मन्दिर दर्शन जाने क्रममा जुत्ता खोलेपछि कार्कीले उनकै सुरक्षाका लागि खटिएका एक प्रहरीबाट खुट्टा धुन लगाएका हुन् ।
भारतको जोधपुरमा रहेको आश्रममा एक बालिकासंग यौन शोषण गरेको आरोपमा जेलमा रहेका भारतीय धर्मगुरु आशाराम र उनका छोरा नारायण साई विरुद्ध बलात्कारको मुद्धा दायर गरिएको छ । भारतको सुरतमा बस्ने २ दिदीबहिनीले आशाराम र नारायण साईका विरुद्धमा शारीरीक शोषणको आरोप लगाएका छन् । विवाहीत दुवै जनाले आफूहरुमाथि लामो समय सम्म यौन शोषण हुने गरेको दावी समेत गरेका छन् ।
सूरतको जहांगीरपुरा थानामा उनीहरुविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुवै दिदि बहिनीले आशाराम र उनका छोरालाई बन्धक बनाएको र मार्ने धम्की दिएको आरोप समेत लगाएका छन् । पहिले नै बालिकामाथि यौनशोषणको आरोप लागेका आशारामको विरुद्धमा अर्को पनि मुद्धा दायर भएपछि उनीमाथिको छानबिन अ
झ गम्भीर बनेको छ । भारतीय प्रहरीले यी मुद्धाहरुमा आवश्वयकता परे आशारामकी पत्नी र छोरीमाथि पनि छानबिन हुने बताएको छ ।
सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ। आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो।
भारतीय टेलिभिजन इन्डिया टिभीले नारायण साईले आफुलाई दुर्ब्यबहार गरेको दावी गर्ने युवतीको अर्न्तवार्ता प्रशारण गरेको थियो। सो अर्न्तवार्तामा ती युवतीले नारायण साईले आफुलाई फकाएर काठमाडौंको आशोधाममा लगेको र उन्मक्त भएर नाचिरहेका युवा–युवती देखाउँदै… युवा–युवतीको उन्मक्त जीवन हेर, कुनै संकोचको कुरै छैन’ भनेर उस्काएको बताएकी छिन्।
ति महिलाको बयान अनुसार, नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर रहेका छन्। केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल आएर नागार्जुनको ओशोधाममै लुकेको भारतीय सञ्चारमाध्यमले दावी गरेका थिए। नेपाल प्रहरीले भने नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाए पनि नारायण साई नभेटिएको बताइएको थियो। तर फेरि पछिल्लो अनुसन्धानमा उनी भारतीय भुमिमै रहेको भारतीय प्रहरीले नै पुष्टी गरेको बताइएको छ।
आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनीले सुरत प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणले भारतमा मात्र नभइ यससँग जोडिएको नेपाल तथा अन्य क्षेत्रमा पनि यसको प्रभाव परेको छ। पिडित युवतीले सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेको दावी गरेकी छिन। आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पनि पक्राउ परिसकेका थिए।

झ गम्भीर बनेको छ । भारतीय प्रहरीले यी मुद्धाहरुमा आवश्वयकता परे आशारामकी पत्नी र छोरीमाथि पनि छानबिन हुने बताएको छ ।
सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ। आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो।

ति महिलाको बयान अनुसार, नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर रहेका छन्। केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल आएर नागार्जुनको ओशोधाममै लुकेको भारतीय सञ्चारमाध्यमले दावी गरेका थिए। नेपाल प्रहरीले भने नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाए पनि नारायण साई नभेटिएको बताइएको थियो। तर फेरि पछिल्लो अनुसन्धानमा उनी भारतीय भुमिमै रहेको भारतीय प्रहरीले नै पुष्टी गरेको बताइएको छ।
आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनीले सुरत प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणले भारतमा मात्र नभइ यससँग जोडिएको नेपाल तथा अन्य क्षेत्रमा पनि यसको प्रभाव परेको छ। पिडित युवतीले सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेको दावी गरेकी छिन। आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पनि पक्राउ परिसकेका थिए।
सामाजिक सञ्जालका माध्यमबाट चुनाव प्रचारप्रसारका लागि कांग्रेसले प्रत्यक्ष तर्फका ८० उम्मेदवारको फेसबुक एकाउन्ट खोलेका छन् सामाजिक सञ्जालको प्रभाव बढी हुने भएकाले सबै उम्मेदवारले इमेल र फेसबुक एकाउन्ट खोल्ने अभियानअन्तर्गत ८० जनाजतिको फेसबुक एकाउन्ट खोलेको हो ।कांग्रेसको पक्षमा जनमत बढाउन पार्टी कार्यालयले छुट्टै आइटी सेक्सनमार्फत प्रचारको यस्तो शैली थालिएको नेता दीपकुमार उपाध्यायले जानकारी दिए। ‘बढ्दो सामाजिक सञ्जाल र प्रयोगपछि चुनावी प्रचारलाई उपयोगी बनाउन फेसबुक एकाउन्ट खोल्नेदेखि पेजसमेत बनाइएको हो,’ उपाध्यायले भने,यो समाचार नया पत्रिका दैनिकले छापेको छ |

कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । विद्युत्त प्राधिकरणका एक प्राविधिकले कुलेखानी भरिनै लागेका यो वर्ष गत वर्ष जस्तो लोडसेडिङको मार व्यहोर्नुनपर्ने बताए ।
जलाशय भरिएपछि मात्र कुलेखानी सञ्चालनमा ल्याउने सोचमा विद्युत्त प्राधिकरण रहेको छ । ‘बुधबार र विहीबार मंगलबारको जस्तै वर्षात भएको भए विहीबार दिउसोसम्ममा जलाशय भरिन्थ्यो’, कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले भन्नुभयो, ‘अब एक दुई दिनमा जलाशय भरिन्छ । यो समाचार कान्तिपुर दैनिकले छापेकोछ ।

को अन्त्यतिर हुने बताइएको छ ।
हिमालय क्षेत्रमा पाइने भनिएको रहस्यमयी जीव 'यति' भालुको प्रजाति भएको एक बेलायती अनुसन्धानकर्ताले दाबी गरेका छन् । लन्डनस्थित अक्सफोर्ड विश्वविद्यालय मानवीय आणुवंशिक अनुसन्धानका प्राध्यापक ब्रायन स्काइजले उक्त जीव प्राचीन ध्रुवीय (पोलार) भालु र खैरो भालुको वर्णशंकर प्रजाति मात्र भएको अनुसन्धान निष्कर्ष सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्।
धेरै वर्षदेखि पर्वतारोही र स्थानीयले हिमाली क्षेत्रमा मानिसजस्तो अनौठो जीव 'यती' सँग जम्काभेट भएको दाबी गर्दै आए पनि ठोस प्रमाण नहुँदा हिममानव हिमाली क्षेत्रको रहस्यमै थियो।प्राध्यापक स्काईजले हिमालयन क्षेत्रको पश्चिमी क्षेत्रमा पर्ने उत्तर भारतको लद्दाख र भुटानबाट हजार किलोमिटर पूर्वी क्षेत्रमा भेटिएको अज्ञात जनावरको रौको डीएनए परीक्षण गरेका थिए । त्यसबाट प्राप्त नतिजालाई उनले आफूसँग सुरक्षित सबै डीएनए परीक्षणका नतिजासँग तुलना गरेका थिए ।
यस्तो गर्दा हिमाली क्षेत्रमा भेटिएको रौको डीएनए नर्वेको प्राचीन ध्रुवीय भालुको चिउडोको डीएनए नतिजासँग मेल खाएको उनको प्रतिवेदनमा भनिएको छ । ध्रुवीय भालु ४० हजारदेखि एकलाख २० हजार बर्षपहिलोसम्म अस्तित्वमा थिए । त्यो बेला ध्रुवीय भालु र खैरो भालु भिन्न प्रजाति बन्दै थिए ।
लद्दाखमा भेटिएको रौ ४० बर्ष अघि शिकार गरिएको जनावरको अवशेषको रुपमा फेला परेको र भुटानमा भेटिएको रौ भने एक चलचित्र निर्मार्ताले १० बर्ष बासको झारीमा फेला पारेका थिए । स्काईजले यो नतिजा एकदमै आश्चर्यजनक भएको बताउँदै नतिजालाई व्याख्या गर्नको लागि थप अनुसन्धानको खाँचो रहेको बताएका छन् ।

ने वैशाखमा हुने बताए ।