Janai Purnima is being marked with great relish all over the nation on Thursday.Thousands of devotees have thronged religious sites in different parts of the country to celebrate the festival.This day, Brahmins and Chhetris country get sacred threads (janai) anew sanctified by Brahmin priests who chant the Gayatri Mantra. Other communities tie yellow-red threads around their wrists as a symbol of protection.The Newar Community, however, marks the beginning of the nine-day festival Gunhu Punhi this day. The community coats the threshold of their houses with mud and offers food to gods. Then they offer food and bougainvillea (gunakeshari flower) to frogs in the fields on a banana leaf.According to a myth behind the celebration of janai purnima, lord Bishnu, once punishe his boastful devotee, Bali, by tying him with the sacred thread and sent him to hell. Myth says that since then identical sacred threads (janais) are tied around wrists or other parts of the body by Hindu folk to get rid of their sins.Another religious mela takes place at Kumbheshowar (Banglamukhi temple) in Patan, which is also believed to be related to Gosainkunda of Rasuwa. An idol of lord Shiva is placed in the middle of the pond of Kumbeshwor where people are allowed to swim on that particular day.In Kathmandu valley, Pashupatinath, Guheswari, Kumbheswar and Bhadrakali have seen large number of devotees gathering since early morning.Meanwhile, in the Terai community, sisters tie Rakhi (a thread band signifying seeking protection) around their brothers’ wrist. Brothers in turn, give gifts to their sisters as an assurance of protecting them from all impediments in life. Though the festival was popular in terai region earlier, people in hill regions of Kathmandu, Palpa and other places have adopted it.आज नेपालभर हिन्दू धर्मावलम्बीहरू ऋषि तर्पणी अर्थात् जनैपूर्णिमा पर्व मनाउँदैछन् । जनै लगाउनेले आज ऋषिहरूको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई माटो, गोबार, कुश, खरानी र अपामार्गले स्नान गरी विशेष मन्त्रद्वारा मन्त्रिएको जनै लगाउने गर्दछन् ।
जनैमा प्रयोग भएका ९६ धागा, ९ गुना, ३ डोरा र ५ ग्रन्थीमध्ये ९६ धागाले चार, वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश भएपछि ब्रतवन्ध गरिने भएको हुँदा बाँकी जीवन अवधि ९६ वर्ष रहेको कुरा जनाउँछ । ९ गुनाले शरीरमा विद्यमान ९ इन्द्रीय, ६ डोराले शरीरका पन्च ज्ञानेन्द्रीय र अन्तर इन्द्रिय समेत ६ इन्द्रिय तथा ज्ञानको प्रतीकका रूपमा सरस्वतीको षट्कोणलाई समेत सङ्केत गर्दछ ।यस अवसरमा आफ्नो सुरक्षाका खातिर नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । तराईमा आ–आफना दाजुभाइलाई दिदीबहिनीहरूले आजै राखी बाँध्ने चलन छ । मैथिल र भोजपुरी समाजमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको रक्षाबन्धन पर्व धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ मनाइन्छ ।
पौराणिक मान्यताअनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट दपेटिएको देवशक्तिलाई देवराज इन्द्रका गुरु वृहस्पतिद्वारा रक्षा विधान तयार गरी जोगाइएको तथा वामनावतार विष्णुद्वारा दैत्यराज बलीलाई वचनवद्ध गराई तीनै लोक लिएको स्मृतिसँग जोडएको छ । आज बाँधिएको डोरो गाईतिहारको दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार होइन्छ भन्ने जनधारणा छ ।
कृषिप्रधान हाम्रो मुलुकमा अहिले खेतीपातीको काम सकिने तथा वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा पुनः ऊर्जा ल्याउन नौ जातका अङ्कुरित गेडागुडी मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने गरिन्छ ।
जनै पूर्णिमाका अवसरमा शिवजीलाई कालकुट विषको डाहाबाट शीतलता प्रदान गर्न आजै उत्पत्ति भएको मानिने रसुवाको गोसाईकुण्ड र सोही कुण्डबाट जल आएको मानिने ललितपुरको कुम्भेश्वरमा ठूलो लागेको छ

जनैपूर्णिमाको अवसरमा आज काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, बुडोल नजिकै रहेको गोसाइँस्थान, धनेश्वर, लड्केश्वर, पनौतीको त्रिवेणीघाटलगायतका शिव मन्दिरहरुमा रक्षाबन्धन बध्ने हिन्दु धर्मावलम्बीहरुको बिहानैदेखि घुइँचो लागिरहेको छ । त्यस्तै तिमाल क्षेत्रको पोखरी नारायणस्थान गाविसमा निर्माण गरिएको स्वयम्बु र बौद्धनाथको चैत्यमा काभ्रेका तामाङ समुदायले जनैपूर्णिमा मनाइरहेका छन् । चैत्यको दर्शन र पितृहरुको सम्झनामा बत्ती बाल्न आउने भक्तजनहरुको बिहानैदेखि घुईचो लागिरहेको छ । यसैबीच सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगमा पर्ने भोताङ गाविसको वडा नम्बर–१ मा रहेको पाँचपोखरीमा एकादशीदेखि सुरु भएको मेला आज सकिदैँछ । मेलामा छिमेकी गाविसका साथै विभिन्न जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु पाँचपोखरीको पानीले स्नान गर्न, धामी झाँक्रीहरु ढ्याङग्रो ठटाउँदै मेला भर्न जाने क्रम एकादशीदेखि चलिरहेको स्थानिबासिन्दा मिमा वाइबाले जानकारी दिनुभयो । आजको दिन सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्डले चिनिने पाँचपोखरीमा रहेको शिव मन्दिरको दर्शन गर्ने, रक्षाबन्धन बाध्ने, जनैफेर्ने प्रचलने छ । सदरमुकाम चौताराबाट २ दिनको पैदल यात्रापछि पुग्न सकिने पाँचपोखरी मेलामा तामाङ, थामी, जिरेललगायतका जनजाति समुदायले आफ्नो पहिचान झल्कने झाँकी प्रर्दशन समेत गर्ने भएका छन् । पाँचखोरीको पानीले स्नान गरे पाप पखालिने, पितृको स्वर्गमा बास हुने, खटिरा जस्ता चर्मा रोक निको हुनुका साथै मनले चिताएको पुरा हुने धार्मिक विश्वास रहदै आएको छ ।
नेपाली सिनेमा क्षेत्रमा सोझी नायिकाको रुपमा परिचीत
अनु शाह पनि प्रेममा परेकी छिन् । तर नायिकाको प्रेम वास्तवीक भने होईन । उनी चलचित्रको पर्दामा कुनै युवकसँग प्रेममा परेकी हुन् ।विष्णु वस्नेतको निर्माणमा तयार भएको चलचित्र ‘आई एम ईन लभ’मा नायिका अनु प्रेममा परेकी हुन् । उनी नायक बाबु बोगटीसँग प्रेममा परेकी हुन् । यी दुईको रोमान्स ‘आई एम ईन लभ’मा देख्न पाईनेछ । सचिन राज अमात्यको निर्देशनमा तयार भएको यो चलचित्र असोज महिनाको ५ गतेवाट रिलीजमा आउने वताईएको छ ।चलचित्रमा सञ्जय श्रेष्ठ, सुगम पोखरेल र वावु वोगटीले संगीत भरेका छन् । रोशन श्रेष्ठको द्धन्द निर्देशन रहेको सिनेमामा पुनम राई र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्र आई एम ईन लभ लाइ पूर्णतया लभस्टोरी धारको सिनेमा भनिएको छ । नायिका अनु शाह र नायक वावु वोगटी पहिलो पटकसँगै पर्दामा देखिन लागेका हुन् ।नेपालमा पनि प्रविधिले कसरी फड्को मारेको छ त्यो हेर्न मायाज बारको शुक्रबारको रिलिज कुर्नुपर्ने हुन्छ । फिल्म पूर्ण रुपमा अब्बल भएर होला निर्देशक दिनेश डिसीले धेरै पछि फिल्मी बजारमा प्रिमियरको भब्य रौनक देखाउँदैछन् । प्रिमियर पनि विगतका भन्दा पृथक शैलीलॆ रिलिजको दुई दिन अघि पर्सी बुधबार आयोजना गर्न लागेका छन् उनले । फिल्मी मार्केटमा निकै गरम बनेको मायाज बार चर्चाको प्रमुख कारण डिसी नै हुन् भन्दा फरक पर्दैन ।
मल्टी ट्यालेन्ट डिसी नै यो फिल्मको चर्चाका लागि त्यस्तो ब्यक्ति बनिदिए जसको कारणले नेपालमा स्टार पावरको भ्यालु छैन भन्ने कुरा देखाउन खोजिएको पनि छ । निर्माता रोज राणाको भनाईलाई यहाँ सापटी लिने हो भने पछिल्लो समय स्टारहरुको टाउको नविकेकाले फिल्म चल्न छाडेका हुन् । मायाज बार हट केक बन्नुको कारण न त निशा अधिकारी हुन् न त राजेश हमाल अनि न त करिश्मा मानन्धर । किन कि उनीहरुले खेलेका फिल्मको यस अघि यो शैलीले चर्चा भएको थिएन । तर, डेढ दश अघि राजेश र करिश्माको हकमा भने स्टार पावरको भ्यालु थियो । पछिल्लो समय फिल्मीबजारमा स्टार पावरको भ्यालु पूर्ण रुपमा घटिरहेको छ जसकारण उद्योगलाई ठूलो झट्का नलाग्ला भन्न सकिन्न ।
यसैगरी हाम्रो फिल्मी बजारमा ब्यानर भन्दा ठूलो ब्यक्ति हुन्छ भन्ने कुराको प्रमाणित पनि डिसीले गरिदिएका छन् । यस अघि पनि सुनिल मानन्धरले होम प्रोडक्सन श्रीराम बालाजी फिल्मसबाट दिदी भाई फिल्म बनाएका थिए तर उनलॆ फिल्म बनाएका थिए भन्ने कुरा दर्शक दिर्घामा सायदैलाई थाहा होला । जुन भनाई मायाज बारको फोटो प्रदर्शनीमा स्वयम मानन्धरले बताएका थिए । उनले भनेका थिए, ुहिजो मैले दिदी भाई बनाउदा कसैले वास्ता गरेको थिएन तर अहिले छिमेकीले पनि फिल्म कहिले रिलिज हुन्छ भनेर सोधिरहेका छन् । यस किसिमका फिडब्याक धेरै ठाँउबाट पाईरहको छु मैले जसको प्रमुख कारण दिनेश डिसी हो यस्तै नेपालमा ब्यानर भन्दा ठूलो ब्यक्ति हुन्छ भन्ने कुराको उदाहरणको रुपमा छवि ओझालाई पनि लिन सकिन्छ । प्रोडक्सनमा अब्बल छवि ओझाले छवि राज प्रोडक्सन दर्ता गर्न नपाई सो ब्यानरको निकै चर्चा भयो ।मायाज बार आउँदो १२ गते देखि राजधानी र १८ देखि मोफसलमा रिलिज हुदैछ । समग्र फिल्म हेरे पश्चात मायाजको तौल कस्तो निस्किएला त्यो भोलीको कुरा तर फिल्मी मार्केटमा मस्ट अवईटेड मुभी बनेको छ मायाज बार । यो फिल्ममा विश्वका कान्छा फोटो ग्राफर रिरेन्द्र श्रेष्ठ बालकलाकारको रुपमा छन् भने प्रमुख आकर्षणको केन्द्रको रुपमा सप्राईज दिदै डिसीले स्वर्गीय राजा वीरेन्द्र शाहलाई आधा मिनेट बढी स्क्रिनमा देखाउँदैछन् ।पात्रको रूपमा आफूले वीरेन्द्रसंग अवार्ड लिएको दृश्य समेटेको र सो दृश्य हेर्दा दर्शक केही चकित हुने डिसीको भनाई छ । तर कसरी र किन वीरेन्द्रलाई मायाज बारमा समेटियो त्यसका लागि फिल्म हेर्ने पर्ने डिसीको तर्क छ । डिसीले स्वर्गीय वीरेन्द्रलाई बर्तामान अवस्थामा सक्रिय रहेको पात्रसंग अभिनय गराएका छन् जुन प्रविधिको साहयताले मात्र नयाँ प्रयोग भनेका छन्
हट फोटोमा आफूलाई गलत किसिमले प्रयोग गरेको आरोप लगाउँदै फिल्म 'बिन्दास' को कुनै पनि प्रोमोश्नल गतिबिधीमा साथ नदिने बताउँदै आएकी नायिका शुष्मा कार्की सोमबार भने अचानक काठमाण्डौ मल अगाडी सोही फिल्मका निर्माण युनिटको साथ भेटिईन् ।
कलाकारलाई नै पोस्टर टाँस्न लगाउँदा फिल्मको पब्लिसिटी हुने भएकाले यस्तो गरेको निर्माता मधुकुमारले बताए । 'भोली देखी हामीले राजधानीका सयौं गाडीमा पोस्टर टाँस्ने छौं', निर्माता श्रेष्ठले भने, 'शहरका चोक चोकमा होर्डिङ बोर्ड पनि लाग्ने तयारी हुँदैछ ।' अर्का निर्माता राजुले शुष्माको शुरूमा बनाईएको पोस्टर भने अब सार्वजनिक नगर्ने बताए । उनले भने, 'त्यो पोस्टरले अलि बढि नकारात्मक टिप्पणी जन्मायो त्यसैले अब त्यसलाई हामीले प्रिन्ट नगर्ने निर्णय गरेका हौं ।'
फिल्ममा अहिलेका युवाहरूको बढ्यो सेक्स प्रतिको विकृतिलाई यथार्थ रूपले प्रस्तुत गरिएको निर्माण युनिटको भनाई छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मका गीत अहिले निकै चर्चामा छन् ।
filmy khabar
तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिको आकस्मिक सेवा पनि आज बिहानदेखि बन्द भएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन कान्तिपुर अस्पताल मूल एकाइले आफ्ना विभिन्न मागलाई व्यवस्थापन पक्षबाट सम्बोधन नभएको जनाउँदै आकस्मिक सेवा पनि बन्द गराएको हो । सङ्गठनका अध्यक्ष विकास अधिकारीले अस्पतालका सम्पूर्ण अस्थायी कर्मचारीलाई स्थायी गरिनुपर्ने, व्यवस्थापन पक्षबाट एकतर्फीरुपमा कर्मचारी निष्काशन कार्य बन्द गरी निष्काशित भनिएका कर्मचारीको निष्काशन फिर्ता गरिनुपर्ने, तलबलगायतका सुविधा समयमा दिनुपर्ने माग गर्नुभयो । अस्पताल व्यवस्थापनले अस्पतालको नियमविपरीत काम गरेका छ कर्मचारीलाई निष्काशन गर्ने सूचना हालै प्रकाशन गरेको थियो । करिब १०० शैय्या क्षमताको अस्पतालको साधारण सेवा कर्मचारी आन्दोलनकै कारणबाट केही दिनदेखि बन्द हुँदै आएको छ ।
श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका श्रीमानसहित तीन जनालाई कञ्चनपुर प्रहरीले जमानीमा रिहा गरेको छ । भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी मञ्जु पन्तको हत्या गरेको आरोपमा पक्राउ परेका पति रमेश पन्त, सासु भुवेनश्वरी र देवर तर्कराजलाई २५ दिन हिरासतमा राखेर प्रहरीले जमानीमा रिहा गरेको हो । मञ्जुका बुवा परमानन्द जोशीले दिएको किटानी जाहेरीका अधारमा जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको थियो गत असार ७ गते २५ वर्षीया छोरी मञ्जुको हत्या गरेको जोशीको किटानीमा दावी गरिएको छ । पीडित परिवारले प्रहरीले मिलेमतोमा आरोपीहरुलाई जोगाउन खोजेको आरोप लगाएका छन् । तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विर्षबहादुर रावलले मृत्युको कारण खुल्न नसकेकाले आरोपीलाई जमानीमा छोडिएको प्रतिक्रिया दिनुभयो । शव पोष्टमार्टमको भिसेरा रिपोर्ट आएपछि मात्रै कारवाही प्रक्रिया अगाडी बढाईने प्रहरीले बताएको छ
आज श्रावण शुक्ल पञ्चमी सनातन हिन्दुहरूले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइँदैछ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ । नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि अर्थात (षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन) गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. माधव भट्टराईले बताउनुभयो ।
नागपूजाको प्रचलन वैदिक काल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ । धार्मिक ग्रन्थहरू गरुण पुराण, स्कन्दपुराण, नारदपुराण, भविष्यपुराण र वराहपुराणमा नागको पूजा, अर्चनाबारेमा उल्लेख भएको पाइन्छ । वैदिक लगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन रहेको पाइन्छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ । यस उपलक्ष्यमा काठमाडौं, नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौदह, ललितपुर धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरी, पनौती लगायत अधिराज्यका विभिन्न नागदहमा मेला लाग्ने गर्दछ । Sherlyn Chopra is in the news for making it to the cover of adult US magazine, Playboy.
But what is it about this Bollywood actress and model (now officially called Bollywood Goddess on the Playboy website) that impressed the Playboy himself? Says Sherlyn, "I stood out in the crowd of beauties at the mansion because of my black hair, brown skin and my articulate speech." And was Hugh Hefner flirtatious and fun? ;Hugh is the most dignified man I've ever met! And yes, he's super cool and has a great zest for life". But that's not all. "We all had crazy fun with the playmates on the US Independence day".
But what about hot bod beauties like Sunny Leone, Poonam Pandey and Mallika Sherawat? Do they stand a chance like Sherlyn? "Any model who can project unadulterated erotica with great ease and super confidence can make it to the inside pages of Playboy




