Kareena's Halkat jawani is having positive effects on her beau, actor Saif Ali Khan. He is such a fan of the song that he exercises with the peppy number in the background.

Kareena spoke on the sidelines of the launch of the title track of Heroine, directed by Madhur Bhandarkar. The movie releases Sep 21. Meanwhile, asked about her marriage plans, Kareena said: "We are not giving that topic so much importance, but you all are. Right now there is no time to think about it. I have been promoting the film, there is some sort of event (all the time). Because of that, we don't even have any time to think about it.
सरकारले उच्च प्राथमिकतामा राखेको काठमाडौँ-हेटौंडा सुरुङ मार्ग निमार्ण आगामी कात्तिकबाट सुरु हुने भएको छ ।
सरकारले निजी क्षेत्रलाई आयोजना निर्माणमा लागि अनुरोध गरेबमोजिम काम अगाडि बढाउन लागिएको हो । केही समय पहिले मात्रै आयोजनाको स्थलगत अध्ययन सम्पन्न भएको हो । काठमाडौँ, भिमफेदी, कुलेखानी, सिस्नेरी हुँदै मकवानपुरको हेटौंडा जोड्ने सुरुङमार्ग बनाउने काम आउँदो कात्तिकदेखि सुरु हुने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जनाएको छ ।सरकारले सुरुङमार्ग निर्माण गर्न निजी क्षेत्रलाई जिम्मा दिएपछि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काम सुरु गरेको हो । हेटौंडाबाट भिमफेदीसम्म २१ किलोमिटरको सडक, तीन किलोमिटरको सुरुङ र कुलेखानीबाट काठमाडौँसम्म २४ किलोमिटरको सडक निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो । अहिले काठमाडौँ, भिमफेदी, कुलेखानी हुँदै हेटौंडा पुग्ने सडक मार्ग करिब ८० किलोमिटर लामो छ भने सुरुङमार्ग निर्माण भइसकेपछि ४८ किलोमिटरमा झर्नेछ ।
२० अर्बको लगानीमा निर्माण हुन लागेको सुरुङमार्ग निर्माणका लागि स्थानीय जनतालाई पनि निर्माणमा सहभागी गराउन सेयर जारी गरिने भएको छ । रासस


यसपछि स्टेजमा उक्लीएर उनले आफ्नो नृत्यको रहरलाई पुरा गरेका हुन् । कार्यक्रममा नायक राजेश हमालले आफ्नो विहे नहुनको कारण पनि खोले । उपस्थित महिलाहरुलाई दिदी बहिनी भनेर सम्बोधन गरेपछि उनले भने, पुर्वदेखि पश्चिमसम्मका सबै महिलाहरुलाई दिदी बहिनी भनेकै कारणले होला मेरो हालसम्म बिहे हुन नसकेको । तर हमालले बिहे कहिले हुन्छ भनेर कुनै मिति भने खुलाएनन् ।सुन्न मा आएको छ बैशाख मा राजेश हमाल को बिहे हुँदैछ रे शायद बिहे गर्न लगेको केटी लाई चाँही दिदिबहिनी भनेका रहिन्छन क्यारे राजेश हमालले | जे होस् शुभकामना छ बिहेको .............
अन्लाईन खबर बाट लिइएको भिडियो.........


वैशाखमा बिहे गर्ने सोच भए पनि प्रेमिकाले धोका दिने हो कि भन्ने चिन्ता चाहिँ उनमा रहेछ। त्यसैले उनले भने, बिहे हुने वा नहुने भन्ने विषय प्रेमिकामा पनि भर पर्छ। प्रेमिकाले धोका नदिए मात्र बिहे हुन्छ।

मनहरीवाट झोलामा बोकेर ल्याएको गाँजा सहित हेटौंडा–१०, बसपार्कवाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाविसका राजकुमार थिङ, अशोक प्रजा, ज्ञानबहादुर प्रजा, रमेश प्रजा र प्रमोद प्रजा रहेको प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
मकवानपुरको पश्चिम उत्तरका झण्डै एक दर्जन गाविस तस्करका लागि गाँजा उत्पादनमा उर्जाशील र महत्वपूर्ण क्षेत्रको रुपमा रहँदै आएको छ
soyrya daily ले यो खबर प्रकसित् गरेको छ