भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो ृ३े। बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।
१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे। हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधि ग्रन्थ रामायणको नेपालीमा पुनर्जन्म गराउन सफल भए भानुभक्त।
नेपाली जगत्मा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन्। भानुभक्तका बारेमा अरू कुरा भन्न र उनलाई चिनाउन बाँकी पो के छ र रु मोतीरामका कलमबाट समाजमा मुखरित भानुभक्त प्रत्येक लेखकका कलमको टुप्पामा अडिएका छन् जसले जता घुमाए पनि हुने। जेजस्तो उपाधि दिए पनि हुने।
नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन्। नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले लोहोटा, कचौरा, गिलास पञ्चपात्रो, आचमनी जेले जति पाइयो उघाउने काम भएको छ। यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धीरउनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ। शीर्षक र लेखकका बीचमा केही शब्दहरू राखिएका छन् त्यो केवल पूर्वापर सम्बन्ध जोड्ने र भाषिक मिठासका निम्ति भएको हो। भानुसम्बन्धी रचनाका यहा प्रस्तुत गरिएका शीर्षकहरू मेरो आफ्नो अध्ययनले भ्याएसम्म र प्राप्त भएसम्मका पत्रपत्रिकाहरूबाट उद्धृत गरिएको छ। शीर्षक प्राप्त भएका पत्रपत्रिका र अन्य स्रोतहरूको सम्पूर्ण विवरण यो सानो टिपोटमा दिन सम्भव देखिएन। यो एउटा सङ्केत मात्र हो। उदाहरणस्वरूप केही शीर्षकहरू(
कवि भानुभक्तको जीवन चरित्र वि।सं। १९४८मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई तनहुँ चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे मोतीराम भट्टले। अनि मात्र त्यस बेलाको नेपाल ९काठमाडौंं उपत्यका० र वरपर रामायणका श्लोकसाग भानुभक्त गाइन थाले। सुब्बा होमनाथ, केदारनाथ, सर्वहितैषी कम्पनी, बाबू माधवप्रसाददेखि बम्बै पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सातकाण्ड त आठकाण्डका रूपमा अनि कतै भानुभक्तको रामायण, भक्तमाला र बधूशिक्षा आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ धेरै व्यापक बनाए। वि।सं। १९८६ तिरबाट सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधानजस्ता व्यक्तिहरूले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्टिय (नेपालीभाषी सबै क्षेत्रमा० मान्यता पाए। भक्त भानुभक्तका रूपमा बालकृष्ण समले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२ भाद्र २२को गोरखापत्रले पनि यसरी लेखेको छः ुगौरी शङ्कर नाट्यसमुदायले भक्त भानुभक्त नाटक देखायो। भानुभक्तको यौटा श्राद्ध मोतीराम भट्टले गरेथे। अर्को गौरी शङ्कर नाट्यसमुदायबाट भयो।ु
अनि त्यही दिनको गोरखापत्रले टिप्पणी पनि गर्योथ ुअहिलेसम्म भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व। कवि भानुभक्तको चित्र लेख्न कनि ट।ु तर त्यसैबेला दार्जिलिङको चौरस्तामा भानुभक्तको मूर्ति सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै छोडियो। ब्रहृम सम्शेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका थिए। त्यसैबेला भानुभक्तको महत्त्वका रूपमा सूर्यविक्रम ज्ञवालीले देखे। नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाका कलममा घोटिएर घासीसम्म बन्नपुगे। आदिकवि भानुभक्त आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै बेला भानुभक्तको सच्चा जीवन चरित्र नरनाथ आचार्यका कलममा अझ तिखारियो। ुभानुभक्ताचार्यको जन्म जयन्ती यही आषाढ २९ गते मनाउनुहोस्ु भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको भानुजयन्ती भव्यतासाथ सम्पन्न भयो। ुभानुले रामायण सिर्जना गरी नेपालीमा एकता ल्याउनुभयो।ु भनी सोही दिन कवि शिरोमणि लेखनाथ सभापतिको आसनबाट गुन्जिए। उक्त दिन सरस्वती सदनमा आयोजित भानुजयन्ती समारोहमा श्री जगदम्बा कुमारीद्वारा भानुभक्तको प्रतिमा बनाइदिने वचन दिइएपछि भानुभक्त सचेत सहृदयीहरूमा व्यापक बन्दैगए।
ुनेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्ु लेखनाथ पौडेलको त्यस बेलाको घोषणा आजसम्म सार्थक छ। नेपाली समाजप्रति आदिकवि भानुभक्तको देन सम्झिने गोपाल पाँडे, नेपाली साहित्यमा भानुभक्तको स्थान खोज्ने कृष्णप्रसाद ज्ञवाली, भानुभक्तको काव्य साधनामा अलमलिने गणेश भण्डारी, भानुभक्तको परिचय दिने ज्योति उपाध्याय, आदिकवि भानुभक्त र उनको साहित्यिक साधनको पृष्ठभूमि पहिल्याउने प्रो।ढुण्डीराज भण्डारी, भानुभक्तलाई नेपालीहरूमा भाषात्मक एकता स्थापित गर्ने श्रेय दिने राजेश्वर देवकोटा, भानुभक्तको गाउः अतीतको सम्झनाभित्र राख्ने रामचन्द्र न्यौपाने, दुई जोईको पोइः भानुभक्त निक्र्योल गर्ने काशीनाथ तमोट, कवि भानुभक्त र उनका दृष्टिमा नारी उभ्याइदिने राजेन्द्र सुवेदी, भानुभक्तको कान्तिपुर र आजको काठमाडौको तुलना गर्ने केशवराज पिँडाली, भानुको भावना बुझ्ने मुक्तिप्रसाद आचार्य, भानुभक्त विद्रोही र रुढिवादी भावनाको समन्वय गराउने देवेन्द्रराज उपाध्याय, भानुभक्त रामायणबारे लेखिएका केही कुरा खोतल्ने रामदेव ठाकुर र नेपाली साहित्यका प्रज्वलित ज्योति आदिकवि भानुभक्त भन्दै मदन थापाहरू आएका छन्। एउटा खुलापत्र भानुभक्तलाई लेख्न पनि हिचकिचाउदैनन्। राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउन आदिकवि भानुभक्तको उल्लेखनीय योगदानको महत्त्व दिनेहरू पनि छन्। इन्द्ररत्न बज्राचार्यले पनि आदिकवि भानुभक्त चिनेका थिए। भानुभक्त रामायणको महात्म्य भागलाई संस्कृत मूलसित दाजेर हेर्दा भनेर डा। डिल्लीराम तिमसिनाको कलम तिखारियो। केशवप्रसाद उपाध्याय भानुभक्त र उनको रामायणको मूल्याङ्कन गर्छन्। भानुभक्तको देन पाएर नेपाली साहित्य समृद्धिशाली भन्नेहरू राष्ट्रभाषा भानुभक्तको देन ठानेर त्यसैमा रमेका पनि भेटिएका छन्।
आदिकवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसङ्ग निकाल्ने डा। सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार, भानुभक्त विषयक मतभेद बटुल्ने मोतीवीर राई, भानुभक्तले कलम किन चलाए रु भन्दै सोधीखोजी गर्ने श्रीभद्र शर्मा, भानुभक्तको युगबोध र नैसर्गिक कवित्व शक्तिसाग जोरी खोज्ने जगन्नाथ त्रिपाठी, भानुको साहित्यिक योगदानबारे प्रकाश पार्ने प्रो। यदुनाथ। भानुभक्तको स्मृतिमा विरह पोख्ने धर्मराज थापा, व्यंग्यात्मक कवि भानुभक्त भनेर व्यंग्य गर्ने श्रीप्रसाद पण्डित, आदिकवि भानुभक्तः केही बुादाहरूमा टिपोट गर्ने अमरकुमार प्रधान, भानुभक्तीय नेपाल भाषाः एक विवेचनामा टुंग्याउने विजय चालिसे, रसभावपूर्ण भानुभक्तभित्र पस्ने नरनाथ शर्मा, भानुभक्त र उनको दिग्दारीमा चिन्तित हुने प्रताप कालिकोटे, भानुभक्तले के गरे त भनेर निहु झिक्ने इन्द्रदेव सिंह, भानुभक्तका राममा रमाउने कमला साङ्कृत्यायन र यस्तैयस्तै धेरै कुराहरू धेरै जनाले देखेका छन् भानुभक्तका कृतित्व र व्यक्तित्वभित्र। सानुभाइ शर्माले भानुलाई मान्छेको रूपमा हेर्दा पनि कसैले अनौठो मानेन। सावित्री सुन्दास भानुभक्तको जीवनदर्शन पाएर खुसी भइन्। कोही चाहि भानुभक्तबाट नेपाली भाषाको उत्थानमा भएको योगदानको कुरा उठाउाछन्। भानु बा नजाती नमान्नु होला भनेर बेस्सरी गाली गर्नेहरू पनि छन्। भानुभक्तलाई कतिले राष्ट्रिय कविको संज्ञा दिएका छन् त कति चाहि जातीय कवि भन्न मन पराउछन्। भाषिक कविको उपाधि दिनेहरू पनि छन्। ।।। उनका कृतिलाई नेपालीमा लेखेको दर्शनशास्त्र। गीतारनेपाली काव्यक्षेत्रको गुरुग्रन्थ जस्ता पदवी प्रदान गर्नेहरू पनि छन्। नेपाली तब जगाउने, जातीय भेदभाव मेटाउने, भाषिक सङ्कीर्णता हटाएर नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा दरो पार्ने काम भानुभक्तले गरे।ु ुनेपाली भाषालाई निक्खार र भावमय रूप दिने यिनै पहिला कवि हुन्।ु ुआधुनिक भाषा तथा साहित्यका एउटा महान् जातीय कवि भानुभक्त हुन्। ।।। विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे।ु ुपण्डितहरूका विरोधमा जनपक्ष लिने भानुभक्त युगअनुसारका प्रगतिशील थिए।ु यस्तै यस्ता असङ्ख्य उद्गारहरू, अभिव्यक्तिहरू, श्रद्धाञ्जलि र सद्भावनाहरू व्यक्त भएका छन् भानुभक्तप्रति।
पहिलोपटक मोतिराम भट्टले भानुभक्तलाई चिनाइदिएपछि यता आजसम्म जसले जति लेखे पनि उनै कुरा हुन्। घुमाइफिराई पुरानै कुरालाई नया रूप दिने काम भएको हो। आफ्ना पुर्खालाई डोर्यारएर आउने क्रममा क्रमशः नया पुस्ताका हातमा पुर्याकइदिनैपर्छ। यतिबेलाको लोकतान्त्रिक गणतन्त्र नेपालमा ुआधुनिक नेपालका दुई महापुरुष राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह, भाषा निर्माता आदिकवि भानुभक्त आचार्य।ु जस्ता भनाइ दोहोर्या उनु अर्घेलो हुनसक्छ तर योभन्दा राम्रो र धेरै काम नभएसम्म जनताले त्यति सजिलै बिर्सने पनि छैनन् र बिर्सनु पनि हुदैन। जसले जे भने पनि भानुभक्त नेपाली वाङ्मयकै विराट् पुरुष हुन्। विराट्को व्यक्तित्व र कृतित्व प्रकाश पार्न अझै विराट कामहरू हुनै छन्। नयानया ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहनुपर्नेछ। पछिल्लो जनआन्दोलनका क्रममा धेरै ठाउमा भानुभक्तका मूर्तिहरू पनि तोडिएका छन्। भानुभक्तले गर्दा हाम्रा भाषाहरूको विकास हुन नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन्। त्यसकारण गणतान्त्रिक नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा झन् विचारणीय भएको छ। ृ४े
बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ। भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदैजानेछ
रामायण १।बाल काण्ड
एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को हित् गरौ भनि
ब्रम्ह्ना ताहि थिया पर्या चरगनमा खुसि गराया पनि
क्या सोद्च्हौ तिमी सोध् म भन्च्हु म भनि मर्जि भयेथ्यो जसै
ब्रम्ह्नाको करुना भुजेर रिसिले बिन्ति गर्या यो तसै्र
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
बाकि छइन तथा बिसुन्न इछया
म यो गर्द्छु
आउ लाज भयो कलि बखतम प्रानि दुराच्रार भइ
गर्न्याछन सब पाप् पनि सरलका निस्काम तिमा गइ्र
साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
अर्कको धन खानलाई अभिला गर्नन् तद यो भनि
कोहि जान् परत्रिमा रतहुनन कोही त हिम्सा महा
दिनइलाई त अत्मा जानि रहलान् नत्तिक पसु झहि कहा्र
नेपाली विकिपीडियाबाट

बाढी पीडितका लागि आएको फिस्टेल एअरको हेलिकप्टर हुम्लामा दुर्घटनामा परेको छ । हुम्लाको मुचु गाविसमा हेलिकप्टर दुर्घटनामा परेको मुगु प्रहरीले जनाएको छ । हिल्साबाट सिमकोटका लागि उडेको हेलिकप्टर दुर्घटनामा परेको र मानव बस्ती नभएको ठाउँमा दुर्घटना भएकोले उद्धारका लागि समस्या हुनुका साथै यकिन विवरण पनि आउन सकेको छैन । दिउँसो ४ बजेर २५ मिनेटमा हेलिकप्टर दुर्घटना भएको हो । कर्णाली वारीबाट हेलिकप्टर खसेको देख्ने प्रत्यक्ष दर्शी सिटार लामाका अनुसार हेलिकप्टर दुई टुक्रा भएको छ । खराब मौसमले गर्दा दुर्घटना भएको अनुमान गरिएको छ । यसैबीच काठमाडौमा रहेको फिस्टेल एअरको कार्यालयले पनि दुर्घटना भएको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको सीआईएनलाई जानकारी दिएको छ ।
काठमाडौँ, ४ असार-तीन दिनदेखि लगातार परेको भारी वर्षातका कारण दैलेखको मालीकामा घर भत्किदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । मालिका गाविस वडा नं २ छडुङको मोहन कुमालको घर भत्किदा उहाँको घरमा भएका सातजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मोहन कुमाल, श्रीमती तुल्छा कुमाल, छोराहरु गणेश चुनारा, खगेन्द्र
चुनारा, नगेन्द्र चुनारा, त्यस्तै छोरीहरु कृष्ण चुनारा र गिता चूनाराको मृत्यु भएको हो । यसैबीच भारी वर्षातकै कारणले दैलेखको कर्णाली नदिको बाढीका कारण तल्लो डुङगेस्वरमा २५ घर डुबानमा परेका छन भने सात्तला गाबिसको रामघाटमा पनि ३० घर डुबानमा परेका छन भने ५ घर बगाएको प्रहरीले जनाएको छ । यसैबीच भारी वर्षातकै कारण दैलेखको मध्यपहाडी राजमार्गको घेराउ मोड फुट्दा जगनाथ ५ बुङचिका २८ घरपरिवार आज विस्थापित भएका छन । पहिरोले भद्रबहादुर शाही, र अम्मरबहादुर तिरुवाको घर बगाउँदा उक्त घरमा बस्ने २ जना च्यापिएको अवस्थामा स्थानिय बासिन्दाले सकुशल उद्वार गर्न सफल भएका छन ।
कालीकोट
आईतबारदेखि भएको अबिरल बर्षाका कारण कालिकोट जिल्लामा १२ जना बेपत्ता भएका छन् । जिल्लाको मेहलमुडि गाबिस वडा नं. ४ लामाबगर र मुम्रा गाबिस वडानं. १ विद्युत पावरहाउस नजिकै रहेको चोक्टे बगर भन्ने ठाउँमा सान्निगाढबाट बाढि आउदा १४ पसल १५ वटा घट्ट बगाउनुका साथै १२ जना बेपत्ता भएका छन् । १२ जना मध्य २ जनाको लास खोटे भन्ने ठाउमा भेटिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारि दिनुभएको छ । बेपत्ता भएका अन्यको खोजि कार्य जारि रहेको छ । बेपता हुने हरुमा सिपखाना २ का सत्यबहादुर शाही, उनकी श्रीमती सरिता शाही ५ वर्षका छोरा र ३ वर्षकी छोरी, स्थानिय व्यापारी चन्चला शाही, कला थापा, भुपे शाही, कमरा शाही, हिमचुली शाही, मेहेलमुडी ४ का मनबहादुर शाही जिल्ला बिकास समिति कालिकोटमा कार्यरत फुकोट घर भएका प्राबिधिक कृष्ण न्यौपाने, हुरुन्डेक कालिकोटमा कार्यरत प्राबिधिक थिपु घर भएका टक्क वम रहेका छन ।
अछाम
लगातार भएको वर्षाका कारण पहिरोमा परी अछामको कुन्तीवण्डाली गाविसमा एकै घरका आमा छोरीको मृत्यु भएको छ । गएराती ११ बजेतीर घर माथिवाट आएको पहिरोमा परी गाविसको वडा नं. ३ मीस्तुर निवासी मीन वहादुर वोगटीको श्रीमती अनिसा वोगटी र ४ वर्षिया रविना वोगटीको मृत्यु भएको हो । मीन वहादुर वोगटी सहित छोराहरु मुकेश वोगटी र रोहीत वोगटी घाईते भएका छन् । पहिरोमा पुरिएर ज्यान गुमाएका पिडितका परिवारलाई जिल्ला प्रशासन कार्यालय अछामले राहात उपलब्ध गराएको छ ।
गुलरिया
विगत तिन दिन देखि परेको अविरल वर्षाका कारण कर्णाली नदिमा पानीको सतह बढेपछि बर्दियाको राजापुर क्षेत्रका केही गाविस तथा गाउँहरु जलमग्न भएका छन् । कर्णाली नदिमा पानीको सतह वृद्धि भै खतरा सतह भन्दा माथि पुगेपछि राजापुर, भिम्मापुर, दौलतपुर, पाताभार लगायतका गाविसमा पर्ने दुर्गा नगर, नंगापुर, तिघ्रा, टिउनी, शंकरपुर, चैनपुर गोडीयाना गाउँहरु जलमग्न भएका हुन् । बाढीले करिब एक हजार ५ सय घर डुवानमा परेका छन् ।
सरकारद्वारा बाढीपीडित दुई जिल्लालाई एक करोड राहतको घोषणा
सरकारले बाढी पीडित दुई जिल्ला कन्चनपुर र दार्चुलालाई ५०÷५० लाख आर्थिक सहयोग उपलब्ध गराउनेभएको छ । आज बिहान बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले यस्तो निर्णय गरेको छ । यसैगरी बाढीपीडितका लागि तत्काल पाँच कम्बल वितरण गरिने पनि निर्णय भएको छ । गृह मन्त्रालयले औषधी र राहतसहितको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।
डोटी
यहि असार २ गते आईतबारदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा डोटीको तोलेनी गाविस स्थित ६३ किलोवाट क्षमता भएको साईलीगाड तेश्रो जलविद्युत आयोजनाको पावर हाउस बगाएको छ । जल विद्युत आयोजनाको पावर हाउस माथिबाट आएको पहिरोले आधा जति मेशिनका सामानहरु बगाएको र आधा सामानहरु पुरीएको स्थानिय भक्तराज उपाध्यायले जानकारी दिनुभयो । पावर हाउसमा कार्यरत ३ जना कर्मचारी भने भागेर बाँच्न सफल भएका छन् । लघु जलविद्युत आयोजनाको पावर हाउस नै बगेपछि कूल ६ सय ११ घरधुरीका मानिसहरु मर्कामा परेका छन् । त्यस्तै डोटीकै रानागाउँ गाविस २ जमलकट्टे स्थित दुर्गा प्राथमिक विद्यालयको भवनमाथिबाट आएको पहिरोले भत्काएपछि आजबाट पठनपाठन अवरुद्ध भएको स्थानिय प्रेम विकले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण डोटीको सिमचौर गाविसमा भीरबाट ढुङ्गा खस्दा एकजनाको मृत्यु भएको छ । मृतकको नाम ठेगाना खुल्न सकेको छैन । स्थानीयको सहयोगमा शवको उदार गपरएको छ । यसैगरी गगुडा गाविसको रौवा खोलामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् भने दुईजना बाँच्न सफल भएका छन् । रोपाई गर्न गएका बेला खोला तर्ने क्रममा हिजो साँझ ५ बजे गगुडा गाविस ३ निवासी देवी बोगटीलाई खोलाले बगाएको हो । बोगटीको खोजि कार्य जारी रहेको स्थानिय गणेश बोगटीले जानकारी दिनुभयो ।
नुवाकोट
नुवाकोटको ओखरपौवा गाविस ४ को तल्लो सिउडिनीमा फैलिएको रोगको प्रकोप नियन्त्रणमा आएको छ । शनिबारदेखि फैलिएको रोगको प्रकोप हिजो साँझबाट पूर्णरुपमा नियन्त्रणमा आएको टेकु अस्पताल काठमाडौका चिकित्सकहरुले जनाएका छन् । अव्यवस्थित रुपमा फ्याँकिएको फोहोरबाट हैजा फैलिएको अनुमान गरिए पनि सिउडिनीबासीले प्रयोग गर्ने पानीको जाँच गराउँदा पानीमा खराबी देखिएको चिकित्सकहरुले जनाएका छन् । भाइरल प्रकोपबाट बिरामी भएर टेकु अस्पतालमा भर्ना भएका २३ जना बिरामीहरु पूर्णरूपमा निको भइसकेको अस्पतालले जनाएको छ ।
हुम्ला
असार १ गतेदेखि लगातार रूपमा परेको वर्षाका कारण सिमकोट ९ स्याम्ने गाउँ पुरै जलमग्न भएको छ भने गाउँले सबै सुरक्षाका लागि गाउँमाथि भएको ओढारमा गएका छन् । वर्षाले बुराउँसे घट्टे खोला र हुमाने खोलामा आएको बाढीले पानीको बहाव अत्याधिक भएको कारण गाउँ जलमग्न भएको उद्धारमा गएका टोलीमा संलग्न टेकबहादुर रोकायाले जानकारी दिएका छन् । स्थानीयबासी गाउँ छाडेर भागेका छन् भने उनीहरुको उद्धारका लागि सदरमुकाम सिमकोटबाट गएको डेड सय जनाको सुरक्षा टोली गाउँमा जाने बाटो नै बगाएपछि टोली फिर्ता भएको छ । वर्षाले जिल्लाको जनजीवन अत्यन्तै कष्टकर भएको छ । वर्षाले जिल्लााको एकमात्र आवतजावतको माध्ययम हवाई सेवासमेत तीन दिनदेखि ठप्प छ । वर्षाले कर्णालीको बहाव एकाएक बढेपछि कर्णाली तिरैतिरको बाटो पुरै डुबानमा परेको छ भने छिप्रा ९ लेखको खोणको खोलमा गएको पहिरोका कारण हुम्ला कर्णाली १० मिनेट सम्म नियमित बहावसमेत रोकिएको थियो ।
दार्चुला
भारतीय क्षेत्रमा रहेको धोलीगंगा जलविद्युत परियोजनाका कारण दार्चुलामा बाढिले क्षति पु¥याएको जिल्लास्थित सरोकारवाला निकायहरुले बताएका छन् । आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा भएको जिल्ला दैवी प्रकोप राहत उद्दार समितिको बैठकमा जिल्लास्थित राजनीतिक दल र सुरक्षा निकायको बैठकले यस्तो निष्कर्ष निकालेको हो । असार २ गते सदरमुकाम खलंगामा १३ वटा सरकारी भवन, व्यक्ति घर तथा पसलहरु ४७, १७ वटा अस्थायी टहरा र चारवटा मठ मन्दिर र पूल बगाएको छ । परियोजनाले जानकारी नै नदिई ड्याम खोल्दा दार्चुलामा तीनदेखि भौतिक संरचना भत्काउने काम गरेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले भारतीय एसडीएमसँग पटकपटक फोन गर्दा पनि फोन रिसिभ नभएको बैठकमा जानकारी गराउनुभयो । जिल्लास्थित एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा–माओवादीले भारतीय पक्षले सुनियोजित ढंगले बाँधबाट पानी निकाली क्षति भएको बताएका हुन् । भारतीय पक्षले आफ्नो क्षेत्रमा भने माइकिङ गर्दै बस्ती हटाएको थियो । भारतीय पक्षले आफ्नो क्षेत्रमा पक्की तडबन्धका कारण दार्चुलाले ठूलो क्षति बेहोरेको छ । बैठकले सदरमुकामलाई संरक्षण गर्न महाकाली किनारमा पक्की तटबन्ध लगाउनुपर्ने बताएका छन् । यसैबीच सदरमुकाम खलंगामा बाढिबाट विस्थापित भएका परिवारको अवस्था र सङ्ख्या पत्ता लगाउन तीनवटा समूह बनाई परिचालित गरिएको छ । राजनीतिक दल सम्मलित टोलीले बाढिको यकिन क्षति र तथ्याङ्क सङ्कलन गर्ने जनाइएको छ ।

काठमाडौँ, ४असार-उपचारका लागि जापान पुग्नुभएका राष्ट्रपति डा. रामवरणलाई टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उहाँ आज बिहान टोकियो पुग्नुभएको हो । जापान पुगेलगत्तै यादवलाई अस्पताल भर्ना गरएको हो । राष्ट्रपति स्वास्थ्य परीक्षण भोलिदेखि मात्रै सुरु हुने बताइएको छ । विमानस्थलमा पुगेका नेपाली समुदायसँग सङ्क्षिप्त कुरा गर्दै राष्ट्रपति यादवले आफ्नो स्वास्थ्यका विषयमा धेरै चिन्ता नलिन आग्रह गर्नुभयो । जापानमा पुगेर स्वास्थ्य परीक्षण गराउँदा राम्रो हुने चिकित्सकहरूको सल्लाहअनुसार आफू टोकियोमा आएकोमो पनि उहाँले बताउनुभयो । विमानस्थलमा राष्ट्रपति यादवलाई नेपाली राजदूत मदनकुमार भट्टराई, त्यहाँ रहेका नेपाली समुदायले स्वागत गरेका थिए । राष्ट्रपति यादव उपचारका लागि हिजो जापान जानुभएको हो ।
संविधानसभाको दोस्रो निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन भएको ३ महिनापछि संविधानसभाको निर्वाचनको मिति घोषणा भएको हो ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले आगामी मंसिर ४ गतेका लागि संविधानसभा निर्वाचनको मिति घोषणा गरेको हो । चुनावको मिति घोषणा गर्न एमाओवादी, कांग्रेस, एमाले तथा मधेसी मोर्चाले दबाब दिंदै आएका थिए । नेकपा(माओवादी, संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम नेपालगायतले भने चुनाव घोषणाको विरोध गरेका छन् ।बैठकले मंसिर ४ गते चुनाव गर्ने गरी निर्वाचन सम्बन्धी अध्यादेशलाई राष्ट्रपतिकोमा पठाउने निर्णय पनि गरेको छ । यस्तै बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा निर्वाचन क्षेत्र पुर्ननिर्धारण आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०६९ सालको एसएलसीको नतिजा मंगलबार सार्वजनिक गरेको छ । प्रकाशित नतिजाअनुसार यस वर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले आज दिउसो सवा ३ बजे नतिजा सार्वजनिक गरेको हो । २०६९ सालको एसएलसी परीक्षामा कुल पाँचलाख ११ हजार सहभागी भएका थिए ।
यसवर्ष पोहोरको भन्दा उतीर्णदर घटेको छ । पोहोर ४७ दशमलव १६ प्रतिशत विद्यार्थी उतीर्ण भएकोमा यसवर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी मात्र पास भएपरीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट
www.soce.gov.np , शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np , शिक्षा विभागको www.doe.gov.np , र नेपाल टेलिकमको
www.slc.ntc.np हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ । यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैबीच एसएलसीमा दुई विषयमा अनुतीर्ण हुने परीक्षार्थीको लागि साउन २० देखि २७ गतेसम्म पुरक परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।का छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् ।यसमध्ये विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै एक्जाम्पटेडतर्फ १लाख ७ हजार २ सय २९ मध्ये ८ हजार ३ सय १८ जना पास भएका छन् । एक्जाम्पटेडमा बिशिष्ट श्रेणीमा कोहीपनि उतीर्ण भएका छैनन् । प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना पास भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसी परीक्षाको नतिजा आज ३:३० बजे सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा तयारीको लागि बसेको परीक्षा समितिको बोर्ड बैठक सकिएको छ । र अर्को बैठक फेरी बस्ने तयारी भैरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रलाद अर्यालले जानकारी दिनुभयो |
परीक्षाको नतिजा www.meronepalnews.blogspot.com मा हेर्न सकिने छ । त्यस्तै परीक्षा नियन्त्रणको कार्यालयले पनि विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । जस अन्तर्गत शिक्षा मन्त्रालयको वेवसाईट www.moe.gov.np शिक्षा विभागको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np अन गरेर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।