Akshay Kumar will be seen riding a specially designed motorcycle worth about Rs.1 million in his upcoming movie " Oh My God!"The motorcycle, Vardenchi Chopper, has been especially conceptualised for the movie, keeping in mind its theme and concept.
"It took Vardenchi 45 days to make the Chopper. It is designed keeping in mind the look of the film and the splendid personality of Akshay. Akshay loved the design and was very impressed by the drool factor of the motorcycle," said a source. "Oh My God!" releases Sep 28 and also features Paresh Rawal. The motorcycle has some unique features, such as - 500 cc engine, eye-catching graphic jobs, double-sided swing arm, mirror classic chrome and 300 mm rear tyre.
कैलाली जिल्लाको सदरमुकाम धनगढी नगरपालिका–८ शिक्षानगरका एक वृद्ध कृषकको गाईले नव्याउदै दुध दिन थालेको छ ।शिक्षानगरका ७४ बर्षिय लीलाधर अधिकारीको गाईले नव्याउँदै दुध दिएको हो । नस्लसुधार (कृतिम गर्भाधान) गरेर जन्मेको र हुर्काएको अधिकारीको होलिस्टेन जातको गाईले पाँच दिन अघिदेखि असार २७ गतेदेखि दुध दिन थालेको हो ।
गाईले एक्कासी खान छोड्यो औषधि ल्याएर खुवायौ तर पनि खाएन कल्चौडो पनि निक्कै बढेको थियो नेपाल टेलिकममा कार्यरत अधिकारीका छोरा टेकनाथ अधिकारीले भन्नुभयो, त्यसपछि थुनेलो रोग लागेको हो कि भनेर गाईलाई दुन थाल्दा त ब्याएको गाईले जस्तो खोटो दुध दिन थाल्यो ।
अहिले गाईलाई दुएर दुध, दही र मही वनाएर खाइरहेका छौ उहाँले भन्नुभयो शुरुमा एक पटक ( साँझ वा विहान ) सवा किलो दुध दिने गरेको गाईले अहिले डेढ किलो वढी दिन थालेको छ । गाईलाई दुन थालेपछि घाँस र पिडो वेस्सरी खान वेस्सरी थालेको लीलाधरले बताउनुभयो ।
यो गाईबाट वच्चा जन्माउनका लागि पनि कृतिम गर्भाधान गराएका हौ टेकनाथले भन्नुभयो त्यसअनुसार भदौ २५ गते गाई व्यानउनु पर्ने थियो खै के भएर हो नब्याउदै दुई महिना अघिबाटै दुध दिन थाल्यो ।
जिल्ला पशु कार्यालय कैलालीमा पनि यो आश्चर्यजनक घटना वारे जानकारी गराएको टेकनाथले वताउनुभयो । पशु कार्यालयले दुध नुनिलो भए नखानु भनेको थियो दुध नुनिलो छैन गुलयो नै छ उहाँले भन्नुभयो ।
पशु विकास अधिकृत जयकृष्ण विष्टले २७ वर्षको जागिरे अवधीमा गाई नब्याउदै दुध दिन थालेको पहिलो घटना थाहा पाएको वताउनुभयो । हामीले त्यसबारेमा यहाँ पनि छलफल ग¥यौ केही निश्कर्ष निकाल्न सकेनौ उहाँले भन्नुभयोे अव केन्द्रमा जानकारी गराउदैछौ ।
अधिकृत विष्टले दुध खाँदा कुनै समस्या हुँदैन तर अहिले नै दुध दुएर खाँदा वाच्छो ख्याउटे जन्मन सक्ने सम्भावना रहेको बताउनुभयो
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ। ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई 'कर्कट संक्रान्ति' पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ| यो दिन देखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणि गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ।साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ|नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरुवात यहि दिन देखि गरिन्छ।हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ।साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ। फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ। विवाहीत महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन्।साउने संक्रान्ति किराती समुदाय बीच 'सिसेक्पा तङ्नामको नामले मनाईन्छ|किरातीहरूले आफ्नो ईष्ट देवको सम्मानमा साउने संक्रन्तिको दिन नयां पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ। पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानि ल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन्। पश्चिम कर्णालीको हुम्ला जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटि जाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन्। यो पर्व प्रायजसो सबै नेपालीको चाड हो। स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थितिअनुसार मनाउने गर्दछन्। यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौर-तरिकाहरू पनि केही भिन्न छन्। ती भिन्नताले भिन्दाभिन्दै किसिमका साँस्कृतिक सन्देशहरू दिन्छन्। यस्ता भिन्नता र समानताहरूलाई सही तवरले बुझ्न नसक्दा चार्डपर्वहरू र यसप्रतिका सकासाउने संक्रान्तिरात्मक सन्देश वा प्रभावहरू पनि एकापसमा बाझिएर खप्टिन गई विरोधाभासपूर्ण तरिकाले अलमल्लमा परेजस्तो लाग्न सक्छन्। यसर्थ, अबदेखि यस्ता धार्मिक-साँस्कृतिक महत्व राख्ने चार्डपर्वहरूप्रतिको हेराइ, बुझाइ, विश्लेषण वा सम्प्रेषण गराईमा पनि पुनर्संरचना हुन आवश्यक छ। आजसम्म राष्ट्रव्यापीरूपमा आएका साउने सङ्क्रान्तिपर्वप्रतिका अभिलेख तथा सम्प्रेषणहरू केवल एउटै जाति, वर्ग र धार्मिक-साँस्कृतिक समुदायको मान्यता एवम् चिन्तन विशेषमामात्र केन्द्रीत् छन्। अब यी र यस्ता चाडपर्वहरूलाई सबै नेपालीको साझा चाडको रूपमा विकसित गरी धार्मिक, साँस्कृतिक सहिष्णुता कायम गराउने हो भने राष्ट्रिय तहका विभिन्न सञ्चारमाध्यमहरूले विशेष अभियानको रूपमा विभिन्न जाति, वर्ग र समुदायमा गई कुन मुल्य-मान्यताको आधारमा कसरी मानी-बुझिल्याएका रहेछन् भनेर खोजी गरी प्रकाशमा ल्याउनु अपरिहार्य छ। सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्तिप्रतिको बुझाई 'काण्डरक नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड' हो। तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरू पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रूपमा मात्र मान्दैनन्। किरात समुदायमा 'काण्डरक' नामक राक्षसभन्दा फरक प्रसङ्गमा 'माङहाङ' नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ। यर्सथ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ। नेपालको पूर्वीक्षेत्र लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजीकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल, र पात(च्योङ)हरू सङ्कलन गरी ल्याउने गरिन्छ। दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहिआएको छ। सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानापिन खाएर रमाइलो गर्दछन्। साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठो-मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्कन्छन्। थाल, झयाम्टा, नाङ्लो र ढोलहरू बज्छन्। प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन्। यसरी, खराब कुरालाई खेदाइरहेको बेला कुनै भूभप्रेत वा भौतिक शत्रू चोर, डाका आदिलाई खेदाइएका हुँदैनन्। विचरा किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा 'सङ्क्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ' भन्ने आदि भावमा 'अनिकाल वा दुःख-पीडा'लाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन्। यसैगरी, उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक-साँस्कृतिक विकृति-विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनैतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गरेकाहुन्छन्। अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरू पाके। यसकारण, अब हामी कम्तीमा ६ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाएका हुन् रे उनीहरू। त्यस्तै संयोगवस, नेपालमा पुरानो आर्थिक वर्षो समाप्ती र नयाँ आर्थिक वर्षो शुभाराम्भ पनि यही साउने १ गतेबाट हुने हुनाले अब सामाजिक-साँस्कृतिक रूपमै कहाँ, के कति राजनैतिक रूपमा राम्रा काम र नरम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रूपमा पनि यो चाडलाई विकसित गरेर लान सकिन्छ। वैज्ञानिक मतमा साउने सङ्क्रान्तिको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ। यो दिन सूर्य दक्षिणायनतिर सङ्क्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने सङ्क्रान्तिको दिनलाई कर्कट क्रान्ति/सङ्क्रान्ति (Tropic of Cancer, or Northern tropic) पनि भन्ने गरिन्छ। यही कारण यो दिनमा वर्षो सबैभन्दा लामो दिन र छोटो रात पनि हुने विश्वास गरिन्छ। परम्परागत रूपमा, एक हिसाबले, यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ। विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाति, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ। साथै, कुकुरडाइनो (Smilax mycrophylla), कागभलायो (Rhus insignis), कुरिलो (Asparagus Racemosus), सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ। यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन्। महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको बर्त बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ। तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन। कृषिप्रधान राष्ट्र नेपालमा कृषकहरू दिनरात माना खाएर मुरी उब्जाउने काममा लागिरहेको बेला सरकारले कुनै सहयोग वा राहतहरू त दिएको पाइँदैन। तर, यही बीचमा पनि हिमाल, पहाड र तर्राई सबैतिरका किसानहरूले यो साउने सङ्क्रान्तिलाई एकदिन भए पनि पर्वको रूपमा मनाई अलिक सुविस्तामा सबै परिवार एकसाथ भई मिठा खानेपिन खाएर रमाइलो गर्ने गर्दछन्। त्यसैले, यो साउने सङ्क्रान्ति नेपाली किसानहरूको महान चाड हो पनि भन्न सकिन्छ। यो साउने सङ्क्रान्ति पर्वलाई आजकल स्वदेशमा मात्र नभएर विदेश हङकङ, युके, यु एस ए, अष्टे्रलियामा, मलेसिया, दुवई, साउदी, कतार आदि ठाउँमा पनि आफ्नो सुविधा र परिस्थिति अनुसार नेपालीहरू एक भई पार्टी वा वनभोजको आयोजना गरी हर्षोल्लासका साथ आफ्नो संस्कृति र मातृभूमि नेपालको सम्झना गर्दै मनाउने गर्दछन्। नेपालभित्र, मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रूपमा मनाउने गर्दछन्। साउने सङ्क्रान्तिलाई 'हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ' भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई 'वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ' भनी मनाउने गर्दछन्। अथात् माघे सङ्क्रान्ति मरिन्छ कि भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो भनेर मनाउने हो। थकाली आदिवासी जनजातिको परम्परागत धर्म-संगठन मुखियाप्रणाली हो। यो सामाजिकि संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जूवातास खेल्नसमेत छुट दिने गरेको छ। तर, अरु दिनमा पनि जूवातास खेलिएमा त्यही संस्थालेनै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ। त्यसैगरी, तमु-गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन्। पूर्वी तर्राईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन्। पश्चिम कर्णालीको हुम्ला, जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष साँस्कृतिक नीधिको रूपमा मान्ने आइडी(Aidy) जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी 'वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटिजाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभलक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा, सहकाल आइज' भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन्।
ललितपुर बल्खुचोकको एक घरमा छापा मारेर प्रहरीले पाँच भारतीय महिलालाई पक्रेको छ। घर भाडामा लिएर कोठी चलाएको अभियोगमा प्रहरीले आइतबार छापा मारेको हो। बल्खुचोक नजिकैको घरमा भारतीय महिलाले यौनकोठी चलाएको र ग्राहकसँग तीन हजारदेखि पाँच हजारसम्म रकम लिएर युवती उपलब्ध गराउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरीले छापा मारेको थियो।ललितपुर प्रहरीस्रोतका अनुसार घरमा भेटिएकी सञ्चालिका तारा क्षेत्री र चार जना भारतीय किशोरी फेला परेका थिए। स्रोतका अनुसार कोठाको निरीक्षण गर्दा सो घर यौनधन्दाका लागि प्रयोग हुने गरेको पुष्टि भएको थियो।प्रहरीस्रोत अनुसार पक्राउ परेका सबै भारत दार्जिलिङका हुन्। प्रारम्भिक अनुसन्धानमा सिंहले तीन महिनाअघि बल्खुमा घरै भाडामा लिएर कोठी चलाउने गरेको खुलेको छ।सिंहले ग्राहकसँग पैसा लिँदै गरेको र बार्गेनिङ गरेको भिडियो क्लिपसमेत फेला परेको प्रहरी दाबी छ।
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन। असार महिनाभरी हिलोमा पसी खेतीपातीको काम सकेपछि शरीरमा हिलोबाट निस्केका घाउखटिरा तथा शरीर चिलाउने समस्याबाट मुक्त हुन आज साँझ लुतो फाल्ने प्रचलन छ । लुतो फाल्दा साँझमा कुरिलो र तितेपाती आगोमा सल्काई अगुल्टो “लुतो लैजा” भनी चारैदिशा फाल्ने र नाङ्लो ठटाई घरको मूलढोका बन्द गर्ने गरिन्छ ।साउनेसङ्क्रान्तिलाई किसानले खेतीपातीको काम सकेपछि मनोरञ्जनका रूपमा आˆना चेलीबेटीलाई बोलाई रमाइलोसँग मनाउने चाडका रूपमा पनि लिने गरिन्छ ।
पञ्चाङ्गका अनुसार सूर्यनारायणका दुई अयन, उत्तरायण र दक्षिणायन हुन्छ । माघ महिनादेखि उत्तरायण हुन्छ भने साउनदेखि दक्षिणायन हुन्छ । सूर्यको गति दक्षिणायन सुरु भएपछि नेपालमा राष्ट्रिय सांस्कृतिक पर्व सुरु हुन्छ ।
गाईजात्रा, नागपञ्चमी, जनैपूणिर्मा, श्रावणी मेला, पञ्चदान, कुसे औँसी, हरितालिका, इन्द्रजात्रा, कुमारीयात्रा, अनन्तचतुर्दशी, सोह्रश्राद्ध, बडादसैँ, रुद्रायणीनाच, तिहार, बालाचतुर्दशी, गौरापर्व, छठ, योमह्री पूणिर्मा, स्वस्थानी पूजालगायतका धार्मिक एवम् सांस्कृतिक पर्व दक्षिणायनमा पर्छन् ।श्रावण महिना सनातन हिन्दू धर्माबलम्बीले विद्या, धन, असल पति तथा पुत्रलाभका लागि शिवजीको व्रत, पूजा, आराधनाको महिनाका रूपमा लिने गरेका छन् ।
यसैबीच साउने सोमबारको ब्रत लिने भक्तजनहरुको आज पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा विहानैदेखि घुइँचो लागेको छ । साउन महिनामा पर्ने हरेक सोमबार ब्रत बसे मनले चिताएको कुरा पुग्ने जनविश्वास छ । यस पटकको साउन महिनामा पाँचवटा सोमवार परेकोले यसको महत्व अझ वढि रहेको छ । हरियो रङ्गका बस्त्र, चुरा र मेहंदी लगाए भगवान शिवजी खुसी भई मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । पशुपति विकासकोषले भक्तजनलाई पशुपतिनाथको दर्शन गर्न सजिलो होस भनेर विशेष व्यवस्था गरिएको छ । यसैबीच, साउन महिनाभरी महादेवको आराधनामा बोल बम यात्रा गर्ने चलन पनि छ ।
बलिउडका नम्बर वान अभिनेता सलमान खानको
पछिल्लो फिल्म एक था टाइगरले पाकिस्तानमा अड्चन बेहोर्नुपरेको छ । यो
फिल्मको ट्रेलरलाई पाकिस्तान सरकारले प्रतिबन्ध लगाएपछि पाकिस्तानमा यो
फिल्म नै प्रतिबन्धित हुने सम्भावना बढेको छ ।
समाचार एजेन्सी पिटीआइका अनुसार पाकिस्तान
विद्युतिय मिडिया नियामक बोर्डले पाकिस्तानका केबल अपरेटर्स तथा
स्याटेलाइट टेलिभिजन च्यानलहरुलाई एक था टाइगरको प्रोमो प्रशारण नगर्न
निर्देशन दिएको छ । यो फिल्मले पाकिस्तानी जासुसी एजेन्सी आइएसआइको छविलाई
गलत ढंंगले पेश गरेको भन्दै बोर्डले यस्तो निर्णय लिएको हो ।
समाचार एजेन्सी पिटीआइका अनुसार पाकिस्तान
विद्युतिय मिडिया नियामक बोर्डले पाकिस्तानका केबल अपरेटर्स तथा
स्याटेलाइट टेलिभिजन च्यानलहरुलाई एक था टाइगरको प्रोमो प्रशारण नगर्न
निर्देशन दिएको छ । यो फिल्मले पाकिस्तानी जासुसी एजेन्सी आइएसआइको छविलाई
गलत ढंंगले पेश गरेको भन्दै बोर्डले यस्तो निर्णय लिएको हो ।
तर फिल्मका निर्देशक कबीर खानले भने
टि्वटर मार्फत आफ्नो फिल्मको बारेमा सफाइ दिँदै यो फिल्म कुनैपनि प्रकारको
कट्टरवाद वा पाकिस्तानको विरोधी नरहेको बताएका छन् । उनले पाकिस्तान सेन्सर
बोर्डले आगमी दिनमा यो फिल्मलाई पाकिस्तानका फिल्म हलमा प्रशारण हुन
दिनेमा विश्वास व्यक्त गरेका छन् ।
स्मरण रहोस् यसअघि सैफ अली खानको फिल्म
एजेंट विनोदले पनि पाकिस्तानमा प्रतिबन्ध बेहोर्नुपरको थियो । एक था
टाइगरमा सलमान खान भारतीय जासुसी संस्था रअको एजेन्टको भूमिकामा छन् ।
जसलाई एक मिसनका रुपमा पाकिस्तानमा पठाइन्छ । यो फिल्ममा सलमानका अलवा
कटरिना कैफ तथा रणविर शौरी लगायतको मूख्य भूमिका छ । एक था टाइगर आगामी
अगष्ट १५ मा रिलिज हुँदैछ ।
मुखमैथुन यौन आनन्द प्राप्त गर्ने एक उपाय हो । यौनको विषयमा समाजमा
खुल्लापन बढ्दै जाँदा तथा पार्टनरहरुबीच यौन सम्बन्धमा सहजता थपिँदै जाँदा
मुखमैथुन सम्भोग प्रक्रियाको एक अंग बन्दै गएको विभिन्न अध्ययनहरुले समेत
देखाएका छन् ।
यौनसुखका लागि प्राकृतिक सेक्स जस्तै मुखमैथुन जस्ता प्रक्रियाहरु समेत
प्रयोग हुन्छन् । मुखमैथुनबाट यौन आनन्दमा वृद्धि त हुन्छ नै तर यदि
सावधानी नअपनाउनेहो भने त्यसले गम्भीर तत्कालिन तथा दीर्घकालीन असर पूराउन
सक्छ । कतिपयमा योनी र लिंगबीचको मिलनबाट हुने यौन सम्पर्कबाट मात्र यौनरोग
सर्ने तर मुखमैथुनबाट यौनरोग नसर्ने भएकाले मुखमैथुन स्वास्थ्यका दृष्टिले
पूर्णरुपमा सुरक्षित रहेको विश्वास तथा भ्रम हुन्छ । तर यस्तो सोँचाइ
पूर्णत गलत हो । सत्य कुरा के हो भने मुखमैथुनबाट पनि विभिन्न खालका यौनरोग
सर्ने सम्भावना उत्तिकै रहन्छ । यौनरोग भन्ने बित्तिकै एड्सलाई मात्र
सम्भिmने र अरु यौनरोगलाई गन्दै नगन्ने चलन पनि छ । तरपनि असुरक्षित यौन
सम्पर्कबाट एड्सबाहेक अरु त्यस्ता खतरनाक यौनरोग पनि लाग्छन् जसले मान्छेको
ज्यानै समेत लिन्छन् ।
मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता खतरनाक रोग पनि सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम हुन्छ । तर यो गलत हो । यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत बगिरहेको छ भने त्यस्तो अवस्थामा एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट एचआइभी सर्न सक्छ ।कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण उनीहरु असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् ।
यौनसुखका लागि प्राकृतिक सेक्स जस्तै मुखमैथुन जस्ता प्रक्रियाहरु समेत
प्रयोग हुन्छन् । मुखमैथुनबाट यौन आनन्दमा वृद्धि त हुन्छ नै तर यदि
सावधानी नअपनाउनेहो भने त्यसले गम्भीर तत्कालिन तथा दीर्घकालीन असर पूराउन
सक्छ । कतिपयमा योनी र लिंगबीचको मिलनबाट हुने यौन सम्पर्कबाट मात्र यौनरोग
सर्ने तर मुखमैथुनबाट यौनरोग नसर्ने भएकाले मुखमैथुन स्वास्थ्यका दृष्टिले
पूर्णरुपमा सुरक्षित रहेको विश्वास तथा भ्रम हुन्छ । तर यस्तो सोँचाइ
पूर्णत गलत हो । सत्य कुरा के हो भने मुखमैथुनबाट पनि विभिन्न खालका यौनरोग
सर्ने सम्भावना उत्तिकै रहन्छ । यौनरोग भन्ने बित्तिकै एड्सलाई मात्र
सम्भिmने र अरु यौनरोगलाई गन्दै नगन्ने चलन पनि छ । तरपनि असुरक्षित यौन
सम्पर्कबाट एड्सबाहेक अरु त्यस्ता खतरनाक यौनरोग पनि लाग्छन् जसले मान्छेको
ज्यानै समेत लिन्छन् ।मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता खतरनाक रोग पनि सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम हुन्छ । तर यो गलत हो । यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत बगिरहेको छ भने त्यस्तो अवस्थामा एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट एचआइभी सर्न सक्छ ।कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण उनीहरु असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् ।
Kareena Kapoor, who couldn't stop raving about working with maverick filmmaker Sanjay Leela Bhansali in his next film Ram Leela, has now walked out of the project.Earlier it was said that Kareena was ousted from the film because of her impending marriage as her wedding date was clashing with the film's shooting schedule but Kareena has clarified that she walked out of the project due to date and monetary issues.
The story goes that Kareena had allotted 100 days for the shooting of Ram Leela in August but Bhansali wanted her to shoot for more days. Kareena couldn't allot more dates for Ram Leela as she signed three new films for next year and the shooting for one of them begins in October immediately after the release of Heroine. Furthermore, the makers of Ram Leela were not even willing to compensate Kareena for her extra dates and that didn't seem viable to Kareena as she can shoot for 3 films in 150 days instead of doing just one film.
After walking out of Ram Leela, it is now possible for Kareena to give 32 days of promotional time for Madhur Bhandarkar's Heroine, a film that is very special for her.
Ram Leela is said to be an adaptation of Shakespeare's 'Romeo Juliet' and stars Ranveer Singh as a male lead. According to reports, Priyanka Chopra may replace Kareena in the film.




