
बैठकले २४ गते नेपाल आयल निगम घेराउ गर्ने, २५ गते प्रधानमन्त्रीको पुत्ला जलाउने, २६ गते मुलुक भरि मसाल जुलुस गर्ने कार्यक्रम तय गरेको प्रवक्ता लामिछानेले बताए ।
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको निर्णय फिर्ता गर्न दबाव दिन विद्यार्थी संगठनहरुले संघर्ष गर्दै आएका छन् ।