५० हजार रुपैयाँ घुस लिँदा लिँदै वन राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव समातिएका छन् ।प्रहरी नायब उपरीक्षक (डीएसपी) लालमणि आचार्य नेतृत्वको टोलीले सिंहदरवार पूर्व दक्षिण हनुमानस्थानस्थित पीस प्वाइन्ट रेस्टुरेन्टबाट वन राज्यमन्त्री महतोका पीए नागेन्द्र यादवलाई रंगेहात नियन्त्रणमा लिएको हो । यादवले घुस लिँदै गरेको सूचनाको आधारमा अख्तियार प्रतिनिधिसहित प्रहरी टोली परिचालित थियो ।
Blog Archive
Join Us On Facebook
Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.
Text Widget
About Me
यो ब्लगको साथी बन्नु होस्
Categories
My Friend Blog List
Hello
Download
Online Friends
धेरैले पढ्नु भएको
-
शनिबार भएको फाइनल खेलमा घरेलु प्रतिद्वन्द्वी सहारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङलेउपाधिसँगै ३ लाख १ हजार रुपयाँ हात पारेको ...
-
नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन | व्यवस्थापिका संसदमा हाल कायम रहेको ५७१ सभासद मध्ये ४०५ मत प्राप्...
-
त्रिवि अस्पतालमा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी ४० जनालाई चिकित्सकलाई प्रहरी पक्राउ गरेको छ ...
-
प्रहरीले फागुन १९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम...
-
Rakhi Sawant doesn't seem to stop harping about how she's the original item girl. In fact, not too ...
-
नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको २९२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । विसं १७९९ साल पुस २७ गते गोर्खामा जन्मिएक...
-
काठमाडौ, जेष्ठ १७ - आजदेखि लागु हुनेगरी नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि घटाएको छ । यो वर्ष वर्षात चाँडै सुरु भएर खोलानाला तथा ...
-
नेपाल चिकित्सक संघले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै ईमर्जेन्सी सेवा सूचारु राख्ने जनाउँदै सरकारबाट बल प्रयोग भए सामूहिक राजिनामा गर्...
-
Parineeti Chopra's next films will be with two Kapoors - Ranbir and Shahid. While Maneesh Sharma will dir...


