स्थगित बैठक पुनः सुचारु


 बन्द सत्रमा कुर्सी हानाहान भएपछि स्थगित भएको एकीकृत माओवादीको विस्तारित बैठक पुनः सुरु भएको छ ।तनावपछि भृकुटीमण्डप नजिकैको पर्यटन बोर्डको सभाहलमा बसेको आकस्मिक पोलिट्ब्युरो बैठकले विस्तारित बैठक सुचारु गर्ने सहमति गरेपछि पुनः सुरु भएको हो ।समूहगत रिर्पोटिङका क्रममा भोजपुरा राज्य समितिबाट संस्थापन वा उपाध्यक्ष बाबुराम भट्टराई पक्षका कसले पहिले भन्नेमा विवाद भएपछि तनाव भएको थियो । आफ्ना पक्षका कार्यकर्तालाई बोल्न नदिएको भन्दै भट्टराई उठ्न खोज्दा पोलिट्ब्युरो सदस्यद्वय लोकेन्द्र विष्ट र जनार्दन शर्माले हात समातेर रोक्न खोज्दा स्थिति तनावपूर्ण भएको हो ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको