आदेश मुताविक भैँसीलाई अदालतमा हाजिर गराइयो
के तपाइँले कहिल्यै भैँसीलाई अदालतमा पेश गरेको देख्नुभएको छ ? देख्नु त परको कुरा सुन्नुपनि भएको छैन होला ।
तर हालै भारतको राजस्थानस्थित एक अदालतमा भैँसीलाई हाजिर गराइएको छ ।
राजस्थानको कोटा अदालतमा पछिल्ला दिन उक्त भैँसीलाई हेर्नका लागि सर्वसाधारण निकै उत्सुक भएर उपस्थित हुने गरेका छन् ।
वास्तवमा हीरालाल गुर्जर नामका व्यक्तिको उक्त भैँसी अघिल्लो साल चोरी भएको थियो । प्रहरीले नवल सिंह नामका व्यक्तिको घरबाट उक्त भैँसीलाई बरामद गरेको थियो । प्रहरीले नवललाई गिरफ्तार गरी उक्त भैँसी हिरालाललाई फिर्ता गरिदियो ।
तर जब नवलले आफुले भैँसी चोरेको आरोप अस्विकार गरे तर अदालतले हिरालाललाई भैँसी सँगै लिएर अदालतमा हाजिर हुन आदेश दियो । सोही मुताविक हिरालालले भैँसीलाई डोर्याएर अदालत सम्म पुगे ।
मुद्धाको अन्तिम फैसला नहुन्जेलसम्म उक्त भैँसीलाई अदालत परिसरमै राखिने भएको छ ।

0 comments