सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री बाबुराम भट्टराई र
उपप्रधान एवं कानुनमन्त्री कृष्णप्रसाद सिटौलालाई सात दिनभित्र स्वयं
अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
सर्वोच्चको फैसलाविपरीत संविधानसभाको म्याद तीन महिना थप गर्न संविधान संशोधन विद्येयक दर्ता गराएको भन्दै अधिवक्ता कमलप्रसाद इटनीले दायर गरेको मुद्दामा अदालतले भट्टराई र सिटौलालाई उपस्थित हुन आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले अदालतको अवहेलना भएको भनी परेको मुद्दाको सुनुवाई गर्दै प्रधानमन्त्री भट्टराई र कानुनमन्त्री सिटौलाई ७ दिनभित्र लिखित जवाफका साथ उपस्थित हुन आदेश दिएको हो ।
कानुनअनुसार अदालतको अवहेलना गर्नेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै हुन सक्छ । तर आफ्नो गल्ती सकारी अदालतका सामु माफी मागेमा त्यो इजलासलाई चित्त बुझेमा सजाय मिनाहा हुनसक्ने व्यवस्था पनि छ ।

१० प्रदेश माने प्रधानमन्त्रीले राजीनामा दिने
माओवादीले दश प्रदेशसहितको संघीय खाकामा कांग्रेस एमालेले सहमति जनाए जेठ १४ अघि नै प्रधानमन्त्रीले राजीनामा गर्ने निर्णय गरेको छ ।
माओवादी संस्थापन पक्षको बिहीवार बिहान बसेको स्थायी समितिको अनौपचारिक वैठकले माओवादीले अघि सारेअनुसार दश प्रदेशमा नामाङ्कनसहित सहमति जुटेर संबिधान आउने सुनिश्चीत भए प्रधानमन्त्रीले राजीनामा दिने निर्णय गरेको हो ।
वैठकमा माओवादी अध्यक्ष प्रचण्डले संघीयताको बिषयमा आफ्नो प्रस्तावमा
कांग्रेस एमाले सहमत भए जेठ १४ अघि नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने
प्रस्ताव गर्नुभएको थियो । यसबारे नेपाली कांग्रेसका नेताहरुलाई अनौपचारिक
प्रस्ताव पठाइसकेको प्रचण्डले जानकारी दिनुभएको थियो ।
वैठकपछि प्रचण्डनिकट नेता हरिवोल गजुरेलले भन्नुभयो- हामीले प्रस्ताव गरेअनुसार नामाङ्कनसहित दश प्रदेशमा कुरा मिल्यो भने प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ ।’ त्यसो हुँदा जेठ १४ अघि नै संबिधानको मस्यौदा आउने ग्यारेन्टी हुने र बाँकी कामका लागि रुपान्तरित संसदलाई दिने गरि संबिधानसभाको म्याद नथप्न सकिने गजुरेलले बताउनुभयो । तर संबिधानका मुख्य बिषयमा सहमति नजुट्दासम्म प्रधानमन्त्रीले राजीनामा नदिने र त्यो पाँचबुँदेको मर्म पनि नभएको गजुरेलको दावी छ ।
प्रचण्डले केहीसमय अघि दश स्वसासित र चितवन केन्द्र शासित हुने खाका पेश गर्नुभएको थियो । जसमा प्रदेशको नाम एउटा जातीय पहिचान र अर्को भौगोलिक गरि दुईवटा संयुक्त नाम रहने प्रस्ताव गरिएको थियो ।
प्रचण्डको प्रस्तावअनुसार कांग्रेस केन्द्रीय समितिको जारी वैठकमा पनि दश प्रदेशबारे छलफल भइरहेको बताइएको छ । कांग्रेस र एमालेले दश प्रदेशमा सहमति जनाए जेठ १४ अघि मस्यौदा आउने र मस्यौदासँगै प्रधानमन्त्रीले राजीनामा दिने सम्भावना रहेको बताइएको छ ।
स्थायी समिति सदस्य बर्षमान पुनले कांग्रेस र एमालेसँग संबिधानका बिषयमा कुरा मिले जेठ १४ भित्रै संबिधान आउनसक्ने अबस्था रहेको बताउनुभयो । सहमति नभएपनि उपसमिति वैठक बस्ने र बिबादित बिषयका प्रश्न संबैधानिक समितिमा लगिने पुनले जानकारी दिनुभयो ।
माओवादीले दश प्रदेशसहितको संघीय खाकामा कांग्रेस एमालेले सहमति जनाए जेठ १४ अघि नै प्रधानमन्त्रीले राजीनामा गर्ने निर्णय गरेको छ ।
माओवादी संस्थापन पक्षको बिहीवार बिहान बसेको स्थायी समितिको अनौपचारिक वैठकले माओवादीले अघि सारेअनुसार दश प्रदेशमा नामाङ्कनसहित सहमति जुटेर संबिधान आउने सुनिश्चीत भए प्रधानमन्त्रीले राजीनामा दिने निर्णय गरेको हो ।
वैठकपछि प्रचण्डनिकट नेता हरिवोल गजुरेलले भन्नुभयो- हामीले प्रस्ताव गरेअनुसार नामाङ्कनसहित दश प्रदेशमा कुरा मिल्यो भने प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ ।’ त्यसो हुँदा जेठ १४ अघि नै संबिधानको मस्यौदा आउने ग्यारेन्टी हुने र बाँकी कामका लागि रुपान्तरित संसदलाई दिने गरि संबिधानसभाको म्याद नथप्न सकिने गजुरेलले बताउनुभयो । तर संबिधानका मुख्य बिषयमा सहमति नजुट्दासम्म प्रधानमन्त्रीले राजीनामा नदिने र त्यो पाँचबुँदेको मर्म पनि नभएको गजुरेलको दावी छ ।
प्रचण्डले केहीसमय अघि दश स्वसासित र चितवन केन्द्र शासित हुने खाका पेश गर्नुभएको थियो । जसमा प्रदेशको नाम एउटा जातीय पहिचान र अर्को भौगोलिक गरि दुईवटा संयुक्त नाम रहने प्रस्ताव गरिएको थियो ।
प्रचण्डको प्रस्तावअनुसार कांग्रेस केन्द्रीय समितिको जारी वैठकमा पनि दश प्रदेशबारे छलफल भइरहेको बताइएको छ । कांग्रेस र एमालेले दश प्रदेशमा सहमति जनाए जेठ १४ अघि मस्यौदा आउने र मस्यौदासँगै प्रधानमन्त्रीले राजीनामा दिने सम्भावना रहेको बताइएको छ ।
स्थायी समिति सदस्य बर्षमान पुनले कांग्रेस र एमालेसँग संबिधानका बिषयमा कुरा मिले जेठ १४ भित्रै संबिधान आउनसक्ने अबस्था रहेको बताउनुभयो । सहमति नभएपनि उपसमिति वैठक बस्ने र बिबादित बिषयका प्रश्न संबैधानिक समितिमा लगिने पुनले जानकारी दिनुभयो ।
हिन्दु सस्कृति मा भनिन्छ भान्जा भान्जी देउता समान हुन् उनीहरुले घरमा टेके मात्र पनि घर पबित्र हुन्छ तर सर्बश्रेष्ठ मानिएको यही मान्छे को जातले आफ्ना भान्जा को हत्या पनि गर्दा रहेछन
रौतहटको समनपुर गाबिसमा आफ्नै माईजुले नाबालक भान्जाको हत्या गरकी छन् । हत्यापछि नाबालकको शव आफ्नै घर भित्र गाडेर टाउको बागमती नदिको किनारमा फ्यालेको अबस्थामा प्रहरीले मंगलबार राति फेला पारेको छ । प्रहरी हिरासतमा रहेकी माईजुले बोक्सी मन्तर सिक्ने क्रममा आफ्नै भान्जालाई वली दिएको प्रहरी समक्ष बताएकी छन ।
समनपुर गाबिस-८ कि महदेवी यादबले सर्लाही मानपुर-३ का आफ्नै भान्जा आठ बर्षीय नितेशकुमार यादबको घाँटी काटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । एक महिना देखि माईजुको घरमा बस्दै आएका बालक नितेश अचानक समनपुर बजारबाट दुई दिन अघि बेपत्ता भएका थिए । उनको हत्या गरी फ्यालेको टाउको माईजु महदेवीले नै फेला पारेको हल्ला चले पछि प्रहरीले शंकालागि सोधपुछ गर्दा उनले हत्या गरेको स्विकारेकी छन ।
रौतहटमा बोक्सी मन्तर सिक्ने भन्दै मानिसको बली दिएको सम्भवत पहिलो घट्ना सार्वजनिक भएको हो ।

बृहत मधेसी मोर्चाका कार्यकर्त्ताले बिहीबार सिरहामा कान्तिपुर र
अन्नपूर्णपोष्ट दैनिक जलाएका छन् । उनीहरुले विराटनगरबाट महोत्तरीसम्म
पत्रिका वितरणका लागि हिडेको प्रेसको जिपबाट पत्रिका खोसेर लहानमा जलाएका
हुन् । जनपथ तथा सशस्त्र प्रहरी दुवैको अगाडिनै आन्दोलनकारीले पत्रिका
जलाएका थिए ।
बा ६ च ९६२ नम्बरको कान्तिपुर दैनिक बोकेको र को १ च ६११६ नम्बरको अन्नपुर्ण पोष्ट दैनिक बोकेको भ्यानबाट कान्तिपुर १० जहार, काठमाण्डु पोष्ट दैनिक २ हजार प्रति, अन्नपूर्ण पोष्ट र दी हिमालयन दैनिक सबै निकालेर जलाइएको छ ।
मोर्चाका कार्यकत्ताहरुले आपmनो पक्षमा समाचार नलेखेको भन्दै पत्रिका जलाएको कान्तिपुर दैनिकका वितरक किशोर गिरीले बताए । अन्नपूर्ण पोष्टको गाडीलाई पहिलेदेखि नै रोकेर राखेको र पछिबाट कान्तिपुरको गाडी पुगेपछि एउटा पत्रिका मागेर पढे लगतै अपशब्द भन्दै गाडीबाट सबै पत्रिका निकालेर जलाइदिएको गिरीले भने । मोर्चाका कार्यकर्ताले पत्रिका जलाउँदा त्यहाँ रहेका सुरक्षाकर्मी मुकदर्शक बनेका थिए । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति देवकुमार यादवले एक विज्ञप्ती जारी गरी मोर्चाका कार्यकर्ताले कान्तिपुर र अन्नपूणर्ा पोष्ट दैनिक जलाएको प्रति घोर भत्सर्ना गरेका छन् । उनले पत्रिका जलाउनु स्वतन्त्र पत्रकारिता प्रतिको प्रहार भएको जनाएका छन् ।
यस्तै, नेपाल प्रेस यूनियन शाखा सिरहाका सभापति रामबाबु यादवले विज्ञप्ती जारी गरी मोर्चाका कार्यकर्त्ताहरुले पत्रिका जलाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सभापति यादवले पत्रिका जलाउनु स्वतन्त्र पत्रकारिता प्रतिको हस्तक्षेप भएको भन्दै उक्त घटनाको भत्सर्ना गरेको छ ।

महोत्तरीमा माटोको ढिस्कोले पुरिएर एक
बालिकाको मृत्यु भएको छ । ढिस्कोले किच्दा महोत्तरी सोनामाईकी १२ बर्षकी
ममता कुमारीको घटना स्थलमै मृत्यु भएको हो ।
ढिस्कोले किचेर गम्भिर घाईते भएकी ममताकी आमा नितुदेवीको भने उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
संविधान सभाको म्याद थपको प्रस्तावका
विषयमा भएको विरोध पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न एकीकृत नेकपा
माओवादीको स्थायी कमिटीको बैठक जारी रहेको छ । अध्यक्ष प्रचण्ड निवास
लाजिम्पाटमा जारी बैठकमा एमालेले उठाएको संबिधान सभाको म्याद थप्ने बिषयमा
प्रधानमन्त्रीको राजिनामा र कांग्रेसले जेठ १४ भित्रै सहमति गरी संबिधान
जारी गर्नका लागि लिएको अडानका बारेमा छलफल भईरहेकेा बुझिएको छ ।
बैठकमा पार्टीकै बैद्य पक्षिय नेताहरुलेसंविधान सभाको म्याद थपका विषयमा गरेको विरोधका बारेमा पनि छलफल भईरहेको बताईएको छ ।
यद्यपी बैठकमा बैद्यपक्षिय नेताहरुको भने
सहभागिता रहेको छैन् । बैठकका बारेमा आफुहरुलाई कुनै जानकारी नभएको माओवादी
सचिव सिपी गजुरेलले जानकारी दिनुभयो ।
उहाँले जेठ १४ मै जसरी भएपनि संविधान जारी गर्नुपर्ने दाबी पनि गर्नुभयो ।
माओबादी नेतृत्वको सरकारले संसदमा
संविधानको म्याद थपको प्रस्ताब पेश गरेपछि सत्तारुढ दलहरु कांग्रेस र एमाले
सहित माओबादीकै बैद्य पक्षले उक्त प्रस्तावको विरोध गदैआएका छन् ।
An "unprecedented" surge in debris from last year's Japanese tsunami is washing up on Alaska's coastline, environmentalists about to embark on a major cleanup operation said.
Floating material including buoys and Styrofoam has washed up on Montague Island,
some 120 miles (190 kilometers) southeast of Anchorage, in volumes that
clearly suggest a wave of debris from the March 11, 2011 killer tidal
wave.
"The debris found on initial surveys of the island showed an
absolutely unprecedented amount of buoys, Styrofoam and other high
floating debris," said Patrick Chandler of the Center for Alaskan Coastal Studies.
He said debris from Asia has been washing up on Alaska shores for
years, so "it is incredibly difficult to say with complete confidence
that a given piece of debris is from the tsunami."
"However, we have never seen the amount we see now. In the past we
would find a few dozen large black buoys, used in Japanese aquaculture,
on an outside beach cleanup. Now we see hundreds," he told AFP, before
the start of a planned 12-day cleanup operation, set to start Thursday.
"There is no other possible source for this increase besides the
tsunami, so our conclusion is that is where it must be from."
Millions of tonnes of debris are expected to wash up in the coming
months and years from the Japanese quake. Researchers in Hawaii have
developed computer models to forecast where and when it could come
ashore.
In early April, the US Coast Guard sunk a deserted Japanese trawler
that had appeared off the coast of Alaska more than a year after being
set adrift by the tsunami.
Also last month, a Japanese schoolboy heard he was getting his ball
back, after it was spotted by an observant beachcomber on Middleton
Island in the Gulf of Alaska.
Canadian media reported in early May that a Harley-Davidson, with
Japanese plates from one of the hardest hit areas, was found by a
beachcomber on the Haida Gwaii islands off the coast of British
Columbia.
Malaysian prosecutors have again charged the government's
most prominent challenger, alleging that he and two allies broke
various laws during a massive street rally to demand electoral fairness.
"It is clearly a politically motivated charge. Elections are around the corner," Anwar told reporters.
The charges filed Tuesday against Anwar Ibrahim
come just four months after he was acquitted of sodomy charges that he
claims were an attempt to damage him politically. He said the new
accusations, ahead of national elections that many speculate will be
held by September, have the same motive.
"It is clearly a politically motivated charge. Elections are around the corner," Anwar told reporters.
Anwar and the two allies were charged in a Kuala Lumpur
court with defying a court ban against assembling at a public square in
Kuala Lumpur last month and inciting other demonstrators to breach a
police barricade.
They pleaded innocent and face a maximum jail sentence of six months
and fines totaling 12,000 ringgit ($3,800) if convicted. The court
scheduled a preliminary hearing on July 2 to determine further trial
dates.
Phil Robertson, deputy Asia director at Human Rights Watch, said the
charges against the opposition leaders "don't inspire confidence that
the Malaysian government is committed to protecting basic free expression rights."
In Washington, State Department spokeswoman Victoria Nuland
said the U.S. was monitoring the case closely. She urged Malaysian
authorities "to ensure that due process is protected and that any trial
is conducted in a fair and transparent manner."
The prime minister's office rejected Anwar's claims of a political
plot, saying in a statement that the charges were based on police
investigations. It noted that two policemen and other people were
charged previously in connection with violence during the rally.
Hundreds of Islamist gunmen fired in the air on Monday at the funeral
of a Sunni Muslim cleric whose killing ignited street battles and
brought the bloodshed from Syria's 14-month-old uprising spilling across the border into Lebanon.
Demonstrators blocked roads and burned tires in the northern province
of Akkar, and similar protests in Beirut gave way to firefights with
machineguns and rocket-propelled grenades.
U.N. Secretary-General Ban Ki-moon, in a meeting with French President Francois Hollande, said he was "extremely worried" about all-out civil war in Syria "and the outbreak of related violence in Lebanon" according to a U.N. readout of their talks.
The U.S. State Department urged "all parties to exercise restraint and respect for Lebanon's security and stability".
Sheikh Ahmed Abdul Wahid, an opponent of Syrian President Bashar al-Assad, was buried in northern Lebanon
a day after he was shot dead at a Lebanese army checkpoint in a part of
that country where Sunni sympathy for Syria's rebels and the uprising
against Assad is particularly strong.
Demonstrators blocked roads and burned tires in the northern province
of Akkar, and similar protests in Beirut gave way to firefights with
machineguns and rocket-propelled grenades.
The clashes on Monday between gunmen from the Future Movement,
loyal to anti-Assad former Prime Minister Saad al-Hariri, and members
of a pro-Assad party, left two dead and was the worst unrest in Beirut
since sectarian fighting brought Lebanon to the brink of civil war in
2008.
Violence flared later in the northern Lebanese city of Tripoli where
two residents in Jebel Mohsen district, home to minority Alawites who
support Assad, were wounded in rocket fire. Eight people were killed in
Tripoli last week in fighting between Sunni Muslims, Alawites and the
Lebanese army.U.N. Secretary-General Ban Ki-moon, in a meeting with French President Francois Hollande, said he was "extremely worried" about all-out civil war in Syria "and the outbreak of related violence in Lebanon" according to a U.N. readout of their talks.
The U.S. State Department urged "all parties to exercise restraint and respect for Lebanon's security and stability".