Actor Shahid Kapoor has denied reports that he is starring in Wanted sequel supposedly being planned by choreographer-director Prabhu Deva.
"I don't think anyone can replace Salman Khan. I think because me and Prabhu Sir have been meeting up to do a film together and he is choreographing IIFA ( International Indian Film Academy awards) ...people are jumping to conclusions," the 31-year-old said.
"We have not decided anything yet, what we will do or when. But yes, we
are very keen to work with each other. But these are all rumours, I
have not said yes to anything," he added.
Directed by Prabhu Deva, Wanted was a remake of Puri Jagannadh's Telugu hit Pokiri, starring Mahesh Babu.
Shahid is currently busy promoting his forthcoming film Teri Meri Kahaani starring Priyanka Chopra. Directed by Kunal Kohli, the film hits theatres June 22.

A win, a few somersaults, and an apology later, brand SRK's equity is high once again. The recent face-off at Wankhede could soon be history... After his...

Kolkata Knight Riders found a surprise hero in Manvinder Bisla to bag their maiden Indian Premier League title with a five-wicket victory over Chennai Super Kings in a...
संविधानसभाको अवसानसँगै महिला अधिकार र अवसरका मुद्दाहरु पनि चकनाचुर भएका छन् । संविधानका लागि 'ड्राफ्ट' भइसकेका घरभित्रको काममा पुरुषको बराबर साझेदारी, घरभित्रको कामको मुल्याङ्कन, पैतृक सम्पतिमा समान अधिकार,...

4.7-magnitude earthquake hit northern China on Monday morning, shaking buildings in the capital Beijing, the US Geological Survey (USGS) said. The earthquake struck at 10:22am (0222 GMT) at...
Two men engulfed themselves in towering flames outside a temple that is a popular tourist site in Lhasa, marking the first time a recent wave of self-immolations to...

India's prime minister held talks with Myanmar's president Monday in a historic visit aimed at boosting trade and energy links and contesting the influence of regional rival...

Tony Blair's decision to openly court Rupert Murdoch to win power and ensure favorable coverage during his decade-long tenure as British prime minister will come under scrutiny when...
The Broader Madhesi Front has withdrawn all its pre-announced protest programmes, including the Tarai shutdown, following the dissolution of the Constituent Assembly. After the prime minister announced...
The idea of fresh elections could 'polarise' the Nepali polity and 'crisis may further deepen,' Nepal watchers here have cautioned. Some of them even went on to say...

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले संविधान बनिहाल्ला भनेर सेना समायोजन नगरेको बताएका छन्। मोहन वैद्यहरुलाई अध्यक्षले सबै अडान छाड्छ भन्ने लागेको बताउँदै उनले उनीहरु कति मनोगत छन्...

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले निर्वाचन घोषणा गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको छ । निर्वाचनका लागि राजनीतिक सहमतिको सरकार गठनको विकल्प नभएको उसको ठहर छ...
साना दलहरूले निर्वाचनका लागि आवश्यक संवैधानिक व्यवस्थासमेत नगरी संविधानसभा विघटन गर्नु षड्यन्त्रमूलक रहेको निष्कर्ष निकालेका छन् । नेकपा (माले) को पोलिटब्युरो बैठकले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको काम...

In a world obsessed with celeb-happenings, two events are constantly and continuously making headlines. The venue for the Brangelina (Brad Pitt-Angelina Jolie) wedding, and the date of...

Parineeti Chopra's next films will be with two Kapoors - Ranbir and Shahid. While Maneesh Sharma will direct the film with Shahid, Abhinav Kashyap will head her...
निर्माता सुनिल मानन्धरले निर्माण गरेको चलचित्र मायाज वारमा नायिका
निशा अधिकारी र करिश्मा मानन्धरको जलवा देखिने भएको छ । निशा र करिश्माको
जवानी सिनेमाको पर्दामा छताछुल्ल पोखिएको देख्न सकिन्छ ।

दिनेश डि.सिले निर्देशन गरेको यो सिनेमामा नायक राजेश हमाल खलनायकको
भूमिकामा देखिएका छन् । नायक हमालको गेटअप फरक देखिएको छ सिनेमा भित्र ।
चलचित्र मायाज वारमा नायिका निशा अधिकारी र करिश्मा मानन्धरको जोडि जमेको
देख्न सकिन्छ ।

चलचित्रको वजेट १ करोड भन्दा माथी लाग्ने निर्माताको भनाई रहेको छ ।
साउनको तेश्रो सातालाई रिलीज डेट तोकेर तयार भएको यो सिनेमामा नव नायक गजित
विष्टको पनि अभिनय रहेको छ । चलचित्रको छायांकनको समयमा निर्माता मानन्धर र
निर्देशक डि.सि विचको असमझदारीले पनि संचारमाध्यममा राम्रै चर्चा थियो ।
तर, पनि चलचित्र स्तरीय वनेको भनाई दुवैको रहेको छ । हेरौ, चलचित्र
मायाज वारमा निशा अधिकारी र करिश्मा मानन्धरको जवानी कसरी पोखिएको छः
The Samyukta Loktantrik Madhesi Morcha (SLMM), an alliance of five Madhes based parties that had been rooting for a constitution with federalism that guarantees identity, continued to...
Tarai districts saw no respite from shutdowns called by various organisations on Sunday as well.
Life in Parsa, Bara, Nawalparasi, Rupandehi and Kapilvastu was crippled
due to a banda called by the Broader Madhesi Front (BMF).
Six banda enforcers were injured when police intervened baton rallies
at Ghantaghar and Maisthan in Birgunj. The injured are undergoing
treatment at Narayani Sub Regional Hospital.
In Bhairahawa, BMF activists started a baton rally from Hanuman Temple,
which converged into a corner meet at Buddha Chowk after winding
through various places in the city. Addressing the meet, BMF leaders
demanded timely constitution with federalism. Banda enforcers also took
out a baton rally in Nawalparasi. Market-places in the district
headquarters Parasi were shut while vehicular movement was obstructed. A
banda enforced by the BMF in Kapilvastu for the past 18 days caused a
shortage of daily essentials while businesses in Taulihawa,
Krishnanagar, Chandrauta and Bahadurgunj remained closed. Main
marketplaces were closed while transportation came to a halt in Bara as
well.
Janakpur also saw no respite from a banda called by the BMF for the past 10 days, demanding a single state in the Madhes.
(With inputs from our district correspondents)
SARLAHI: Cadres of the Broader Madhesi Front torched the Nepali
Congress district party office on Sunday. Police said the cadres might
have torched the office in reprisal after one of their fellows was
beaten up over a dispute with NC district president Laxman Raya during
the banda at Gamhariya in Malangwa. Police said there was a minor damage
to the office.
KANCHANPUR: A general shutdown enforced by various organisations
paralysed life in Kanchanpur on Sunday as well. Banda enforcers staged
demonstrations in Mahendranagar, Jhalari and Gulariya demanding
‘undivided Far West’. Business persons took out a motorcycle rally in
Mahendranagar. Kailali, which would generally be tense during a banda,
remained relatively calm on Sunday. Marketplaces were partially opened
while motorcycles plied on the streets.
However, various people who protested the banda took out peace rallies,
demanding timely constitution. Meanwhile, the Rana Tharu Joint Struggle
Committee, which has been agitating since May 9 demanding a Rana Tharu
Autonomous State in Kailali and Kanchanpur districts, called off its
strike from Sunday following an eight-point agreement with the
government.
The Nepali Congress, the CPN-UML and some fringe parties on Sunday termed Prime Minister Baburam Bhattarai’s decision to hold fresh elections as an “unconstitutional move”. Top leaders...

The Cabinet has decided to go for fresh people's mandate despite the reservations from the ministers of CPN-UML and fringe parties. In a Cabinet meeting held at...
सभासद्हरुको तोकिएको खास दायित्व जनताको अभिमतअनुसारको गणतान्त्रिक संविधान जारी गर्नका लागि योगदान गर्नु थियो । कतिपय विवादित विषयमा जनताको घरदैलोमा पुगेर राय लिनु पर्ने थियो । त्यसै...
६० वर्ष लामो सपना, दशौं अर्बको लगानी र हजारौंको रगतसँग साटिएको संविधानसभा आइतबार मध्यरात १२ बजे स्वत भंग भएको छ । यससँगै सरकारले दलहरुको असहमतिका बीच आगामी...
डा. बाबुराम भट्टराईले कांग्रेस, एमालेसहितका दलहरुले संघीयतालाई स्वीकार गर्न नसक्दा संविधानसभा भंग भएको आरोप लगाउनु भएको छ । संविधानविनै संविधानसभाको कार्यकाल स्वत समाप्त भएपछि मंसिर ७ गते...

Nepali movie ‘The Last Kiss’ is releasing on May 25, 2012. The movie directed by BB Phuyal features Shovita Simkhada, Puskar Jung Thapa, and Suresh Chaudhary in...
संविधानसभाको म्याद केही घन्टामात्रै बाँकी रहँदा दलहरुबीच विगतका
सहमतिका विषयमा समेत मतभेद देखिएको छ। शनिबार दिनभर दलहरुबीच भएको छलफलले
जनताले जेठ १४ मा नयाँ संविधान पाउने आशा थप कमजोर हुँदै गएको छ।
संविधान निर्माणमा सबैभन्दा विवादित संघीय संरचनाका विषयमा पनि
दलहरु पुरानै अवस्थामा फर्किएका छन्। माओवादी र मधेसी मोर्चाले संविधानसभा
राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर सहमति गर्नुपर्ने अडान
कायम राखेपछि दलीय सहमतिका प्रयास विफलतातिर मोडिएका हुन्। माओवादी र
मोर्चाको उक्त प्रस्तावलाई अस्वीकार गर्दै कांग्रेस-एमाले संघीयताको
नामांकन र सीमांकन जेठ १४ पछिको रुपान्तरित संसदलाई जिम्मा दिनेगरी संविधान
घोषणा गर्नुपर्ने पक्षमा छन्।
दलहरुले आ-आफ्ना अडान छाड्ने सम्भावना नदेखिएपछि जनताले चार वर्ष प्रतीक्षा गरेको नयाँ संविधान घोषणा हुने/नहुने निश्चित छैन।
संविधान
घोषणामा अन्योलसँगै प्रमुख दलहरुबीच फेरि ध्रुवीकरण सुरु भएको छ। माओवादी र
मोर्चाले सहमतिको बाधकका रुपमा कांग्रेस-एमालेलाई आरोप लगाएको छ भने
कांग्रेस-एमालेले माओवादी र मोर्चाकै कारण विगतमा भएका सहमतिबाट पछाडि
फर्किएको आरोप लगाएको छ।
दलहरुबीच सहमतिबाट संविधान जारी हुने
सम्भावना न्यून हँुदै गएपछि माओवादीले संविधानसभा राज्य पुनर्संरचना
समितिले पेस गरेको १४ प्रदेशको प्रस्तावलाई मतदानमा लैजाने तयारी गरेको छ।
माओवादी
उच्च स्रोतका अनुसार अर्थमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान
पुनको नेतृत्वमा १४ प्रदेशको समर्थनमा ४ सय १ सभासद्को हस्ताक्षर संकलन
गरिएको छ। माओवादी, मधेसी मोर्चा, साना दल र कांग्रेस-एमालेका जनजाति
सभासद्ले उक्त दस्तावेजमा हस्ताक्षर गरेका छन्।
Prime Minister Baburam Bhattarai called on President Dr Ram Baran Yadav at the latter’s residence in Shital Niwas on Sunday morning. During the meeting, Prime Minister Bhattarai informed...

The Nepali Congress, CPN-UML, Baidya faction of the UCPN (Maoist), Madhesi Janadhikar Forum Nepal and some fringe parties are preparing to float a no-confidence motion to topple...
संविधानका विवादित विषयमा प्रमुख
दलहरूबीच आइतबार मध्यरात सम्ममा सहमति नजुटे संविधानसभाबाट नयाँ संविधान
पाउने जनताको चाहनामाथि तुषारापात हुनेछ । दलहरूका आ–आफ्नै अडानका कारण
संविधानसभाको भविष्य नै संकटमा परेको छ ।
शनिबार मध्यरातिसम्म छुट्टाछुट्टै र
सामूहिक छलफलमा व्यस्त प्रमुख दलका शीर्ष नेताहरूले कुनै निकास दिन सकेनन् ।
उल्टै उनीहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । छलफलमा सहभागी नेताहरूकै
अनुसार आइतबार मध्यरातिसम्म कुनै चामत्कारिक निर्णय नभए संविधानसभा विघटन
हुने पक्काजस्तै भइसकेको छ ।
मधेसी
मोर्चासहित प्रमुख चार दलबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा राति भएको
छलफलमा पनि दलहरूले आ–आफ्नै अडान दोहोर्याए । दिउँसो भएको छलफलपछि
उपप्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त मुलुक भयावह
संकटको बाटोतर्फ लागेको घोषणा नै गरे । ‘उस्तै परे अब संविधानसभाको
बैठकसमेत बस्न नसक्ने अवस्था आएको’ उनले पत्रकारलाई सुनाए ।
राति भएको छलफलमा माओवादी र मधेसी
मोर्चाले एकल जातीय पहिचानसहितका १० प्रदेश बनाइनुपर्ने अडान राखे ।
मोर्चाले तराईमा दुई प्रदेश बनाउन राखेको अडानलाई माओवादीले पनि पूर्ण
समर्थन जनायो । कांग्रेस–एमालेले भने एकल जातीय पहिचानका आधारमा राज्य
पुन:संरचना गर्न नसकिने पुरानै अडान दोहोर्याए । बालुवाटारबाट बाहिरिँदा
माओवादी र मोर्चाका नेताहरूले कांग्रेस–एमाले संविधानसभा विघटन गर्न
लागिपरेको आरोप लगाए । कांग्रेस र एमालेले माओवादी सत्ता कब्जा गर्ने
योजनामा लागेको र मोर्चाले त्यसमा सहयोग पुर्याइरहेको जिकिर गरे ।
‘माओवादी र मोर्चाले एकल जातीय आधारमा
तराईमा दुईसहित १० प्रदेश बनाउन भने, हामी(एमाले र कांग्रेस)ले एकल जातीय
आधारमा कुनै पनि हालतमा प्रदेश बनाउन सकिँदैन भन्यौँ,’ बैठकपछि एमाले
अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने । आइतबार बिहान पुन: बैठक बस्ने उनले
बताए ।
स्रोतका अनुसार बैठकमा माओवादी र मोर्चाका
नेताहरूले उच्चस्तरीय राज्य पुन:संरचना आयोगको १० प्रदेशको प्रस्तावमा
सहमति हुन नसके संविधानसभाको विषयगत समितिले तयार गरेको १४ प्रदेशको
प्रस्तावमा जान सकिने जनाएका थिए । तर, उनीहरू एकल जातीय पहिचानका आधारमा
पुन:संरचना गर्नुपर्ने अडानमा भने कायमै रहे, जसलाई कांग्रेस–एमालेले ठाडै
अस्वीकार गरे ।
सीमा सुरक्षाका लागि खटिएका भारतीय सीमा सुरक्षा बल एसएसपीको ज्यादतीलाई प्रतिकार गर्दा नेपालीलाई समेत भारत प्रवेशमा रोक लगाएका छन् । शुक्रबार साँझ भारतीय बजार बैरगनियामा युवतिलाई दुरव्यवहार...

संविधानसभाको कार्यकाल सकिएपछिको सम्भावित खतरालाई मध्यनजर गरी नेपाली सेना तयारी अवस्थामा बसेको छ । सैनिक मुख्यालयको निर्देशनमा मुलुकभरका सैन्य निकाय तैनाथ भएका हुन् । सैनिक मुख्यालयले केहीदिन...
दलहरुबीच सहमति नभए पनि संधिवानसभा सचिवालयले ३६ भाग र ३ सय ११ धारा बनाई नयाँ संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिएको छ । दलहरुबीच सहमति भएको सबै...
काठमाण्डौका १६ र बाहिरका ५ गरी २१ वटा
हलमा चलिरहेको चलचित्र ‘द लास्ट किस’ विरुद्ध यही सिनेमाको मुख्य नायिका
शोभिता सिंखडाले उजुरी हालेकी छिन् । उनले, चलचित्र विकास वोर्डका अध्यक्ष
गणेश भण्डारीलाई फोन गरेर आफुले पारिश्रमिक नपाएको वताएकी हुन् ।

‘द लास्ट किस’का निर्माताले आफुलाई सम्झौता बमोजिमको रकम नदिएको भन्दै
उनले विकास वोर्डका अध्यक्षलाई मौखिक रुपमा उजुरी गरेको थाहा भएको छ ।
शोभिताको उजुरी आएपछि अध्यक्ष भण्डारीले निर्माता युवराज खत्रीलाई फोन गरी
आफैमा यो कुरा मिलाउन भनेका थिए ।
शुक्रवारवाट प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन नै १० लाख माथिको
व्यापार गरेको छ । नायिकाको उजुरी परेपछि निर्माता खत्री तनावमा छन् । तर
नायिका शोभिताले भने, आफुले लिखित उजुरी पनि दिन सक्ने वताउँदै भनिन्,
सिनेमा चलिरहेको समयमा किन अप्ठ्यारोमा पारौँ भन्ने सोचेर मौखिक रुपमा
मात्र जानकारी गराएकी हुँ ।

नेपाली सिनेमामा चुम्वन र वेड सिन राख्ने अनि कथावस्तु पनि त्यस्तै वनाउने प्रचलन वढ्दै गएको छ । यही, प्रचलनलाई पछ्याउदै चलचित्र ‘डर्टी लभ’को निर्माण भएको छ ।...

जेठ १४ आउन केही घन्टामात्र बाँकी रहँदा संविधान सभा रहेको नयाँ बानेश्वर क्षेत्र तनावमय भएको छ। जनजाति महासङ्घको आयोजनामा विभिन्न जातीय समुदायले धर्ना दिएका छन्। सवारी आवतजावत...
संविधानसभाको बैठक सूचना टाँसेर ५ बजेसम्मका लागि स्थागित गरिएको छ । संविधानसभा जारी हुनुपर्ने समय डेढ दिनमात्र बाँकी रहँदा पनि संविधानसभाको बैठक बस्न सकेको छैन । संविधानसभा मात्र...
At least 30 people have been killed after clashes erupted between Dogon farmers and nomadic Fulani herders along the Mali-Burkina Faso border, Burkina authorities said late on...

एक महिना अघि सुरू हुने भनिएको फिल्म जाऊँ हिड पोखराको सुटिङ बल्ल सुरू भएको छ । आज देखि यो फिल्मको सुटिङ दरबार मार्ग एरियाबाट सुरू गरिएको हो...

डान्स बारमा काम गर्ने युवतीहरुको यथार्थ कथालाई आधार मानेर निर्माण गरिएको भनिएको फिल्म 'नाईट क्विन' जेष्ठ २६ गते रिलिजका लागि तयारी अवस्थामा छ । रिलिज मिती नजिकिंदै...
Salman is back in a Rajshree Production with their forthcoming film Bade Bhaiya.
He has often played younger brother in Rajshree Productions. Now it's time for Salman Khan to play the Elder brother. Thanks to his favorite director Sooraj Barjatiya, who is returning to direction after
Vivaah (2006).
The filmmaker, in the past, announced that his next will be with Salman Khan. We heard Suraj is ready with the script
and plans to start the film early next year. According to an industry
source, the film will be a family drama high on relationships between
two brothers. It has been titled as
Bade Bhaiya and the title role will be played by Salman Khan.
The source also confirms that Suraj wants to cast Arjun Kapoor for younger brother's role. Suraj is yet to finalize the rest of the star cast. It is believed that Salman Khan will finish
Dabangg 2 and
Ek Tha Tiger
by October and will go for the treatment of his nerve problem. And to
accommodate Sooraj Barjatya's film, Salman has postponed Sajid
Nadiadwala's
Kick which was to roll early next year.

Sanjay Dutt's latest release has definitely caused a flutter, albeit not the kind he had anticipated. Post the debacle of his latest release, "Department", director Ram Gopal Verma, the actor and the director have been at loggerheads, with both blaming the other for the film's failure. Last heard, RGV accused Sanjay Dutt and even Abhishek Bachchan for the film's failure.
But Sanjay, the man seemingly in the centre of the controversy - his
recent comment, "Hits and flops are a part of the industry. But I really
don't know if I shall work with Ramu again," allegedly sparked off the
war of words - prefers to maintain a cool stance now. "I'm not involved
in any controversy," he stresses, adding, "I have nothing to do with all
of this. I wish Ramu good luck for all his future works. That's all I
want to say."
Controversies apart, the actor is in a mood to talk.
Saying that personally he is in a "happy space", Dutt explains, "I am at
complete peace with myself. Now, I go back home as soon as I finish my
work and I want to spend the maximum time with my kids. I missed out on
Trishala's growing up, this time I don't want to miss a thing."
High on Action Not just his personal life, Dutt says his professional life is rocking, too. "Itna kaam toh pehle kabhi bhi nahi kiya tha," he informs. And with a list that includes "Son Of Sardar", "Zilla Ghaziabad", "Alert 24x7", "Hum Hain Raahi Car Ke" and "Student Of The Year",
among nearly a dozen films that he is a part of, we believe him. by way
of information, he adds, "I'm keeping my fingers crossed for my films "Zilla Ghaziabad" and " Son Of Sardar". I am also looking forward to the Munnabhai series which should hopefully start by the end of this year, although Vidhu Vinod Chopra is not making "Munnabhai In Amrika'.
But not just the numbers, what is exciting for Dutt is the sheer
variety of roles he is being offered. "I'm getting to play so many
different characters in various genres. What else would an actor want? I
have seen several ups and downs... mostly downs, in my career but now
it's becoming more stable. So much has happened in my life, both good
and bad, that I can draw upon my experiences and play any character,"
says the 52-year-old who's spent more than three decades in the film
industry.
In fact, Dutt says he is all for action films. "People
had gotten bored of mushy romances. They wanted a change that would make
them sit up and that's why action films are becoming hits. I'm all for
action films," he says.
In explanation, Dutt offers an
interesting theory: "Actors achieve stardom because of action. To an
audience, they are larger than life. Down South, actors like Rajanisa'ab
(Rajinikanth) and Surya are worshipped like Gods because of their
action sequences. People see them as heroes who are annihilating evil.
So, it's no wonder that action films are becoming blockbusters now.
Also, the genre suits me. I can't romance young heroines and run around
trees now. It's not my age, that's for the younger heroes. I began my
career with action and that's what I'm doing now too."

संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले संविधान निर्माणको काम सफलतापूर्वक सम्पन्न गर्न नेपालका राजनीतिक दल तथा अन्य समूहहरुलाई आग्रह गर्नुभएको छ । नयाँ संविधान जारी नहुँदै संविधानसभाको...

विद्युत प्राधिकरणले शुक्रबारदेखि लोडसेटिङ एक घण्टा घटाएको छ । नदीमा जलप्रवाह बढेर विद्युत उत्पादनमा सुधार आएको भन्दै प्राधिकरणले लोडसेडिङ दैनिक ८ घण्टामा सीमित गर्न खोजेको हो । अव...

फेसबुक संस्थापक मार्क जुकरबर्गले भलै गएको शनिवार दुलही भित्राए तथापि उनले स्थापना गरेको सामाजिक संजाल एक तिहाइ सम्बन्ध विच्छेदका लागि जिम्मेबार छ । पछिल्लोपटक गरिएको एक अध्ययनले...

डिभोर्सको कुरा गरेर केही दिन यता मिडियामा चर्चामा आएका यि दुई जोडिवीच वोलचाल नै नभएको १० महिना भएको थियो । तर मंगलवार पहिलो पटक यि दुईवीच पहिलो पटक...

सर्वोच्च अदालतले संविधानसभाको म्याद थपका लागि सरकारले दर्ता गरेको विद्येयकमाथि कारबाही अगाडि नबढाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । संविधानसभाको म्याद तीन महिना थप गर्ने सरकारी...