एउटा गायकको जीवन संघर्षलाई चित्रण गरिएको चलचित्र 'धडकन भित्र' को छायाँकन सकिएको छ । गत माघ १५ गते शुरू गरिएको सो चलचित्रको छायाँकन बिचमा केहि ब्रेक भई २७ औं दिनका दिन आईतवार इन्डक्ल्याप गरियो ।
२१ औं चलचित्रको रूपमा मदन घिमिरेले यस चलचित्रलाई निर्देशन गरेका हुन् भने रत्न देउला, क्यानन श्रेष्ठ, संजिब खत्री चलचित्रका निर्माता हुन् । काठमाण्डौ आसपासका क्षेत्रमा सुटिङ गरिएको सो चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ । कलाकारलाई क्यामरामा कैद गर्ने काम शम्भु सापकोटाले गरे भने पटकथा र संवाद शिबम अधिकारीले लेखेका हुन् ।
निर्देशक बस्नेतले दुलही रानीको रिलिज लगत्तै नयाँ सिनेमा 'जाऊ हिड पोखरा' को पनि सुटिङ सुरू गर्ने बताए
यो बर्षमात्र तीन वटा सिनेमा निर्देशन गरिसकेका मेसिन निर्देशक बस्नेतले दुलही रानीको रिलिज लगत्तै नयाँ सिनेमा 'जाऊ हिड पोखरा' को पनि सुटिङ सुरू गर्ने बताए । उनले भने, 'यो बर्ष मेरो सिनेमाको संख्या चार पुग्ने पूर्व घोषणा अनुरूप 'जाउ हिड पोखरा' को काम पनि सुरू गरिहाल्छु ।' शोभितले बरदान र प्लानको सम्पूर्ण पोष्टप्रोडक्सन थन्क्याएर दुलही रानी बनाएका हुन् जुन सिनेमाको छायाकंन सुदुर पश्चिमका केही जिल्ला सहित भारतको नैनिताल, दिल्ली गेट, मेट्रो ट्रेनमा समेत गरिएको छ ।
नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न सबै सञ्चारगृहसँग पुन माग गरेको छ ।
महासङ्घको केन्द्रीय समितिको चौथो बैठकले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दा समेत सरकारी र निजी सञ्चारगृहहरुले श्रमजीवी ऐन कार्यान्वयनमा अटेर गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै प्रेस रजिष्टार र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई ऐन कार्यान्वयन भए नभएको तत्काल अनुगमन गर्न पनि महासङ्घले आग्रह गरेको छ ।केन्द्रीय समितिको बैठकपछि महासचिव ओम शर्माद्धारा जारी विज्ञप्तिमा लोककल्याणकारी विज्ञापनमार्फत सरकारले दिँदै आएको रकम अहिलेको चर्को मूल्यवृद्धिको सन्दर्भमा अत्यन्त कम रहेकोले त्यसमा समयसापेक्ष वृद्धि गर्न सरकारसँग माग गरेको छ ।
। लिभरपुलले कार्लिङ कप फुटबलको उपाधि जितेको छ । आइतबारराति भएको फाइनलमा कार्डिफ सिटीलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै लिभरपुलले ६ वर्षपछि कुनै पनि प्रतियोगिताबको पहिलो उपाधि जितेको हो ।
लिभरपुलले ६ वर्षअघि सन् २००६ मा एफए कप फुटबलको उपाधि जितेको थियो । कार्लिङ कपमा भने लिभरपुलको यो आठौं उपाधि हो । पछिल्लो पटक सन् २००३ मा लिभरपुलले कार्लिङ कपको उपाधि जितेको थियो । निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सएपिछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
किशोर रानाको निर्देशन रहने उक्त चलचित्रमा कल्याण घिमिरे, पुजना प्रधान, सुनिल थापा, निर शाह, सृजना वस्नेत, सुभेच्छा थापा लगायतका कलाकारहरुको अभिनय रहने छ ।
पछिल्लो समय निकै चर्चामा रहेका नायक जीवन लुईटेल आफू अभिनित चलचित्र 'म तिम्रो भईसकें' प्रदर्शनका लागि कतार आउँदैछन् । मार्च दुई तारिखका दिन दोहा हलमा हुन लागेको सो चलचित्रको बिशेष प्रदर्शनीका लागि जीवन बुधबार सम्ममा कतार आईपुग्ने छन् ।रामेश्वर भट्टराईको पहलमा इभेन्ट नेपालले चलचित्रको प्रदर्शनी गर्ने जिम्मा लिएको हो । नाई नभन्नु ल, म तिम्रो भईसकें र अन्दाजबाट निकै चर्चा पाएका जीवन कतार आउने भएपछि आयोजकले व्यापक पब्लिसिटी गरेको छ । आयोजकले दर्शकहरूलाई नायक लुईटेलको साथमा चलचित्र हेर्न आग्रह समेत गरेको छ ।

दशैंको छेकोमा अष्ट्रेलियामा त चलचित्रको प्रिमियर नै गरिएको थियो । सो प्रिमियरमा पनि जीवनको स्वयं उपस्थिती रहेको थियो । यसैगरी केहि दिन अगाडी मात्र अमेरिकाको डेलासमा सफलता पूर्वक सो चलचित्रको प्रदर्शनी भएको थियो । विकाश आचार्यको निर्देशनमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, उत्तम केसी, विज्ञान सापकोटा, प्रतिष्ठा प्रर्साई, रामकृष्ण बजगाई लगायतले अभिनय गरेको सो चलचित्र काठमाण्डौ उपत्यकामा चैत्र ३ गते लाग्दैछ ।
ब्यस्तताको बाबजुत मौका मिलेको फुर्सदको समयमा अर्धाङगीनिको फुर्सद नमिल्दा पतिदेवलाई पक्कै पनि पिडा हुन्छ होला जुन पिडाबाट मुक्त हुदै रोमान्स गर्ने योजना बनाएका नयाँ दुलाहा उर्फ अभिनेता निरज बराल बिजी श्रीमतीका कारण पर्याप्त रोमान्सबाट बंचित भएका छन् ।बिहे गरेको चार महिना पश्चात एयर होस्टेस श्रीमतीका साथ थाईल्याण्डको फुकेट बिचमा रमाउन पुगेका निरजलाई समयको अभावले सोचे जति माईन्ड फ्रेस गराउन सकेन ।
एकातर्फ बहिनीको बिहे अर्को तर्फ बिजी एयरहोस्टेस श्रीमतीका कारण छोटो समयको लिभमा थाईल्याइण्ड रोमान्समा पुगेका निरजले समुद्री किनरमा जति रोमान्स गर्ने प्लान बनाएका थिए त्यो भने अपुरो नै रह्यो । एक हप्ते हनिमुन टूरबाट नेपाल फर्किएका निरजले फिल्मीखबरसंको कुराकानीमा भने, 'बिहे त गरियो तर हनिमुन अलि मजाले मनाउन पाईन । जसकारण छोटो समयको त्यो यात्राको सि लाईफ र सि फूडले अझै मन भरिएको छैन ।'अत्यधिक बोसो र चिल्लोयुक्त पदार्थको सेवन र व्यायामको अभावले युवाहरूको रगतमा बोसोको मात्रा बढ्न थाल्छ । कोलेस्ट्रोल शरीरमा भएको हरेक कोसिकाको एउटा अभिन्न अंग हो । यो मैन जस्तै हुन्छ, शरीरभित्रै बन्छ । शरीरलाई राम्ररी काम गर्नका लागि अलिअलि कोलेस्ट्रोलसमेत चाहिन्छ, जुन खानामा भएको चिल्लोबाट प्राप्त हुन्छ ।
यही कोलेस्ट्रोल धमनीको भित्तामा जम्मा हुन थाल्छ । विस्तारै यसको मात्रा धेरै बढी भएर रगतको प्रवाह रोकिन्छ । हालको बदलिँदो जीवनशैली, खानपानको गलत बानी, तनावमा वृद्घि, व्यायामको अभावले मुटु रोगमा वृद्घि देखिएको उल्लेख गर्दै डा. रावत नियमित आधा घन्टा व्यायाम गरेर र खानपानमा संयम अपनाएर कोलेस्ट्रोलको स्तर दुरुस्त राख्नुपर्ने बताउँछन् ।
sf7df8f}+sf] aa/dxndf /x]sf] g]kfn cfon lgud cufl8 ad lj:kmf]6df k/L tLghgfsf] d[To' ePsf] 5 . lbpF;f] ! ah]/ kfFr ldg]6 hfFbf u/fOPsf] ad lj:kmf]6df k/L d[To' x'g]x¿sf] ;gfvt x'g afFsL /x]sf] 5 . lj:kmf]6df k/L b'O{hgfsf] 36gf:ynd} / Pshgfsf] jL/ c:ktfndf pkrf/sf qmddf d[To' ePsf] xf] . b'3{6gfdf k/L c¿ ^ hgf 3fOt] ePsf 5g\ . 3fOt]x¿sf] jL/ c:ktfndf pkrf/ eO/x]sf] 5 .

