‘बीग बोश सिजन ७’को संचालक अर्थात् बलिउड नायक सलमान खानलाई केही प्रतियोगीको एकहोरो पक्षमा लागेको आरोप लगाएका छन् |सलमानले तनिषाको एकहोरो पक्ष लिएर उनले आफ्नो ट्विटरमा लेखे पछि बीग बोश सिजन ७ अझ बिबादमा मुछिएको छ । हालै मात्र सलमानले अजय देवगनकी साली तनिषाको लागि अन्य प्रतिस्पर्धीलाई थर्काएका थिए । कुशाललाई तनिषाले पहिला धक्का दिएको दृश्य टेलिभिजनमा सार्वजनिक भएपनि सलमानले उनकै पक्षमा बोल्न थाले ।सलमानको यो व्यवहारले गर्दा प्रतिस्पर्धीहरु निराश देखिनुका साथै आक्रोशित पनि भएका छन् ।त्यस्तै विभिन्न सामाजिक संजाल मार्फत विरोध पनि गरिएको छ ।उता सलमानले तिस्पर्धीहरुको कारणले नै अब आफूले ‘बीग बोस’को कुनै पनि सिजन नगर्ने बताएका छन् ।यस्ता विभिन्न कारणले बीग बोश सिजन ७ लाइ दर्शकले सोचे अनुरुप नरुचाइ
एको पाइएको छ |
एको पाइएको छ |
राजधानीको बल्खुमा बधशालासहित माछा-मासुको होलसेल ‘बल्खु मिट मार्ट’ सञ्चालनमा आएको छ । मिट मार्टको मंगलबार अर्थमन्त्री शंकर प्रसाद कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । बल्खु कृषि तथा तरकारी बजार प्रालिले सञ्चालनमा ल्याएको मिट मार्टमा स्वच्छ तथा हाइजिनिक माछा, मासु र अण्डा उपलब्ध हुने बताइएको छ ।१६ वटा माछा-मासुका होलसेल पसलहरु रहेको मिट मार्ट ४ करोड लगानीमा सञ्चालनमा ल्याइएको कम्पनीले कार्यकारी निर्देशक रामकृष्ण कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार १ रोपनी क्षेत्रफलमा फैलिएको मिट मार्टमा अष्ट्रिच, कुखुरा र हाँसको मासु तथा अण्डाका साथै खसीको मासु, जिउँदा माछा, सी फुड्स लगायत उपलब्ध हुनेछ । मिट मार्टको आफ्नो व्यवस्थित बधशाला समेत रहेको छ । सबै भेराइटीहरु छुट्टा-छुट्टै रहने बजारका सल्लाहाकार गजेन्द्र विष्टले जानकारी दिनुभयो । मिट मार्टलाई सरकारले ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।यो समाचारonlinekhabar.com मा प्रकाशित छ |
मिट मार्टको उद्घाटन गर्दै अर्थमन्त्री कोइरालाले कृषिलाई व्यावसायिकरण नगरेसम्म विकास सम्भव नभएको स्पष्ट पार्नुभयो । सरकार उत्प्रेरक बनिदिएमा निजीक्षेत्र हरेक क्षेत्रमा लगानी गर्न उत्सुक रहेको उल्लेख गर्दै उहाँले मानव स्वास्थ्यको ख्याल गरेर निजीक्षेत्रबाट यस्ता काम हुनु आफैमा उपलब्धी भएको बताउनुभयो । मन्त्री कोइरालाले सहकारी अभियान, स्थानीय निकाय र वित्तीय संस्थाहरुका लागि पाठ भएको भनाइ राख्नु भयो । उहाँले भन्नुभयो- ‘कृषिमा लगानी गर्नु भनेको जोखिम मोल्नु हो भन्ने वाणिज्य तथा विकास बैंकहरु यसतर्फ आकषिर्त हुनुले पनि कृषिको महत्व बढ्दै गएको प्रष्ट भएको छ ।

कलाकार निर शाहले व्यक्तिको स्वतन्त्रताको सम्मान काँग्रेसले बाहेक अन्य पार्टीले गर्न नसक्ने दावी गर्नु भएको छ। उहाँले आफू जिवन प्रयत्न नै काँग्रेस भएको भन्द्यै शाहले काँग्रेसले नजितेमा संविधान पनि नबन्ने र मुलुकमा राजनीतिक स्थिरता पनि कायम नसक्ने वताउनुभयो ।शाहले काँग्रेसले बुहमत ल्याएमात्रै संविधान बन्न सक्ने भएकाले आफूले सवै चलचित्रकर्मीलाई लिएर अभियनाकै रुपमा काँग्रेसलाई जिताउन आजैवाट देशव्यापीरुपमा लाग्ने वताउनुभयो ।काठमाण्डौ क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनु भएका नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहको चुनावी अभियानको कार्यक्रममा मंगलवार काठमाण्डौको अनामनगरमा भएको घरदैलो कार्यक्रमपछि आयोजित कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।मुलुकमा लोकतन्त्रको सम्मना काँग्रेसले मात्रै गर्न सक्ने भन्दै उहाँले काँग्रेसलाई जिताउन सबै लाग्नु पर्नेमा जोड पनि दिनुभयो । कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार किरण खरेललगायतका कलाकारहरु पनि सिंहको चुनावी अभियान अन्तर्रगत घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।