SEX गर्दा केटीहरु धेरै कराउछन् ,किन?...थाहा छ?

‘सेक्स भनेको ठूलो टेनिस टुर्नामेन्ट जस्तै हो, जहाँ महिलाले पुरुषले भन्दा बढि आवाज निकाल्छन् ।’ एक वेबसाइटले लेखेको छ । यौन विज्ञहरुले भने सेक्स तथा टेनिसका दौरान महिलाले बढि हल्ला गर्नुको वैज्ञानिक कारण पत्ता लागि नसकेको बताएका छन् । सेक्सका दौरान महिलाले बढि आवाज निकाल्नुको कारण उनीहरुले चरम सन्तुष्टि पाएको बहानाबाजी गरेर पार्टनरलाई बढि आनन्द प्रदान गर्नु रहेको कतिपयको ठम्याइ छ ।
महिलामा चरमोत्कर्ष ढिलो प्राप्त हुने भएकाले जति आवाज निकाल्यो उतिछिटो चरम आनन्द प्राप्त हुन्छ भन्ने विश्वासमा समेत महिलाहरुले सेक्सका दौरान आवाज निकाल्ने गरेका केही यौनविज्ञहरु बताउँछन् । महिलाहरु ठूलो प्रतियोगिताका दौरान पनि पुरुषभन्दा बढि उत्तेजित हुने भएकाले यौनमा जस्तै खेलमा पनि राम्रो प्रदर्शन गर्न उत्तेजनाले भरिपूर्ण आवाज निकाल्ने गरेको हुनसक्ने अनुमान सर्वेक्षणकर्ताहरुले गरेका छन् ।
0 comments