स्वाईन फ्लूका कारण योजना आयोगका सह सचिव भवकृष्ण भट्टराईको निधन

स्वाईन फ्लूका कारण योजना आयोगका सह सचिव भवकृष्ण भट्टराईको निधन भएको छ । स्वाईन फ्लूका कारण ज्यान  गुमाउने भट्टराई नै पहिलो व्यक्ति भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । अमेरिका भ्रमणमा जानु भएका सह सचिव भट्टराई भ्रमणकै क्रममा बिरामी पर्नु भएको थियो । अमेरिकाबाट नेपाल फर्किने बित्तिकै  काठमाण्डुको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तीन पटक ल्याव परिक्षण गर्दा भट्टराईलाई स्वाईन फ्लू भएको प्रमाणित भएको नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीले बताउनु भयो ।

, , , , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको