मेरो एफ.एम.९३.५ मेगाहर्ज को प्रस्तुति कार्यक्रम १० मिनेट र कार्यक्रम कलेजका कुरा संग नेविसंघका अध्यक्ष र सभासद् समेत रहनु भएका रञ्जित कर्ण संग गरेको थप कुराकानी ...........
)

पिता बोधप्रसाद र माता कुमुदनी कोईरलाका ९ जना सन्तानमध्येका साईला छोरा हुन् शुसील कोईरला । जन्मकुण्डली हराएकोले उनको वास्तविक जन्ममिति कहिले हो त्यसको जानकारी कसैलाई छैन,तर विद्यालयमा भर्ना हुनेबेला उनको अन्दाजमा जन्ममिती वि।सं १९९४ माघ २१ गते बिहीबार राखिएको थियो । विराटनगरमा जन्मिएका कोईरालाको बाल्यकालको केही समय त्यही बित्यो ।त्यसपश्चात कञ्चनपूर हुदै नेपालगञ्ज पुगेर उनले प्रारम्भिक शिक्षा पूरा गरे । उनले हाईस्कुल पढ्न थाल्दा देशमा राणाविरोधी क्रान्ति अन्तिम चरणमा पुगिरहेको थियो । सानैदेखि विपी कोईरालाको परिवारसंग निकटता भएकोलेपनि उनमा विपीको ठूलो प्रभाव परेको थियो । त्यसैले सानैदेखि उनी राणविरोधी आनदोलनका पर्चा पम्प्लेटहरु बाड्दै हिड्थे ।
२००७ सालको क्रान्तिपछि अध्ययनका लागि उनी बनारस पुगे । उनले बि।ए। पास गर्ने तयारी गर्दैगर्दा नेपालमा राजा महेन्द्रले कु गरेर प्रजातन्त्रको चीरहरण गरे । नेपालमा विपी कोईराला लगायतका नेताहरु पक्राउ परेपछि शुसीलले भारतमा नै पञ्चायतविरोधी क्रियाकलापहरु सञ्चालन गरिरहे । पञ्चायतकालमा विमान अपरण गरेको आरोपमा उनले लामो समय भारतमा जेलसजाय भोगेका थिए । २०३६ सालको जनमतसंग्रह हुनुभन्दा १५ दिनअघि मात्रै उनी स्व।गिरिजाप्रसाद कोइएरालासंग नेपाल फर्किएका थिए ।२०४२ सालको सत्याग्रहमा पनि पटकपटक जेलनेल भोगेका शुसील कोईराला त्यसअघि नै २०३५ सालमा नेपाली काँग्रेसको केन्द्रिय सदस्य भईसकेका थिए । विपी कोईरालको निधनपश्चात पार्टीको कामका सिलसिलामा विदेश भ्रमण जानुपर्दा उनले आफ्नो जग्गासमेत बेचेर खर्चको जोहो गरेका थिए ।२०४८ सालको आम निवार्चनमा बाके क्षेत्र नम्बर २ बाट निर्वाचित भएपनि उनी कहिल्यैमन्त्री भएनन् । परराष्ट्रमन्त्री बन्नका लागि पार्टीका शीर्ष नेताहरु गणेशमानसिंह,कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाको आग्रहलाई उनले अस्वीकार गर्दै पार्टीको कामका लागि आजीवन क्रियाशील हुने प्रण गरेका थिए । २०५१ को झापा महाधिवेशनपश्चात काँग्रेसको विदेश विभाग प्रमुख भए । त्यसपश्चात २ पटक महामन्त्री बनेका कोईराला उपसभापति, कार्यबाहक सभापति हुदै हाल काँग्रेसको निर्वापचित सभापति समेत बनेका छन् ।नेपाली काँग्रेसभित्र निष्ठाको राजनिती गर्ने र त्यागी नेताका रुपमा उनले आफूलाई सधै प्रस्तुत गर्दै आईरहेका छन् । हालसम्म कुनैपनि लाभको पदधारण नगरेका कोईराला सभापतिमा बिजयी हुनको लागि पनि उनको निष्ठावान् र त्यागी छविले नै सहयोग गरेका उनलाई बुझ्नेहरुको भनाई छ । शुसील कोईरालाले संगठनभित्र धेरै विवादहरुको सामनासमेत गरेका छन् । कोठे राजनिती गर्ने,गुटमा विश्वास गर्ने र भातृसंगठनहरुमाथि अनावश्यक हस्तक्षेप गर्नेगरेको आरोप उनलाई पार्टीभित्रबाटै लागिरहेको छ ।१२ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका सुशील कोइराला २०७० सालको संविधानसभा निर्वाचनमा बाँके र चितवनबाट निर्वाचित भएका हुन् । प्रधानमन्त्री उम्मेदवारका लागि एकल मनोनयन परेपछि उनले सवै दललाई मिलाएर सरकार गठन गर्ने बताएका थिए । पत्रकारहरुसँग कुरा गर्दै उनले एमाले, एमाओवादी सहित साना दललाई समेत सहभागि गराएर सरकार गठन गर्ने स्पष्ट पारेका थिए ।

लाई प्रहरीले हस्क्षेप गरी गिरफ्तार गरेको हो ।
माइतीघर
मण्डलामा जम्मा भएर र्यालीसहित सिंहदरबार तर्फ जाँदै गरेका चिकित्सकको
समूहलाई प्रहरीले हस्क्षेप गरी गिरफ्तार गरेको हो । - See more at:
http://www.onlinekhabar.com/2014/01/157743/#sthash.EqV8aFJx.dpuf
काठमाडौं
। एकसातादेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर
मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा रहेका चिकित्सकमाथि प्रहरीले
हस्तक्षेप गरेको छ ।
माइतीघर मण्डलामा जम्मा भएर र्यालीसहित सिंहदरबार तर्फ जाँदै गरेका चिकित्सकको समूहलाई प्रहरीले हस्क्षेप गरी गिरफ्तार गरेको हो ।
- See more at: http://www.onlinekhabar.com/2014/01/157743/#sthash.EqV8aFJx.dpufहस्तक्षेप गरेको छ ।
माइतीघर मण्डलामा जम्मा भएर र्यालीसहित सिंहदरबार तर्फ जाँदै गरेका चिकित्सकको समूहलाई प्रहरीले हस्क्षेप गरी गिरफ्तार गरेको हो ।
माइतीघर
मण्डलामा जम्मा भएर र्यालीसहित सिंहदरबार तर्फ जाँदै गरेका चिकित्सकको
समूहलाई प्रहरीले हस्क्षेप गरी गिरफ्तार गरेको हो - See more at:

.jpg)

नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको २९२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । विसं १७९९ साल पुस २७ गते गोर्खामा जन्मिएका उनी आफ्नो शासनकालमा भुरे–टाकुरे राज्यहरुमा विभिाजित नेपालको भुगोललाई एक बनाएका थिए । यही योगदानलाई कदर गर्दै पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकामा २०६२/२०६३ सालको आन्दोलनपछिको सरकारले विदा कटौति गरि सरकारीस्तरमा मनाउन छाडेको थियो ।

मातातिर्थ–६ बस्ने ६० बर्षीय सानुकाजी तामाङलाई हत्या गरेको अभियोगमा निजको कान्छी श्रीमती पूर्ण लक्ष्मी तामाङ र मातातिर्थ–९ लोङकोट बस्ने २२ बर्षीय बिशाल तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पुस २२ गते ०२ः०० बजे मातातिर्थ–६ ढाक्सीङ जंगलको बाटो नजिक सानुकाजी ता
माङलाई खुर्पा तथा लठ्ठीले शरीरको माथिल्लो भागमा प्रहार गरी हत्या गरी लासलाई तरुल खनेको खाल्टोमा स्याउलाले छोपी राखेको अवस्थामा लास फेला परेको थियो । पुस २१ गते मृतक सानुकाजी र निजको श्रीमतीको बीचमा आचरणको बिषयलाई लिएर विवाद भए पश्चात पूर्णलक्ष्मी तामाङ रिसाई घरबाट बाहिर गएकी र मृतकले खोजतलास गर्ने क्रममा घरबाट अंदाजी २ सय मिटर तलतिर जंगलको बाटोमा बिशाल तामाङसंगै पूर्णलक्ष्मी तामाङ फेला परेकोमा सोही ठाँउमा उनीहरु तीन जनाबीच बादविवाद सुरु भई बिशाल तामाङले घाटी थिची लडाई दाउराको चिरपट तथा खुर्पाले टाउको तथा गालामा प्रहार गरी निजको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । फरार रहेकोमा उनीहरुलाई पुस २२ गते ०२ः०० बजे महानगरीय प्रहरी बृत्त थानकोटको सहयोगमा महानगरीय प्रहरी अपराध महाशाखाको बिशेष टोलीले पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ

स्वाईन फ्लूका कारण योजना आयोगका सह सचिव भवकृष्ण भट्टराईको निधन भएको छ । स्वाईन फ्लूका कारण ज्यान गुमाउने भट्टराई नै पहिलो व्यक्ति भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । अमेरिका भ्रमणमा जानु भएका सह सचिव भट्टराई भ्रमणकै क्रममा बिरामी पर्नु भएको थियो । अमेरिकाबाट नेपाल फर्किने बित्तिकै काठमाण्डुको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तीन पटक ल्याव परिक्षण गर्दा भट्टराईलाई स्वाईन फ्लू भएको प्रमाणित भएको नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीले बताउनु भयो ।
झापाको मेचीनगर र दमक नगरपालिका डेंगीको उच्च जोखिममा रहेको देखिएको छ । बाल जागरण मन्च मेचीनगरको सहकार्यमा मेची बस व्यबसायी संघ मेचीनगर र नाईट चेस क्लब काँकरभिट्टाको सहयोग तथा नेपाल मेडिकल भोलियन्टर्स सोसाईटी "डाक्टर साथीको" संयोजन मा शुक्रबार मेचीनगरमा भएको अन्र्तरक्रियामा, बिज्ञहरुले प्रस्तुत गरेको तथ्याङ्कले जिल्लाका यी दुईवटा नगरपालिका उच्च जोखिममा रहेको देखाएको हो ।डेंगीरोग अनुसन्धानकर्ता डाक्टर सूर्य पराजुलीले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा ईपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन २०१३ मा ७ सय भन्दा बढि डेंगी संक्रमित प्रमाणित भई सकेको उल्लेख छ । जसमध्ये झापा जिल्लामामात्र १ सय ९४ जना फेला परेका थिए । कुल संक्रमित मध्ये मेचीनगर नगरपालिकामा ८३ र दमक नगरपालिकामा ५८ जना रहेको डाक्टर पराजुलीले बताउनु भयो । डेंगी शिक्षा अभियान २०१३—२०१४ को तथ्याङ्क अनुसार नेपालमा पहिलो पटक सन २००४ मा एकजना जापानी स्वयमसेविकामा सक्रमण देखिएको डेंगीले दुईबर्षपछि नेपालमा महामारीको रुप लिएको थियो ।सन २००६ मा १ सय ४० जना संक्रमित भएको अनुमान गरिएकोमा ३२ जनामा डेंगी पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ । प्रस्तुत तथ्याङ्कमा त्यो बर्ष ४ हजार ५३७ जनामा डेंगी संक्रमण भएको अनुमान गरिएकोमा ९ सय १७ जनामा डेंगी संक्रमित भए
को पुष्टि भएको र पाँचजनाको डेंगीकै कारण मृत्यू भएको उल्लेख छ । सन २००७ मा २७, २००८ मा १० , २००९ मा ३० जनामा संक्रमण भएको बताईएको छ । सन २०११ मा करिब १ हजार १ सय ९२ जनालाई डेंगी संक्रमण भएको अनुमान गरिएकोमा २ सय २४ जनामा डेंगी संक्रमित प्रमाणित भएको र सन २०१२ मा डेंगी संक्रमण नेपालका बिभिन्न ठाउँमा फाटफुटट् देखिर्दै जादा ७२ जनामा फेला परेको अनुसन्धानले देखाएको डेंगी रोग अनुसन्धानकर्ता डाक्टर पराजुलीले बताउनु भयो।