ती महिला गुहार माग्दै र आफुमाथि बलात्कार भएको भन्दै रुँदै कराउँदै बाहिर निस्किएकी थिइन् । साथीकी बेहुलीसँग रात बिताउन पाएर मख्ख भएका रुआन नामका युवक भने आफुले कुनै अपराध नगरेको बताउँदै थिए । तर सबै गाउँलेले ती युवकले जानीजानी बेहुलीसँग सुतेको भन्दै २० हजार युआन क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे । युवकले भने आफुसँग त्यत्रो पैसा नभएको र आफुले कुनै कसूर नगरेको भन्दै पैसा तिर्न मानेनन् । बलात्कृत भएँ भन्ने नव विवाहित युवती र उनको लोग्नेले त्यो विषयमा पुलिसमा उजुरी गरे । स्थानीय एक अदालतमा मुद्दा पनि चलाएयो र अदालतले साथीको बेहुलीसँग रात बिताउने ती युवालाई सफाइ दियो |
बलिउड नायिका करिना कपुरले पति सैफअली खानको लागि करवा चौथको ब्रत नबस्ने भएकी छिन् ।करिनाले आफूलाई ब्रतमा कुनै विश्वास नलाग्ने भन्दै सैफको लागि खाएरै कामना गर्ने बताएकी छिन् । उनले आफू भोको बस्दैमा पति प्रेम र पतिको उमेर नब
ढ्ने बताइन । उनले झनै धेरै खानेकुरा खाएर करवा चौथ मनाउने तयारी गरेको पनि जानकारी दिइन् ।
सन् २००० मा 'रिफ्युजी' खेलेर फिल्मी अभिनयमा छिरेकी करिनाले छोटो समयमै आफ्नो ग्ल्यामर र एक्टिङले बलिउडकी नम्बर एक नायिका बन्न सफल भइसकेकी छन् । पछिल्ला फिल्म 'हिरोइन' र 'सत्याग्रह' ले सोचेअनुरूप व्यापार गर्न नसके पनि करिनाको अवस्था भने अझै बलियो नै देखिन्छ ।