडित पक्षबाट उजुरी नआएसम्म हामी केही गर्न सक्दैनाँै ।’ सो भिडियो हटाउनका लागि युट्युबलाई आग्रह गर्ने विषयमा उनले केही बोल्न चाहेनन् । ‘हामी युट्युबलाई कारबाही गर्न सक्दैनौँ, यो हाम्रो बसको कुरा होइन,’ उनले भने ।
युट्युबमा आएका केही कमेन्ट
छाडाहरू † उनीहरूलाई अलिकति त लाज हुनुपर्ने । यो घटनाको जड त्यो साले क्यामेराम्यान हो । उसले आफ्नो अनुहार देखाएको छैन तर अरूलाई समस्यामा पारेको छ ।
-1man0j
कुकुर/कुकुर्नीहरू अब चाखौला † भिडियो खिच्नेले पनि अब देख्छस् तेरो पाखण्डी योजना ।
-tengbe bu
भविष्यका पोर्न स्टारहरू । जेहोस्, बेस्ट अफ लक गाइज †
-Gopis bhattarai
छाडा केटाकेटी हो, तिमीहरूको भविष्य के
होला ?
-mohan magar
भालुहरूको……खुर्सानी हाल्नुपर्ने । अनि बोकाहरूलाई चाहिँ खसी बनाउनुपर्छ । युट्युबमा नेपाली समाजको बलात्कार गर्ने खातेहरू † यिनीहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने ।
-elixir thapa
छ्या † केही रद्दी भुराले बकबास गरे । हत्तेरी †
-Chubixx504
त्यो भिडियो खिच्ने सालेलाई पोर्न डाइरेक्टर बन्न मन छ कि क्या हो । २ देखा २ देखा रे । नेपालको नाम बदनाम गर्छौ ?
-elixir thapa
वाह् † भविष्यका पोर्न स्टारलाई गुड लक । यदि यी केटीले रोल पाइन् भने पक्कै नांगै हुनेछिन् । यिनीहरूको घरमा बा–आमा, दाजुभाइ छैन कि क्या हो ।
-sundar95986
हेर त, स्कुल गएका विद्यार्थीहरूको चाला † के सोचेर स्कुल पठाउँछन्, के गर्छन् छोराछोरी ? यस्तो भएपछि घन्टाको अगाडि बढ्छ नेपाल †
-Raju hamal1
कस्तो टाइम आयो यार † मलाई विश्वास छ, तिमीहरू कुनै दिन पछुताउनेछौ ।
-Milan Tamkule rai
आज यसरी किस राख्नेले भोलि गएर बलात्कार पनि हाल्न बेर छैन । म यी मानिसलाई घृणा गर्छु ।
-pl98400
मलाई लाग्छ, केटीहरूलाई तल गिराउनका लागि बलपूर्वक यो भिडियो बनाइएको हो ।
-pinkey subba
के यो साँच्चै हो ? नेपाली केटा र केटी खुल्लमखुला रोमान्स गर्छन् र त्यसलाई फेसबुकमा देखाउन चाहन्छन् ? हे दैव †
Yubaraj Khatiwada
जवानी चढेसी के–के गर्छन् के–के । कम्तीमा होस त पुर्याउनुपर्छ नि †
-ghimiresuren
साले केटाहरू † यस्तो काम पनि गर्ने हो ?
-Santosh Kafle
केटाकेटीलाई उकासेर यस्तो भिडियो खिच्ने यो मान्छे जो–कोही भए पनि यसलाई झुन्ड्याउनुपर्छ ।
-sagungg
यहाँ बेइज्जत गरेर जबर्जस्ती गर्न लगाउने अनि सेभ गरेर युट्युबमा राख्ने यो केटालाई खोजी गरून् तिनीहरूले नै र कारबाही गरून् । यहाँ ब्ल्याकमेल गरिएको छ ।
-bu575
नपाउनेले केरा पायो बोक्रैसित खायो भनेको यही हो । त्यसरी खिचेर छपाउने केटा राम्रो होइन ।

by:सौर्य daily.com
पर्साको मिर्जापुर गाविसमा गएराति गाँजा तस्कर समूह र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त भएको छ। गाँजा लिएर भारततर्फ जाँदै गरेको तस्कर र सशस्त्र प्रहरीको टोलीबीच राति करिब १ बजेतिर भिडन्त भएको हो। गस्तीमा रहेको प्रहरीलाई लक्षित गरी तस्कर समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक वासु खड्काले जानकारी दिए।सो क्रममा प्रहरीले १३ राउण्ड हवाइ फायर गरेको र तस्कर समूहले नौ राउण्ड फायर गरेको पनि उनले जानकारी दिए। सो भिडन्तमा मानवीय क्षति नभएपनि सशस्त्र प्रहरीले एक क्विन्टल ५० किलोग्राम गाँजा बरामद् गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साले जानकारी दिएको छ।
यसैगरी सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयअन्तर्गतको भिस्वाको टोलीले गएराति नै भिस्वा-३ का स्थानीय मडल मियाँलाई तीन किलो चरेशसहित पक्राउ गरेको जनाएको छ।
यसैगरी विषालु सर्पको टोकाइबाट बाराको अमृतगन्ज-३ खजानीमा गएराति स्थानीय ३५ वर्षीय विनोद मुखियाको मृत्यु भएको छ।
सर्पको टोकाइबाट सिकिस्त बिरामी परेका मुखियाको प्रारम्भिक उपचार कलैया अस्पतालमा भएको थियो। त्यसपछि थप उपचारको लागि अस्पताल ल्याउने बित्तिकै आज बिहान उनको मृत्यु भएको नारायणी अस्पताल वीरगन्जले जनाएको छ। रासस
हरेक खानेकुराका आ–आफ्ना विशेषता छन् । तिनै खानेकुरामा पर्ने प्याजका आफ्नै विशेषता छन् । प्याजले यौनकार्यमा सकारात्मक प्रभाव ल्याउने तथ्य पत्ता लागेको छ । प्याजलाई तामसी भोजन वर्गमा राखिन्छ । उत्तेजनात्मक कार्यमा तीव्रता दिने गर्छ यसले । यद्यपि यौनक्षमता वृद्धिबाहेक अरुचि तथा अपचमा पनि प्याजले फाइदा नै पुर्याउँछ । यसबाहेक अन्य स्वास्थ्यसम्बन्धी समस्यामा पनि सकारात्मक प्रभाव पार्छ । शारीरिक सम्बन्धका दौरान हुने दुर्बलतालाई कम गर्न मद्दत पुग्छ । निम्न तबरले प्याजको सेवन गरिएमा फाइदा लुट्न सकिन्छ ।- सेतो प्याजको रस र अदुवाको रसमा मह या घ्यु ५–५ ग्राम मिसाएर दिनहुँ करिब एक महिनासम्म बिहान प्रयोग गर्ने । त्यस्तै, प्याजको रस र मह बराबर मात्रामा मिलाएर सर्वत बनाउने । १०–१५ ग्राम नियमित रूपमा सेवन गर्ने । यसले यौनक्षमता वृद्धि हुन्छ ।- शीघ्र स्खलनको समस्या हुनेका लागि पनि प्याज उत्तिकै लाभदायक छ । त्यसका लागि ५० ग्राम मह र सोही परिमाणको प्याजको रस मिसाएर सेवन गर्नु फाइदाजनक हुन्छ । यसको प्रयोग जाडो याममा २–३ पटक गर्न सकिन्छ भने गर्मीयाममा सूर्योदयभन्दा अगाडि एकपटक मात्र गर्नु राम्रो हुन्छ ।- वीर्यको मात्रा कम भएर सन्तानोत्पादनमा समेत प्रभाव परिरहेको हुन सक्छ । त्यस समस्याबाट छुटकारा पाउन प्याज पिसेर सख्खरसँग मिलाएर खाने गर्नुपर्छ । वीर्यको मात्रामा वृद्धि हुन्छ ।- कतिपयलाई यौनेच्छा नपलाउने समस्या पनि हुन सक्छ । यसबाट छुटकारा पाउन पनि प्याज उत्तिकै उपयोगी छ । एक किलो प्याजको रस, एक किलो मह, आधा किलो सख्खरसँग मिसाएर एउटा सफा डब्बामा राख्नुपर्दछ । एक महिनासम्म त्यसलाई नियमित सेवन गर्नाले यौनेच्छामा वृद्धि हुन्छ ।
सौर्य दैनिक ले छापेको छ
लागूऔषध विरुद्धको राष्ट्रिय अभियानमा महानायक राजेश हमालले सक्रिय भूमिका निर्वाह गर्ने भएका छन् । काठामाडौंको पश्चिम भेगमा दिनानुदिन बढ्दै गएको लागूऔषध सेवन कर्ता र बेचविखनलाई मध्यनजर गरी सामुदायिक सेवा मञ्च स्वयम्भु र सामुदायिक प्रहरी सेवा स्वयम्भुले संयुक्त रुपमा सञ्चालन गर्ने लागू औषध विरुद्धको राष्ट्रिय अभियानमा महानायक राजेश हमालले सक्रिय भूमिका निर्वाह गर्ने भएका हुन् ।विजेश्वरीको होटलमा भएको लागूऔषध विरुद्धको राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै महानायक राजेश हमालले भने- लागू औषधले एउटा मानव जीवन मात्रै होईन एउटा घर बर्बाद हुन्छ, समाज र देश बर्बाद हुन्छ यस्तो विनाशकारी पदार्थ लागूऔषध नियन्त्रणको अभियानमा मेरो सक्रिय भूमिका रहने छ ।अनलाइन खबर डट कम् ले यो समाचार प्रकाशित गरेको छ
नवगठित नेकपा-माओवादी उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्रीले पद त्याग नगरेसम्म देशमा सहमतिको वातावरण नबन्ने बताएका छन्। पद त्याग्न इन्कार गरिरहे आन्दोलनबाट प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउने उनले चेतावनी दिए।
२० वर्षसम्म यही सरकार टिक्न सक्ने एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहालको भनाईलाई चुनौती दिँदै सरकारको आयु बढीमा तीन महिनामात्रै रहेको उनले दाबी गरे।
नेकपा-माओवादीसहित साना दलहरु सम्मिलित नेपाल संघीय जनगणतान्त्रिक मोर्चाका संयोजकसमेत रहेका गजुरेलले शनिबार पाल्पामा मोर्चाद्वारा आयोजित गोलमेच छलफलमा बोल्दै भने 'राष्ट्रिय सहमतिको विकल्प छैन, सहमतिका लागि बाबुरामले कुर्सी छाड्नुको पनि विकल्प छैन।' सहमतिको प्रमुख बाधक सरकार रहेको भन्दै प्रधानमन्त्री भट्टराई पदमै रहेसम्म कुनै सहमति नहुने उनले प्रष्ट पारे। 'जबरजस्ती कुर्सीमै टाँसिए बाबुरामलाई घिसारेर सडकमा ल्याउँछौं, अब बाबुरामको राष्ट्रघाती लिला हेरेर बस्न सक्दैनौं।' वर्तमान सरकारले नेपाललाई असफल राष्ट्र बनाउन भुमिका खेलेको उनले आरोप लगाए।
संविधान सभाबाट संविधान नबन्नुमा प्रमुख चारदलको सिन्डिकेट कारण रहेको गजुरेलले बताए। 'चारदलको सिन्डिकेट अब मान्य छैन, सबै दलहरु एकैठाउँ बसेर गोलमेचबाट देशलाई निकास दिनुपर्छ। चारदलले मात्रै गरेको निर्णय स्विकार्य छैन।' संविधान सभा सदस्यहरुले समितिमार्फत् समयमै आफ्नो दायित्व पुरा गरेपनि विवाद समाधान उपसमितिले संविधान अड्काएको उनले आरोप लगाए। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल संयोजक रहेको विवाद समाधान उपसमितिले संविधान निर्माणको काम रोकेर जेठ १४ मा संविधान सभा भंग गर्न भुमिका खेलेको उनको भनाई थियो।
संविधान सभा पुनस्थापना मान्य नहुने भन्दै उनले आफूहरुले प्रस्ताव गरेजस्तै गोलमेच सम्मेलन उपयुक्त बिधि हुने बताए। 'गोलमेचको आव्हान राष्ट्रपति वा प्रधानमन्त्री जसले गरेपनि आपत्ति छैन,' उनले भने 'पुनस्थापित सभाबाट निकास निस्कने कुनै सम्भावना छैन
नागरिक न्युज डट काम ले यो समाचार प्रकाशित गरेको छ
स्पस्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि राष्ट्र बैंकले नेपाल बंगलादेश (एनबी) बैंकका सञ्चालकलाई ५ लाख रुपैयाँ जरिवानासहित कारबाही गर्ने भएको छ। सञ्चालकहरुलाई जरिवाना र बिगो तिर्न भन्दै डुबेको रकम उठाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो।'सुशासनको पालना नभएकाले कारबाही गर्न लागिएको हो,' राष्ट्र बैंकका एक सञ्चालकले भने, 'सञ्चालकका भगिनी संस्थालाई ऋण दिएको लगायत समस्या बैंकमा छन्।'
गत वर्षको वासलातमा देखिएको कैफियत सुधार नगरेको, प्र्रक्रिया नपुर्याई ऋण अपलेखन गरेको, लिलाम बोलकबोलको बैना रकम फिर्ता गरेको लगायतबारे राष्ट्र बैंकले एनबीलाई स्पष्टीकरण सोधेको थियो। शुक्रबार एनबीले स्पष्टीकरणको जवाफ फर्काएको थियो।
स्पष्टीकरण पठाउँदै केही सञ्चालकले बैंकबाट राजीनामा गरिसकेका छन्। एनबी समूहका तर्फबाट सञ्चालक भएका लक्ष्मीबहादुर श्रेष्ठ र पुष्पराज राजकर्णिकारले राजीनामा गरेका हुन्। त्यसपछि रिक्त सञ्चालकमा एनबीले राष्ट्र बैंक सञ्चालक समितिबाट २६ दिनअघि अवकास पाएका शम्भुशरण कायस्थलाई चयन गरिसकेको छ। बैंकको ऋण नतिरेर कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका अर्का सञ्चालक विष्णुराज अधिकारी राजीनामा दिने तयारीमा छन्। कारबाहीबाट जोगिन एनबी समूहका सञ्चालकले राजीनामा गरेका हुन्। राष्ट्र बैंकको सञ्चालक समितिमा छउन्जेल कारबाहीबाट जोगाएका कायस्थलाई एनबीले हतारहतार सञ्चालक बनाएको हो। एनबी समूहले प्रवर्द्धन गरेका बैंक तथा वित्तीय संस्थालाई कारबाही सिफारिस सञ्चालक समितिमा लैजाँदा कायस्थले जहिले पनि त्यसलाई रोक्न 'लबिङ' गरेको स्रोत बताउँछ। 'कायस्थजीसँग एनबी समूहका बैंक वित्तीय संस्थाको कुरा आउने बित्तिकै बहस सुरु हुन्थ्यो,' उनीसँगै काम गरेका अर्का सञ्चालकले भने, 'उहाँले जसरी भए पनि कारबाही अगाडि बढ्न नदिने उपाय लगाउनुहुन्थ्यो।'
कायस्थ सञ्चालक बन्नुअघि राष्ट्र बैंकले बंगलादेश बैंकको ऋण खाएर नतिरेका सञ्चालकबाट २ अर्ब ५० करोड रुपैयाँ उठाएको थियो। २०६४ साउन ८ गतेबाट कायस्थ राष्ट्र बैंकको सञ्चालक बनेपछि एनबीबाट एक पैसा पनि उठ्न सकेको थिएन। एनबी समूहले बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स र श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्रवर्द्धन गरेको छ। यसमध्ये श्रीलंका नेपाल बंगलादेश बैंकसँग एक वर्षअघि मर्ज भएको हो।
आठ वर्षअघि पनि नेपाल राष्ट्र बैंकले एनबी बैंकलाई कारबाही गरेको थियो। राष्ट्र बैंकले तत्कालीन सञ्चालक समितिलाई खारेज गरेर व्यवस्थापन लिएको थियो। राष्ट्र बैंकले जिम्मा लिएपछि बैंकमा सुधार आएको थियो।
स्रोतका अनुसार सञ्चालकले आफंैले लिएको ऋण नतिरेर अपलेखन गरिएको छ। ४० करोड रुपैयाँको यस्तो ऋण अहिले ब्याजसहित ५० करोड रुपैयाँको हाराहारीमा पुगिसकेको छ। श्रीलंका मर्चेन्ट बैंकका सम्पूर्ण सम्पत्ति तथा दायित्व स्वीकार्दाको ९० करोड रुपैयाँ ऋण पनि यसैगरी अपलेखन गरिएको छ। त्यो ऋण सञ्चालकले लिएका थिए।एनबी समूहले नै प्रवर्द्धन गरेको श्रीलंका मर्चेन्ट बैंकबाट पनि सञ्चालकले आफैंले ऋण लिएर भुक्तानी गरेका छैनन्। यस्तो ऋण नउठाएर अपलेखन गरी वासलातबाट हटाइएको छ। 'गलत प्रक्रियाले अपलेखन गरिएको यस्तो ऋण उठाउन सञ्चालकलाई निर्देशन दिइसकेका छौं,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो।
बैंकले सम्पत्ति लिलाम गर्दा बोलकबोलबाट बाहिरिएको आफ्नै संस्थाको बैना रकमसमेत फिर्ता गरेको छ। कम्पनीले ४ करोडको सम्पत्तिको लिलामीमा भाग लिन ४७ लाख रुपैयाँ बैना दिएको थियो। पछि लिलामीमा भाग नलिने भएपछि बैंकले पूरै रकम भुक्तानी गरेको थियो।
अन्तर्राष्ट्रिय अभ्यासअनुसारै पनि बैना रकम भुक्तानी गर्न मिल्दैन। 'आफ्नै कम्पनीलाई लिलामीमा भाग लिन लगाएर पछि बैना फिर्ता गरिएको छ। यो रकम उठाउन पनि निर्देशन दिएका छौं,' राष्ट्र बैंक स्रोतले भन्यो। लिलामी प्रक्रियामा एनबी समूहका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठको तर्फबाट युनाइटेड विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रवीन्द्रबहादुर सिंह संलग्न थिए। उनी अहिले बैंकिङ कसुर ऐनअन्तर्गत जेलमा छन्।
'बैंकलाई घाटा गराएजति रकम फिर्ता गराउन निर्देशन दिएका छौं,' स्रोतले भन्यो, 'तुरुन्तै फिर्ता गर्नुपर्छ। नभए राष्ट्र बैंक थप कडा कारबाहीमा जान्छ।'
नागरिक न्युज डट काम ले यो समाचार प्रकाशित गरेको छ
चन्द्रमामा पहिलो पटक मानव पाइला टेकेको इतिहास राखेका अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको ८२ वर्षको उमेरमा शनिबार निधन भएको छ। ८२ औँ जन्मदिनको दुई दिनपछि अगस्त ७ मा मुटुको बाइपास सर्जरी गरेका उनको निधन भएको परिवारले पुष्टि गरेको छ।निधनको पहिलो खबर अमेरिकाको एनबीसी न्युजले दिएको हो। मुटुको शल्यक्रियापछि स्वास्थ्यमा देखिएको जटिलता उनको मृत्युको कारण बनेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्। आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा चन्द्र धरातलमा पहिलो पटक मानव पाइला राखेका थिए। उनी नासाको अपोलो ११ मिसनको कमान्डर थिए।
आर्मस्ट्रङको परिवारले पनि एक वक्तव्य जारी गर्दै भनेको छ- 'तपाईँहरुलाई निलको सम्मानमा के गर्न सकिन्छ भन्ने लागेको होला, अर्को पटक खुला आकाशमा चन्द्रमा तपाईँतिर मुस्कुराइरहेको देख्नुभएमा निल आर्मस्ट्रङलाई सम्झुनस् र आँखा झिम्क्याइदिनुस्।'
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निधनको खबर सार्वजनिक हुने बित्तिकै वक्तव्य निकाली मानव धरातलमा पहिलो पटक पाइला टेक्ने अन्तरिक्ष यात्रीको मृत्युको खबरले आफूहरु दुःखी भएको बताएको छ।
आर्मस्ट्रङले चन्द्र धरातलमा पाइला टेकेपछि बोलेको वाक्यलाई मानव इतिहास कै सबैभन्दा चर्चित वाक्यका रुपमा लिइन्छ। त्यतिबेला उनले भनेका थिए- यो मान्छेको एउटा सानो पाइला हुन सक्ला, तर मानवताका लागि यो ठूलो फड्को हो।
नागरिक न्युज डट काम ले यो समाचार प्रकाशित गरेको छ
अर्घाखाँचीमा बाँदर भगाउन प्रहार गरेको गोली लागेर एक बालकको मृत्यु भएको छ ।
सिधरा–८, सिलिङखोला बस्ने ४५ वर्षीय गुप्तबहादुर पुलामीले बाँदरलाई प्रहार गरेको भरुवा बन्दुकको गोली आफ्नै १२ वर्षीय छोरा चित्रबहादुर पुलामीलाई लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोराको हत्या गर्ने गुप्तबहादुरलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जनाएको छ ।
यो समाचारलाई सौर्य दैनिक ले छापेको छ् |

अज्ञात रोगका कारण कालिकोट जिल्लाको ख्मिना गाविसस्थित कालिका निमाविमा अध्ययनरत चार छात्राको मृत्यु भएको छ ।अज्ञात रोगकै कारण ६५ भन्दा बढी विद्यार्थी बिरामी परेका छन् । विद्यार्थी विरामी परे पछि भदौ–६ गतेबाट विद्यालय बन्द भएको प्रधानाध्यापक मानबहादुर बुढाले बताए ।कालिकोट जनस्वास्थ्य कार्यालयलाई बारम्बार जानकारी गराउँदा पनि वेवास्ता भएको बुढाले गुनासो गरे ।
स्थानीय बासिन्दाले रोगको उपचार गर्न माग गरेर स्थानीय प्रशासनमा निवेदन दिएका छन् ।
स्थानीय बासिन्दाले रोगको उपचार गर्न माग गरेर स्थानीय प्रशासनमा निवेदन दिएका छन् ।

.jpg)