तनिषाको पक्षमा बोले सलमानले,अब कुनै ‘बीग बोश'नहुने
‘बीग बोश सिजन ७’को संचालक अर्थात् बलिउड नायक सलमान खानलाई केही प्रतियोगीको एकहोरो पक्षमा लागेको आरोप लगाएका छन् |सलमानले तनिषाको एकहोरो पक्ष लिएर उनले आफ्नो ट्विटरमा लेखे पछि बीग बोश सिजन ७ अझ बिबादमा मुछिएको छ । हालै मात्र सलमानले अजय देवगनकी साली तनिषाको लागि अन्य प्रतिस्पर्धीलाई थर्काएका थिए । कुशाललाई तनिषाले पहिला धक्का दिएको दृश्य टेलिभिजनमा सार्वजनिक भएपनि सलमानले उनकै पक्षमा बोल्न थाले ।सलमानको यो व्यवहारले गर्दा प्रतिस्पर्धीहरु निराश देखिनुका साथै आक्रोशित पनि भएका छन् ।त्यस्तै विभिन्न सामाजिक संजाल मार्फत विरोध पनि गरिएको छ ।उता सलमानले तिस्पर्धीहरुको कारणले नै अब आफूले ‘बीग बोस’को कुनै पनि सिजन नगर्ने बताएका छन् ।यस्ता विभिन्न कारणले बीग बोश सिजन ७ लाइ दर्शकले सोचे अनुरुप नरुचाइ
एको पाइएको छ |
एको पाइएको छ |
0 comments