गएराति महोत्तरीको धिरापुर गाविसमा स्यालले एउटा बच्चालाई खाएको छ ।
धिरापुर–६ बस्ने रामहित यादवकी तीनमहिने छोरीलाई गएराति स्यालले खाएको
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
राति करिब ९ बजे खाना पकाइरहेको समय बच्चालाई आँगनमा राखी रोटीका लागि आटा ल्याउन आमा घरभित्र जाँदा अचानक स्याल आएर बच्चालाई तानेर वनमा लगेको थियो ।
आटा लिएर घर बाहिर आउँदा आमाले बच्चा नदेखेपछि रुँदै कराउँदै सपरिवार र छिमेकीले बच्चाको खोजी गर्दा घरनजिकैको खेतमा बच्चा आन्द्राभुँडी निस्केर गम्भीर घाइते अवस्थामा फेला परेको थियो । बच्चालाई राति नै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएकामा उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिटिइभिटीअन्तर्गतका थुप्रै शिक्षालयले ओभरसियर अध्यापन गराउँछन्।
एसएलसीपछि डिप्लोमा इन इन्जिनियरिङ गर्न चाहनेहरूले यो बाटो उपयोग गर्न
सक्छन्। एसएलसीमा ४५ प्रतिशत ल्याएर उत्तीर्ण हुनेहरूले प्रवेश परीक्षामा
प्रतिस्पर्धा गरेर ओभरसियरमा नाम निकाल्न सक्छन्। सिटिइभिटीका आंगिक
शिक्षालय एवं सम्बन्धन प्राप्त शैक्षिक संस्थामा विद्यार्थीले ओभरसियर
अध्ययन गर्ने अवसर पाउँछन्। आंगिक शिक्षालयमा शुल्क सस्तो हुन्छ भने
सम्बन्धनमा केही महँगो।
डिप्लोमा इन सिभिल इन्जिनियरिङ
तीन वर्षमा पढाइ सकिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिटिइभिटी तथा निजी क्षेत्रका ३६ शिक्षालयले पढाउने गरेका छन्। एउटा शिक्षालयमा ३० देखि बढीमा ४८ जना भर्ना लिइन्छ। पूर्वाधार विकाससम्बन्धी सरकारी, गैरसरकारी एवं निजी क्षेत्रको कार्यालयमा सिभिल इन्जिनियरको पद सिर्जना गरिएकाले यस्ता जनशक्तिको माग बढ्दो छ। सिटिइभिटीअन्तर्गतका सेती प्राविधिक शिक्षालय दीपालय र लाहान प्राविधिक शिक्षालयमा यो विषय अध्यापन हुन्छ। यो विषय ओभरसियर पदका लागि योग्य मानिन्छ। डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेपछि विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्न सकिन्छ। यातायात, जिल्ला विकास समिति, विद्युत आयो जनालगायतका विकास निर्माणको सरकारी निकायमा यस्ता इन्जिनियरहरूको माग हुन्छ।
डिप्लोमा इन सर्भे इन्जिनियरिङ
तीनवर्षे डिप्लोमा इन सर्भे इन्जिनियरिङ हाल भू-सूचना अध्ययन प्रतिष्ठान बानेश्वरमा मात्र अध्यापन हुन्छ। यहाँ अध्ययनका लागि ४८ जनाको भर्ना क्षमता छ। यो विषयको अध्ययनपछि सरकारी निकायमा प्राविधिक सुब्बासरहको जागिरका लागि योग्य भइन्छ। गैरसरकारी तथा निजी क्षेत्रमा भने आवश्यकताअनुसार जिम्मेवारी पाइन्छ। यो विषय अध्ययन गर्नेहरूले विश्वविद्यालयमा सर्भे इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन गर्नसक्छन्।
डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ
डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ २५ वटा निजी शिक्षालयमा अध्यापन हुन्छ। त्यस्तै सिटिइभिटीको आफ्नै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ बनेपाले पनि २४ सिट क्षमतामा कक्षा सञ्चालन गरिरहेको छ। सम्बन्धन प्राप्त एउटा शिक्षालयमा समान्यतः ४८ जनाको भर्ना क्षमता छ। यो तीनवर्षे पढाइ हो। यो विषय नेपालमा मात्र नभै विदेशमा पनि लोकप्रिय मानिन्छ। सरकारी रोजगारी भन्दा स्वरोजगारतर्फ उन्मुख हुन यो विषय अध्ययन गरिन्छ।
डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ
तीनवर्षे डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ सिटिइभिटीका दुईवटा आंगिक शिक्षालयमा अध्यापन हुन्छ। यसका लागि ७८ वटा सिट छन्। त्यसबाहेक सम्बन्धन प्राप्त २ शिक्षालयमा डिप्लोमा इन मेकानिकल अध्ययन गर्न सकिन्छ। यिनीहरूले कुल ९६ सिटका लागि भर्ना लिन्छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत थापाथली इन्जिनियरिङ कलेजले डिप्लोमा इन मेकानिकल सञ्चालन गरिरहेको छ। त्रिभुवन विश्वविद्यालयका प्रमाणपत्र तहका सबै कार्यक्रम खारेज भैसकेको अवस्थामा यो मात्र एक कार्यक्रम अद्यावधि सञ्चालनमा छ। यसलाई पनि सिटिइभिटीअन्तर्गत ल्याउने तयारी भैरहेको छ। इन्जिनियरिङ मध्ये मेकानिकल विषय सबैभन्दा खर्चिलो विषय मानिन्छ। मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीले अस्टेलिया, क्यानाडा, अमेरिकाजस्ता विकसित देशमा बसाइँ-सराइको अवसर पाउँछन् भने खाडी मुलुकमा उच्च पारिश्रमिक प्राप्त गर्न सक्छन्
डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ
इलेक्ट्रोनिक्स इन्जिनियरिङका कक्षा सञ्चालनका निम्ति सिटिइभिटीले निजी क्षेत्रका ११ वटा प्राविधिक शिक्षालयलाई सम्बन्धन दिएको छ। सिटिइभिटीका २ वटा आंगिक क्याम्पसमा पनि ७८ सिटका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्छन्। यो विषय पढेपछि सम्बन्धित क्षेत्रमा प्राविधिक नायब सुब्बासरहको रोजगारी पाइन्छ। एउटा शिक्षालयमा भर्ना क्षमता ४८ जनाको हुन्छ। डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ उत्तीर्ण गरेपछि सरकारी तथा निजी क्षेत्रमा रोजगारी पाइन्छ। टेलिकमलगायत प्रसारण सञ्चार माध्यममा रोजगारीको अवसर प्राप्त हुन्छ।
डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ
सिटिइभिटीको भेरी प्राविधिक शिक्षालय, बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मनमोहन मेमोरियल पोलिटेक्निक, बनेपा पोलिटे क्निक इन्स्टिच्युटले इलेक्ट्रिकल इन्जिनियरिङ अध्यापन गराउँछन्। सिटिइभिटीकै अन्य दुइवटा आंगिक क्याम्पसले पनि यो विषयमा अध्यापन सुविधा दिएका छन्। यसवाहेक अन्य ९ वटा निजी शिक्षालयले इलेक्ट्रिकल इन्जिनियरिङका अध्यापनका लागि सिटिइभिटीबाट सम्बन्धन लिएका छन्। यो विषय अध्ययन गरेकाहरूले विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङको स्नातक तह अध्ययन गर्ने योग्यता राख्छन्। यो विषय अध्ययन गरे विद्युत् प्रधिकरण तथा हाइड्रोपावर परियोजनाहरूमा रोजगारी पाइने सम्भावना हुन्छ।
डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी
कम्प्युटर टेक्नोलोजीसँग सम्बन्धित कोर्स हो, डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी। सूचना तथा सञ्चार प्रविधिको बारेमा यो विषयमा अध्ययन गर्ने विद्यार्थीले विस्तृत अध्ययन गर्न पाउँछन्। आइटी जनशक्ति उत्पादन गर्ने उद्देश्यले सिटिइभिटीले यो शैक्षिक कार्यक्रम थपेको हो। डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी कम्प्युटर इन्जिनियरिङको आधारशिला हो। यो विषय अध्ययन गरेकाहरूले कम्प्युटर प्राविधिकका रूपमा काम गर्ने अवसर पाउँछन्। बनेपा पोलिटेक्निक इन्स्टिच्युट काभ्रेले आइटीमा प्रमाणपत्र तहका लागि २४ जनालाई अध्ययनको सुविधा उपलब्ध गराउँदै आएको छ।
by: साप्ताहिक ,,,,,,,,,,,

अचम्म नमाने हुन्छ। उत्सुकताले भरिएका युवाहरू जे पनि गर्न तयार छन्। अहिले उनीहरू धमाधम आफ्नो लिंगलाई ढाक्ने छाला (foreskin)
ताछ्न थालेका छन्। चिकित्सकको सहयोगमा उनीहरूले छाला कटाउन थालेका हुन्।
यौनमा सक्रियता बढ्छ भन्ने मान्यता राखेर लिंग ताछ्नेहरूको संख्या बढेको
हो। यसलाई अंग्रेजीमा सर्कमसिजन (circumcision) गर्नु पनि
भनिन्छ। लिंगको छाला काट्ने युवासँग यस विषयमा जिज्ञासा राखे उनीहरू यसको
फाइदाका सम्बन्धमा सरसर्ती वेलीविस्तार लगाउन पछि पर्दैनन्। सुन्नेलाई पनि
अचम्म लाग्न सक्छ। उनीहरूले के गर्न खोजेका हुन् ? अरूले पनि गोप्य रूपमा
लिंगको छाला कटाए होला, तर त्यति चर्चा भएन। जब गायक राजेशपायल राईले
आफ्नो लिंगको छाला कटाए तब यसको चर्चा ह्वात्तै चुलियो। यस विषयमा उत्सुकता
राख्ने पुरुष अहिले आफू पनि त्यसै गर्न अस्पताल चहार्न थालेका छन्। यसको
सोधखोज गर्नेहरू पनि बढेका छन्।
'छाला काटेपछि त सेक्सको ड्युरेसन पनि बढ्छ रे,' एक युवक जिज्ञासापूर्वक भन्दै थिए- 'काट्ने स्थानचाहिँ कहाँ होला ?' राजधानीका एक मोडल पनि आफ्नो लिंगको छाला ताछ्न आतुर छन्। साथीभाइको कुरा सुनेर पनि आफू उक्त निर्णयमा पुगेको उनले बताए। युवापुस्ता त छँदैछ, उमेरले ५० नाघेकाहरू पनि लिंगको छाला ताछ्न उत्सुक छन्। भर्खरै बानेश्वरका एक वृद्धले ५६ वर्षको उमेरमा आफ्नो लिंग ताछे। यौनसम्पर्कको अवधि बढाउन त्यसो गरेको उनले बताए। टेलिभिजनबाट प्रसारित यौन विषयक एउटा कार्यक्रम हेरेपछि आफूले यस विषयमा जानकारी पाएको उनले बताए। त्यसपछि डाक्टरलाई भेटेर उनले आफ्नो लिंगको छाला कटाए। व्यक्तिको अवस्थाअनुरूप लिंगको छाला काट्नुपर्ने डा. नीरज सुवेदी बताउँछन्। लिंगको छाला काट्नुपर्ने विभिन्न कारण छन्, तर पनि यौनकै लागि उत्सुकताले भरिपूर्ण पुरुषहरू चिकित्सककहाँ धाउने गरेका छन्। डा. सुवेदी भन्छन्- 'अहिले यौनकै लागि लिंगको छाला काट्न मकहाँ आउने थुप्रै छन्'।
यौनरोगका कारण, धार्मिक कारण, लिंग सफा राख्नबाहेक यौन अवधि बढाउन पनि लिंगको छाला काटिन्छ। 'यौनकै लागि लिंगको छाला कटाउने बढेका छन्,' डा.सुवेदी भन्छन्- 'उनीहरू टाढा-टाढाबाट पनि आउने गरेका छन्।' केही मिनेटको सामान्य अप्रेसनपश्चात् लिंगको छाला फ्याल्न सकिने भएकाले पनि पुरुषहरू आफ्नो लिंगको अप्रेसन गर्न तयार छन्। अप्रेसनको एक महिनापश्चात् सामान्य यौनमा उत्तिकै सरिक हुन सकिने भएकाले पनि उनीहरू लिंगको छाला काट्न तयार भएका हुन्।

A gas blast at a coal mine in China's central province of Hunan killed
seven people on Sunday, state media said, the latest in a string of
accidents in the country's dangerous mining industry.
The explosion killed the miners on Sunday morning at the mine in Lianyuan city, though 39 others escaped, the official Xinhua news agency said, quoting the local government.
The latest accident came as rescuers in another part of the same province were racing to save a dozen coal miners still missing nearly four days after their mine flooded, state media said.
Rescue workers pulled four miners out of the coal mine in Leiyang city on Sunday, but 12 remained unaccounted for, state television said.
Rescue of the remaining miners had been complicated since water levels were at head height in parts of the mine, it said.Water rushed into the mine on Wednesday evening, trapping 16 miners underground as 24 others managed to escape, Xinhua said.
The accident was not reported to the government until the following day, delaying rescue efforts by 12 hours, it said, adding that the mine's owner, Liu Yaping, was now in police custody.
The local government could not be reached for comment.
Accidents in China's mines occur frequently.
However, tighter safety standards appear to have been effective according to the latest official figures, which say 1,973 people died in coal mining accidents in 2011, down 19 percent on the previous year.
Labour rights groups say the actual death toll is likely much higher, partly due to under-reporting of accidents as mine bosses seek to limit their economic losses and avoid punishment.

China's Foreign Ministry said it would continue to take "necessary
measures" to safeguard its sovereignty over a number of disputed islands
in the East China Sea after Japan said it was considering a plan to
"buy" them from private landowners.
The uninhabited islands, known as Senkaku in Japan and Diaoyu in China, have long been the centre of maritime territorial disputes between China and its neighbors, all of which cite historical and other claims over fishing areas and potentially rich gas deposits.
Japanese Prime Minister Yoshihiko Noda said on Saturday that the government was considering buying the islands, situated in potentially gas rich territory claimed by both Japan and China, in a move likely to anger Beijing.
"No one will ever be permitted to buy and sell China's sacred territory," Ministry spokesman Liu Weimin said in a statement issued late on Saturday on the ministry's website, www.mfa.gov.cn.
"China will continue to take necessary measures to firmly uphold its sovereignty over the Diaoyu island and its affiliated islands,"
Liu reiterated the islands had been part of Chinese territory since ancient times and China's sovereignty over them was grounded in an indisputable historical and legal basis.
Earlier this year, Tokyo Governor Shintaro Ishihara proposed using public funds to buy the islands from private owners, prompting Beijing to denounce the plan as illegal and reassert its sovereignty.
Diplomatic ties between Beijing and Tokyo hit a low point in 2010 after Japan's arrest of a Chinese fishing boat captain.

Three weeks after breaking away from UCPN (Maoist), CPN-Maoist Chairman
Mohan Baidya met with Pushpa Kamal Dahal, at the latter’s residence on
Sunday. This is their first meeting after the break up.
The duo discussed on the situation of the parties after the split along with the issues of budget and party unison. According to Dahal’s aide, Shiva Khakurel, Dahal said that party should not have split.
Dahal and Baidya also discussed on controlling the clashes between the cadres of the parties across the nation. According to sources, the two Maoist chairpersons agreed to form a workforce to study about the ownership of party offices across the nation.
Cadres of the two Maoist parties have been exchanging blows on the issue of party office ownership at places like Chitwan and so forth.

बारा प्रशासनले पक्राउ पुर्जी काटेका तपस्वी रामबहादुर बमजन सिन्धुलीमा
केही सहयोगी राखेर लेखनकार्यमा व्यस्त बनेका छन् । बमजनको पत्रकार सम्मेलन
भनेर बोलाइएका पत्रकारहरू भने बमजनको तस्बिर मात्र खिचेर फर्केका छन् ।
बमजनलाई सोधिएका अधिकांश प्रश्नको जवाफ उनका सहयोगी दर्शन लिम्बूले दिएका
थिए र बमजनलाई बोल्न दिइएको थिएन ।कमलामाई नगरपालिका–७ स्थित एक सामुदायिक वनमा रहेका बमजन लोककल्याणकारी
सन्देश लेखनकार्यमा व्यस्त रहेको उनका सहयोगीहरूले बताए । बिपी राजमार्गको
बुकाखोला पुलबाट करिब २ किलोमिटर भित्र रहेको जनकल्याण सामुदायिक वनमा बमजन
सहयोगीसहित बस्दै आएका छन् ।
तपस्वीको पत्रकार सम्मेलन भनिए पनि तपस्वी बमजनले पत्रकारसामु तस्बिर खिच्न
मात्र केही मिनेट उपस्थित भएका थिए । सहयोगी लिम्बूले अधिकांश समय
पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए । बारा हलखोरिया जंगलमा बस्दा केही
तस्करले जंगल पँmडानी र वन्यजन्तुको सिकार गर्न नपाएर पत्रकारसामु भ्रम
फैलाएर बमजनलाई विवादित बनाएको उनले बताए । ‘हामीले जंगल छाड्दाताकाको
भिडियो क्लिप्स सुरक्षित राखेका छौँ,’ उनले भने ।
वीरगन्जका सञ्चारउद्यमी सन्तोषकुमार गुप्ताको भारतको बिहारमा हत्या भएको छ ।
गुप्ता, वीरगन्ज–१० पानीटंकीस्थित बिन्दास एफएमका प्रबन्ध निर्देशक थिए । बिहारको पश्चिम चम्पारणस्थित मोतीहारी प्रखण्डको ढाकामा शुक्रबार राति अपरिचित समूहले गुप्ताको हत्या गरेको हो ।
उनको घाँटी थिचेर हत्या गरिएको मोतीहारी प्रहरीले बताएको छ । मोतीहारीका डिएसपी जेएन चौधरीका अनुसार, गुप्ताको शव मोतीहारी चिरैया सडकखण्डस्थित पेट्रोलपम्पअगाडिको सडकमा फेला परेको हो । उनको गोजीबाट बिन्दास एफएमको प्रबन्ध निर्देशक लेखिएको परिचयपत्र फेला परेको डिएसपी चौधरीले बताए ।
भारतको रक्सौल बैंकरोडका स्थानीय बासिन्दा रहेका ३६ वर्षीय गुप्ताले ०६३ सालमा जन्मका अधारमा बारा जिल्लाबाट अंगीकृत नागरिकता लिएका थिए । मोतीहारी प्रहरीले गुप्ताका हत्यामा संलग्न रहेको आशंकामा स्थानीय पिन्टु राय, माधव सिंहलगायत चारलाई नियन्त्रणमा लिएको छ ।
मोतीहारीका एसपी गणेशकुमारले गुप्ताको हत्या नै भएको बताए । घाँटी थिचेर हत्या गरेपछि हत्याराले गुप्ताको शव पेट्रोलपम्पअगाडिको सडकमा ल्याएर फ्याँकेको उनले बताए । गुप्ताको शनिबार नै मोतीहारी अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट पाँच दिनपछि मात्र आउने डिएसपी चौधरीले जानकारी दिए । गुप्ताको रक्सौलमा फोटो स्टुडियो छ । गुप्ता सुनको कारोबारी पनि थिए । उनले नेपाल र भारतमा सुनको पैठारी गर्दै आएको प्रहरीले बताएको छ । सुनको अवैध कारोबारकै विषयमा उनका साझेदारहरूले मोतीहारीमा बोलाएर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।