सात सय रुपियाँ तिरे उत्तरपुस्तिका हेर्न पाउने

यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले पुनर्याेगपछि एसएलसी परीक्षाको उत्तरपुस्तिका हेर्न पाउने व्यवस्थालाई सरलीकृत बनाएको छ ।सबै विद्यार्थीले पुनर्योग गर्न पाऊँ भनेर सात सय रुपियाँ तिरे उत्तरपुस्तिका हेर्न...

अन्तरबार्ता लिदा प्रधानमन्त्रीलाइ नै देखाइदिएपछि (भिडियोसहित)

 एक टेलिभिजन प्रस्तोताले भित्री बस्त्र नलगाई सर्बियाली प्रधानमन्त्रीको अन्र्तवार्ता लिदा  देखाइदिएकि  छिन ।क्रोएसियन टेलिभिजनका लागि लिइएको अन्र्तवर्तामा एक मोडल प्रस्तोता हुन्छिन् । प्रधानमन्त्री आउनुअघि नै आफ्नो भित्री बस्त्र फुकालेर...

वाइसिएलका कार्यकर्ताले पत्रकारलाई सिध्याउने धम्की

 एमाओवादीको जिल्ला सम्मेलनमा वाइसिएलका कार्यकर्ताले पत्रकारलाई खोजी–खोजी आक्रमण गरेको समाचार लेखेको भन्दै वाइसिएलका कार्यकर्ताले दुई पत्रकारलाई धम्की दिएका छन् ।नेपाल पत्रकार महासंघ काभ्रेका सचिव, सौर्य दैनिकका सहकर्मी, चेष्टा...

दोहोरो रजिस्ट्रेसन भए परीक्षा परीक्षा दिन नपाउने

 काठमाडौं, माघ १९-- उच्चशिक्षामा छात्रवृत्ति पाउने आशामा कतिपय निजी  विद्यालयमा पढ्ने विद्यार्थीहरूले सरकारी विद्यालयबाट एसएलसी परीक्षामा दोहोरो रजिस्ट्रेसन गरेको पाइए त्यस्ता विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन्।  त्यस्ता...

दृष्टिविहीनका लागि समय थपको माग राख्दै अध्यक्षलाई ज्ञापनपत्र

शिक्षक सेवा आयोगले गराउन लागेको स्थायी शिक्षकको परीक्षामा दृष्टिविहीनका लागि समय थप लगायतका माग राख्दै दृष्टिविहीन युवा संघ नेपालले बिहीबार आयोगका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ । अरु परीक्षामा...

विद्यार्थीलाई दुव्र्यवहार र कुटपिट गरेको भन्दै स्थानीय अभिभावकले विद्यालय घेराउ

शिक्षकले विद्यार्थीलाई दुव्र्यवहार र कुटपिट गरेको भन्दै स्थानीय अभिभावकले आज बिहान सर्लाहीको ईश्वरपुर–५, रामपुरस्थित आदर्श निम्न माध्यमिक विद्यालय घेराउ गरेका छन् । शिक्षक रामलाल रायले कक्षा ५ का...

प्रेसकै ज्याकेटमा पत्रकार कुटिनु निन्दनीय भएको महासङ्घ अध्यक्ष गाउँलेको भनाइ

नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष शिव गाउँलेले प्रेसको ज्याकेट लगाएर समाचार सङ्कलन गर्न गएका पत्रकार कुटिनु निन्दनीय भएको बताउनुभएको छ । उहाँले देशको नेतृत्व सम्हालिरहनुभएका प्रधानमन्त्रीको उपस्थितिमा घटना...

कब्जियत के हो?

डा। सूर्य पराजुली .                     समयमै दिसा नहुनु वा दिसा हुँदा गाह्रो हुनु र कडा प्रकारको दिसा आउनुलाई कब्जियत...

गेसपेपर प्रतिबन्ध लगाएपनि नवलपरासीमा अझै छ्याप्छ्याप्ती विक्री वितरण

शिक्षा मन्त्रालयले गेसपेपर प्रतिबन्ध लगाएपनि नवलपरासीमा अझै यसको छ्याप्छ्याप्ती विक्री वितरण भएको छ । नवलपरासीका गैडाकोट, रजहर, कावासोती, अरुणखोला, बर्दघाट, सुनवल, परासी लगायतका पुस्तक पसलहरुमा यसको छ्याप्छ्याप्ती विक्री...

दलित विद्यार्थीलाई वितरण गरिने छात्रवृतिको दुरुपयोग

दलित विद्यार्थीलाई वितरण गरिने छात्रवृतिको दुरुपयोग भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । राजधानीमा दलित सेवासंघले आयोजना गरेको “उच्च शिक्षामा दलित युवाहरुको पहुँचको लागि अवसर, चुनौति र सरोकारवालाहरुको...

शिक्षक अनुमति पत्र (लाईसेन्स) लिनेहरुलाई सास्ती

जिल्ला शिक्षा कार्यलय सिरहामा अहिले शिक्षक अनुमति पत्र (लाईसेन्स) लिनेहरुलाई सास्ती भइरहेको छ । “सिरहाका जिल्ला शिक्षा अधिकारी हरि बस्ती विगत ९÷१० दिन देखि काठमाडौँमा बसेको कारण उहाँको...

ब्रेललिपिको माध्यामबाट अक्षर चिन्न शुरु

पर्वतको शालिजा गाविसमा अवस्थित शालिजा उच्च माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत बालबालिकाहरु ब्रेललिपिको माध्यामबाट अक्षर चिन्न शुरु गरेका छन् । पछिल्लो समयमा स्रोत कक्षाको विकासका लागि सहयोगी...

विस्थापित हुदै छन् कुखुरापालनबाट किसानहरु

मागको तुलनामा आपूर्ति बढेपछि पोल्ट्री व्यवसायमा लगानी गरेका देशभरका करिब ८ हजार कुखुरा पालक किसान पलायन भएका छन् । देशभरका कुखुरा पालक किसानहरूको संगठन राष्ट्रिय कुखुरा पालक किसान...

चिउरा कुट्ने मुसलले हिर्काएर दम्पत्तिको हत्या

चिउरा कुट्ने मुसलले हिर्काएर सिन्धुपाल्चोकमा मंगलबार राति दम्पत्तिको हत्या भएको छ ।टाउकोमा गहिरो चोट देखिएको दम्पत्तिको घटना स्थलमै मृत्यु भएको छ । मारिएकाहरुमा लिस्ती-५ भाल्दूङ गाउँका अन्दाजी वर्ष...

रोकिराखेको बसभित्रै किशोरी बलात्कृत

बुटवल बसपार्कमा रोकिराखेको बसभित्रै किशोरी बलात्कृत भएकी छन् । रोल्पा नुवागाउँ गाविस–४ घर भई कामका लागि बुटवल आएकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् ।  तीन...

उत्तर कोरियाको नक्शा बनायो गुगलले

गुगलको नक्शा सम्बन्धि साइट गुगल म्याप्समा अहिलेसम्म उपलब्ध नभएको उत्तर कोरियाको नक्सा सार्वजनिक गरेको छ ।गुगलको म्याप मेकर टुल्सको प्रयोग गरी तयार पारिएको उत्तर कोरियाको नक्सांकनलाई गुगलले पहिलोपटक...

लघुजलविद्युत आयोजनाले विद्युत महशुलको केही प्रतिशत रकम शिक्षामा लगानी गर्ने

सुर्खेत बावियाचौरका दुईवटा लघुजलविद्युत आयोजनाले विद्युत महशुलको केही प्रतिशत रकम शिक्षामा लगानी गर्ने भएका छन् । विद्युत महशुलको ३० प्रतिशत रकम तलवका रुपमा दिनेगरि बावियाचौरका ११ वटा विद्यालयमा...

अनुमति नलिई जथाभावी ट्युसन केन्द्र खुलेपछि नियन्त्रण गर्न कठिनाइ

जुम्ला, सदरमुकाम खलंगा आसपास बिनाअनुमति एक दर्जनभन्दा धेरै ट्युसन सेन्टर सञ्चालनमा छन् । अनुमति नलिई जथाभावी ट्युसन केन्द्र खुलेपछि नियन्त्रण गर्न कठिनाइ भएको शिक्षा कार्यालयले जनायो । अधिकांश...

एसएलसी पास गराइदिने भन्दै प्रतिपरीक्षार्थी रु तीन हजारदेखि १० हजारसम्म असुलेको खुलासा

सिरहाको इटहर्वा गाविस( ५ स्थित महेशवारी माध्यमिक विद्यालयका प्रधानाध्यापकले एसएलसी पास गराइदिने भन्दै प्रतिपरीक्षार्थी रु तीन हजारदेखि १० हजारसम्म असुलेको खुलासा भएको छ । योग्यता परीक्षा ९टेष्ट०समेत नभएको...

अनुचित कार्य गरेको अभियोगमा दुई जना पक्राउ

महिला माथि जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली डेरा गरी बस्ने १८ वर्षीया सावित्री तामाङ ( नाम परिवर्तन)...

विस्थापित पत्रकार सुर्खेतबाट फर्किए

धम्कीका कारण दैलेखबाट विस्थापित भएका २२ जना पत्रकार आज जिल्ला फर्किएका छन् । पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोपीलाई पक्राउ गरेपछि अनुसन्धान अघि बढाउन दबाब दिएका दैलेखका पत्रकारहरुलाई स्थानीय...

वाईसीएल र विपक्षीबीच बनेपाको तीन दोबाटोमा झडप, पत्रकारमाथि पनि कुटपिट

प्रधानमन्त्री बाबुराम भट्टराई काभ्रे आउने भएपछि सरकार विरुद्ध आन्दोलनमा उत्रिएका विपक्षीदलहरुले विरोध प्रर्दशन गरेपछि आज झडप हुँदा पत्रकारसहित विपक्षी दलका नेताकार्यकर्ताहरु घाइते भएका छन् । त्यसक्रममा पत्रकार भोला...

२ ओटा टाउको र ४ ओटा हात भएकी एक शिशुको जन्म

डोटीको लामिखाल ४ घर भएकी १९ बर्षीया पार्वती भाटका कोखबाट  २ ओटा टाउको र ४ ओटा हात भएकी एक शिशुको जन्म भएको  हो  । सुत्केरीको अवस्था जटिल भएपछि अपरान्ह...

बन्ने भो ‘विन्दास २’

चलचित्र ‘विन्दास’ सफल भएपछि यसको सिक्वेल पनि बन्ने भएको छ । मधुकुमार श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र ‘विन्दास’ यो बर्षको सफल चलचित्रको सुचिमा पर्दछ । सिनेमाको सफलताले हौसिएका...

रेश २ ले २ दिनमै ३५ करोडको व्यापार

समिक्षकको राम्रो साथ नपाएपनि रेश २ ले शुक्रबार र शनिबार ३५ करोडको व्यापार गरेको छ ।शुक्रबार १५.१० करोडको व्यापार गरेको यो सिनेमाले शनिबार १९.७५ करोडको व्यापार गरेका हो...

सुनचाँदीको भाउ फेरि बढ्यो

 सुनचाँदीको भाउ सोमबार बढेको छ । छापावाल सुन आइतवारको तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेर सोमवार प्रतितोला ५८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ...

बल्र्डलिंक कम्युनिकेसन्सको मुलुकमै तीव्र गतिको इन्टरनेट सेवा सुरु

 बल्र्डलिंक कम्युनिकेसन्सले मुलुकमै तीव्र गतिको इन्टरनेट सेवा सुरु गरेको छ । 'केवल जुम'  नाममा सुरु गरिएको इन्टरनेट निश्चित परिमाणमा १० एमबीपीएससम्म गतिमा चलाउन सकिने छ ।  कम्पनीले कम्तीमा...

चलचित्रकर्मीहरुले आफ्नो आन्दोलनको स्वरुप फेरे,मंगलबारदेखि आमरण अनशनमा

१२ दिन देखि रिले अनशनमा बस्दै आएका चलचित्रकर्मीहरुले आफ्नो आन्दोलनको स्वरुप फेरेका छन् । सोमबार सम्म रिले अनशनमा बसेका चलचित्रकर्मीहरु आज मंगलबारदेखि आमरण अनशनमा बस्ने भएका छन् ।आज  मध्यान्न...

दश वर्ष सत्ता चलाउने एकीकृत माओवादी अध्यक्ष प्रचण्डको भनाइ

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले दश वर्ष राज्य सत्ता चलाउने बताउनु भएको छ । आन्दोलन गरे पनि चुनावमा गएपनि कांग्रेस एमालेले सत्ता नपाउने प्रचण्डले ठोकुवा...

दृष्टिविहिन विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने पक्का

समयमा छपाईको स्वीकृती नपाएपछि यो वर्ष पनि दृष्टिविहिन विद्यार्थीले बेलामा पाठ्यपुस्तक नपाउने पक्का भएको छ । छपाईको स्वीकृतिका लागि मन्त्रीपरिषदमा पठाएकोमा मन्त्रीपरिषदले शिक्षा मन्त्रालयमा पठाएकाले टेण्डर लगायतका सबै...

मधुमेह भएका व्यक्तिहरुको मृगौला खराब भए चाँडै मृत्यु हुने सम्भावना

मधुमेह भएका व्यक्तिहरुको मृगौला खराब भए उनीहरुको चाँडै मृत्यु हुने सम्भावना बढी हुने एक अध्ययनले देखाएको छ । मधुमेहका बिरामीले आफ्नो मृगौला स्वस्थ राख्न ध्यान दिनु नै बुद्धिमानी...

बधशालामाथि प्रतिबन्ध लगाउन सूचना तथा सञ्चार मन्त्रालयलाई पत्राचार

रक्षा मन्त्रालयले नेपाली फिल्म बधशालामाथि प्रतिबन्ध लगाउन सूचना तथा सञ्चार मन्त्रालयलाई पत्राचार गरेको छ। रक्षाको आग्रहमा सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्र लेखी बथशाला प्रदर्शनमा रोक...

चलचित्रकर्मीहरु थप आन्दोलनमा, आजबाट चलचित्र हल बन्द

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा धमेन्द्र मरवैतालाई नियुक्त गरेपछि त्यसको विरोधमा चलचित्रकर्मीहरुले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले आजदेखी देशैभरका चलचित्र हलहरु ठप्प पारेका छन् ।...

एकीकृत माओवादी नेतृत्व बैतडी जादै, विपक्षीद्धारा जिल्ला बन्द,सुरक्षा व्यवस्था कडा

जिल्ला सम्मेलनको लागि एकीकृत नेकपा माओवादीको नेतृत्व आज बैतडी जादैछ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा उपाध्यक्ष बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आज...

आन्दोलनलाई शसक्त बनाउने तयारीमा नेकपा एमाले

नेकपा एमालेले सरकार विरुद्धको आन्दोलनलाई शसक्त बनाउने तयारीमा लागेको बताएको छ । आन्दोलनमा जनसमर्थन बढाउन आज एमालेले तयारी बैठक पनि बोलाएको छ । जनवर्गिय संगठन, विभिन्न विभाग, उपत्यका...

सहकर्मी पत्रकारद्वारा जबरजस्तीगरेको भन्दै प्रहरीमा किटानी जाहेरी

      सहकर्मी पत्रकारद्वारा ‘जबरजस्ती करणीको उद्योग गरेको’ भन्दै बिराटनगरकी एक महिला सञ्चारकर्मीले मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी छन् । यसबारे छलफल गर्न शनिबार बसेको पत्रकार महासंघ...

पूर्वरानी कोमलको जन्मदिन सिमरास्थित प्रभुशमशेर राणाको दरबारमा मनाइने

छोरा का कारण मनमा शान्ति नभएको भन्दै पूर्वरानी कोमल शाहले यसपटक आफ्नो जन्मदिन बाराको सिमरामा मनाउने भएकी छन् । जन्मदिन मनाउने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले तराईका केही जिल्लाको...

दैलेखका पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी लिने एकीकृत माओवादीको दावी

एकीकृत नेकपा माओवादीले दैलेखका पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी लिने बताएको छ । एकीकृत माओवादीका प्रवतmा अग्नीप्रसाद सापकोटाले विस्थापित पत्रकारलाई निर्धक्कसंग दैलेख फर्किन आग्रह गर्नुभयो । नियमीत साप्ताहीक पत्रकार भेटघाट...

संघियता सहितको संविधानको लागि हस्तक्षेप आवश्यक रहेको प्रचण्डको भनाइ

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दुई चार दिन भित्रमा दलहरुबीच सहमति भएर निकास ननिस्किए जनता विद्रोहमा उत्रने बताउनु भएको छ । एमाओवादी महोत्तरीको  जलेश्वरमा भएको पहिलो...

पत्रकारले जिल्ला छाडेकोमा दुःख व्यक्त

अर्थमन्त्री वर्षमान पुनले असुरक्षाको कारण देखाउँदै दैलेखका पत्रकारले जिल्ला छाडेकोमा दुःख व्यक्त गर्नु भएको छ । दैलेखका पत्रकारको सुरक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताउँदै जिल्ला छाडेका पत्रकारलाई जिल्ला...

पत्रकार डेकेन्द्र थापाले गाएको गीत ‘घुम कर्णाली फर्की यताको...’ म्यूजिक भिडियो र उनको जीवनको बृत्तचित्र सार्वजनिक (भिडियोसहित)

माओवादीले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्र थापाले गाएको गीत ‘घुम कर्णाली फर्की यताको...’ म्यूजिक भिडियो आज ललितपुरमा सार्वजनिक गरिएको छ ।पाटनको यलमाया केन्द्रमा स्व.पत्रकार थापाको म्युजिक भिडियो सार्वजनिक...

कालोझण्डा बोकेर बिरोधमा उत्रिएका बिपक्षी दलका र्कायर्कतामाथि प्रहरीले लाठीचार्ज गर्दा तीन जना घाइते

सरकारविरुद्ध आन्दोलनमा रहेका काङ्ग्रेस एमालेलगायत विपक्षी दलका कार्यकर्ताहरूले आज एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भक्तपुर प्रवेशमा रोक लगाउन प्रदर्शन गरेका छन् । अध्यक्ष...

भारतले आज आफ्नो ६४ औं गणतन्त्र दिवस मनाउँदै

भारतले आज आफ्नो ६४ औं गणतन्त्र दिवस मनाउँदै छ । नयाँ दिल्लीको राजपथमा गणतन्त्र दिवसका अवसरमा विशेष समारोहको आयोजना हुँदैछ । विशेष समारोहमा राष्ट्रपति प्रणव मुखर्जीले भारतको झन्डा...

आजदेखि स्वस्थानी व्रत सुरु

आजदेखि स्वस्थानी व्रत सुरु भएको छ । आजैदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दू नेपालीका घरमा सात्विक भावले श्रद्धभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आरधना गरी स्वस्थानी कथा सुन्ने...

माओवादीद्वारा दैलेखको पत्रिका र जिल्ला प्रशासन कार्यालयमा तोडफोड,खुकुरी र पेस्तोल देखाउँदै १० पत्रकारलाई डेकेन्द्रको हालतमा पुर्‍याउने चेतावनी

माओवादी कार्यकर्ताले दैलेखको 'हाम्रो तेस्रो आँखा' दैनिक र जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा माओवादी कार्यकर्ताहरुले गरेको आक्रमणबाट दुई जना कर्मचारी घाइते भएका छन्। कार्यालयमा...

(अपडेट) दैलेखमा तनाव

        दैलेखमा तनावपूर्ण अवस्था देखिएको छ । एमाओवादीले गर्न लागेको जुलुसलाई बिपक्षीको जुलुसले पछि हट्न बाध्य बनाएको छ । जुन सुकै बेला एमाओवादी र विपक्षी...

दैलेखमा विपक्षीदलहरु प्रधानमन्त्री रोक्ने तयारीमा,सबै घरमा कालोझन्डा,सुरक्षा कडा

विपक्षी दलले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दैलेख जिल्ला प्रवेशमा रोक लगाउन आज जिल्ला बन्द गराएका छन् । ७ विपक्षी दलले आज दिउँसो २ बजेदेखि ४ बजे सम्मका लागि...

लडाकुको रकम लिएर कमान्डर फरार

स्वैच्छिक अवकाश लिएका लडाकुले सरह आर्थिक प्याकेज माग्दै आन्दोलन गरेका माओवादीको बहिर्गमित लडाकुका कमान्डरसहित तीन जना मोटो रकम लिएर फरार भएका छन् ।सरकारले आन्दोलनमा लागेका अढाईसय भन्दा बढीलाई...

अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई 'भारतको इमानदार दलाल ' भएको आरोप

माघ १०,   काठमाडौ-    नवगठित नेकपा-माओवादीका अधिकांश नेताले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई 'भारतको इमानदार दलाल ' भएको आरोप लगाएका छन् । केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश...

Blog Archive

Sports

RSS

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको