राजेश हमाललाई पनि मज्जैले लागेछ 'तीज '[भिडियो पनि ]


यसपछि स्टेजमा उक्लीएर उनले आफ्नो नृत्यको रहरलाई पुरा गरेका हुन् । कार्यक्रममा नायक राजेश हमालले आफ्नो विहे नहुनको कारण पनि खोले । उपस्थित महिलाहरुलाई दिदी बहिनी भनेर सम्बोधन गरेपछि उनले भने, पुर्वदेखि पश्चिमसम्मका सबै महिलाहरुलाई दिदी बहिनी भनेकै कारणले होला मेरो हालसम्म बिहे हुन नसकेको । तर हमालले बिहे कहिले हुन्छ भनेर कुनै मिति भने खुलाएनन् ।सुन्न मा आएको छ बैशाख मा राजेश हमाल को बिहे हुँदैछ रे शायद बिहे गर्न लगेको केटी लाई चाँही दिदिबहिनी भनेका रहिन्छन क्यारे राजेश हमालले | जे होस् शुभकामना छ बिहेको .............
अन्लाईन खबर बाट लिइएको भिडियो.........
0 comments