२५ किलो गाँजा सहित पाँच जनालाई पक्राउ

मनहरीवाट झोलामा बोकेर ल्याएको गाँजा सहित हेटौंडा–१०, बसपार्कवाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाविसका राजकुमार थिङ, अशोक प्रजा, ज्ञानबहादुर प्रजा, रमेश प्रजा र प्रमोद प्रजा रहेको प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
मकवानपुरको पश्चिम उत्तरका झण्डै एक दर्जन गाविस तस्करका लागि गाँजा उत्पादनमा उर्जाशील र महत्वपूर्ण क्षेत्रको रुपमा रहँदै आएको छ
soyrya daily ले यो खबर प्रकसित् गरेको छ
0 comments