कुनैपनि
मानिसलाई तनाव भएको बेला तथा समय परिस्थिति प्रतिकुल रहेको बेला खासै
जाँगर चल्दैन । त्यसैले सेक्सको मामिलामा पनि प्रतिकुल परिस्थितिले
नकारात्मक असर पार्छ र समय प्रतिकुल हुँदा मान्छे सेक्स गर्न खासै उत्सुक
हुँदैन भन्ने हाम्रो सहज अड्कल हुनसक्छ । तर यस्तो अड्कल गलत सावित भएको छ ।
एक अध्ययनले समय जति प्रतिकुल बन्यो पुरुषहरु सेक्सको मामिलामा उति नै बढि
सक्रिय हुन्छन् । अर्थात् प्रतिकुल परिस्थितिमा पुरुषहरुले सामान्य
अवस्थामा भन्दा बढि यौनसम्पर्क कायम गर्छन् ।
अध्ययन अनुसार जब परिस्थिति अनुकुल हुन्छ र पुरषको दिमागमा कुनै तनाव हुँदैन तब ऊ सेक्समा भन्दा पनि घरपरिवारसँग रमाइलो गर्ने तथा बच्चाबच्ची र साथीभाइलाई समेत समय दिने कुरामा केन्दि्रत हुन्छ । तर जब परिस्थित बिग्रन्छ र तनाब थपिन्छ तब पुरुषको सेक्सप्रतिको रुचि ह्वात्तै बढ्छ र ऊ बढि भन्दा बढि यौनसम्बन्ध कायम गर्न चाहन्छ ।
अमेरिकाको कन्सास विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार कुनै पुरुषले आफ्नो मृत्यु नजिक छ भन्ने थाहा पायो भने ऊ मृत्युअघि अधिकतम यौनसम्पर्क गर्न तथा बढि भन्दा बढि बच्चा पैदा गर्न चाहन्छ । यसरी प्रतिकुल परिस्थितिमा यौनको विषयमा पुरुषहरु बढि सक्रिय हुनुको मुख्य कारण मानसिक तनाव हटाउने तथा प्रतिकुल परिस्थितिबाट मुक्त हुने अल्पकालिक उपायको रुपमा यौन आनन्दलाई उपयोग गर्ने रहेको शोधकर्ताहरुको ठम्याइ छ ।

हालै गरिएको सर्वेक्षणका अनुसार ९४ प्रतिशत महिलाहरु सेक्सका दौरान
आफ्नो पुरुष पार्टनरले भन्दा बढि आवाज निकाल्छन् । ११ सय ७१ जना मानिसमा
गरिएको अध्ययनका क्रममा ९४ प्रतिशत महिलाले आफु सेक्सका दौरान आफ्नो
पार्टनरले भन्दा बढि हल्ला गर्ने कुरा बताए । त्यस्तै ७० प्रतिशत पुरुषले
सेक्सका दौरान आफुले भन्दा आफ्नो महिला पार्टनरले बढि हल्ला गर्ने कुरा
स्विकार गरे ।
‘सेक्स भनेको ठूलो टेनिस टुर्नामेन्ट जस्तै हो, जहाँ महिलाले पुरुषले भन्दा बढि आवाज निकाल्छन् ।’ एक वेबसाइटले लेखेको छ । यौन विज्ञहरुले भने सेक्स तथा टेनिसका दौरान महिलाले बढि हल्ला गर्नुको वैज्ञानिक कारण पत्ता लागि नसकेको बताएका छन् । सेक्सका दौरान महिलाले बढि आवाज निकाल्नुको कारण उनीहरुले चरम सन्तुष्टि पाएको बहानाबाजी गरेर पार्टनरलाई बढि आनन्द प्रदान गर्नु रहेको कतिपयको ठम्याइ छ ।
महिलामा चरमोत्कर्ष ढिलो प्राप्त हुने भएकाले जति आवाज निकाल्यो उतिछिटो चरम आनन्द प्राप्त हुन्छ भन्ने विश्वासमा समेत महिलाहरुले सेक्सका दौरान आवाज निकाल्ने गरेका केही यौनविज्ञहरु बताउँछन् । महिलाहरु ठूलो प्रतियोगिताका दौरान पनि पुरुषभन्दा बढि उत्तेजित हुने भएकाले यौनमा जस्तै खेलमा पनि राम्रो प्रदर्शन गर्न उत्तेजनाले भरिपूर्ण आवाज निकाल्ने गरेको हुनसक्ने अनुमान सर्वेक्षणकर्ताहरुले गरेका छन् ।

शितलहर तथा जाडोबाट प्रभावित जनतालाई सरकारले चिसोबाट बच्नको लागि कम्बल
तथा कपडा बालेको र चोकचोकमा प्रशासनले दाउराका मूढा बालेर आगो ताप्ने
सुविधा प्रदान गरेको कुरा त हामीले हाम्रै देशमा पनि सुनेदेखेको हो । तर यो
दुनियामा यस्ता दानी सरकारहरु पनि छन् जहाँ जनतालाई चिसो मौसममा जाडोबाट
बचाउन सरकारले पैसाको नोटकै आगो बालिदिन्छ ।
हो, हंगेरी भन्ने देशमा चिसोबाट छुटकारा दिलाउन सरकारले एक नयाँ तरिका अपनाएको छ । चिसोबाट प्रभावित जनतालाई आगो बालिदिन दाउरा होइन नोटको बन्दोबस्त गरेको छ त्यहाँको सरकारले ।
आखिर नोटको आगो बाल्नुभन्दा छ जनतालाई नोट नै दिए जाडो भगाउने चिजबिज किनिहाल्थे नी भन्ने प्रश्न स्वभाविक रुपमा तपाइँलाई उठ्नसक्छ । तपाइँको प्रश्न जायजै हो । आखिर सरकार पनि उतिसारो बुद्धु त कहाँ पो थियो र । उसले नयाँ र चल्तीका नोट नभै पूराना तथा काम नलाग्ने नोट मात्र जलाउने गरेको हो ।
त्यहाँको केन्दि्रय बैंकले हरेक वर्ष ४० देखि ५० टन पूराना नोट सडाउनु पर्छ । त्यसलाई कार्यालय परिसरमा सडाउनु भन्दा चिसो मौसममा सडकमा लगेर जलाएमा जनता मात्र लाभान्वित हुने नभै सो कुरालाई प्रचारप्रसार गर्न सकियो भने विभिन्न च्यारिटी संस्थाहरुमार्फत जाडो पीडित जनताको सहयोगका लागि रकम समेत जम्मा हुने आशामा सरकारले पूराना नोटलाई सडकमा लगेर जलाउने र जनतालाई आगो ताप्न दिने गरेको हो । आफ्नो नोट जलाउने अभियानले दाता संस्था तथा व्यक्तिलाई चिसो पीडितको सहयोगका लागि दान गर्न प्रेरित गर्ने सरकारको विश्वास छ ।

दाईजोमा दिने कबोल गरिएको साईकल नपाएपछि
बारा कुडवा ७ निवासी पुनम साहको हत्या भएको छ । २०६६ सालमा सामाजिक
परम्पराअनुसार रामलाल साहसँग विवाह गरेकी पुनमको श्रीमान र ससुरा गणेश साह
मिलेर हत्या गरेको उनका माइती पक्षले आरोप लगाएका छन् ।
जल्लाको दहियार १ मलहनी माईती भएकी पुनमका
बाबु बैद्यनाथ साहले दाईजोमा साईकल दिने भनिएपनि दिन नसक्दा छोरीको हत्या
गरिएको जानकारी गराएका छन् ।
साईकलसँगै दाईजोस्वरुप दिने भनिएको नगद ३०
हजार रुपैयाँ दिन नसक्दा छोरी पुनमलाई श्रीमान र ससुराले मिलेर कुट्ने,
शारिरीक र मानसिक यातना दिने गरेको बैद्यले बताएका छन् ।
यसअघि पनि रामलालले धर्मपुर निवासी लालमती
साहसँग विवाह गरेको र उनको आठ बषिर्य छोरो रहेको छ । लालमतीको पनि दाईजोकै
कारण हत्या गरिएको खबर आजको राजधानी दैनिकले छापेको छ ।
बच्चा साटिएपछि बीपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठानमा शुक्रबार तनाव उत्पन्न भएको छ । प्रतिष्ठानमा प्रसुति
सेवा लिएका दुई महिलाले जन्माएका शिशु साटिएपछि तनाव उत्पन्न भएको हो ।
प्रसूति वार्डमा भर्ना भएकी उदयपुर रामपुर
ठोक्किला गाविसकी गोमा थापामगरले छोरी र धरान १७ की शर्मिला राईले छोरो
जन्माएका थिए । तर, आफन्तलाई शिशु जिम्मा लगाउने बेलामा चिकित्सकले गोमाकी
छोरी शर्मिलालाई र शर्मिलाको छोरा गोमालाई दिएपछि आफन्तहरु आक्रोसित भएको
खबर आजको अन्नपूर्ण ािेष्ट दैनिकले छापेको छ ।चिकित्सकले लापरबाही गरेकेा भन्दै दुबै
सुत्केरीका आफन्तले विहान ४ बजे प्रतिष्ठानमा प्रदर्शन गरेका थिए । गोमाकी
काकी सासू भीमाले अर्काको बच्चा लान कसैलाई मन नलाग्ने भन्दै, चिकित्सकको
व्यवहार देखेर छक्क परेको बताईन् । यता शर्मिलाका श्रीमान रोसनले पनि
चिकित्सकहरुले लापरबाही गर्दा आफ्नो बच्चा झण्डै गुमेको बताएका छन् ।
जन्मने वित्तिकै छोरा जन्मियो भनेका थिए पछि छोरी ल्याएर दिए भन्दै रोसनले
पहिले जानकारी नदिएको भए आफ्नो सन्तान गुमेको गुनासो गरे ।तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रण
बाहिर जाने भयले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
In their bid to formalise a three-tier bilateral security mechanism,
home secretaries of Nepal and China are meeting in Beijing from July 21.
According to the Nepali Home Ministry, during the six-day talks,
security cooperation and its effective arrangement on the Nepal-China
border, among other crucial issues, will be discussed.
The first meeting in this series was held in Kathmandu in 2010. This time around, Home Secretary Sushil Jung Rana will be leading an eight-member delegation comprised of the chiefs of the Nepal Police, the Armed Police Force and the National Investigation Department, and officials from the Foreign Ministry. One of the vice-ministers of the Public Security Ministry will lead the Chinese team.
Home secretaries of the two countries are meeting after two years to discuss bilateral security concerns, said Home Ministry Spokesman Shanker Koirala. Nepal and China are effortful to meet regularly at various levels but they have yet to formalise the proposed three-tier mechanism.
The Cabinet has endorsed the agenda but failed to decide on signing a bilateral memorandum of understanding to formalise the mechanism. The reason behind the Cabinet hesitation is unknown.
The MoU is about formalising the proposed three-tier mechanism between Nepal and China--at the secretary, joint-secretary and the Chief District Officer levels under the Home Ministry.
Secretaries would meet every two years in alternative Capitals, joint-secretaries would sit for talks every year in Lasha, Kathmandu or Beijing and CDOs of the bordering districts would sit together as required, sources said.
Nepal and China have started taking security and border-related issues from the Home Secretary to the district levels, gradually formalising bilateral mechanisms to check cross-border crimes and share information.
Though such meetings between the two sides have taken place in the past, this one will be the first to be held in a formal manner. “Starting from the Home Secretary-level, both the sides have agreed to hold meetings in districts for effective coordination of border security as well as information-sharing,” said Home Ministry Spokesman Koirala.

The United States is set to call for tough new UN sanctions against
President Bashar al-Assad and his inner circle, as over 100 Western and
Arab nations meet Friday in Paris for "Friends of Syria" talks.
But despite the more than 16,500 people estimated killed in the 16-month uprising against Assad's regime, key Syria allies Russia and China -- which both hold UN veto rights -- are not attending despite reports of changing attitudes in Moscow.
The Paris meeting follows a gathering in Tunis and another in Istanbul, both of which called in vain for tougher action against Assad's government.
China did not attend either of those meetings, in which the United States, France, Britain, Germany and Arab nations Saudi Arabia and Qatar led a group of more than 60 members, including most EU states and many Arab League nations.
The United States will lead calls at the Paris talks for a tough new UN sanctions regime to be imposed on Assad and his inner circle, Washington officials said Thursday.
Speaking as US Secretary of State Hillary Clinton flew to Paris for the Friends of Syria meeting, one official said it was time "to put this all together under a Security Council resolution that increases the pressure on Assad, including having real consequences" such as economic sanctions.
"We, and we believe most of the countries represented in Paris, think that has to include Chapter 7 economic sanctions on Assad," the official said aboard Clinton's plane and asking to remain anonymous, referring to a clause within the UN charter.

Brazil have included forwards Hulk, Neymar and Alexandre Pato in a strong squad for this summer's Olympic Games.
Santos' Neymar has nine goals in 18 games for the senior team, while AC Milan's Pato and Porto's Hulk have also impressed for the full side.
Hulk is one of three over-aged players along with defenders Marcelo (Real Madrid) and Thiago Silva (AC Milan).
Coach Mano Menezes has also picked Manchester United defender Rafael and Tottenham midfielder Sandro.
Hulk, 25, has scored three goals for the senior side since making his full debut in 2009 and the coach said he hoped the Porto player's experience would help his side.
"He brings a lot of strength to the team," said Menezes. "His experience will be important in big matches, as well as his great ability to be decisive."
Menezes has also selected several promising young stars such as Santos midfielder Paulo Henrique Ganso, striker Leandro Damiao and midfielder Oscar (both Internacional) and Sao Paulo midfielder Lucas, all of whom have senior caps to their name.
Brazil, who are aiming to win their first Olympic football title, have been drawn in Group C along with Egypt, Belarus and New Zealand.
But before that they will play a warm-up friendly against Stuart Pearce's Team GB side at Middlesbrough's Riverside Stadium on 20 July.
Goalkeepers: Rafael Cabral (Santos), Neto (Fiorentina)
Defenders: Marcelo (Real Madrid), Rafael (Manchester United), Danilo (Porto), Alex Sandro (Porto), Thiago Silva (AC Milan), Juan (Inter Milan), Bruno Uvini (Sao Paulo)
Midfielders: Romulo (Vasco da Gama), Ganso (Santos), Oscar (Internacional), Sandro (Tottenham Hotspur), Lucas (Sao Paulo)
Forwards: Neymar (Santos), Alexandre Pato (AC Milan), Leandro Damiao (Internacional), Hulk (Porto).
Replacements: Marquinhos (Corinthians), Giuliano (Dniepr/UKR), Cassemiro (Sao Paulo), Gabriel (AC Milan/ITA)

पूर्व राजा ज्ञानेन्द्र शाहले २०६२/६३ को
जनआन्दोलनका क्रममा तत्कालिन ७ दलसँग संवैधानिक राजतन्त्र राख्ने सम्झौता
भएको दावी गर्नु भएको छ ।
राजतन्त्र अन्य भएको झण्डै ६ वर्षपछि मुख
खोलेका पूर्व राजा ज्ञानेन्द्र शाहले भन्नुभयो-’बुँदाहरु धेरै थिएनन,
स्पष्ट थियो, जे जे उहाँहरुले माग्नु भएको थियो मैले पुरा गरिदिएँ । संसद
पुनःस्थापना गर्नु पर्ने, राजनीतिक दलहरुबाटै एक जनालाई प्रधानमन्त्री
नियुक्त गर्नु पर्ने, संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र हुनु पर्ने
यस्तै यस्तै थियो, त्यो दिन मलाई अफ्ठ्यारो पनि थिएन ।’दलहरुले २०६३ साल वैशाख ११ गते सम्झौता
३/४ बुँदे रहेको र त्यो अहिले खोजे भेटिनसक्ने बताउनु भयो । आठौं दलका
रुपमा माओवादी आएपछि सम्झौता कार्यान्वयन नभएको उहाँको भनाई छ । सम्झौता
गर्ने नेताहरु अहिले पनि नेपाली राजनीतिमा रहेको भन्दै उहाँले किन
कार्यान्वयन भएर भनेर जनताले हर्ने बताउनु भयो ।
सरकारले मंसिर ७ गते चुनाव घोषणा गरेको
अवस्थामा ज्ञानेन्द्र शाहको कुनै दल देख्न सकिन्छ भन्ने प्रश्नमा उहाँले
आफू बाँचुन्जेल कुनै दल नखोल्ने तर, मरेपछि कसैले खोल्न सक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो-म बाँचुन्जेल त हुन्न होला । म मरेपछि अरुले गर्छ कि मलाई
थाहा छैन ।’बीबीसी नेपाली सेवाले प्रशारण गरेको न्यूज
२४ टेलिभिजनका लागि दिएको अन्तरवार्तामा पूर्व राजा ज्ञानेन्द्रले आफू
सक्रिय राजनीतिमा नआउने बताउनु भयो । पूर्व राजा ज्ञानेन्द्र शाह राजा भएर
अभिभावकको भूमिका निर्वाह गर्न चाहनु हुन्छ भन्ने प्रश्नमा उहाँले
भन्नुभयो-’हो, यो सबैभन्दा उपयुक्त हो ।’पूर्व राजा ज्ञानेन्द्र शाहले
दलका नेताहरु विदेश शक्तिबाट संचालित भएको आरोप समेत लगाउनु भयो ।
एनेकपा माओवादी र नेकपा-माओवादीका कार्यकर्ताबिच झडप हुँदा गोली चलेपछि
प्रहरीको सुरक्षामा रहेको पार्टीकार्यालयमा बम फेला परेको छ। भरतपुर ७
कृष्णपुरस्थित पार्टी कार्यालयमा सकेट बम फेला परेपछि प्रहरी पार्टी
कार्यालय नियन्त्रणमा लिएको छ।
एमाओवादी पार्टीकार्यालया तीनवटा पुरानो सकेट बम प्रहरीले फेला परेको हो। कार्यलय परिसरमै रहेको फोहर फाल्ने ठाउँमा अलपत्र फ्याकिएका सकेट बम सुरक्षामा खटिएका प्रहरी टोलीले फेला परेको थियो। शुक्रबार दिउसो प्रहरी टोलीले सकेट बम देखेपछि भरतपुर स्थित समशेरदल गण भरतपुरमा डिस्पोजका लागि खबर गरेको थियो।सेनाको बम डिस्पोजल टोलीले भरतपुरकै बसेनीधापमा लगेर सकेट बम डिस्पोज गरेको दलका गणपति ज्योतिन्द महतले जानकरी दिए। उनका अनुसार तत्कालै प्रयोग गर्न नमिल्ने र खिया लागेको अवस्थामा बम भेटिएको थियो। तर सर्वसाधारणले चलाएर आगोमा हाल्दा पड्कन पनि सक्ने उनले जानकारी दिए।यसअघि कार्यालय स्वामित्व आफ्नो पक्षमा लिने क्रममा दुई माओवादी कार्यकर्ताको झडपमा हुँदा गोली चलेको थियो। गोली लागी २ घाइते भएका थिए। अहिले सोही कार्यालय परिसरमै बम फेला परेपछि थप त्रास फैलिएको सुरक्षामा खटिएका प्रहरीहरुले बताएका छन्। भित्रै पनि अन्य हतियार र बम पो छ कि भन्ने शंका उत्पन्न भएको छ। कार्यालयमा बम भेटिएको विषय आफुले सुनेपनि वास्तविकता थाहा नपाएको एनेकपा माओवादीका जिल्ला सहईन्चार्ज घनश्याम दाहाल बताउछन्। आफु काठमाण्डौ रहेर फर्कदै गरेकाले थाहा नपाएको उनले बताए। सो विषयमा छानबिन चलिरहेपनि पुष्टी भने भैनसकेको स्रोतले जनायो। दुई माओवादीको विवादकैबीच बम फेला परेपछि कार्यालयमै क्याम्प राखेर प्रहरीले पार्टीकार्यालय आफ्नो नियन्त्रण्मा सुरक्षा दिन थालेको छ। दुबै माओवादीले कार्यालय आफ्नो भनि दाबी गर्दै झगडा थालेपछि स्थानियले समेत असुरक्षित महसुस गर्न थालेका छन्।

काठमाडौं फनपार्कले करिब एक अर्ब रुपैयाँ लागतमा थानकोटदेखि
चन्द्रागिरिसम्म केबलकार चलाउने भएको छ । डेढ वर्षभित्र निर्माण पूरा हुने
यो केबलकार मनकामनापछि दोस्रो हुनेछ। 'जग्गा लिजमा लिने र किन्ने काम
सकिएको छ,' केवलकारका लगानीकर्ता तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले
नागरिकसँग भने, 'डेढ वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ।'
विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरेर केबलकार निर्माण गरिने लगानीकर्ताले
बताएका छन्। निर्माण पूरा भएपछि वार्षिक ५ सयजनाले रोजगारी पाउनेछन्।
चन्द्रागिरिदेखि थानकोटसम्म जाँदा-आउँदाको शुल्क ४ देखि ५ सयसम्म लाग्ने
अनुमान छ।
फन पार्कमा आइएमई समूहका ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक
मीनबहादुर गुरुङ, हाथवे इन्भेस्टमेन्टका प्रबन्ध सञ्चालक अम्बिका पौडेल र
एलिट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ज्ञानबहादुर जिसीको लगानी छ।
हेमराज ढकाल अध्यक्ष रहेको उक्त कम्पनीको अधिकृत पुँजी एक अर्ब र जारी पुँजी ७० करोड छ। फनपार्कका लागि ३८ करोड रुपैयाँ खर्च भइसकेको छ। यो केबलकार थानकोटको त्रिभुवन पार्कनजिकबाट चढ्न सकिने छ। यसको लम्बाई साढे दुई किलोमिटर छ। यसका लागि कम्पनीले सरकारसँग ७ सय २० हेक्टर जग्गा लिजमा लिइसकेको छ। थानकोटमा रहने २० मिटर चौडा बटम स्टेसन (केबलकार चढ्ने ठाउँ) का लागि सरकारसँग कम्पनीले जग्गा लिजमा लिइसकेको छ। स्थानीयसँग पनि ६० रोपनी जग्गा किनिसकेको पौडेलले बताए।