सर्वोच्च अदालतद्धारा भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले आज फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन गर्दै हुनुहुन्छ । आज दलबल सहित दिउँसो सर्वोच्चमा पुगेर पुनरावलोबन गर्ने खड्काका निकटस्थहरुले बताएका छन् । एक साताअघि सर्वोच्च अदालतले नेता खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र जरिवाना सजाय सुनाएको थियो । फैसलाको एक सातापछि खड्का दिउसो २ बजे अदालत जाने कार्यक्रम छ । पुनरावलोकनका लागि सर्वोच्च जानुअघि उहाँ काठमाडौं जिल्ला अदालतमा हाजिर हुने खड्का निकट स्रोतले जनाएको छ । धरौटी राखेर जेल नगई फैसला पुनरावलोकन गर्न पाउनुपर्ने निवेदन लिएर केन्द्रीय सदस्य पुष्पा भुषाल र काङ्ग्रेस निकट कानुन ब्यबसायी शेरबहादुर केसी जिल्ला अदालत जानु हुनेछ । खड्काले जिल्ला अदालत काठमाडौंमा जरिवानाबापतको रकम बुझाउँने तयारी समेत गर्नु भएको छ । खड्कानिकटका सहयोगीहरुले खड्काको जरिवाना रकममा ३० प्रतिशत छुट हुने रकम कटाएर बाँकी रकम जिल्ला अदालत काठमाडौंमा बुझाउँने तयार गरिरहेका छन् ।
सरकारले आज देखि दैनिक बजार अनुगमन प्रक्रियालाई तिब्रता दिने भएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि भएपछि त्यसको नियन्त्रणका लागि सरकारले पहल सुरु गरेको छ । मनोमानी र एकाधिकारपूर्ण तरिकाले खाद्य वस्तुको बिक्री गरिएको भन्ने गुनासो आए पछि आज देखि अनुगमनलाई तिब्रता दिन लागीएको उद्योग वार्णिज्य विभागले जनाएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य रु ३० देखि ५० प्रतिशतसम्म बढेको र बजार अनुगमन पनि सुस्ताएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि प्रधानमन्त्री बाबुराम भटराईले हिजो मुख्यसचिव लिलामणि पौडेल, वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी, वाणिज्य विभागका महानिर्देशक, नेसनल टे«डिङ, साल्ट टे«डिङलगायतका संस्थानका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार अनुगमनको काम सुरु गर्न निर्देशन दिनु भएको थियो । बजार अनुगमनका क्रममा मौज्दात रहेको खाद्यवस्तु लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा बजारलाई एकाधिकारपूर्ण तरिकाले चलाउन खोज्नेहरु भेटिएमा तत्काल कारवाही गर्ने मुख्य सचिब लिलामणी पौडेलले जानकारी दिनु भयो ।
रौतहटमा आज बिहान एक बृद्धाको हत्या गरिएको छ । जयनगर गाविस वडा नं. ७ मा घरमा सुतिरहेको अवस्थामा ६० वर्षीया रहिमा खातुनको घाटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । स्थाई घर रौतहटको लौकाहा गाविस ४ पोखरिया भएकी खातुन केही दिनदेखि जयनगर गाविस ७ मा रहेको जग्गा रेखदेख जयनगर बस्दै आइरहनु भएको थियो । गएराति सुतिरहेको अवस्थामा धारिलो हतियारले उहाँको घाटी रेटेर हत्या भएको हो । मृतक रहिमाको छोराछोरी नरहेकाले भतिजो शेख सेराजलाई आफूसँगै राख्ने गर्नु हुन्थ्यो । सम्पति पनि भतिजलाई नै दिने भनेकोमा जेठाजु कइल महम्दको नाती शेखलाल महमदले सम्पत्ती आफूलाई दिन दवाव दिदै आएका थिए । पछिल्लो समयमा जग्गालगायत सवै सम्पत्ती नामसारी नगरे हत्या गर्ने धम्की दिदै आएको मृतकको आफन्तको भनाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घरमा वृद्धा रहिमा भतिजोलाई कोठामा राखेर सुतिरहेकी अवस्थामा तीन जनाको समूहले घरको भिता फोडी चोरी गर्ने तरिकाबाट घरमा प्रवेश गरी धारिलो हतियारबाट घाटीमा प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएपछि नाति शेख लाल महमद सोही बाटो भएर फर्किएको कुरा मृतकको भतिजो शेख सेराजले प्रहरीलाई बताएको प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो ।
होटलमा काम गर्न राखिएकी एकजना बालिकालाई यौन शोषण गरी गर्भपतन गराएको आरोपमा इलामका एक दम्पती पक्राउ परेका छन् । मगरले आफ्नो होटलमा काम गर्ने मोरङको लामाटोलकी १६ वर्षीया बालिकालाई झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा क्लिनिकमा लगेर आठ महिनाको अवैध गर्भपतन गराएको वताइएको छ । मोरङको लामाटोलकी १६ वर्षीया बालिकालाई दुई वर्षअघि आफ्नै होटलमा राखेका मगरले यौन शोषण गरेको छिमेकीले बताएका छन् ।
आठ महिनाको गर्भपतन गराएको आरोपमा इलाम गोदक-१ का टेकबहादुर मगर र उनकी श्रीमती चन्द्रकला मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
मगरले एक हजार रूपैंया मासिक तलब दिने शर्तमा बालिकालाई दुई वर्षअघि आफ्नै होटलमा राखेको भएपनि उनलाई तलब नदिई यौन शोषण मात्र गर्ने गरेको छिमेकीले बताएका छन् ।पीडित बालिकाले जिल्ला प्रहरी कार्यालयमा मगर विरूद्ध किटानी जाहेरी दिएकी छिन् ।
मगर दम्पतीले भने आफूहरुलाई झुटो आरोप लगाएर छिमेकीहरुले घरमा आगो लगाईदिने र मार्नेसम्मको धम्की दिएपछि सुरक्षा माग गर्दै प्रहरी समक्ष आएको बताए ।
मगरले एक हजार रूपैंया मासिक तलब दिने शर्तमा बालिकालाई दुई वर्षअघि आफ्नै होटलमा राखेको भएपनि उनलाई तलब नदिई यौन शोषण मात्र गर्ने गरेको छिमेकीले बताएका छन् ।पीडित बालिकाले जिल्ला प्रहरी कार्यालयमा मगर विरूद्ध किटानी जाहेरी दिएकी छिन् ।
मगर दम्पतीले भने आफूहरुलाई झुटो आरोप लगाएर छिमेकीहरुले घरमा आगो लगाईदिने र मार्नेसम्मको धम्की दिएपछि सुरक्षा माग गर्दै प्रहरी समक्ष आएको बताए ।
डोटीको काडामाण्डौ गाविसमा ४ जना वालवालिकाको मृत्यु भएको छ । भदौ २ गते दादुराविरुद्धको खोप लगाएका स्थानीय ४ जना बालबालिकाको एकैपटक ज्यान गएको हो
नियमित खोप लगाउने क्रममा खोपको असरबाट डोटीको काडामाडौ गाविस-९ की नौ महिनाकी अन्जु विक, वडा-७ की गौरी चिराल र सुजाता नेपाली, त्यस्तै वडा-६ का मिलन दमाईको मृत्यु भएको जनाइएको छ ।खोपकै कारण दुई जना सिकिस्त अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र ध्वज अधिकारीले जानकारी दिनुभयो । अहिले अनुसन्धानको लागि जनस्वास्थ्य कार्यालयको चिकित्सक टोली त्यसतर्फ गएको छ ।भदौ २ गतेको घटना सोमबार मात्रै सदरमुकाममा थाहा भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयको चिकित्सक सहितको टोली काडामाण्डौ गएको छ । मृत्युको कारणबारे अध्ययनपछि मात्रै थाहा हुने जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।ज्यान गुमाएका चारै जना बालबालिकाको शब परिवारले पुरिसकेको भएपनि उत्खनन गरि अनुसन्धान गरिने चिकित्सक टोलीले जनाएको छ
One of my favorite movies of 1994 told the story of an affluent philanthropist who agrees to hand off a large sum of money to a pair of hired criminals in exchange for the return of her kidnapped husband, whose hostage, unbeknownst to her, is overseen by a family friend and prominent Colorado socialite. However, the money is apprehended by two strangers who voyage across country to return the parcel to the woman in question, encountering on their journey an undercover agent who is assigned to the takedown of the kidnapper and his associates. You've probably seen it. It's called Dumb and Dumber.
The point is, nobody ever really thinks about the actual plot when considering the Farrelly Brothers classic that helped to make Jim Carrey a household name. What people think about are the most annoying sound in the world, the soup of the day big gulps, triple stamping a double stamp, and "We landed on the moon!" But without that madcap, high-stakes cross-country adventure to keep the ball rolling and the movie steadily paced, Harry and Lloyd would have just been two idiots sitting alone in their apartment with a non-decapitated parakeet. So the question is: what madcap, high-stakes cross-country adventure will the pair set out on for the sequel?
bobby farrelly, co-writer/co-director of the'90s comedy mainstay and of the upcoming sequel, revealed to Digital Spy the story that will involve Harry and Lloyd in their next foray into idiocy: "There is no growth out of either one of them and it's 20 years later ... The story revolves around the fact that one of them may have sired a child. They want to go and find the child because he's having a kidney problem and he wants to ask him for one of his kidneys ... We've already written the script."
The true horror story involving Stephen King's Dark Tower anthology exists beyond the confines of the series' pages — it envelops producers, studios, and fans, and chronicles the tragic plight of the books to get the screen adaptation for which they've been vying for years.
Initially, Paramount Pictures had the rights to turn King's Dark Tower into a movie, but sacrificed them in favor of alternative projects. Then came Universal, which announced its DT movie in 2010. By then, names like Ron Howard and Bryan Grazer (Imagine Entertainment partners) were attached; Akiva Goldsman has since been named as screenwriter. Some time after Universal dropped the material, Warner Bros. swooped in and picked it up. "Could this be the one that holds?" King fans all begged (that's how they talk). Unfortunate news for all hopefuls of a Dark Tower on the big screen: The Hollywood Reporter reveals now that the Warners have also abandoned their involvement with the project. Why doesn't anybody want to make this movie?
hope is not lost entirely, though: Deadline reports that Media Rights Capitol is expressing serious interest in the adaptation venture. But it's difficult to avoid discouragement. And it begs questions about the lasting fertility of the author's writing as far as the movie industry goes. See, the most recent Stephen King adaptation to be released in American theaters is The Mist, which came out in 2007 (based on the 1980 novella Five years might not seem like an incredibly long hiatus to stand between two feature films derived from the works of one author, but it's a lifetime in the perspective of King's big screen history. The 1980s saw eleven King movies open theatrically; the 1990s: fifteen; and between 2001 and 2007, six of the prolific writer's stories were turned into major motion pictures. But our country's cinema over the past half a decade has been devoid of King's literature.
कुखुराको मासुको भाउ अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ। काठमाडौंमा ब्रोइलर कुखुराको मासु किलोको २ सय ८० रूपैयाँ पुगेको छ। मासु व्यवसायीका अनुसार यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। राजधानीमा कुखुराको मासु बेच्ने ठूला कोल्डस्टोरहरुलेनै खुद्रा मूल्य किलोको दुइसय ८० रुपैयाँ तोकेका छन्। मासुका खुद्रा पसलहरुमा यो भन्दा किलोमा ५ देखि १५ रुपैयाँसम्म बढी मूल्य हुनेछ। 'जेठ, असारमा किसानले कुखुरा पाल्न छाडेको हुँदा अहिले सबैभन्दा महंगो भएको हो,' कुखुरा बिक्री व्यबसायी संघका अध्यक्ष जंगबहादुर बिसीले भने। दुई साता अघि नयाँ भाउ तोकेका मासु व्यबसायीले बुधबारदेखि लागु हुनेगरि किलोमा १५ रुपैयाँ बढाएका हुन्।
'मागको भन्दा १५ देखि २० प्रतिशत कम सप्लाई छ,' बिसीले भने। काठमाडौंको लागि मात्र दैनिक दुईलाख ५० हजार किलो कुखुराको मासु चाहिन्छ। देशभरिको लागि साढे तीनलाख किलो मासुको माग छ। साउन पहिलो सातादेखि कुखुराको भाउ राजधानीमा बढ्न थालेको हो। यसबीचमा तीन पटक मासुको भाउ बढिसकेको छ। दुई महिना अघि कुखुराको भाउ घटेपछि कुखुरा पाल्ने व्यबसायीहरु पलायन भएकोले अहिले भाउ बढेको हो।मासुको मूल्य वृद्धिसँगै कुखुरा पाल्ने व्यबसायीले पाउने भाउ समेत अहिलेसम्मकै सबैभन्दा बढी छ। कुखुरा व्यबसायीले अब जिउँदो कुखुराको मूल्य प्रति किलो दुईसय पाँच रुपैयाँ पाउनेछन्। दुई साता अघि जिउँदो कुखुराको मूल्य किलोको एकसय ९५ रुपैयाँमात्र थियो।
नायिकाको जवानी देखाईएको हुन्छ धेरैजसो सिनेमामा ।दर्शक हलसम्म त्यही जवानी हेर्न आउँछन् भन्ने सोचाईले होला, नायिकाहरु पनि खुलेरै कथाले मागेको भन्दै अंगप्रदर्शन गर्छन् ।तर, रामप्रसाद रिजालले निर्माण गरेको चलचित्र ‘धुवाँ यो नशा’ यो नशामा भने नायिका नभएर नायक नाङगिएका छन् । चलचित्रको एक दृश्यमा नायक आर्यन सिग्देल अन्डरवेयरमा मात्र देखिन्छन् । आर्यनलाई यसरी नङ्ग्याउनुको कारण खोज्नु त सिनेमा नै हेर्नुपर्ने हुन्छ । तर आर्यनको नङ्ग्याई हेर्दा लाग्छ अव नायिकाको हैन नायकको जवानी विक्न थालेको छ । भद्र २२ मा जसरी पनि सिनेमा रिलीज गराई छाड्ने भन्दै कम्मर कसेका निर्माता रामप्रसाद रिजाल अन्तत पछि सरेका छन् । चलचित्र अव कात्तिको ३ गतेबाट उपत्यका बाहीर र १० गते उपत्यकामा लाग्ने पक्का भएको छ ।भाद्र २२ सम्म सिनेमा नै तयार नहुने देखेपछि यसको निर्माणपक्ष पछि सरेको हो । चलचित्रको हाल धमाधम सम्पादन कार्य भईरहेको छ । लक्ष्मण रिजालले निर्देशन गरेको धुवा यो नशामा आर्यन सिग्देल र निशा अधिकारीको मुख्य भूमिका रहेको छ ।
छोरी जन्मिएपछि अरुणिमा कही समय नेपाली सिनेमा क्षेत्रबाट टाढा भइन् । छिट्टै फिल्म खेल्ने मन भएपनि अफर भने आएको छैन । अरुणिमाले भनिन्, ‘सायद मलाई सुहाउने भुमिका नभएर होला’ । सिनेमाको वदलीदो कथावस्तु र प्रकृति अनुसार आफुलाई ढाल्न तयार छिन् यी नायिका ।
उनले भनिन्, म पुरानै फर्मुलाका सिनेमा खेल्नुपर्छ भन्ने सोचाईमा छैन । समय अनुसार परिवर्तन हुनुपर्छ भन्ने मलाई पनि थाहा छ, उनले भनिन्, ‘अव मलाई डर्टि पिक्चरमा विद्या बालनले निर्वाहा गरेको जस्तो भूमिका गर्न मन छ ,अरुणिमा जीन्दगीभर सिनेमा क्षेत्रमा नै काम गरिरहने योजना सुनाउछिन् । उनले भनिन्, ‘जुन नाम र ईज्जत मैले यहाँबाट पाए, यो सधै भरी जोगाइरहन चाहन्छु । उमेर अनुसार सुहाउने भुमिकामा खेलेर यो क्षेत्रलाई नै निरन्तरता दिने उनको योजना छ ।आफ्नो छोरी अक्षतालाई सिनेमा क्षेत्रमा ल्याउने सोचाई अरुणिमाले नवोकेको वताईन् । भनिन्, ‘म छोरीलाई स्पोर्टमा ल्याउन चाहन्छु । सिनेमा क्षेत्र असुरक्षीत लागेर त होइन भन्ने प्रश्नमा भने उनले त्यसो नभएको बताईन् । राज्यले कलाकारलाई अझै पनि सम्मान दिन नसकेकोमा दुखेसो छ अरुणिमालाई । आम नागरीकलाई जस्तो व्यवहार गरिन्छ, हामीलाइ पनि त्यस्तै व्यवहार गर्ने सरकारको परिपाटी खासै चित्त नवुझेका अरुणीमाले सुनाईन् ।