‘मलाई कुनै पश्चाताप र लाज छैन;दाई मार्‍यो भन्नु प्रोपोगाण्डामात्र होः ज्ञानेन्द्र


पूर्वराजा ज्ञानेन्द्र शाहले बीरेन्द्रको बंशनास गरेको भन्ने आरोप आफुमाथि लगाउनु केवल प्रोपोगाण्डामात्र भएको बताउनुभएको छ ।
न्यूज २४ टेलिभिजनलाई दिनुभएको अन्र्तवार्तामा उहाँले दरबार हत्याकाण्डलाई आफ्नो बदनामा गर्न प्रयोग गरिएको र त्यसमा कुनै सत्यता नभएको बताउनुभयो आफ्नै समयमा २ सय ४० बर्ष लामो राजतन्त्र उन्मुलन भएको सन्र्दभमा शाहले भन्नुभयो-के गर्नुपर्दथ्यो त मैले त्यसबेला ? के गर्न सक्थे त ? म रोइकराई गरेर हुनेवाला केही थिएन् ।’‘मलाई कुनै पश्चाताप र लाज छैन, म दोषी छैन भने म किन डराउनु ?’ शाहले भन्नुभयो । दरबार हत्याकाण्ड र आफ्नै कार्यकालमा राजतन्त्रको अन्त्य हुँदा कतै पीडावोध हुँदैन भन्ने प्रश्नमा शाहले भन्नुभयो-’ त्यसरी डिप्रेस नै हुने गरि डिस्टर्व गरेको छैन् ।’

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको