एको पाइएको छ |

मतदाता घरदैलो कार्यक्रमअन्तर्गत सोमबार नेपालले मूलपानीको वडा नं ५, ६ र ९ का मतदाताहरुसँग भेटघाट गर्नुभएको थियो ।
मंसिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनका लागि नेपाली
काँग्रेसले आज पार्टीको घोषणापत्र सार्वजनिक गरेकोछ कांग्रेस मुख्यालय सानेपामा बिहीबार महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा अनुपस्थित थिए । त्यस्तै काँग्रेसको घोषणापत्रमा पहिचान र सामर्थ्य सहितको ७ प्रदेशको प्रस्ताव गरिएको छ तर १३ प्रदेशको अवधारणामा छलफल गर्न सकिने विकल्पसहितको घोषणापत्र काँग्रेसले तयार पारेको छ ।
काँग्रेसले संविधासभा गठन भएको एक वर्षभित्रमा सबै पक्षसँग समन्वय गरि संविधान निर्माण गर्ने संकल्प गरेको छ । सविंधान निर्माणका क्रममा सहमतीको अधिकतम प्रयास गरिने, सहमती नभएमा मतदान प्रकृयामा जाने र विवादित बिषयलाई जनताका बिचमा लगेर भए पनि १ बर्ष भित्र देशलाई नयाँ संविधान दिने उल्लेख गरिएकोछ।त्यसैगरि २०७१ जेठ भित्र स्थानिय निकायको निर्वाचन गराउने कुरालाई पनि घोषणा पत्रमा प्राथमिकताका साथ राखिएको छ।
घोषणापत्रको पुर्ण पाठ यहा राखिएको छ : congress_manifesto

लामो समयदेखि एपेन्डिक्स क्यान्सरबाट ग्रस्त डा. चित्रप्रसाद वाग्लेको निधन भएको छ । आइतवार राजधानीको धापासिस्थित ग्रान्डी अस्पतालमा भर्ना हुनुभएकको वाग्लेको विहीवार मध्यान्ह उपचारका क्रममा निधन भएको हो । अस्पतालका अनुसार वाग्लेको अपरान्ह १२ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ ।अर्घाखाँचीमा १२ वर्ष चिकित्सकका रुपमा सेवा गर्नु भएको उहाको उपचारका लागि देश र विदेशबाट लाखौ रकम उठाइएको थियो।चिकित्सक वाग्लेले १३ महिनासम्म भारतको गान्धी अस्पताल उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचार गराउन सो अस्पतालले अमेरिका र क्यानडामध्ये एक अस्पतालमा रिफर गरेको थियो ।१ करोड ३० लाख बढी लाग्ने उपचार खर्च जुटाउन नसक्दा वाग्ले काठमाडौ फर्कनुभएको थियो । वाग्लेको उपचारका लागि देश विदेशमा रहेका नेपालीले अभियान चलाइरहेका थिए । उहाको मृत्यु हुनुअघिसम्म पनि सहयोगीहरू रकम लिएर अस्पतालमै पुगेका थिए । वाग्लेको उपचारका लागि जुटेको २० लाख बढी रूपैयाँ पनि जम्मा भइसकेको थियो । वाग्लेका ६ र ८ वर्षीय दुई छोरी र ११ वर्षीय अपाङ्ग छोरा छन् ।
यही शुक्रबार बाट पर्दर्शनमा आउन लागेको चलचित्र 'मधुमास'को प्रिमियर नहुने भएको छ । निर्देशक तथा निर्माता सुदर्शन थापाले फिल्म 'मधुमास'को प्रिमियर नगरिने बताएका छन् । यस अघिका चलचित्रहरु
'मेरो एउटा साथी छ' र 'धन्दा' सँगै थापा निर्देशित 'के यो माया हो' र 'मेरो लभ स्टोरी'को प्रिमियर गरिएको थियो । तर पछिल्लो समयमा कुनै कुनै फिल्मले मात्रै प्रिमियर गर्ने गरेको पाइन्छ ।
'मधुमास' यही शुक्रबार देखी काठमाण्डौका १७ सहित मोफसलका केही मेजर स्टेशनबाट एकै चोटी प्रदर्शनमा आउँदैछ ।सस्पेन्स थ्रिलर लभ स्टोरीको फिल्ममा नायक आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी र शिवाङ्गिनी राणा मुख्य भुमिकामा रहेका छन् ।

ती महिला गुहार माग्दै र आफुमाथि बलात्कार भएको भन्दै रुँदै कराउँदै बाहिर निस्किएकी थिइन् । साथीकी बेहुलीसँग रात बिताउन पाएर मख्ख भएका रुआन नामका युवक भने आफुले कुनै अपराध नगरेको बताउँदै थिए । तर सबै गाउँलेले ती युवकले जानीजानी बेहुलीसँग सुतेको भन्दै २० हजार युआन क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे । युवकले भने आफुसँग त्यत्रो पैसा नभएको र आफुले कुनै कसूर नगरेको भन्दै पैसा तिर्न मानेनन् । बलात्कृत भएँ भन्ने नव विवाहित युवती र उनको लोग्नेले त्यो विषयमा पुलिसमा उजुरी गरे । स्थानीय एक अदालतमा मुद्दा पनि चलाएयो र अदालतले साथीको बेहुलीसँग रात बिताउने ती युवालाई सफाइ दियो |
बलिउड नायिका करिना कपुरले पति सैफअली खानको लागि करवा चौथको ब्रत नबस्ने भएकी छिन् ।करिनाले आफूलाई ब्रतमा कुनै विश्वास नलाग्ने भन्दै सैफको लागि खाएरै कामना गर्ने बताएकी छिन् । उनले आफू भोको बस्दैमा पति प्रेम र पतिको उमेर नब
ढ्ने बताइन । उनले झनै धेरै खानेकुरा खाएर करवा चौथ मनाउने तयारी गरेको पनि जानकारी दिइन् ।
सन् २००० मा 'रिफ्युजी' खेलेर फिल्मी अभिनयमा छिरेकी करिनाले छोटो समयमै आफ्नो ग्ल्यामर र एक्टिङले बलिउडकी नम्बर एक नायिका बन्न सफल भइसकेकी छन् । पछिल्ला फिल्म 'हिरोइन' र 'सत्याग्रह' ले सोचेअनुरूप व्यापार गर्न नसके पनि करिनाको अवस्था भने अझै बलियो नै देखिन्छ ।

पदीय दुरुपयोग गरी प्रहरीबाट गोडा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको उजुरी सर्वोच्च अदालतले दरपीठ गरेको छ । गोरखाको गोरखकाली मन्दिर दर्शनका क्रममा गोडामा रगत लागेपछि लोकमानले सिपाहीलाई धुन लगाउनु भएको थियो ।
पत्रकार बाबुराम आचार्य र पर्वतराज घिमिरेले आइतबार सर्वोच्चमा निवेदन दिनु भएको हो । तर, संविधान संवत नभएको भन्दै सर्वोच्च रिट दर्ता गर्न नमानेको निवेदक आचार्यले अनलाइनखबरलाई जानकारी दिनुभयो ।अब रिछट निवेदकले दरपीठविरुद्ध निवेदन दिन सक्नेछन् । त्यसको सिधै इजलासमा सुनुवाईपछि रिट दर्ता हुने नहुने आदेश आउनेछ ।राष्ट्र तथा जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आफ्नो पद दुरुपयोग गरी व्यक्तिगत रुपमा गोडा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको निवेदनमा उल्लेख छ ।
www.onlinekhabar.com

पदीय दुरुपयोग गरी प्रहरीबाट आफ्नो खुट्टा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । गोरखाको गोरखकाली मन्दिर दर्शनका क्रममा खुट्टा मा रगत लागेपछि लोकमानले सिपाहीलाई धुन लगाएका थिए ।पत्रकार बाबुराम आचार्य र पर्वतराज घिमिरेले आइतबार सर्वोच्चमा निवेदन दिएका हुन् ।तर रिट भने दर्ता भइसकेको छैन ।
राष्ट्र तथा जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आफ्नो पद दुरुपयोग गरी व्यक्तिगत रुपमा गोडा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको रिटमा उल्लेख छ । उक्त कार्यले प्रहरी ऐन, संविधानले दिएको मौलिक हक समेत कुठाराघात गरेको भन्दै रिटमा यस्ता काम नगर्न/नगराउन अन्तरिम आदेशको माग गरिएको छ । साथै लोकमानलाई निलम्बनसहित हदैसम्मको कारबाही गर्न समेत माग गरिएको छ ।
बडादसैंको अष्टमीका दिन अख्तियार प्रमुख लोकमान परिवारसहित मनकामना र गोरखकाली मन्दिर पुगेका थिए । पूजा गरिसकेपछि फर्कने क्रममा खुट्टामा रगत लागेपछि संगै रहेका डीएसपीको आदेशमा एक सिपाहीले वाल्टिनमा भएको पानीले उनको गोडामा लागेको रगत पखालि दिएका थिए ।

अमेरिकाको क्यालिफोर्नियामा चिकित्सकहरुले एक ‘अपत्यारिलो’ शल्यक्रिया सम्पन्न गरेका छन् । चिकित्सकहरुले पहिलो पटक आमाको गर्भमै रहेको शिशुको सफल शल्यक्रिया गरेका हुन् ।
चिकित्सकहरुले एक ‘अंगुर’मा परीक्षण पश्चात २५ साताको एक भ्रूण शिशुको शल्यक्रिया गरेर उक्त क्षेत्रमा एक नयाँ रेकर्ड बनाएका हुन् । बेलायती समाचार एजेन्सी ‘डेली मेल’का अनुसार चिकित्सकहरुले ११ सेन्टिमिटर लघु सुई, तार र बेलुनको मद्दतले उक्त भ्रूणको मुटुको शल्यक्रिया गरेका हुन् ।
शिशु पूर्ण रुपमा विकसित नभएको र शिशुको मुटु ‘ओखर’को आकारमा भएको अवस्थामा उक्त शल्यक्रिया निकै मुस्किल भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले उक्त शल्यक्रिया गर्न कयौं चुनौति समेत आइपरेको बताएका छन् ।समाचारका अनुसार उक्त शिशुको मुटुको एक ‘भल्ब’ एकदमै कम विकासित अवस्थामा थियो । जुन एक दुर्लभ रोगको सुरुवाती अवस्था भएको जनाइएको छ । सोही करण चिकित्सकले आमाको गर्भमै उक्त रोग निर्मुल गर्ने निर्णय गरेका थिए ।यो खबर hamrakura.com मा प्रकाशित छ |

मन्दिर दर्शन जाने क्रममा जुत्ता खोलेपछि कार्कीले उनकै सुरक्षाका लागि खटिएका एक प्रहरीबाट खुट्टा धुन लगाएका हुन् ।
भारतको जोधपुरमा रहेको आश्रममा एक बालिकासंग यौन शोषण गरेको आरोपमा जेलमा रहेका भारतीय धर्मगुरु आशाराम र उनका छोरा नारायण साई विरुद्ध बलात्कारको मुद्धा दायर गरिएको छ । भारतको सुरतमा बस्ने २ दिदीबहिनीले आशाराम र नारायण साईका विरुद्धमा शारीरीक शोषणको आरोप लगाएका छन् । विवाहीत दुवै जनाले आफूहरुमाथि लामो समय सम्म यौन शोषण हुने गरेको दावी समेत गरेका छन् ।
सूरतको जहांगीरपुरा थानामा उनीहरुविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुवै दिदि बहिनीले आशाराम र उनका छोरालाई बन्धक बनाएको र मार्ने धम्की दिएको आरोप समेत लगाएका छन् । पहिले नै बालिकामाथि यौनशोषणको आरोप लागेका आशारामको विरुद्धमा अर्को पनि मुद्धा दायर भएपछि उनीमाथिको छानबिन अ
झ गम्भीर बनेको छ । भारतीय प्रहरीले यी मुद्धाहरुमा आवश्वयकता परे आशारामकी पत्नी र छोरीमाथि पनि छानबिन हुने बताएको छ ।
सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ। आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो।
भारतीय टेलिभिजन इन्डिया टिभीले नारायण साईले आफुलाई दुर्ब्यबहार गरेको दावी गर्ने युवतीको अर्न्तवार्ता प्रशारण गरेको थियो। सो अर्न्तवार्तामा ती युवतीले नारायण साईले आफुलाई फकाएर काठमाडौंको आशोधाममा लगेको र उन्मक्त भएर नाचिरहेका युवा–युवती देखाउँदै… युवा–युवतीको उन्मक्त जीवन हेर, कुनै संकोचको कुरै छैन’ भनेर उस्काएको बताएकी छिन्।
ति महिलाको बयान अनुसार, नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर रहेका छन्। केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल आएर नागार्जुनको ओशोधाममै लुकेको भारतीय सञ्चारमाध्यमले दावी गरेका थिए। नेपाल प्रहरीले भने नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाए पनि नारायण साई नभेटिएको बताइएको थियो। तर फेरि पछिल्लो अनुसन्धानमा उनी भारतीय भुमिमै रहेको भारतीय प्रहरीले नै पुष्टी गरेको बताइएको छ।
आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनीले सुरत प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणले भारतमा मात्र नभइ यससँग जोडिएको नेपाल तथा अन्य क्षेत्रमा पनि यसको प्रभाव परेको छ। पिडित युवतीले सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेको दावी गरेकी छिन। आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पनि पक्राउ परिसकेका थिए।

झ गम्भीर बनेको छ । भारतीय प्रहरीले यी मुद्धाहरुमा आवश्वयकता परे आशारामकी पत्नी र छोरीमाथि पनि छानबिन हुने बताएको छ ।
सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ। आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो।

ति महिलाको बयान अनुसार, नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर रहेका छन्। केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल आएर नागार्जुनको ओशोधाममै लुकेको भारतीय सञ्चारमाध्यमले दावी गरेका थिए। नेपाल प्रहरीले भने नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाए पनि नारायण साई नभेटिएको बताइएको थियो। तर फेरि पछिल्लो अनुसन्धानमा उनी भारतीय भुमिमै रहेको भारतीय प्रहरीले नै पुष्टी गरेको बताइएको छ।
आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनीले सुरत प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणले भारतमा मात्र नभइ यससँग जोडिएको नेपाल तथा अन्य क्षेत्रमा पनि यसको प्रभाव परेको छ। पिडित युवतीले सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेको दावी गरेकी छिन। आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पनि पक्राउ परिसकेका थिए।
सामाजिक सञ्जालका माध्यमबाट चुनाव प्रचारप्रसारका लागि कांग्रेसले प्रत्यक्ष तर्फका ८० उम्मेदवारको फेसबुक एकाउन्ट खोलेका छन् सामाजिक सञ्जालको प्रभाव बढी हुने भएकाले सबै उम्मेदवारले इमेल र फेसबुक एकाउन्ट खोल्ने अभियानअन्तर्गत ८० जनाजतिको फेसबुक एकाउन्ट खोलेको हो ।कांग्रेसको पक्षमा जनमत बढाउन पार्टी कार्यालयले छुट्टै आइटी सेक्सनमार्फत प्रचारको यस्तो शैली थालिएको नेता दीपकुमार उपाध्यायले जानकारी दिए। ‘बढ्दो सामाजिक सञ्जाल र प्रयोगपछि चुनावी प्रचारलाई उपयोगी बनाउन फेसबुक एकाउन्ट खोल्नेदेखि पेजसमेत बनाइएको हो,’ उपाध्यायले भने,यो समाचार नया पत्रिका दैनिकले छापेको छ |

कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । विद्युत्त प्राधिकरणका एक प्राविधिकले कुलेखानी भरिनै लागेका यो वर्ष गत वर्ष जस्तो लोडसेडिङको मार व्यहोर्नुनपर्ने बताए ।
जलाशय भरिएपछि मात्र कुलेखानी सञ्चालनमा ल्याउने सोचमा विद्युत्त प्राधिकरण रहेको छ । ‘बुधबार र विहीबार मंगलबारको जस्तै वर्षात भएको भए विहीबार दिउसोसम्ममा जलाशय भरिन्थ्यो’, कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले भन्नुभयो, ‘अब एक दुई दिनमा जलाशय भरिन्छ । यो समाचार कान्तिपुर दैनिकले छापेकोछ ।

को अन्त्यतिर हुने बताइएको छ ।
हिमालय क्षेत्रमा पाइने भनिएको रहस्यमयी जीव 'यति' भालुको प्रजाति भएको एक बेलायती अनुसन्धानकर्ताले दाबी गरेका छन् । लन्डनस्थित अक्सफोर्ड विश्वविद्यालय मानवीय आणुवंशिक अनुसन्धानका प्राध्यापक ब्रायन स्काइजले उक्त जीव प्राचीन ध्रुवीय (पोलार) भालु र खैरो भालुको वर्णशंकर प्रजाति मात्र भएको अनुसन्धान निष्कर्ष सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्।
धेरै वर्षदेखि पर्वतारोही र स्थानीयले हिमाली क्षेत्रमा मानिसजस्तो अनौठो जीव 'यती' सँग जम्काभेट भएको दाबी गर्दै आए पनि ठोस प्रमाण नहुँदा हिममानव हिमाली क्षेत्रको रहस्यमै थियो।प्राध्यापक स्काईजले हिमालयन क्षेत्रको पश्चिमी क्षेत्रमा पर्ने उत्तर भारतको लद्दाख र भुटानबाट हजार किलोमिटर पूर्वी क्षेत्रमा भेटिएको अज्ञात जनावरको रौको डीएनए परीक्षण गरेका थिए । त्यसबाट प्राप्त नतिजालाई उनले आफूसँग सुरक्षित सबै डीएनए परीक्षणका नतिजासँग तुलना गरेका थिए ।
यस्तो गर्दा हिमाली क्षेत्रमा भेटिएको रौको डीएनए नर्वेको प्राचीन ध्रुवीय भालुको चिउडोको डीएनए नतिजासँग मेल खाएको उनको प्रतिवेदनमा भनिएको छ । ध्रुवीय भालु ४० हजारदेखि एकलाख २० हजार बर्षपहिलोसम्म अस्तित्वमा थिए । त्यो बेला ध्रुवीय भालु र खैरो भालु भिन्न प्रजाति बन्दै थिए ।
लद्दाखमा भेटिएको रौ ४० बर्ष अघि शिकार गरिएको जनावरको अवशेषको रुपमा फेला परेको र भुटानमा भेटिएको रौ भने एक चलचित्र निर्मार्ताले १० बर्ष बासको झारीमा फेला पारेका थिए । स्काईजले यो नतिजा एकदमै आश्चर्यजनक भएको बताउँदै नतिजालाई व्याख्या गर्नको लागि थप अनुसन्धानको खाँचो रहेको बताएका छन् ।

ने वैशाखमा हुने बताए ।
सुन्छु तिमिले मलाई भुल्नै आंटेकी छौं रे,,परेको नजरै भरि फुल्नै आंटेकी छौ रे....
अहिले यो गित सबैको मुख मुखमा जुण्डिएको पाइन्छ...पहिला नेपाली चलचित्र बिन्दास मा रखिएको यो गित लाइ अहिले बिन्दस२मा पनि अलिकति फरक पारेर गाएक शिव परियारले यो गीतलाई गाएका छन् |यस गीतमा अर्जुन पोख्रेल ले संगीत भरेका हुन्
भिडियो हेर्नुहोस

भिडियो हेर्नुहोस
पुरुषहरुमा मोटोपना बढ्दै गएपछि पुरुषका स्तनको आकार समेत बढ्दै गएको र छाति निकै लत्रिँदै गएपछि दुइजना बेलायती डिजाइनरले पुरुष ब्रा को डिजाइन गरेका छन् ।
यसले मोटे केटाहरुको छातिलाई कस्नेछ र वक्षस्थल लत्रिन दिनेछैन ।
एस भुन्नु र रिकी रोबिन्सनले बनाएको यो पुरुष ब्रा को मूल्य निकै चर्को छ । यसको मूल्य बेलायतमा २९.९९ पाउण्ड तोकिएको छ । यो ब्रा लाई खुकुलो र कसिलो दुबै रुपमा लगाउन सकिनेछ ।
यो पुरुष ब्रा को नाम फुंकीबोड मसल टप्स राखिएको छ । यसले पुरुषमा मोटोपनाबाट थपिएको तनाव कम गर्ने र आत्मविश्वास वृद्धि गर्ने दाबी भुन्नुको छ ।