मातातिर्थ–६ बस्ने ६० बर्षीय सानुकाजी तामाङलाई हत्या गरेको अभियोगमा निजको कान्छी श्रीमती पूर्ण लक्ष्मी तामाङ र मातातिर्थ–९ लोङकोट बस्ने २२ बर्षीय बिशाल तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पुस २२ गते ०२ः०० बजे मातातिर्थ–६ ढाक्सीङ जंगलको बाटो नजिक सानुकाजी ता
माङलाई खुर्पा तथा लठ्ठीले शरीरको माथिल्लो भागमा प्रहार गरी हत्या गरी लासलाई तरुल खनेको खाल्टोमा स्याउलाले छोपी राखेको अवस्थामा लास फेला परेको थियो । पुस २१ गते मृतक सानुकाजी र निजको श्रीमतीको बीचमा आचरणको बिषयलाई लिएर विवाद भए पश्चात पूर्णलक्ष्मी तामाङ रिसाई घरबाट बाहिर गएकी र मृतकले खोजतलास गर्ने क्रममा घरबाट अंदाजी २ सय मिटर तलतिर जंगलको बाटोमा बिशाल तामाङसंगै पूर्णलक्ष्मी तामाङ फेला परेकोमा सोही ठाँउमा उनीहरु तीन जनाबीच बादविवाद सुरु भई बिशाल तामाङले घाटी थिची लडाई दाउराको चिरपट तथा खुर्पाले टाउको तथा गालामा प्रहार गरी निजको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । फरार रहेकोमा उनीहरुलाई पुस २२ गते ०२ः०० बजे महानगरीय प्रहरी बृत्त थानकोटको सहयोगमा महानगरीय प्रहरी अपराध महाशाखाको बिशेष टोलीले पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ

.jpg)
स्वाईन फ्लूका कारण योजना आयोगका सह सचिव भवकृष्ण भट्टराईको निधन भएको छ । स्वाईन फ्लूका कारण ज्यान गुमाउने भट्टराई नै पहिलो व्यक्ति भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । अमेरिका भ्रमणमा जानु भएका सह सचिव भट्टराई भ्रमणकै क्रममा बिरामी पर्नु भएको थियो । अमेरिकाबाट नेपाल फर्किने बित्तिकै काठमाण्डुको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तीन पटक ल्याव परिक्षण गर्दा भट्टराईलाई स्वाईन फ्लू भएको प्रमाणित भएको नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीले बताउनु भयो ।