यदी दोषी ठहरिए उनिहरुलाई साधारण सदस्य बाट पनि हटाइदिन्छु : रञ्जित कर्ण[अडियो सहित]

प्रहरीले फागुन १९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई स्वयम्भूबाट हतियारसहित पक्राउ गरेको थियो |’ र यही प्रकरण मा नेविसंघका अध्यक्ष रञ्जित कर्णले केहि दिन अघि मात्र, आफूलाई कानुनको पहरेदार ठान्ने रमेश खरेल आफू नै गैरकानूनी बाटोमा हिँडेका छन्, उनलाई तत्काल कानुनको कठघरामा ल्याई कारवाही गर्नुपर्छ ’भनि अविब्यक्ति दिनुभएको थियो र केहि दिन पछि मात्र नेविसंघका अध्यक्ष र सभासद् समेत रहनु भएका रञ्जित कर्ण संग मैले पुनः कुराकानी गर्दा हामि सक्दो रुपमा प्रहरीलाई सघाउछौ र रमेश खरेल ज्यू एकदम इमान्दार मान्छे हुनुहुन्छ भन्नु भयो , म त एकैछिन त बडो अचम्म मा परे,,,,र उहा ले यो पनि भन्नु भएको छ कि नेविसंघका नेताहरु यदी दोषी ठहरिए उनिहरुलाई नेविसंघको साधारण सदस्य बाट पनि हटाइदिने घोषणा गर्नुभएको छ .........
मेरो एफ.एम.९३.५ मेगाहर्ज को प्रस्तुति कार्यक्रम १० मिनेट र कार्यक्रम कलेजका कुरा संग नेविसंघका अध्यक्ष र सभासद् समेत रहनु भएका रञ्जित कर्ण संग गरेको थप कुराकानी ...........


)

, , , , , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको