जियाको चड्दो जवानी ‘अंगुरी हुँ म अंगुर’(भिडियो)

रिङरोड भित्र हुने विभिन्न क्रियाकलापलाई सिनेमाले उठान गरेको छ । ‘अंगुरी हुँ म अंगुर’ बोलको गीतको आइटम नृत्यलाई अनलाइनखबरमार्फत सार्वजनिक गरिएको छ । रिङरोड भित्र प्रशस्त मात्रामा खुलेका डान्सबारका कथालाई पनि सिनेमाले उठान गरेको छ ।
0 comments