समाजमा सेक्स र अपराध सबैभन्दा धेरै चासो राखिने विषयहरु हुन् । समाजको जो
कोही मानिस अरु विषयमा भन्दा सेक्स र क्राइमको बारेमा बढि बुझ्न र सुन्न
चाहन्छ । सेक्स भन्ने विषय सर्वव्यापी मात्र होइन वयस्क व्यक्तिको लागि
अनिवार्य कुरो पनि हो ।
अझ पछिल्लो समयमा समाजमा खुल्लापन बढ्दै गएकाले समाज सेक्सको विषय पनि
तुलनात्मक रुपमा उदार बन्दै गएको छ । हुनत जतिसुकै अनुदार समाजमा पनि सेक्स
भन्ने कुरामा बन्देज लगाउन सकिने कुरै हुँदैन । त्यसैले होला
परापूर्वकालदेखिनै सेक्सका बारेमा विभिन्न साहित्य रचिँदै आए, विभिन्न
किम्वदन्ती बनाइए तथा विभिन्न प्रयोगहरु गरिए ।
समाजका विगतदेखि नै चलिआएका सेक्स बारेका केही त्यस्ता कथनहरु तथा
व्यवहारहरु छन् जो अहिले पनि पूरै डेट एक्सपाएर भैसकेका छैनन् । अशिक्षित
समाजमा मात्र होइन बुज्रुकहरुले समेत यस्ता परम्परागत सेक्सका मान्यताहरु
अवलम्वन गर्दै आएका छन् ।
यहाँ हामीले सेक्सका विषयमा समाजमा रहेका केही त्यस्ता रोचक तथा अनौठा
लाग्ने परम्परा तथा प्रयोग र भनाइहरु प्रस्तुत गरेका छौँ जसमा कुनै
वैज्ञानिक आधार छैन तरपनि समाजमा यसबारेमा पर्याप्त जनविश्वास छ ।
१. धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।
२. सेक्स गरेपछि साबुनपानीले योनी पखालेमा गर्भ रहँदैन ।
३. सेक्स गरेपछि पिसाब फेरेमा गर्भ रहँदैन ।
४. सेक्स गरेलगत्तै महिला दौडिने र उपि|mने गरेमा गर्भ रहँदैन ।
५. अश्लील चलचित्र हेर्न पुरुष हिंश्रक हुन्छ ।
६. महिलाले सम्भोगका बेला कुनैपनि हालतमा चरम आनन्द प्राप्त गर्न सक्दैनन्,
मात्र आनन्द प्राप्त गरेको नाटक गर्छन् ।
७. एस्पिरिन जस्तो दुखाइ कम गर्ने औषधिले गर्भाधारण रोक्छ, एस्पिरिन खाने
महिलाले परिवार नियोजन गर्नै पर्दैन ।
८. एउटा भन्दा दुइवटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द तथा सुरक्षा
प्राप्त हुन्छ ।
८. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन, दोश्रो तेश्रो पटकबाट मात्र
गर्भ रहन्छ ।
९.महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।
१०. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे
अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ ।
११. केटा मान्छे १८ वर्षको उमेरमा यौनक्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।
१२. जति लामो समयसम्म सेक्स गर्नसक्यो उति राम्रो ।
‘देखाईदिन्छु सवै कुरा पैसा तिरेपछि’ भन्दै आईटम गीतमा नृत्य गर्ने कलाकार सम्झना प्याकुरेलको अहिले भाग्य खुलेको छ । यही गीतमा आईटम डान्स गरेपछि सिंगापुरवाट एक सांकृतिक कार्यक्रमका लागि निम्तो आयो । अहिले उनी पैसा तिरेपछि सवै कुरा देखाउन सिंगापुर लागेकी छिन् ।
असार २९ गतेवाट देशभरका हलमा रिलीज हुने तयारीमा रहेको लक सिनेमाको एउटा गीतको चर्चा अहिले वजारमा राम्रैसँग भएको पाईन्छ । यो गीतमा सम्झना प्याकुरेलले खुलेरै आफ्नो जवानी प्रदर्शन गरेकी छिन् । दुई अर्थ लाग्ने गीतका शब्द र उनको कामुक नृत्य तालमेल मिलेको देखिन्छ ।ऋषि न्यौपानेको निर्देशनमा तयार भएको यो सिनेमालाई हरि खनालले निर्माण गरेका हुन् । चलचित्रमा वेनिशा हमाल, किशोर खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । तर, नायिका वेनिशाले भने यो सिनेमाको प्रोमोशन नगर्ने वताईसकेकी छिन् । यसैले पनि लकवाट एउटा आईटम गीतमा मात्र गरेकी सम्झनालाई नै लक लागेको देखिन्छ ।
मेरो एफएम ९३.५ मा नेपाल पत्रकार महासंघको प्रतिष्ठान शाखा गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ, प्रतिष्ठान शाखाका संयोजक बालकृष्ष्ण बस्नेत र
सह–संयोजक मातृकाप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले हरिबल्लभ
नेपालको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति पनि गठन गरेको छ ।
नव गठित कार्य समितिमा उपाध्यक्ष बिन्दु त्रिपाठी,सचिव राजन गौतम, कोषाध्यक्ष राजीव खत्री, सदस्यहरुमा सीमा शर्मा, तारा फुंयांल, रामकुमार श्रेष्ठ,जीवन बास्कोटा र प्रियंका बुढाथोकी रहनुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रतिष्ठान शाखा संयोजक बालकृष्ण बस्नेतले नवगठित शाखा महासंघले पारित गरेको र श्रमजीवी पत्रकार ऐन कार्यान्वन लगायतका विषय लागु गर्न सक्रिय हुने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रमा सहसंयोजक मातृका पौडेल , न्युज टवाण्टीफोर शाखाका उपाध्यक्ष नारायण भण्डारी, नेपाल पत्रकार महासंघ उज्यालो एफएमका अध्यक्ष रोशन पुरी लगायतले शाखाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा मेरो एफ एमका प्रबन्ध निर्देशक बलराम श्रेष्ठले शाखामा पत्रकार कल्याणकारी कोषका लागि रु ५ हजार प्रदान गर्नुभएको छ ।