"अलबिदा "जेसिका

श्रद्धान्जली अर्पण गर्न नेपालकी पहिलो अभिनेत्री भुवन चन्द, बसुन्धरा
भुषाल, लक्ष्मी गिरी, महिला चलचित्रकर्मी मंचको तर्फबाट मौसमी मल्ल, रुपा
राना, विमला केसी र नयाँ पुस्ताको तर्फबाट ऋचा सिंह ठकुरी तथा जेनिसा
केसीको उपस्थिति थियो । 'जेसिकालाई आत्महत्या गर्न बाध्य बनाउने को थियो यो
कुराको छानविन हुनु पर्छ र दोषी लै कारबाही हुनु पर्छ भन्ने हाम्रो माग
छ', कलाकार संघका महासचिव नवल खड्काले श्रद्धान्जली सभामा भने । यस्तै
खड्काले पर्सि शुक्रबार दिउँसो ३ बजे कलाकार संघको कार्यालय अनामनगरमा
जेसिकाको शोक सभा कार्यक्रम राखिएकाले सम्पूर्ण कलाकारहरुलाई सो दिन
उपस्थित हुन आग्रह गरे ।

0 comments