१० प्रदेश माने प्रधानमन्त्रीले राजीनामा दिने
माओवादीले दश प्रदेशसहितको संघीय खाकामा कांग्रेस एमालेले सहमति जनाए जेठ १४ अघि नै प्रधानमन्त्रीले राजीनामा गर्ने निर्णय गरेको छ ।
माओवादी संस्थापन पक्षको बिहीवार बिहान बसेको स्थायी समितिको अनौपचारिक वैठकले माओवादीले अघि सारेअनुसार दश प्रदेशमा नामाङ्कनसहित सहमति जुटेर संबिधान आउने सुनिश्चीत भए प्रधानमन्त्रीले राजीनामा दिने निर्णय गरेको हो ।
वैठकमा माओवादी अध्यक्ष प्रचण्डले संघीयताको बिषयमा आफ्नो प्रस्तावमा कांग्रेस एमाले सहमत भए जेठ १४ अघि नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो । यसबारे नेपाली कांग्रेसका नेताहरुलाई अनौपचारिक प्रस्ताव पठाइसकेको प्रचण्डले जानकारी दिनुभएको थियो ।
वैठकपछि प्रचण्डनिकट नेता हरिवोल गजुरेलले भन्नुभयो- हामीले प्रस्ताव गरेअनुसार नामाङ्कनसहित दश प्रदेशमा कुरा मिल्यो भने प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ ।’ त्यसो हुँदा जेठ १४ अघि नै संबिधानको मस्यौदा आउने ग्यारेन्टी हुने र बाँकी कामका लागि रुपान्तरित संसदलाई दिने गरि संबिधानसभाको म्याद नथप्न सकिने गजुरेलले बताउनुभयो । तर संबिधानका मुख्य बिषयमा सहमति नजुट्दासम्म प्रधानमन्त्रीले राजीनामा नदिने र त्यो पाँचबुँदेको मर्म पनि नभएको गजुरेलको दावी छ ।
प्रचण्डले केहीसमय अघि दश स्वसासित र चितवन केन्द्र शासित हुने खाका पेश गर्नुभएको थियो । जसमा प्रदेशको नाम एउटा जातीय पहिचान र अर्को भौगोलिक गरि दुईवटा संयुक्त नाम रहने प्रस्ताव गरिएको थियो ।
प्रचण्डको प्रस्तावअनुसार कांग्रेस केन्द्रीय समितिको जारी वैठकमा पनि दश प्रदेशबारे छलफल भइरहेको बताइएको छ । कांग्रेस र एमालेले दश प्रदेशमा सहमति जनाए जेठ १४ अघि मस्यौदा आउने र मस्यौदासँगै प्रधानमन्त्रीले राजीनामा दिने सम्भावना रहेको बताइएको छ ।
स्थायी समिति सदस्य बर्षमान पुनले कांग्रेस र एमालेसँग संबिधानका बिषयमा कुरा मिले जेठ १४ भित्रै संबिधान आउनसक्ने अबस्था रहेको बताउनुभयो । सहमति नभएपनि उपसमिति वैठक बस्ने र बिबादित बिषयका प्रश्न संबैधानिक समितिमा लगिने पुनले जानकारी दिनुभयो ।

हिन्दु सस्कृति मा भनिन्छ भान्जा भान्जी देउता समान हुन् उनीहरुले घरमा टेके मात्र पनि घर पबित्र हुन्छ तर सर्बश्रेष्ठ मानिएको यही मान्छे को जातले आफ्ना भान्जा को हत्या पनि गर्दा रहेछन
रौतहटको समनपुर गाबिसमा आफ्नै माईजुले नाबालक भान्जाको हत्या गरकी छन् । हत्यापछि नाबालकको शव आफ्नै घर भित्र गाडेर टाउको बागमती नदिको किनारमा फ्यालेको अबस्थामा प्रहरीले मंगलबार राति फेला पारेको छ । प्रहरी हिरासतमा रहेकी माईजुले बोक्सी मन्तर सिक्ने क्रममा आफ्नै भान्जालाई वली दिएको प्रहरी समक्ष बताएकी छन ।
समनपुर गाबिस-८ कि महदेवी यादबले सर्लाही मानपुर-३ का आफ्नै भान्जा आठ बर्षीय नितेशकुमार यादबको घाँटी काटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । एक महिना देखि माईजुको घरमा बस्दै आएका बालक नितेश अचानक समनपुर बजारबाट दुई दिन अघि बेपत्ता भएका थिए । उनको हत्या गरी फ्यालेको टाउको माईजु महदेवीले नै फेला पारेको हल्ला चले पछि प्रहरीले शंकालागि सोधपुछ गर्दा उनले हत्या गरेको स्विकारेकी छन ।
रौतहटमा बोक्सी मन्तर सिक्ने भन्दै मानिसको बली दिएको सम्भवत पहिलो घट्ना सार्वजनिक भएको हो ।

बृहत मधेसी मोर्चाका कार्यकर्त्ताले बिहीबार सिरहामा कान्तिपुर र
अन्नपूर्णपोष्ट दैनिक जलाएका छन् । उनीहरुले विराटनगरबाट महोत्तरीसम्म
पत्रिका वितरणका लागि हिडेको प्रेसको जिपबाट पत्रिका खोसेर लहानमा जलाएका
हुन् । जनपथ तथा सशस्त्र प्रहरी दुवैको अगाडिनै आन्दोलनकारीले पत्रिका
जलाएका थिए ।
बा ६ च ९६२ नम्बरको कान्तिपुर दैनिक बोकेको र को १ च ६११६ नम्बरको अन्नपुर्ण पोष्ट दैनिक बोकेको भ्यानबाट कान्तिपुर १० जहार, काठमाण्डु पोष्ट दैनिक २ हजार प्रति, अन्नपूर्ण पोष्ट र दी हिमालयन दैनिक सबै निकालेर जलाइएको छ ।
मोर्चाका कार्यकत्ताहरुले आपmनो पक्षमा समाचार नलेखेको भन्दै पत्रिका जलाएको कान्तिपुर दैनिकका वितरक किशोर गिरीले बताए । अन्नपूर्ण पोष्टको गाडीलाई पहिलेदेखि नै रोकेर राखेको र पछिबाट कान्तिपुरको गाडी पुगेपछि एउटा पत्रिका मागेर पढे लगतै अपशब्द भन्दै गाडीबाट सबै पत्रिका निकालेर जलाइदिएको गिरीले भने । मोर्चाका कार्यकर्ताले पत्रिका जलाउँदा त्यहाँ रहेका सुरक्षाकर्मी मुकदर्शक बनेका थिए । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति देवकुमार यादवले एक विज्ञप्ती जारी गरी मोर्चाका कार्यकर्ताले कान्तिपुर र अन्नपूणर्ा पोष्ट दैनिक जलाएको प्रति घोर भत्सर्ना गरेका छन् । उनले पत्रिका जलाउनु स्वतन्त्र पत्रकारिता प्रतिको प्रहार भएको जनाएका छन् ।
यस्तै, नेपाल प्रेस यूनियन शाखा सिरहाका सभापति रामबाबु यादवले विज्ञप्ती जारी गरी मोर्चाका कार्यकर्त्ताहरुले पत्रिका जलाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सभापति यादवले पत्रिका जलाउनु स्वतन्त्र पत्रकारिता प्रतिको हस्तक्षेप भएको भन्दै उक्त घटनाको भत्सर्ना गरेको छ ।

महोत्तरीमा माटोको ढिस्कोले पुरिएर एक
बालिकाको मृत्यु भएको छ । ढिस्कोले किच्दा महोत्तरी सोनामाईकी १२ बर्षकी
ममता कुमारीको घटना स्थलमै मृत्यु भएको हो ।
ढिस्कोले किचेर गम्भिर घाईते भएकी ममताकी आमा नितुदेवीको भने उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
संविधान सभाको म्याद थपको प्रस्तावका
विषयमा भएको विरोध पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न एकीकृत नेकपा
माओवादीको स्थायी कमिटीको बैठक जारी रहेको छ । अध्यक्ष प्रचण्ड निवास
लाजिम्पाटमा जारी बैठकमा एमालेले उठाएको संबिधान सभाको म्याद थप्ने बिषयमा
प्रधानमन्त्रीको राजिनामा र कांग्रेसले जेठ १४ भित्रै सहमति गरी संबिधान
जारी गर्नका लागि लिएको अडानका बारेमा छलफल भईरहेकेा बुझिएको छ ।
बैठकमा पार्टीकै बैद्य पक्षिय नेताहरुलेसंविधान सभाको म्याद थपका विषयमा गरेको विरोधका बारेमा पनि छलफल भईरहेको बताईएको छ ।
यद्यपी बैठकमा बैद्यपक्षिय नेताहरुको भने
सहभागिता रहेको छैन् । बैठकका बारेमा आफुहरुलाई कुनै जानकारी नभएको माओवादी
सचिव सिपी गजुरेलले जानकारी दिनुभयो ।
उहाँले जेठ १४ मै जसरी भएपनि संविधान जारी गर्नुपर्ने दाबी पनि गर्नुभयो ।
माओबादी नेतृत्वको सरकारले संसदमा
संविधानको म्याद थपको प्रस्ताब पेश गरेपछि सत्तारुढ दलहरु कांग्रेस र एमाले
सहित माओबादीकै बैद्य पक्षले उक्त प्रस्तावको विरोध गदैआएका छन् ।
An "unprecedented" surge in debris from last year's Japanese tsunami is washing up on Alaska's coastline, environmentalists about to embark on a major cleanup operation said.
Floating material including buoys and Styrofoam has washed up on Montague Island,
some 120 miles (190 kilometers) southeast of Anchorage, in volumes that
clearly suggest a wave of debris from the March 11, 2011 killer tidal
wave.
"The debris found on initial surveys of the island showed an
absolutely unprecedented amount of buoys, Styrofoam and other high
floating debris," said Patrick Chandler of the Center for Alaskan Coastal Studies.
He said debris from Asia has been washing up on Alaska shores for
years, so "it is incredibly difficult to say with complete confidence
that a given piece of debris is from the tsunami."
"However, we have never seen the amount we see now. In the past we
would find a few dozen large black buoys, used in Japanese aquaculture,
on an outside beach cleanup. Now we see hundreds," he told AFP, before
the start of a planned 12-day cleanup operation, set to start Thursday.
"There is no other possible source for this increase besides the
tsunami, so our conclusion is that is where it must be from."
Millions of tonnes of debris are expected to wash up in the coming
months and years from the Japanese quake. Researchers in Hawaii have
developed computer models to forecast where and when it could come
ashore.
In early April, the US Coast Guard sunk a deserted Japanese trawler
that had appeared off the coast of Alaska more than a year after being
set adrift by the tsunami.
Also last month, a Japanese schoolboy heard he was getting his ball
back, after it was spotted by an observant beachcomber on Middleton
Island in the Gulf of Alaska.
Canadian media reported in early May that a Harley-Davidson, with
Japanese plates from one of the hardest hit areas, was found by a
beachcomber on the Haida Gwaii islands off the coast of British
Columbia.
Malaysian prosecutors have again charged the government's
most prominent challenger, alleging that he and two allies broke
various laws during a massive street rally to demand electoral fairness.
The charges filed Tuesday against Anwar Ibrahim
come just four months after he was acquitted of sodomy charges that he
claims were an attempt to damage him politically. He said the new
accusations, ahead of national elections that many speculate will be
held by September, have the same motive.
"It is clearly a politically motivated charge. Elections are around the corner," Anwar told reporters.
Anwar and the two allies were charged in a Kuala Lumpur
court with defying a court ban against assembling at a public square in
Kuala Lumpur last month and inciting other demonstrators to breach a
police barricade.
They pleaded innocent and face a maximum jail sentence of six months
and fines totaling 12,000 ringgit ($3,800) if convicted. The court
scheduled a preliminary hearing on July 2 to determine further trial
dates.
Phil Robertson, deputy Asia director at Human Rights Watch, said the
charges against the opposition leaders "don't inspire confidence that
the Malaysian government is committed to protecting basic free expression rights."
In Washington, State Department spokeswoman Victoria Nuland
said the U.S. was monitoring the case closely. She urged Malaysian
authorities "to ensure that due process is protected and that any trial
is conducted in a fair and transparent manner."
The prime minister's office rejected Anwar's claims of a political
plot, saying in a statement that the charges were based on police
investigations. It noted that two policemen and other people were
charged previously in connection with violence during the rally.
Hundreds of Islamist gunmen fired in the air on Monday at the funeral
of a Sunni Muslim cleric whose killing ignited street battles and
brought the bloodshed from Syria's 14-month-old uprising spilling across the border into Lebanon.
U.N. Secretary-General Ban Ki-moon, in a meeting with French President Francois Hollande, said he was "extremely worried" about all-out civil war in Syria "and the outbreak of related violence in Lebanon" according to a U.N. readout of their talks.
The U.S. State Department urged "all parties to exercise restraint and respect for Lebanon's security and stability".
Sheikh Ahmed Abdul Wahid, an opponent of Syrian President Bashar al-Assad, was buried in northern Lebanon
a day after he was shot dead at a Lebanese army checkpoint in a part of
that country where Sunni sympathy for Syria's rebels and the uprising
against Assad is particularly strong.
Demonstrators blocked roads and burned tires in the northern province
of Akkar, and similar protests in Beirut gave way to firefights with
machineguns and rocket-propelled grenades.
The clashes on Monday between gunmen from the Future Movement,
loyal to anti-Assad former Prime Minister Saad al-Hariri, and members
of a pro-Assad party, left two dead and was the worst unrest in Beirut
since sectarian fighting brought Lebanon to the brink of civil war in
2008.
Violence flared later in the northern Lebanese city of Tripoli where
two residents in Jebel Mohsen district, home to minority Alawites who
support Assad, were wounded in rocket fire. Eight people were killed in
Tripoli last week in fighting between Sunni Muslims, Alawites and the
Lebanese army.U.N. Secretary-General Ban Ki-moon, in a meeting with French President Francois Hollande, said he was "extremely worried" about all-out civil war in Syria "and the outbreak of related violence in Lebanon" according to a U.N. readout of their talks.
The U.S. State Department urged "all parties to exercise restraint and respect for Lebanon's security and stability".
संविधानसभाको म्याद थप्ने प्रस्तावको विरोध गर्दै कांग्रेस र एमालेले
प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा मागेका छन् । उनीहरूले तीन
दिनभित्र संविधानका विवादित विषय टुंग्याउन पनि अडान राखेका छन् ।
जति काम सकिन्छन्, तिनलाई पारित गरी बाँकी विषय रूपान्तरित संसद्लाई छाडेर तीन दिनभित्रै संविधान जारी गर्न सकिने उनीहरूको निष्कर्ष छ ।
माओवादी र मधेसी मोर्चाले भने कांग्रेस-एमाले संविधानसभा विघटन गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । दुई दल प्रधानमन्त्रीको राजीनामाको मुद्दा उठाएर संविधानका विवाद पनि नमिलाउने र संविधानसभा विघटन गर्नेतर्फ लागेको उनीहरूको ठहर छ ।
कांग्रेस-एमालेले १४ गतेभित्रै एकमुष्ठ सहमति गरेर त्यसपछि संविधानको मस्यौदा र घोषणातिर लाग्नुपर्ने प्रस्ताव चार दलको बैठकमा गरेका थिए । सिंहदरबारमा दिउँसो बसेको चार पक्षको बैठकमा उनीहरूले प्रधानमन्त्रीको राजीनामासहित संविधानका सबै विषयमा एकमुष्ठ सहमति हुनुपर्ने प्रस्ताव राखेका हुन् ।
'१४ गतेअघि नै आमसहमति गरी संविधान जारी गर्नुपर्छ, त्यसभित्र प्रधानमन्त्रीको राजीनामा पनि पर्छ,' एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने, 'यसका लागि तीनवटा काम गर्नुपर्छ, पहिलो- आमसहमति कायम गर्ने, दोस्रो- संविधानको मस्यौदा बनाई संविधानसभामा लैजाने र तेस्रो- संविधान घोषणा गर्ने । पहिलो अघि बढ्यो भने अन्य प्रक्रियामा जान सकिन्छ ।'

दश महिना बोलचाल बन्द भएपछी असहय भएर छवि ओझाले मिडियामा पत्नी रेखा थापा
प्रतिको असन्तुष्टी पोख्दै हिडे । यति सम्मकी रेखा र छविले अति सस्तो
तरिकाले मिडियामा एक अर्का प्रति आरोप पनि लगाए । आफ्नो तर्फबाट सम्बन्धमा
पूर्णविराम लागिसकेको बताउने छविले मंगलबार साँझ भने रेखासंग डिनर गर्न
समेत भ्याए ।
मंगलबार अपरान्ह फैलिएको एउटा झुटो समाचार छवि रेखा डिभोर्स भन्ने खबरले
समग्र इन्डष्ट्री तातेको थियो तर सो खबर फैलिएको केही समय पश्चात
सञ्चारकर्मी प्रकाश सुवेदी र कलाकार ध्रुव न्यौपानेको साथमा रेखा पुरानो
बानेश्वर स्थित छविको कार्यालय नमस्ते नेपाल पुगेकी थिईन् । दिउँसो जति पनि
समाचार सार्वजनिक भए त्यसको ठिक विपरित रेखा छविको सम्बन्धका नयाँ
श्रृङखला नमस्ते नेपालको भोगटेको रूख मुनि फिल्मीखबरले प्रत्यक्ष देख्ने
मौका पनि पायो । भोगटेको रूख मुनि रेखा हर्षित मुद्रामा प्लास्टिको
कुर्सीमा बसेकी थिईन् । उनको सामुन्ने सञ्चारकर्मी सुवेदी, भुईमा कलाकार
न्यौपाने र डिभोर्सको खबर हैन भन्ने पुष्टी गर्न मिडियाबाट आएका विभिन्न
प्रश्नलाई छटपटिदै फोनमा यता उता गरेर बोल्दै थिए छवि ओझा ।
'दश महिना देखि हामी बोलेका थिएनौं तर आजबाट बार्ताको ढोका खुल्यो', आफ्नै
श्रीमतीसंग ब्यापारिक शैलीमा फोन राख्दै छविले फिल्मीखबरलाई भने । सोही
समयमा उनको मोबाईलमा केही मिडियाबाट फोन आउथ्यो डिभोर्सको सम्बन्धमा सोधपुछ
गर्न तर छवि आफैले आफ्नो फोन रेखाको कान सम्म पुर्याईदिन्थे र डिभोर्स
नभएको भनी खण्डन दुवैले गर्थे । सोही समयमा केही मिडिया पर्सनहरूको पनि
ईन्ट्री हुन्छ र दुवै जनालाई छुट्टा छुट्टै गरी ईन्टरभ्यू लिन मिडया आतुर
हुन्छ । र, यी सव कुरा देख्दा फिल्मीखबर अलमलमा पनि पर्यो ।
बन्दको अन्यौलमा परि फिल्म रिलिज पोष्टपोण्ड भईरहेको अवस्थामा 'द लास्ट
किस' भने आफ्नै घोषित मितीमा रिलिज हुने भएको छ । १२ गते रिलिज डेट तोकिएको
सो फिल्म बन्द भए पनि सोही दिन रिलिज हुने निर्देशक बिबि फुँयालले
फिल्मीखबरलाई जानकारी दिए ।
'मैले त रिलिज नगरौं भनेको थिएँ तर बितरकहरूले १२ गते नै रिलिज गर्ने
भनेकाले हामी अवस्था जस्तो भए पनि रिलिज गर्ने तयारीमा छौं', निर्देशक
फुँयालले भने, 'संविधानको मिती पनि तीन महिनाका लागि सरेको छ त्यसैले बन्द
हुँदैन कि जस्तो पनि छ । बन्द भएन भने नेपालभर एकसाथ रिलिज गर्छौं अन्यथा
काठमान्डौमा मात्र रिलिज गर्छौं ।' राजधानी बाहिरका केहि स्थानमा अझै पनि
बन्द भएकाले काठमाण्डौमा मात्र रिलिज हुने संभावना बढि रहेको निर्देशक
बताउँछन् । १२ गतेकै लागि रिलिज डेट तोकिएको फिल्म 'मालतीको भट्टी' भने
अनिश्चित कालका लागि पोष्टपोण्ड भएको छ ।
रिलिज पूर्व नै सार्वजनिक प्रोमोले बिबाद सँगै चर्चा पाएको द लास्ट किस
सामाजिक नारि प्रधान फिल्म भएको बताईएको छ । सेन्सर बोर्डको केहि झमेला
पश्चात केहि सिनमा कैंची लगाईएको सो फिल्ममा पुस्करजंग थापा, शोभीता
सिम्खडा र सुरेश चौधरीको मुख्य अभिनय रहेको छ । फिल्मलाई युबराज खत्रीले
निर्माण गरेका हुन् ।
जातिगत राज्यको पक्षमा निर्देशक सुरेश दर्पण पोखरेल थिएनन् तर उनलाई अचानक
यस्तो धम्की आयो कि साम्प्रदायिकता विथोल्न खोजेको भन्दै एक ब्यक्तिले
उनलाई फेसबुकबाट नमिठो शब्द बाण प्रहार गरे ।
धम्की दिएको सम्पूर्ण शब्द उनले स्क्रिन क्याप्चर गरी फेसबुकमा समेत पोष्ट गरिदिएका छन् । दावा फिन्जोक नेपाली नामक फेसबुक एकाउन्टबाट उनलाई यस्तो धम्की आएको हो । धम्कीमा लेखिएको छ- 'त जस्ता मानसिक सन्तुलन खुस्केका ब्यक्तिहरू जो हाम्रो एकता विथोल्न चाहान्छन्, त जस्तो नालायकहरू जो साम्प्रदायिकता र जातिय सद्भावना खलल गरेर अरूलाई उत्तेजीत बनाउन खोज्छस त जस्तो कुकुरहरू देखि हामीले होसियार पुर्याउनु पर्छ । मनमा जे मन लाग्यो त्यही लेख्दै हिड्ने अधिकार तलाई छैन समयमै विचार पुर्याउदा तेरो केही विग्रदैन् हिंसा भड्काउने काम नगर्लास ।'
आफूलाई यस किसिमको धम्की आएपछी सुरेशले प्रहरीमा खबर गरेका छन् । यस्तै यो बिषयलाई मिडियाले पनि ध्यान दिनु पर्ने उनले बताए । संविधान जारी मिति जेठ १४ नजिकिदै गर्दा जातिगत मागका आधारमा अहिले समग्र देश हिंसाको बाटो तर्फ उन्मुख भईरहेको छ । जुन बिषयमा नेताहरूले बोलका न्यूजहरूलाई दर्पणले फेसबुकमा पोष्ट गरेको देखिएको छ । तर आफूलाई साम्रदायिकतामा खलल पुर्याएको भन्ने झुठो आरोप लगाउदै आएको धम्की प्रति उनले खेद ब्यक्त गरेका छन् । 'प्रजातान्त्रिक मुलुकमा आफूले आफ्नो बिचार राख्न पाईन्छ तर मैले जातिगत राज्यको विरोध देश र टुक्राउन पाईदैन भनिरहेका बेला उल्टै मलाई यस्तो आरोप आयो बुझ्न सिकिन मैले', सुरेशले भने ।
दर्पणले आफू धम्कीबाट नडाराएको तर सचेत नागरिक भएकाले प्रहरी र मिडियालाई यो कुरा जानकारी गराएको बताएका छन् । उनलाई धम्की दिने ब्यक्तिको बारेमा प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

छायाँकनमा रहेको फिल्म 'धुँवा' को पनि फस्ट लुक भन्दै निशा अधिकारीको
तस्विरलाई प्राथमिकताका साथ राखेर पोस्टर बाहिर आएको छ । तर पोस्टर बाहिर
आए लग्गतै बिबाद पनि बाहिरीएको छ ।
ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठले आफूले अर्कै प्रयोजनका लागि खिचेको
निशाको फोटो एक पटक नसोधी पोस्टर बनाएकोले उनी त्यसको बिरोधमा उत्रेका हुन्
। एक बर्ष अगाडी नवनारी भन्ने पत्रिकाका लागि कमलले सो फोटो खिचेको
बताउँदै त्यसको सम्पूर्ण राईट आफूसँग भएकाले राईट किनेर मात्र सो फोटो
प्रयोग गर्न पाउने उनको भनाई छ । उक्त फोटो पत्रिकाको प्रयोजनका लागि खिचे
पनि सम्पूर्ण खर्च आफैले गरेको हुनाले पनि नसोधी पोस्टर बनाउँदा दु:ख
लागेको कमल बताउँछन् ।
फोटो राईट किने प्रयोग गर्न दिने बताउँदै कमल भन्छन्, 'एक पटक सोधेको भए
सायद त्यत्तिकै पनि दिन सक्थें तर नसोधी अफिसियल्ली प्रयोग गरेकाले मैले
त्यसै छोड्न मिल्दैन ।' त्यै पनि निर्मातासंग बार्ता गरेर सम्झौता अनुसार
अगाडी बढ्ने उनको भनाई छ । यता फिल्मका निर्माता राम प्रसाद रिजालले फेसबुक
तिर आएका पोस्टरहरू अफिसियल नभएकोले फोटोग्राफरलाई आपत्ति नजनाउन आग्रह
गरे । उनले भने, 'हामीले अहिले सम्म फस्ट लुक भनेर पोस्टर बनाएका छैनौं ।
कसैले फेसबुकमा राख्नका लागि बनाएको पोस्टर होला । हामीले आफ्नै फोटो
प्रयोग गरेर नै पोस्टर बनाउने छौं ।'
Divorce between actress Rekha Thapa and Chabbi Ojha just turn out to be
a rumor. Chabbi informed filmnepal.com that he met Rekha after a long
time, only on Jestha 9. 'I don't know anything about divorce,' he said.
Rekha was accompanied by Chabbi when filmnepal reached her. 'We are together,' she said. Rekha further said they had cleared the air of suspension. They were living in separate apartment since long time.
Rekha was living in Jorpati before shifting to Chabahil apartment.
There had been rumors over the duo relationship. Rekha was rumored to marrying a Nepali living abroad just after her film 'Ravaan' released. Rekha and Chabi has an age difference of 30 years. Chabbi is divorcee with two wives earlier.
Actor Bhuwan KC used to hatched such 'stunt' of divorce to make his film a big hit. There are rumors Rekha is following Bhuwan's stunt. She made it clear she has nothing to do with the rumor. 'I don't know who is behind the rumor. No one dares to spread such rumor to make a film successful,' Rekha said.
Rekha and Chabbi were married some 12 years ago. Rekha debuted in silver screen through a film produced by Chabi 'Hero' in 2057. Since than they have been making films under a joint venture Rekha Films'. She has already acted in around half a dozen of film under this banner.
Rekha time and again makes to headlines through multiple reasons. She used to be in headlines for her short dress-ups and bold talks. People in close terms with her said she knows how can a person be in headlines time and again, like dancing with Maoist chairman Prachanda or attending a UML program. Many suspect divorce rumor is also Rekha's latest stunt.

While Ajay plays a pehelwan called Prithviraj Raghuvanshi, Abhishek plays... well... Abhishek Bachchan, a character who works for the pehelwan. Is AB Jr's character a spoof on his gay act in Dostana? Rohit clarifies, "When I narrated the character to Abhishek, I told him he had to be completely besharam
and not come with baggage. He plays a completely different character
from what he's done before. The scenes between Ajay and him, especially
the one in which they are introduced to each other, is outstanding!"
Elaborating further on the characters, Rohit says that Ajay's pehelwan speaks incorrect English very proudly, while Abhishek plays a raw, earthy guy. He has many shades to his character, including an emotional angle. While you laugh at his antics - he lies a lot to get out of tricky situations - you also end up sympathizing with him. Ajay's pehelwan is the most lovable character in the film. He translates Hindi into English and speaks it literally. One such dialogue is when he tells Abhishek, "Tujhe paake meri chaathi chaudhi ho gaya hai!", which means he has become proud. However, he translates that into English and says, 'My chest has become a blouse after meeting you'."
Is Abhishek playing a double role then? "That's for you to watch the film and find out. People will be shocked to see Abhishek in this avatar. Apart from the comic capers, there are some stunning action sequences too. In fact, there's more action in this film than in Singham. Abhishek has worked hard on the action sequences. One of my favourite scenes is the hand-to-hand combat Ajay and Abhishek indulge in while fighting some goons. A glimpse of these scenes will be seen in the trailer."
Bol Bachchan is presented by Fox Star Studios, produced by Shree Ashtavinayak LFS Infra Ltd and Ajay Devgn Films. Directed by Rohit Shetty, the film stars Ajay Devgn, Abhishek Bachchan, Asin and Prachi Desai, and is scheduled to release on July 6.

Sources reveal that Priyanka Chopra has received an invitation to attend Karan Johar's birthday bash on May 25. Buzz is that the two have patched up.
Even though PC received the invite quite late, she plans to attend the birthday bash, if there is no change of heart at the last minute. A source reveals, "Priyanka has gone to Europe to attend her brother's graduation. She plans to cut short her visit and has already RSVP-ed Karan confirming her attendance. After her return from the US, she has reached out to KJo and asked him about his birthday preparations."
The two had a falling-out a few weeks back when PC hinted at KJO being a fake friend in an interview. Karan vented his ire on his microblogging page, "Using their hired PR machinery and hiding behind so-called "friends" to get news into tabloids is nothing but spineless and lame!!! Some people need to wake up and smell the KOFFEE!!! Get a reality check before its too late!!! Grow up!!! and don't mess with goodness..." KJo inviting PC to his birthday is seen by friends as a sign that he's willing to forgive and forget. Will Gauri and the other star wives warm up to the actress?

This Khiladi has two
left feet. And while they may be useful to kick the baddies, they're no
good when it comes to grooving with the gals.
So what happens when a non-dancer like Akshay collaborates with the best choreographer in the business? He recently told zoOm, "Dancing to Prabhu sir's tunes was quite an experience, but I'm not much of a dancer. The only time I dance, is during aerobics and that too, only with my son Aarav." Awww, that's cute, Akki. And whatever you say, one thing's for sure, we'll always love your 'moves'!
For more Bollywood news and gossip, keep watching Planet Bollywood News every night at 7, only on zoOm - India's No.1 Bollywood channel.

Nepal maintained their impressive run in the ongoing AFC U-14 Festival
of Football at ANFA Complex at Satdobato, Lalitpur on Tuesday as both
Nepali teams, Nepal ‘I’ and Nepal ‘II’ registered victories with a
convincing margin. In the first game Nepal ‘I’ defeated India ‘II’ 3- 1
while Nepal II thumped Sri Lanka ‘II’, 4-0. In other matches of the day,
India ‘I’ beat Bangladesh ‘I’, 2-1, Bhutan ‘I’ and Sri Lanka ‘I’ could
not be separated with a 2-2 scoreline and Bangladesh ‘II’ hammered
Bhutan ‘II’, 5-0.
वैदेशिक हुलाकका पूर्वनायब सुब्बा केशवराज गौतमलाई सर्वोच्च अदालतले
भ्रष्टाचारी ठहर गर्दर्ै ६६ लाख ८६ हजार जरिवाना र एक वर्ष कैद हुने फैसला
गरेको छ ।
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र कमलनारायण दासको संयुक्त इजलासले गरेको फैसलामा गौतमले गैरकानुनी रूपमा आर्जन गरेको बिगो ६६ लाख ८६ हजार २ सय ३६ रुपैयाँ २८ पैसा बराबर र त्यसबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने उल्लेख छ ।
यसअघि २०६२ फागुन ११ मा विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी सदस्यहरू न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले गौतमले ५१ लाख ७२ हजार १६ रुपैयाँ ७९ पैसा बराबरको चलअचल सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको भन्दै बिगोबमोजिम त्यति नै रकम जरिवाना र एक वर्ष कैद गर्ने फैसला गरेको थियो ।
सर्वोच्चको फैसलामा गौतमको लकरबाट बरामद भएका चोकोफोन आकारका २२ टुक्रा सुन र सुनका असर्फी थान ८ को प्रकृति हेर्दा गरगहनाको रूपमा प्रयोग हुने अवस्थामा नरहेको र उनको नाममा विभिन्न बैंकमा उल्लेख्य नगद मौज्दातसमेत रहेकाले उक्त सुन कानुनबमोजिमको आयबाट खरिद गरेको भनी मान्न मिल्ने अवस्था देखिँदैन भनिएको छ ।
गौतमले २०५५ मा भन्सार विभागमा पेस गरेको सम्पत्ति विवरणमा लकरमा रहेको उपरोक्त परिमाणको सुनबारे उल्लेख गरेका थिएनन् । त्यसलाई कारण मान्दै सर्वोच्चले ३४ लाख ३९ हजार ८ सय ८७ रुपैयाँ बराबरका सुनका टुक्रा तथा असर्फी स्रोत पुष्टि नभएको सम्पत्ति ठहर गरेको छ ।
त्यस्तै गौतमले २०३९ साउन १५ मा १ लाख ५० हजारमा भक्तपुरस्थित ठिमीको कि.नं. ९७८ को हाल कि.नं. १६३१, १६३२ को ८ रोपनी ४ आना १ फैसा जग्गा खरिद गरेको स्रोत कतैबाट पुष्टि हुने नदेखिएको पनि फैसलामा छ ।

सर्वोच्च अदालतको निर्णयबाट सबै प्रकारका नेटवर्क मार्केटिङ कम्पनी खारेज
भएपछि त्यसका सञ्चालक त्यसलाई पुनः सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै
राजनीतिक दौडाहामा लागेका छन् । यसक्रममा पछिल्लो पटक न्यू विवेक
इन्टरप्राइजेज (डीएक्सएन नेपाल) का प्रतिनीधि र डीएक्सएनका संस्थापक लिम
सियो जीनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेका छन् ।
डीएक्सएन नेपालका सञ्चालक भिमसेन गुरुङ र डीएक्सएनका संस्थापक/प्रमुख जीनले यहि जेठ ३ गते प्रधानमन्त्री भट्टराईलाई भेटेका हुन् । उनीहरूले प्रधानमन्त्री भट्टराईसूग खिचेको सामुहिक फोटो सुनिलकुमार जोशीनामक व्यक्तिले फेसबुकमा राखेका छन् । 'नेपालमा भावी साझेदारीबारे प्रधानमन्त्री बाबुराम भट्टराईसूग भएको बैठक,' फेसबुकमा लेखिएको छ ।
भेटघाटबारे प्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार रामरिझन यादवले प्रतिक्रिया दिएनन् । 'म काठमाडौं बाहिर छु,' उनले भने, 'भोली -बिहीबार) काठमाडौं आएपछि केही भन्न सकिएला ।' डिएक्सएन सञ्चालकले भने प्रधानमन्त्री भट्टराईले नेटवर्क मार्केटिङ ब्यबसाय खुल्ला गरिदिने जवाफ दिएको भन्दै आफ्ना सदस्यहरूलाई हतास नहुन आग्रह गरिरहेका छन् । 'डीएक्सएनका प्रमुखले सम्झाएपछि प्रधानमन्त्रीले नेटवर्क मार्केटिङ खुला गरिदिने भन्नुभएको छ,' एकजना डाइमन्ड लिडरले भने, 'हामी ढुक्क छौं ।'
यसअघि हर्बो इन्टरनेशलनका प्रतिनीधिले नेटवर्क मार्केटिङ ब्यबसाय कानून बनाएर ब्यबस्थित गर्न माग गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए । हाल हर्बोसहित अधिकांश नेटवर्क मार्केटिङ ब्यबसायका सञ्चालक नेपाल बाहिर छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खोजिरहेको छ । सर्बोच्चको गत चैत १५ गतेको फैसलाबाट सबै प्रकारका नेटवर्क मार्केटिङ ब्यबसाय अवैध भएका हुन् ।
प्रधानमन्त्री भट्टराईले भटेका जीन नक्कली विश्वविद्यालयको सर्टिफिकेट लिएका व्यक्ति हुन् । डीएक्सएन युएसएनामक वेवासाइटमा जीनले द ओपन इन्टरनेशनल युनिभर्सिटी अफ अल्टरनेटिभ मेडिसिन्स नामक विश्वविद्यालयबाट 'सिनियर भिजिटिङ प्रोफेसर' उपाधि पाएका छन् ।

प्रधानमन्त्रीले राजीनामा नदिए आजै
सरकारबाट बाहिरिने कांग्रेस एमालेले चेतावनी दिइरहेका बेला प्रधानमन्त्री
डा. बाबुराम भट्टराईले तत्काल राजीनामा नदिने बताउनुभएको छ ।
‘प्रधानमन्त्रीले
राजीनामा गर्न लागेको हल्ला भइरहेको छ, यो सरासर गलत हो’ भट्टराईका स्वकीय
सचिव फणिन्द्र देवकोटाले भन्नुभयो-’राजीनामा समस्याको समाधान
हैन, मुलुकलाई भद्रगोल अबस्थामा छाडेर उहाँले राजीनामा गर्नुहुन्न ।’
संबिधान निर्माण पुरा भएपछि मात्र
राजीनामा दिने पाँच बुँदे सहमतिको मर्म रहेको भन्दै देवकोटाले भन्नुभयो-
संबिधान निर्माण भएपछिमात्र उहाले राजीनामा दिनुहुन्छ ।’
तर नेपाली कांग्रेस र एमालेले भने
भट्टराईले राजीनामा नदिए दुवै दल एकैचोटी सरकारबाट बाहिरिने चेतावनी दिएका
छन् । सिंहदरबारमा भएको चार दलको वैठकमा पनि प्रधानमन्त्रीले आफुले
राजीनामा नदिने बताउनुभएको वैठकमा सहभागी नेताहरुले जनाएका छन् ।
मधेसी मोर्चाले समेत संबिधान नबन्दासम्म
कुनैपनि हालतमा सरकार ढल्न नदिने अडान वैठकमा राखेको छ । माओवादी र मधेसी
मोर्चामात्र सहभागी हुँदा पनि सरकारसँग बहुमत पुग्ने भएकाले प्रधानमन्त्री
राजीनामा नदिने मुडमा रहेको बताइएको छ ।
कांग्रेस र एमालेले सरकारबाट बाहिरिने चेतावनी दिएपनि संबिधानसभाको म्याद थप गर्ने प्रस्तावको बिपक्षमा मतदान गर्ने भनेका छै्रनन् ।
उपप्रधान एवं रक्षामन्त्री कृष्णप्रसाद
सिटौलाले आफू सरकारमा नरहेको घोषणा गर्नु भएको छ । संविधानसभाको म्याद
थप्ने सरकारी प्रस्तावको चर्को विरोध भएपछि कांग्रेस महामन्त्री समेत रहेका
सिटौलाले आफू सरकारमा बस्नुको औचित्य नरहेको बताउनु भएको छ ।
पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति
चलिरहेका बेला बाहिरिएका सिटौलाले भन्नुभयो-’आजदेखि म क्याविनेटमा छैन ।
पार्टी सरकारमा बस्ने या बासिरिने जे निर्णय गर्छ-गर्छ तर, म सरकारमा
बस्नुको औचित्य छैन ।’ संविधानसभाको म्याद थप्ने निर्णय गर्नु गल्ती भएको
भन्दै उहाँले सरकारमा रहेकाले विरोध गर्न नसकेको बताउनु भयो ।
संविधानसभाको म्याद थप्ने सरकारी प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट पारेको छ ।
सर्वोच्चका
प्रवक्ता श्रीकान्त पौडेलका अनुसार अधिवक्ता बालकृष्ण न्यौपाने र समाजसेवी
भरतमणि जङ्गम, अधिवक्तात्रय, जगदेव चौधरी, चन्द्रलाल श्रेष्ठ र राजकुमार
राना र अर्का अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टा छुट्टै रिट दायर
गर्नुभएको हो । पौडेलले अनलाइनखबरसँग भन्नुभयो-’सरकारको प्रस्ताव
सर्वोच्चको फैसला र संविधानको धारा १ सय १६ विपरित छ, त्यसलाई बदर गरि
अन्तरिम संविधान संशोधन प्रक्रिया रोक्न माग गर्दै ४ बटा रिट परेको छ ।’
४ बटै रिट भोलि बिहीबार नै इजलासमा पेश
हुनेछ । इजलासले रिट निवदेकको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने
नगर्नेबारे निर्णय सुनाउने छ । सर्वोच्चको आदेशलाई लत्याउँदै सरकारले म्याद
थप्न बिधेयक दर्ता गरेपछि असन्तुष्ट भएको भनिएको सर्बोच्च अदालतले यी
रिटलाई कति प्राथमिकताका साथ सुनुवाई गर्छ त्यसमै संबिधानसधाको बैधानिकता
निर्भर रहनेछ ।
सरकारले मंगलबार मात्र संविधानसभाको म्याद
३ महिना थप्न अन्तरिम संविधानको १३ औं संशोधन विधेयक संसद सचिवालयमा दर्ता
गराएको थियो । सरकारको प्रस्ताव सर्वोच्चको फैसला विपरित भएको भन्दै
सत्तारुढ कांग्रेस र एमालेले विरोध गर्दै आएका छन् ।
गत मंसिर ९ गते संविधानसभाको म्याद अन्तिम
पटक ६ महिना थप्न अनुमति दिएको सर्वोच्च अदालतले थपिएको समयमा संविधान
नबने संविधानसभा स्वत विघटन हुने र जनमत संग्रह वा फेरि निर्वाचन गर्न आदेश
दिएको थियो । सर्वोच्चको फैसलाविरुद्ध सरकार र संसद सचिवालयले दिएको
पुनरावलोकको निवेदनलाई समेत सर्वोच्चले अस्वीकार गर्दै म्याद थपको कानुनी
बाटो बन्द गरिदिएको थियो
The media in Tanahun district have boycotted editorials and news on
Wednesday protesting against the attack on journalists in different
places of the country, including in the capital during the course of the
three-day nation-wide shutdown enforced by the Indigenous Nationalities
Joist Struggle Committee.
They took the decision to this affect to protest the verbal abuse and manhandling of journalists by the banda supporters in Tanahun district.
An emergency meeting of local media persons and media houses here on Tuesday evening took the decision to the effect. The meeting was held at the Federation of Nepali Journalists (FNJ), Tanahun District chapter.
FNJ Tanahun president Prem Prasad Paudel said the meeting flayed the attack and abuse on journalists in the district and decided not to carry news, interviews and photos about the shutdown in Tanahun district. RSS

Reversing the verdict of Special Court, the Supreme Court on Tuesday
convicted non-gazetted first class officer Keshav Raj Gautam of amassing
wealth disproportionate to his known source of income. The apex court
slapped on him one-year prison term and confiscation of property worth
Rs 6,686,236.
A division bench of Justice duo Kalyan Shrestha and Kamal Narayan Das stated that out of the total Rs 16,519,750 Gautam had earned, source could be established only for Rs 9,833,514, meaning that Rs 6,686,236 was earned illegally.
A Special Court full bench led by former Chairman Bhupa Dhoj Adhikari had given Gautam and his wife Keshava a clean chit six years ago deciding that their sources of income and property showed their total property was legal.
Dissatisfied with the verdict, the Commission for Investigation of Abuse of Authority moved the apex court seeking maximum penalty for Gautam. An investigation carried out by CIAA officer Dinesh Hari Adhikari claimed that Gautam had gold coins worth Rs 3,439,887 in bank lockers and Rs 8,045,678 worth of deposits apart from land and house in Bhaktapur.