नेपालमा पनि प्रविधिले कसरी फड्को मारेको छ त्यो हेर्न मायाज बारको शुक्रबारको रिलिज कुर्नुपर्ने हुन्छ । फिल्म पूर्ण रुपमा अब्बल भएर होला निर्देशक दिनेश डिसीले धेरै पछि फिल्मी बजारमा प्रिमियरको भब्य रौनक देखाउँदैछन् । प्रिमियर पनि विगतका भन्दा पृथक शैलीलॆ रिलिजको दुई दिन अघि पर्सी बुधबार आयोजना गर्न लागेका छन् उनले । फिल्मी मार्केटमा निकै गरम बनेको मायाज बार चर्चाको प्रमुख कारण डिसी नै हुन् भन्दा फरक पर्दैन ।
मल्टी ट्यालेन्ट डिसी नै यो फिल्मको चर्चाका लागि त्यस्तो ब्यक्ति बनिदिए जसको कारणले नेपालमा स्टार पावरको भ्यालु छैन भन्ने कुरा देखाउन खोजिएको पनि छ । निर्माता रोज राणाको भनाईलाई यहाँ सापटी लिने हो भने पछिल्लो समय स्टारहरुको टाउको नविकेकाले फिल्म चल्न छाडेका हुन् । मायाज बार हट केक बन्नुको कारण न त निशा अधिकारी हुन् न त राजेश हमाल अनि न त करिश्मा मानन्धर । किन कि उनीहरुले खेलेका फिल्मको यस अघि यो शैलीले चर्चा भएको थिएन । तर, डेढ दश अघि राजेश र करिश्माको हकमा भने स्टार पावरको भ्यालु थियो । पछिल्लो समय फिल्मीबजारमा स्टार पावरको भ्यालु पूर्ण रुपमा घटिरहेको छ जसकारण उद्योगलाई ठूलो झट्का नलाग्ला भन्न सकिन्न ।

मायाज बार आउँदो १२ गते देखि राजधानी र १८ देखि मोफसलमा रिलिज हुदैछ । समग्र फिल्म हेरे पश्चात मायाजको तौल कस्तो निस्किएला त्यो भोलीको कुरा तर फिल्मी मार्केटमा मस्ट अवईटेड मुभी बनेको छ मायाज बार । यो फिल्ममा विश्वका कान्छा फोटो ग्राफर रिरेन्द्र श्रेष्ठ बालकलाकारको रुपमा छन् भने प्रमुख आकर्षणको केन्द्रको रुपमा सप्राईज दिदै डिसीले स्वर्गीय राजा वीरेन्द्र शाहलाई आधा मिनेट बढी स्क्रिनमा देखाउँदैछन् ।पात्रको रूपमा आफूले वीरेन्द्रसंग अवार्ड लिएको दृश्य समेटेको र सो दृश्य हेर्दा दर्शक केही चकित हुने डिसीको भनाई छ । तर कसरी र किन वीरेन्द्रलाई मायाज बारमा समेटियो त्यसका लागि फिल्म हेर्ने पर्ने डिसीको तर्क छ । डिसीले स्वर्गीय वीरेन्द्रलाई बर्तामान अवस्थामा सक्रिय रहेको पात्रसंग अभिनय गराएका छन् जुन प्रविधिको साहयताले मात्र नयाँ प्रयोग भनेका छन्
हट फोटोमा आफूलाई गलत किसिमले प्रयोग गरेको आरोप लगाउँदै फिल्म 'बिन्दास' को कुनै पनि प्रोमोश्नल गतिबिधीमा साथ नदिने बताउँदै आएकी नायिका शुष्मा कार्की सोमबार भने अचानक काठमाण्डौ मल अगाडी सोही फिल्मका निर्माण युनिटको साथ भेटिईन् ।
कलाकारलाई नै पोस्टर टाँस्न लगाउँदा फिल्मको पब्लिसिटी हुने भएकाले यस्तो गरेको निर्माता मधुकुमारले बताए । 'भोली देखी हामीले राजधानीका सयौं गाडीमा पोस्टर टाँस्ने छौं', निर्माता श्रेष्ठले भने, 'शहरका चोक चोकमा होर्डिङ बोर्ड पनि लाग्ने तयारी हुँदैछ ।' अर्का निर्माता राजुले शुष्माको शुरूमा बनाईएको पोस्टर भने अब सार्वजनिक नगर्ने बताए । उनले भने, 'त्यो पोस्टरले अलि बढि नकारात्मक टिप्पणी जन्मायो त्यसैले अब त्यसलाई हामीले प्रिन्ट नगर्ने निर्णय गरेका हौं ।'
फिल्ममा अहिलेका युवाहरूको बढ्यो सेक्स प्रतिको विकृतिलाई यथार्थ रूपले प्रस्तुत गरिएको निर्माण युनिटको भनाई छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मका गीत अहिले निकै चर्चामा छन् ।
filmy khabar
तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिको आकस्मिक सेवा पनि आज बिहानदेखि बन्द भएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन कान्तिपुर अस्पताल मूल एकाइले आफ्ना विभिन्न मागलाई व्यवस्थापन पक्षबाट सम्बोधन नभएको जनाउँदै आकस्मिक सेवा पनि बन्द गराएको हो । सङ्गठनका अध्यक्ष विकास अधिकारीले अस्पतालका सम्पूर्ण अस्थायी कर्मचारीलाई स्थायी गरिनुपर्ने, व्यवस्थापन पक्षबाट एकतर्फीरुपमा कर्मचारी निष्काशन कार्य बन्द गरी निष्काशित भनिएका कर्मचारीको निष्काशन फिर्ता गरिनुपर्ने, तलबलगायतका सुविधा समयमा दिनुपर्ने माग गर्नुभयो । अस्पताल व्यवस्थापनले अस्पतालको नियमविपरीत काम गरेका छ कर्मचारीलाई निष्काशन गर्ने सूचना हालै प्रकाशन गरेको थियो । करिब १०० शैय्या क्षमताको अस्पतालको साधारण सेवा कर्मचारी आन्दोलनकै कारणबाट केही दिनदेखि बन्द हुँदै आएको छ ।
श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका श्रीमानसहित तीन जनालाई कञ्चनपुर प्रहरीले जमानीमा रिहा गरेको छ । भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी मञ्जु पन्तको हत्या गरेको आरोपमा पक्राउ परेका पति रमेश पन्त, सासु भुवेनश्वरी र देवर तर्कराजलाई २५ दिन हिरासतमा राखेर प्रहरीले जमानीमा रिहा गरेको हो । मञ्जुका बुवा परमानन्द जोशीले दिएको किटानी जाहेरीका अधारमा जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको थियो गत असार ७ गते २५ वर्षीया छोरी मञ्जुको हत्या गरेको जोशीको किटानीमा दावी गरिएको छ । पीडित परिवारले प्रहरीले मिलेमतोमा आरोपीहरुलाई जोगाउन खोजेको आरोप लगाएका छन् । तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विर्षबहादुर रावलले मृत्युको कारण खुल्न नसकेकाले आरोपीलाई जमानीमा छोडिएको प्रतिक्रिया दिनुभयो । शव पोष्टमार्टमको भिसेरा रिपोर्ट आएपछि मात्रै कारवाही प्रक्रिया अगाडी बढाईने प्रहरीले बताएको छ


Sherlyn Chopra is in the news for making it to the cover of adult US magazine, Playboy.
But what is it about this Bollywood actress and model (now officially called Bollywood Goddess on the Playboy website) that impressed the Playboy himself? Says Sherlyn, "I stood out in the crowd of beauties at the mansion because of my black hair, brown skin and my articulate speech." And was Hugh Hefner flirtatious and fun? ;Hugh is the most dignified man I've ever met! And yes, he's super cool and has a great zest for life". But that's not all. "We all had crazy fun with the playmates on the US Independence day".
But what about hot bod beauties like Sunny Leone, Poonam Pandey and Mallika Sherawat? Do they stand a chance like Sherlyn? "Any model who can project unadulterated erotica with great ease and super confidence can make it to the inside pages of Playboy
Deepika's orange bikini scene from her latest film, Cocktail, has been the talk of the town. The actress says the secret behind her perfect figure is not any crash diet, but a combination of regular workouts and healthy eating.

"For me, working out and eating healthy is a part of my lifestyle. I don't do it for a particular shoot. I know people who eat in a crazy way and suddenly they want a perfect body, and they go on crash diets. That takes a toll on your hormones," she added.
"I feel that size doesn't matter, fitness and health should come first. I know people who are heavy, but have great stamina, and I know skinny people with no stamina. It depends on your fitness level. There is nothing wrong with being a size zero as long as it is a healthy size zero," she said.
"We shot in Cape Town and I did alter my diet for the shoot. But because I have always been fit, I didn't have to go on any type of crash exercise or diet," she said.
Deepika's bold and vivacious character named Veronica in the film has been liked and appreciated by all. She says she is happy to break the perception people had formed of her.
"It's nice to know that people have woken up and realised that there is more to this person than the way she looks. They always associated me with being glamorous and thought that I could do only a certain type of role. I'm happy I managed to break this notion in people's minds," she said.
Styled from head to toe by stylist Anaita Shroff Adjania, Deepika has no qualms in saying that her chic look in Cocktail has been her favourite so far.



नाग पंचमी श्रवण महिनाम शुक्ल पक्ष को पंचमी को दिन मनाइन्छ. यो श्रद्धा व विश्वास को पर्व हो. नाग लाइ धारण गर्ने भगवान भोलेनाथ को पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्. ज्योतिष शास्त्र को अनुसार पंचमी तिथि का स्वामी नाग देवता हुन. पूर्ण श्रवण मास मा नाग पंचमी हुनु को कारण यो मास मा धरती खन्ने कार्य गरिदैन. त्यसैले यो दिन भूमि मा हलो जोत्नु , नींव खन्नु शुभ मानिदैन

