सुन्छु तिमिले मलाई भुल्नै आंटेकी छौं रे,{भिडियो हेर्नुहोस}
सुन्छु तिमिले मलाई भुल्नै आंटेकी छौं रे,,परेको नजरै भरि फुल्नै आंटेकी छौ रे....
अहिले यो गित सबैको मुख मुखमा जुण्डिएको पाइन्छ...पहिला नेपाली चलचित्र बिन्दास मा रखिएको यो गित लाइ अहिले बिन्दस२मा पनि अलिकति फरक पारेर गाएक शिव परियारले यो गीतलाई गाएका छन् |यस गीतमा अर्जुन पोख्रेल ले संगीत भरेका हुन्
भिडियो हेर्नुहोस

भिडियो हेर्नुहोस
0 comments