राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमण स्वीकृत


सरकारले राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमण स्वीकृत गरेको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ८ गतेबाट सुरु हुने राष्ट्रपतिको पाँच दिने भारत भ्रमण अनुमोदन गरेको हो । राष्ट्रपति बनारस हिन्दू विश्वविद्यालयको कार्यक्रममा भाग लिन भारत जान लाग्नुभएको हो ।टोलीमा सिँचाइमन्त्री महेन्द्र यादव पनि रहनुभएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले बताउनुभयो ।उन्नाइस सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवलगायत हुनुहुन्छ । राष्ट्रपतिका छोरा, बुहारी र नाति वाराणसीबाटै र्फकने कार्यक्रम छ भने १९ सदस्यीय टोली दिल्ली पुगेर र्फकने कार्यक्रम छ ।


, , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको