A NATO airstrike in eastern Afghanistantargeting a group of insurgents near the Pakistani border killed at least 12 militants Friday, the international military coalition said.
Pakistani intelligence and Afghan officials said Mullah Dadullah, the self-proclaimed leader of the Pakistani Taliban in Pakistan's Bajur tribal area was killed, although they offered conflicting reports on the exact location of the strike. NATO could not confirm that a senior militant had been killed.
Conflicting reports out of the rugged and remote regions along the Afghan-Pakistan border are common shortly after an attack.Kunar provincial official Aslam Gul Mujahid said the airstrike killed 20 people, including Dadullah. Pakistani intelligence officials said Dadullah and 19 others were killed, but they said the airstrike took place in Pakistan's Bajur region, just across the border from Kunar.
The Pakistani intelligence officials, who spoke on condition of anonymity because they were not authorized to brief the media, said the strike occurred after a cross-border attack by Pakistani Taliban militants who came from Afghanistan.Two Pakistani militiamen also were killed, local tribesmen said on condition of anonymity out of fear for their safety.
The Pakistani intelligence officials said the militiamen and army soldiers fought the militants for hours but eventually repelled the attack.Pakistani Taliban spokesman Ahsanullah Ahsan claimed responsibility for the attack on the outpost in a telephone call to The Associated Press.
It was unclear whether Pakistani and coalition officials coordinated the strike or whether NATO fired on the militants after noticing activity on the border.Pakistan has criticized Afghan and U.S.-led coalition forces for not doing enough to stop cross-border attacks by Taliban militantsagainst targets inside Pakistan.Also in the east, authorities said Friday that insurgents kidnapped three Afghan soldiers and another man from a bus in eastern Afghanistan and killed all four.
The Nepali Congress and the CPN-UML have said they will not attend any "all-party interaction" that the Federal Democratic Republican Alliance (FDRA) plans to hold.Terming the formation of the alliance as unfortunate, NC and UML leaders said leaders of the ruling parties have adopted "double standards.Taking a swipe at the alliance,UML Vice Chairman Bamdev Gautam said, While Prachanda appeals for dialogue in the centre, he has repeatedly instructed his party cadres to physically assault supporters and cadres of the NC and the UML in the districts Gautam said. "The alliance has painted democratic parties like the NC and the UML as anti-federal forces. As such, UML will not participate in any programme organised by the alliance," he added.Gautam, however, said his party will attend meetings called by any individual party, including the UCPN (Maoist), to talk ways to end the protracted political impasse.NC Spokesperson Dilendra Prasad Badu said his party cannot trust the alliance and said the formation of the bloc is "a ploy" to prolong the tenure of the government.
अहिले चर्चामा आएकी नायिका सुस्मा कार्कीलाई हेर्न दर्शक को खुब भिड लाग्ने गरेको छ चलचित्र मन्दिर हरुमा,'नेपालीहरू बाहिरी दुनियाँसँग यौनका विषयमा छिःछिः र दुर-दुर गर्छन्, भित्र भने यौनबाहेक केही सोच्दैनन्।' यो कुरा नायिका सुष्मा कार्कीलाई पनि लाग्न थालेको छ। के दर्शक हरु सुस्माको हट सिन हेर्न मात्र आएका हुन त? कि सुस्मा को कि सुस्माको अभिनय राम्रो भएर? त्यो त दर्शकलाई नै सोध्नु पर्छ।
तर साप्ताहिक पत्रीका सँग कुराकानी गर्दै के भन्छिन त् सुस्मा ?
तर साप्ताहिक पत्रीका सँग कुराकानी गर्दै के भन्छिन त् सुस्मा ?
आफ्ना बारेमा के कमेन्ट गरौं, त्यो त अरूले गर्ने हो।
तैपनि ?
दर्शकका लागि हट, मलाई चिन्नेहरूका लागि चुलबुली प्यारी सुष्मा।
यसरी दोहोरो चरित्र निर्वाह गर्न पाइन्छ त ?
कला मेरो प्यासन हो। मलाई दर्शकहरूले जुन रूपमा हेर्न चाहनुहुन्छ, त्यो मैले दिनैपर्छ।
बेडसिन पनि ?
हो।
किन यति सार्हो खुलेको ?
बाहिर जति सार्हो हल्ला छ, त्यति सार्हो चाहिँ होइनन्। यस्ता हल्ला कहिले पत्रकारहरूले चलाइदिन्छन्, कहिले म आफैं चलाउँछु।
कसरी ?
पत्रिकालाई केही न केही त मसला चाहियो, पत्रकारले 'लहै सुष्मा, तिम्रा बारेमा म यस्तो लेख्दैछु' भन्नुहुन्छ। मेरो नाइँ भन्ने बानी छैन। त्यसैले छापिन्छ। कहिलेकाहीँ आफ्ना बारेमा पत्रिकामा नयाँ कुरा आओस् भनेरै आफैं गसिपका विषय दिन्छु।
कहिले अधर चुम्बन, कहिले बेडसिन कहिले निर्देशकसँगको खटपटजस्ता विवाद आउनुको कारण यही हो ?
हुँदै नभएको कुरा त आउने होइनन्। कहिलेकाहीँ थोरै बढाइचढाइ हुन्छ, त्यति हो।
फरक पहिचान बनाउन यसो गरेको हो ?
समयको माग भएर।
कहिलेकाहीँ आवश्यकताभन्दा बढी चर्चा भयो भन्ने लाग्दैन ?
जब मान्छेहरूले मलाई नेगेटिभ रूपमा हेर्छन्, त्यो बेला लाग्छ।
कस्तो नेगेटिभ ?
सबै हिरोइन पैसा लिएर सेक्स गर्छन्, सबैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरू धेरै रहेछन्। यस्ता कुरा मनमा राख्ने मान्छेको कमेन्ट सुन्दाचाहिँ शुद्ध कलाकार भएर बाँच्न गाह्रो छ भन्ने लाग्छ।
त्यस्तो सोच राख्ने दर्शकहरूको संख्या कति पाउनुभयो ?
प्रत्येक महिना दुई-चार जना। कसैले फोनमा कसैले भेटमा र कसैले बाहिरफेर यस्ता कुरा गर्छन्। त्यसैले पनि मैले आफ्नो पुरानो मोबाइल नम्बर परिवर्तन गरें। पहिले म सबैको कलाकार हुँ, किन प्रशंसकहरूलाई अबोइड गरौं भन्ने लाग्थ्यो। अहिले आफ्नो घेरा सीमित बनाएकी छु।
त्यस्तो कुनै फ्यान, जसले सबैभन्दा पीडादायी कुरा गर्यो ?
एकपटक मध्यरातमा फोन आयो। म मस्त निद्रामा थिएँ। पहिलो पटक सायद उठाउन सकिन। फोन उठाएपछि उसले राम्रो कुरा गर्यो। कुरा गर्दै जाँदा 'म तिमीलाई एक रातको १ लाख रुपैयाँ दिन्छु, प्लिज' भन्न थाल्यो। अनि त मेरो होस हवास उड्यो। त्यसअघि फेसबुकमा दुई लाखको अफर आएको थियो।
त्यस्ता नकारात्मक फोन वा सार्वजनिक टिप्पणीका बारेमा तपाईंको धारणा के छ ?
१-२ लाख सानो रकम होइन। आखिर सुष्मामा केही त छ, जसले मान्छेलाई आकषिर्त गरिरहेको छ। उहाँहरू सबै मेरा फ्यान नै हो भन्ने लाग्छ। यत्ति हो, उहाँले मेरो आकर्षणलाई प्रेममा होइन, सेक्सका रूपमा लिनुभयो। पर्दा वा पत्रिकाका पानामा देखिने बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन् भन्ने कुरा उहाँहरूले नबुझ्नु भएको हो।
वक्षस्थलमा टाटु खोपाउनुभएको छ, अनि त्यसलाई राम्रैसँग प्रदर्शन गर्नुहुन्छ, त्यसैले पो हो कि ?
त्यो टाटुमा गुलाफको फूल पनि छ। त्यो पनि त हेर्नुपर्यो नि।
के हो त्यसको अर्थ ?
म हट छु, तर गुलाफको फूलजस्तै कोमल।
सूर्यको तातोसँग गुलाफको फूल त्यसै पनि ओइलिनु पर्ने, होइन र ?
अलि विरोधाभास लाग्न सक्छ। टाटु बनाउने बेलामा मैले म बाहिर सूर्यजस्तै र भित्र गुलाफजस्तै छु भन्न खोजेकी थिएँ। बुझाइ मान्छेपिच्छे फरक हुँदो रहेछ।
तपाईंले आफ्नो वक्षस्थललाई नै किन यति महत्व दिनुभएको ?
वक्षस्थल मेरो सेक्स सिम्बोल मात्र हो। मलाई त आफ्ना ओठ र आँखा मन पर्छन्।
कलाकारितामा कहाँसम्म पुग्ने योजना बनाउनुभएको छ ?
बलिउडसम्म।
केही प्रयास गर्नुभयो कि सपना मात्रै हो ?
प्रयास गरिरहेकी छु। हिन्दी सिनेमाकी पाश्र्व गायिका सपना अवस्थीसँग सरसल्लाह गरेर अघि बढिरहेकी छु। आफ्नो पोर्टफोलियो बनाइरहेकी छु। हेरौं, कतिसम्म सफल भइन्छ।
आइटम डान्सर नै बन्ने ?
कलाकारको वर्ग हुँदैन। त्यो त भाग्य र निर्देशकले दिने भूमिकामा भर पर्ने कुरा हो।
लभ ब्रेक भएपछि काममा निकै सक्रिय हुनुभयो, प्रेमले कलाकारितालाई असर गर्दो रहेछ, हो ?
म ब्रेक भैसकेको प्रेमको कुरा गर्न चाहन्न। मैले यो विषयमा धेरै कुरा गरिसकें।
मैले प्रेमपछिको अवस्था जान्न चाहेको हो।
अँ फरक पर्दो रहेछ। अरूलाई टाइम दिनु नपर्ने, अरूको हस्तक्षेप सहनु नपर्ने जस्तो लाग्यो। मानिस जुन लाइफ बाँच्छ त्यसैमा रमाउनु पर्यो नि, होइन ?
तैपनि थाकेको बेला माया गर्ने मान्छेको आवश्यकता त परिहाल्छ नि, पर्दैन र ?
मेरा ४ जना कजन हुनुहुन्छ। मामा-माइजू तथा भाइहरूले पनि उत्तिकै प्रेम गर्छन्। प्रेम गर्न ब्याइफ्रेन्ड नै चाहिन्छ भन्ने रहेनछ।
ब्याइफ्रेन्डले गर्ने माया र अरुले गर्ने मायामा एउटै हो र ?
एउटै हो, केही फरक छैन। ब्याइफ्रेन्डले गर्ने माया विवाहपछिका लागि साँचौला नी, हुँदैन ?
तपाईंजस्ती खुला नायिकाले ब्याइफ्रेन्डको मायालाई विवाहपछि साँच्ने कुरा सुन्दा कतिले पत्याउलान् ?
जति सुकै खुला हुन खोजे पनि म बस्ने यहि नेपाली समाज हो। समाजले के भन्छ भन्दा पनि घर परिवारले के भन्छन् भन्ने कुरा मलाई महत्वपूर्ण लाग्छ। साप्ताहिक यति लोकपि्रय छ कि मेरो फ्यानहरूको हातमा मात्र पुग्दैन, मेरो घरभित्र पनि पुग्छ। साथीभाइसँग गर्ने कुरा र सार्वजनिक गर्ने कुरा फरक पार्नै पर्यो नि।
यो ग्लामरस जीवनपछिको भविष्यको कल्पना गर्नुहुन्छ ?
गर्छु नि। मलाई पनि एउटा हेन्डसम केटा होस्, जसले अब धेरै काम गर्यौं, विवाह गरेर बसौं भनोस् भन्ने लाग्छ। आखिर एक दिन त मैले चलचित्र छाड्नैपर्छ। अँ राम्रो कलाकार बन्ने सपना पूरा नभै चाहिँ विवाह गर्दिनँ।
अन्तरवार्ता
साप्ताहिक पत्रीका बाट साभार् गरिएको
तितो सत्यबाट एकाएक चर्चामा आएकी कलाकार दीपाश्री निरौलाले विहीबार आफ्नो ३७ औं जन्मदिन मनाइन् । एका विहानै उठेर संकटा मन्दिर पुगेकी दीपाले भगवानसँग के मागीन त ? दीपाले सुनाइन-’आफुसँग भएका सबै नराम्रा कुरा हटाएर राम्रो मान्छे बन्न सकौं भनेर मागें ।’
बेलुकी लाजीम्पाटको एक क्याफेमा दीपाले तितो सत्य र गाईजात्रे युनिटसँग जन्मदिन मनाइन् । कलाकारहरु दीपकराज गिरी, निर्मल शर्मा लगायतले उनलाई शुभकामना दिए । दीपाले जन्मदिनमा तीन पटक केक काटेकी छिन् ।बिहे गर्न ढिला नभएको दलिल पेश गर्दै दीपाले अहिले ४५ कटेपछि बिहे गर्ने फेसन चलेको बताइन् ।
तर उनलाई अब बिहे गर्नुपर्छ भन्ने चै लाग्न थालेको छ। सधैजसो तीजमा व्रत बसेपनि राम्रो पति पाउँ भनेर अहिलेसम्म नमागेको दीपाले दावी गरिन् । तर, यसपटक भगावनसँग राम्रो पति पाउँ भनेरै व्रत वस्न लागेको खुलासा गरिन् । ‘सधै जसो करिअरकै बिषयमा मागें, यसपटक राम्रो श्रीमान पाउँ भन्दै व्रत वस्ने तयारीमा छु’-दीपाले भनिन् । श्रीमानचाहिं उनलाई धन र मन भएको भएको चाहिएको बताइन्
उकालो लाग्न थालेको सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । शुक्रबार पनि सुनको भाउ बढेर तोलाको ५८ हजार ९ सय रुपैंया पुगेको छ । बिहीबार सुन ५८ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो । अघिल्लो दिन बुधबार सुनको मूल्य ५८ हजार ५० रुपैंया थियो । बुधबार नयाँ रेकर्ड बनाएको सुनको भाऊले बिहीबार पनि रेकर्ड तोड्यो । शुक्रबार पनि बिहीबारको रेकर्ड तोडेर भाऊ अहिलेसम्मै उच्च बिन्दूमा पुगेको छ । चाँदी पनि यसैगरी बढ्दै गएको छ । चाँदीको भाऊ शुक्रबार तोलाको ११ सय रुपैंया छ ।
वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्षक सुजन जोशीका अनुसार कृषि सामाग्री कम्पनीको क्षेत्रीय कार्यालयमा मल लिन गएका मण्डललाई कार्यालय परिसरमै गोली हानिएको थियो।
फक्रेका बक्षमाथि सूर्यआकारको ट्याटु खोपेकी सुष्माले त्यसको प्रर्दशन पनि बडो उदारताका साथ गर्छिन् ।यस्ती हट नायिकालाई दर्शकले भने सेक्सको मामिलामा मात्र बुझेको सुष्माको गुनासो छ । ‘सबै हिरोइन पैसा लिएर सेक्स गर्छन, सवैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरु धेरै रहेछन’- शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्तर्वाता दिंदै सुष्माले भनिन- कसैले फोन गरेर, कसैले भेटमा र कसैले बाहिरफेर यस्ता कुरा गर्छन् ।’त्यही सोंचका कारण सुष्मालाई रातको लाखौं रुपैयाँ दिन्छु मसँग सुत्न आइजा भन्दै प्रस्ताव राख्ने रहेछन् । ‘एकपटक मध्यरातमा फोन आयो, म मस्त निद्रामा थिएँ, फोन उठाएपछि उसले सुरुमा राम्रो कुरा गर्यो, कुरा गर्दै जाँदा एक लाख रुपैयाँ दिन्छु प्लीज भन्न थाल्यो ।’- त्यसपछि मेरो होस हवास उड्यो, फेसबुकमा दुई दिन्छु भन्ने प्रस्ताव पनि आएको थियो ।’ सुष्मा भन्छिन- ‘१-२ लाख सानो रकम हैन, आखिर सुष्मामा केही त छ जसले मानिसलाई आर्कषिर्त गरिरहेको छ । तर पर्दा वा पत्रिकामा बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन भन्ने उहाँहरुले बुझ्नुभएन् ।’
बक्षस्थलमा बनाइएको सूर्यभित्र गुलाफ भएपनि त्यसलाई मान्छे त्यति ध्यान नदिएकोमा सुष्माको गुनासो छ ।