रकाश ओझा यौन प्रकरण भिडीयोबाट चर्चामा आएकी नायिका तथा मोडल जेशीका
खड्काले आत्म हत्या गरेकी छिन् । काठमाडौंको झोछेमा आफ्नो भाइसँग डेरा गरी
बस्ने उनि आज बिहान कोठाको सिलीङमा सलले पासो लगाएर झुण्डेको अवस्थामा मृत
भेटीएकी थिइन । उनको शव पोस्टमार्टमको लागि प्रहरीले भर्खरै शिक्षण अस्पताल
महाराजगंज लगेको छ । केहि वर्ष अघि अर्की नायिका श्रीका कार्कीले पनि
हात्महत्या गरेकी थिइन । भर्खरै प्राप्त समाचार अनुसार प्रहरीले उनको फोन
रेकर्डबाट प्रोडक्सन म्यानेजर बालदिप राईलाई प्रक्राउ गरेको छ । राईसँग
उनले राति २ बजे मोबाइलबाट अन्तीम कुरा भएको तथ्य बाहिर आएको छ । भुइँको टिप्न खोज्दा पोल्टाको खस्छ भन्ने उखान नेकपा एमालेका उपाध्यक्ष अशोक राई र पोलिटब्युरो सदस्यहरु पृथ्वी सुब्बा गुरुङ र बिजय सुब्बा लगायत नेताका हकमा लागू भएको एमालेवृत्तमा
चर्चा चल्न थालेको छ ।मधेसमा दुई राज्य र पहाडमा एकल जातीय पहिचानका आधारमा राज्य नभए एमालेका ३५ केन्द्रीय सदस्यसहित बाहिरिने चेतावनी दिएका थिए अशोक राईले । तर अन्य दलका जनजातीलाई पनि समेटेर छुट्टै पार्टी बनाउने महत्वकांक्षा उनमा बढेपछि आफ्नै खल्तीमा रहेका २६ मधेसी तथा जनजाती नेताहरुले अशोकको साथ छाडेको सोमबारको साँघु साप्ताहिकले छापेको छ । पछिल्लो स्थायी समिति वैठकमा उनले पार्टी छाड्न लागेका ३५ जना केन्द्रीय सदस्यको सूची पनि पेश गरेका थिए ।
तर,
जारी केन्द्रीय समितिसम्म आइपुग्दा त्यो सूचीमा रहेका २६ जनाले पार्टी
एकताको पक्षमा वकालत गर्न थालेको समाचारमा उल्लेख छ । राईले राजीनामा
पत्रमा उल्लेख गरेकामध्ये अष्ठलक्ष्मी शाक्य, थममाया थापा,नागेन्द्र चौधरी,
श्रीमाया थकाली, केन्द्रीय सदस्यहरु कृष्णगोपला श्रेष्ठ, तुलबहादुर गुरुङ,
परशुराम मेघी गुरुङ, बिनोद श्रेष्ठ, कमलप्रकाश सुनुवार, गोकुल घर्ती,
जीवनराम श्रेष्ठ, बिषमलाल अधिकारी दनुवार, बैद्यनाथ चौधरी लगायतले जातीय
कुरा उठाएर कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन नहुने बताएका छन् । यसअघि
राईले आदिवासी, जनजाति, मधेसी, महिला र दलितलाई समेत लिएर अर्को पार्टी
बनाउने र एमलेलाई बाहुन क्षेत्रीको पार्टीका रुपमा सिमित गरिदिने चेतावनी
दिएका थिए ।आङ्काजीले जिब्रो थुतेर आँखा निकालिदिने
पत्रकारमाथि सार्वजनिकरुपमा कुटन र संचारगृहमाथि आगो लगाउन आह्वान गर्ने अराजक छवि बनाएका जनजाति महासंघका महासचिव आङकाजी शेर्पा यतिखेर आफ्नै समुदायका नेताहरुबिरुद्ध खनिन थालेका छन् । त्यो पनि निकै तल्लो स्तरका शब्द प्रयोग गरेर । उनले प्रेस बिज्ञप्ति, एसएमएस र फेसबुक स्टाटसबाट कांग्रेस एमालेबाट बिद्रोह नगर्ने नेताहरुको नामै किटेर आँखा झिकिदिने र जिब्रो निकालिदिने धम्की दिएका छन् ।
केही हप्तायता तरकारी र फलफूलको भाउ अहिलेसम्मकै महँगो भएको छ ।
स्थानीय व्यापारीले निरन्तरको सुख्खा र खडेरीका कारण तरकारी उत्पादनमा समेत
ह्रास आएपछि तरकारीको मूल्य बढेको बताएका छन् । यस वर्ष कैलालीमा आँप र
केराको उत्पादन समेत घटेपछि फलफूलको भाउ पनि बढेको छ । मूल्य बढेर अहिले
स्थानीय बजारमा प्रतिकिलो नयाँ आलु रु ४०, पुरानो आलु रु २५, मुला रु ६०
तानेबोडी रु ८०, रामतोरिया रु ६०, लौका रु ४०, काउली रु ६०, भन्टा रु ४० र
बन्दा रु ४० पुगेको छ ।
प्याजको मूल्य भने स्थीर रहेको छ । एक डेढ महिनाअघिसम्म पुरानो आलु रु १५, मुला रु ३०, तानेबोडी रु ४०, लौका रु ५०, भन्टा रु ३० र बन्दा रु २० मा उपभोक्ताले पाउने गरेका थिए । यता आँपको मूल्य अहिले प्रतिकिलो रु ८० रहेको छ । केही दिनपछि आँपको मूल्य केही घट्न सक्ने व्यापारीले बताएका छन् ।केरा प्रतिदर्जन रु ६०, स्याउ रु १८०, लिची रु १६० र मौसम रु ८० पुगेको छ । दुईहप्ता अघिसम्म प्रतिदर्जन केरा रु ४०, स्याउ प्रतिकिलो रु १५० र लिची रु १०० मा उपभोक्ताले पाउने गरेको फलफूलका व्यापारी नसीम अन्सारीले बताउनुभयो । तरकारीमा भएको मूल्यवृद्धिसँगै सर्वसाधारण महँगीको थप समस्यामा परेका छन् । रासस

राजधानीमा सोमबार ६ वर्षयताकै सबैभन्दा
बढी गर्मी महसुस भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले अनुमान
गरेभन्दा पनि बढी तापक्रम पुगेको हो । महाशाखाले अघिल्लो दिन जस्तै सोमबार
पनि अधिकतम तापक्रम ३२ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको थियो ।
तर, त्यो भन्दा पनि बढेर सोमबार तापक्रम ३४ दशमलव २ डिग्री सेल्सियस
पुगेको छ ।
‘यो यसवर्षको मात्रै नभएर झण्डै ६
वर्षयताको सबैभन्दा उच्च तापक्रम हो’ महाशाखाका मौसमबिद् बरुण पौडेलले
भन्नुभयो । काठमाडौंमा तापक्रमले ३६ डिग्री नाघेको रेकर्ड पनि छ । ‘सन्
१९८९ मा काठमाडौंको तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो’
महाशाखाका बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले भन्नुभयो -’तापक्रमले नयाँ
रेकर्ड नै चाहिं राखेको होइन, तर पछिल्ला केही वर्षको तुलनामा चाहिं बढेको
हो ।’
राजधानी बाहिर पनि तापक्रम बढेको छ ।
सबैभन्दा बढी गर्मी हुने धनगढी र नेपालगंजमा ४४ डिग्री सेल्सियससम्म
तापक्रम पुगेको छ । ‘यस वर्ष मनसुन पनि शुरु भैनसकेको र पि्रमनसुनमा समेत
राम्ररी पानी नपरेकाले गर्मी बढेको हो’ मौसमविद पौडेलले भन्नुभयो ।
सामान्यतया जुन १० अर्थात आइतबारदेखि मनसुन शुरु हुनुपर्ने भएपनि अझै
चारपाँच दिन लाग्ने अनुमान छ ।
रहस्यले भरिएको फिल्म मायाज बारमा कथा खासै छैन तर यो भित्र यस्ता धेरै
बिषयबस्तु प्रयोग गरिएको छ जसबाट दर्शकले भिन्न स्वाद पाउन सक्ने निर्देशक
दिनेश डिसीको दावी छ ।
श्रावण १८ देखि मोफसल र १९ देखि राजधानीमा रिलिज हुन लागेको प्रतिक्षित सो फिल्म के-के कारणले उत्कृष्ट छ यि सव कुरामा नयाँ पन भएर होला सो फिल्मको मेकिङ शैलीको तारिफ अहिले फिल्मी बजारमा ब्यापक छ । बरिष्ठ रंगपत्रकार शान्ति प्रियको भनाई यहाँ उद्रित गर्ने हो भने समग्रमा फिल्म जोडेर हेर्दा कस्तो बन्ला त्यो रिलिज पछि थाहा हुन्छ तर गित र अन्य सिनहरू छुट्टै गरी हेर्दा गजव छ ।

Lionel Messi recorded his second international hat trick, scoring three
times as Argentina edged Brazil 4-3 in an international exhibition game
Saturday.
Messi finished the season with a club and country record 82 goals,
scoring all three times off sizzling dashes through the Brazil defense.
Romulo opened the scoring in the 23rd minute for five-time world champions Brazil, which went with a young roster Saturday in front of a crowd of 81,994 at MetLife Stadium.
Messi gave Argentina a 2-1 lead with goals in the 31st and 34th minute on superb runs. Brazil's Oscar tied the score in the 56th minute and Hulk converted a corner kick dropped by goalkeeper Sergio Romero in the 72nd.
Argentina rallied three minutes later when Federico Fernandez scored off a corner kick by Sergio Aguero.
In the 84th, Messi picked up the ball at midfield, charged ahead and blasted a left-footed shot from 21 yards that went in just below the crossbar.
In 60 games for Barcelona this year, Messi scored 73 goals, breaking the European club record of 67 goals set by Bayern Munich's Gerd Mueller in 1972-73.
Messi also had nine goals in nine games for Argentina. His first hat trick for Argentina was on February 29.
Messi finished the season with a club and country record 82 goals,
scoring all three times off sizzling dashes through the Brazil defense.Romulo opened the scoring in the 23rd minute for five-time world champions Brazil, which went with a young roster Saturday in front of a crowd of 81,994 at MetLife Stadium.
Messi gave Argentina a 2-1 lead with goals in the 31st and 34th minute on superb runs. Brazil's Oscar tied the score in the 56th minute and Hulk converted a corner kick dropped by goalkeeper Sergio Romero in the 72nd.
Argentina rallied three minutes later when Federico Fernandez scored off a corner kick by Sergio Aguero.
In the 84th, Messi picked up the ball at midfield, charged ahead and blasted a left-footed shot from 21 yards that went in just below the crossbar.
In 60 games for Barcelona this year, Messi scored 73 goals, breaking the European club record of 67 goals set by Bayern Munich's Gerd Mueller in 1972-73.
Messi also had nine goals in nine games for Argentina. His first hat trick for Argentina was on February 29.
The feared Dutch strikeforce malfunctioned as Euro 2012 crossed into
Ukraine on Saturday but Germany proved as reliable as ever when they
opened their tournament with a 1-0 win over Portugal.
World Cup runners-up Netherlands had 28 goal attempts in the eastern city of Kharkiv's spider-like Metalist stadium but failed to convert any of them in a 1-0 loss to Denmark that leaves them in serious peril in a treacherous Group B.
Michael Krohn-Delhi's opportunist goal after 24 minutes earned the
Danes victory while later in Lviv, Mario Gomez's header was enough for
Germany to join the Danes on three points.
Just like the eventful opening day, matchday two of the tournament produced plenty of eye-catching football and a record with Dutch 18-year-old Jetro Willems becoming the youngest player ever to take the field at a European Championship.
It proved the only highlight for Netherlands who dare not lose to Germany when they meet next week in Kharkiv.
"I'm standing here a little bit speechless, because these three points were very important," Dutch midfielder Mark van Bommel said.
"It's not over, though. There are two more matches to come. We played very well, but we didn't win. I prefer to play badly and win 1-0."
Bayern Munich's Gomez, guilty of several bad misses in the Champions League final against Chelsea, guided home a 72nd-minute header to settle a cagey clash with Portugal for whom Ronaldo failed to produce the form he displays for Real Madrid.
RUSSIAN HOOLIGANS
German fans were warned about throwing objects, apparently scrunched up paper, on the pitch in the first half, although more worrying for tournament organizers were reports of four stewards taken to hospital after a clash with Russian hooligans the previous night after the Russia v Czech Republic match.
"Such things can occur over the next 22 days. If it gets hot, drinks will be consumed and such things can happen. It's a normal situation," said Marcin Herra, head of the Polish company in charge of coordinating the finals told local television.
Co-hosts Ukraine's long-awaited big day was also tempered by ongoing off-field politics as the controversy over its human rights record refused to go away.
Officials of Denmark and Netherlands met victims of alleged police torture in Kharkiv where opposition leader Yulia Tymoshenko is jailed.
Sports ministers held three hours of talks on police brutality, homophobia and the need for an independent judiciary in the eastern city before the Group B match.
Government officials are already reeling from bad publicity over Tymoshenko's case and allegations of racism in the build-up to the tournament, the biggest sporting event in eastern Europe since the collapse of communism.
On the pitch, Denmark's gritty win revived memories of their unlikely triumph at the finals in 1992 when they arrived as rank outsiders but went on to lift the trophy in Sweden.
It also served as a warning to the rest of the so-called favorites and backed up Italy goalkeeper Gianluigi Buffon's claim that the "best don't always" win as he prepared for his side's opening match against holders Spain on Sunday.
FANTASTIC PERFORMANCE
"I'm happy and proud. I think it was a fantastic performance; we dared to play football against this Dutch team," Denmark coach Morten Olsen told reporters inside the stadium which, circled by blue metal girders, resembles a huge insect.
Netherlands had won 23 of their previous 25 competitive matches but chose the worst possible time to falter.
By contrast, Germany were iron-willed, gradually grinding down a Portuguese side who came close to breaking the deadlock when Pepe curled a shot against the woodwork in the first half.
Gomez headed in the winner after a deflected cross from Sami Khedira found him lurking unmarked.
"I had a good feeling from the start here and I wanted to give something back for the trust the coach put on me," he said.
Portugal, tournament hosts in 2004 when they also lost their first game before reaching the final, can take some heart from a performance that probably deserved a point.
It almost arrived late on when substitute Silvestre Varela was denied by Germany keeper Manuel Neuer.
Sunday's action comes from Group C with world champions Spain beginning the defense of their European title against Italy in Gdansk while Croatia meet Ireland in Poznan.
World Cup runners-up Netherlands had 28 goal attempts in the eastern city of Kharkiv's spider-like Metalist stadium but failed to convert any of them in a 1-0 loss to Denmark that leaves them in serious peril in a treacherous Group B.
Michael Krohn-Delhi's opportunist goal after 24 minutes earned the
Danes victory while later in Lviv, Mario Gomez's header was enough for
Germany to join the Danes on three points.Just like the eventful opening day, matchday two of the tournament produced plenty of eye-catching football and a record with Dutch 18-year-old Jetro Willems becoming the youngest player ever to take the field at a European Championship.
It proved the only highlight for Netherlands who dare not lose to Germany when they meet next week in Kharkiv.
"I'm standing here a little bit speechless, because these three points were very important," Dutch midfielder Mark van Bommel said.
"It's not over, though. There are two more matches to come. We played very well, but we didn't win. I prefer to play badly and win 1-0."
Bayern Munich's Gomez, guilty of several bad misses in the Champions League final against Chelsea, guided home a 72nd-minute header to settle a cagey clash with Portugal for whom Ronaldo failed to produce the form he displays for Real Madrid.
RUSSIAN HOOLIGANS
German fans were warned about throwing objects, apparently scrunched up paper, on the pitch in the first half, although more worrying for tournament organizers were reports of four stewards taken to hospital after a clash with Russian hooligans the previous night after the Russia v Czech Republic match.
"Such things can occur over the next 22 days. If it gets hot, drinks will be consumed and such things can happen. It's a normal situation," said Marcin Herra, head of the Polish company in charge of coordinating the finals told local television.
Co-hosts Ukraine's long-awaited big day was also tempered by ongoing off-field politics as the controversy over its human rights record refused to go away.
Officials of Denmark and Netherlands met victims of alleged police torture in Kharkiv where opposition leader Yulia Tymoshenko is jailed.
Sports ministers held three hours of talks on police brutality, homophobia and the need for an independent judiciary in the eastern city before the Group B match.
Government officials are already reeling from bad publicity over Tymoshenko's case and allegations of racism in the build-up to the tournament, the biggest sporting event in eastern Europe since the collapse of communism.
On the pitch, Denmark's gritty win revived memories of their unlikely triumph at the finals in 1992 when they arrived as rank outsiders but went on to lift the trophy in Sweden.
It also served as a warning to the rest of the so-called favorites and backed up Italy goalkeeper Gianluigi Buffon's claim that the "best don't always" win as he prepared for his side's opening match against holders Spain on Sunday.
FANTASTIC PERFORMANCE
"I'm happy and proud. I think it was a fantastic performance; we dared to play football against this Dutch team," Denmark coach Morten Olsen told reporters inside the stadium which, circled by blue metal girders, resembles a huge insect.
Netherlands had won 23 of their previous 25 competitive matches but chose the worst possible time to falter.
By contrast, Germany were iron-willed, gradually grinding down a Portuguese side who came close to breaking the deadlock when Pepe curled a shot against the woodwork in the first half.
Gomez headed in the winner after a deflected cross from Sami Khedira found him lurking unmarked.
"I had a good feeling from the start here and I wanted to give something back for the trust the coach put on me," he said.
Portugal, tournament hosts in 2004 when they also lost their first game before reaching the final, can take some heart from a performance that probably deserved a point.
It almost arrived late on when substitute Silvestre Varela was denied by Germany keeper Manuel Neuer.
Sunday's action comes from Group C with world champions Spain beginning the defense of their European title against Italy in Gdansk while Croatia meet Ireland in Poznan.
Nepal’s no. 1 Aslesha Lissanevitch got hold of both the titles she had
contested after winning the U-16 girls’ singles while her brother,
Ivanhoe was barred from the same feat by Milan Rokka at national tennis
court Satdobato, Lalitpur on Saturday.
In the final day in the First Boris Lissanevitch Memorial Junior Open Tennis Championship, top ranked Lissanevitch, who already lifted the title of U-18 girls’ singles, demolished her familiar challenger Bibhuti Karki 6-3, 6-1 as her brother stumbled against Milan Rokka by
7-5, 6-4 in the U-18 boys’ singles in the tournament founded by their family to celebrate the contribution and dedication made by their late grandfather; Boris Lissanevitch in the development and popularity of the game in Nepal. Nevertheless, Ivanhoe and Bibhuti had something to celebrate as they had already won the title of U-16 boys’ and U-14 girls’ singles respectively.
Two national records were set in the tournament comprised of ten categories. The tournament also became ground breaking for Mahika Rana as she realised her maiden title in U-12 girls’ in her five years of tennis career.

परिवर्तन र परिमार्जनको नाममा अश्लितालाई बढवा दिदै समाजमा असर पर्ने
प्रकृतिको फिल्म एनि टाईम मस्ती (एटिएम) निर्माण गरेका प्रोड्यूसर दिनेश
थापालाई चलचित्र निर्माता संघले एक महिनाका लागि साधारण सदस्यबाट निलम्बन
गरेको छ ।
लाई
सार्वजनिक प्रोमोले समग्र उद्योगको बेईज्जत गरेका कारण उनको फिल्मलाई किन
रोक नलागाउने भन्ने बिषयमा निर्माता संघले काटेको ४८ घण्टे अल्टिमेटको
स्पष्टीकरणबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै थापालाई चेतावनी स्वरूप एक
महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरिएको निर्माता संघ, निर्देशक समाज र
कलाकार संघको संयूक्त बैठकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ
।
लाईआईतबार अध्यक्षको हैसियतमा बसेको तीन निकायको सो बैठकले एटिएमका निर्देशक यादव सिलवाल जसले आधा दर्जन फिल्म निर्देशन गरेका छन् उनी निर्देशक समाजको साधारण सदस्य नभएको पनि अवगत गराएको छ । यसैगरी सो फिल्मका कलाकार पनि बैधानिक रूपमा कलाकार संघका सदस्य नभएको भनी विज्ञप्ती मार्फत मिडिया र फिल्मकर्मीको ध्यानकर्षण गराईएको छ ।
लाई
सार्वजनिक प्रोमोले समग्र उद्योगको बेईज्जत गरेका कारण उनको फिल्मलाई किन
रोक नलागाउने भन्ने बिषयमा निर्माता संघले काटेको ४८ घण्टे अल्टिमेटको
स्पष्टीकरणबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै थापालाई चेतावनी स्वरूप एक
महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरिएको निर्माता संघ, निर्देशक समाज र
कलाकार संघको संयूक्त बैठकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ
।लाईआईतबार अध्यक्षको हैसियतमा बसेको तीन निकायको सो बैठकले एटिएमका निर्देशक यादव सिलवाल जसले आधा दर्जन फिल्म निर्देशन गरेका छन् उनी निर्देशक समाजको साधारण सदस्य नभएको पनि अवगत गराएको छ । यसैगरी सो फिल्मका कलाकार पनि बैधानिक रूपमा कलाकार संघका सदस्य नभएको भनी विज्ञप्ती मार्फत मिडिया र फिल्मकर्मीको ध्यानकर्षण गराईएको छ ।
आफूहरू अभिब्यक्ति स्वतन्त्रताको पक्षमा सदा रहेको तर अभिब्यक्ति
स्वतन्त्रताको नाममा समाजमा नकारात्मक प्रभाव पार्ने बिषय बस्तुलाई भने
सामाजिक दायरा भित्र रहेर निर्माण गरिनु पर्ने तीन निकायको संयुक्त धारणा छ
। संयुक्त धारणाले अश्लिल फिल्म निर्माणमा फिल्मकर्मीलाई संग्लग्न नहुन
आग्रह पनि गरेको छ ।