टङ किस र वेड सिनको रोमान्स ‘डर्टि लभ’ (भिडियो)
पवन के.सीले लेखन तथा निर्देशन गरेको चलचित्र ‘डर्टि लभ’ ले आफ्नो रिलीजको मिति तोकको छ । यो सिनेमा मंसिरको पहिलो सातावाट रिलीजमा आउने निर्देशक के.सीले वताएका छन् ।शा विष्टको निर्माणमा ज्ञानवहादुर तामाङले प्रस्तुत गरेको यो सिनेमाभित्र अधिकांश नव कलाकार छन् । सिनेमाभित्र रचित अधिकारी, सुष्मा सिंह, निता पोखरेल, ज्ञानबहादुर तामाङ, श्याम श्रेष्ठ, तारा के.सी आदि कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको प्रोमो हेर्दा निक्कै उत्तेजक लाग्छ । चलचित्रभित्र टङ किस, वेड सिनको रोमान्स रहेको छ ।
0 comments