Plz एक रात को लागि मात्र,,, १ लाख रुपैयाँ दिन्छु plz....


फक्रेका बक्षमाथि सूर्यआकारको ट्याटु खोपेकी सुष्माले त्यसको प्रर्दशन पनि बडो उदारताका साथ गर्छिन् ।यस्ती हट नायिकालाई दर्शकले भने सेक्सको मामिलामा मात्र बुझेको सुष्माको गुनासो छ । ‘सबै हिरोइन पैसा लिएर सेक्स गर्छन, सवैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरु धेरै रहेछन’- शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्तर्वाता दिंदै सुष्माले भनिन- कसैले फोन गरेर, कसैले भेटमा र कसैले बाहिरफेर यस्ता कुरा गर्छन् ।’त्यही सोंचका कारण सुष्मालाई रातको लाखौं रुपैयाँ दिन्छु मसँग सुत्न आइजा भन्दै प्रस्ताव राख्ने रहेछन् । ‘एकपटक मध्यरातमा फोन आयो, म मस्त निद्रामा थिएँ, फोन उठाएपछि उसले सुरुमा राम्रो कुरा गर्‍यो, कुरा गर्दै जाँदा एक लाख रुपैयाँ दिन्छु प्लीज भन्न थाल्यो ।’- त्यसपछि मेरो होस हवास उड्यो, फेसबुकमा दुई दिन्छु भन्ने प्रस्ताव पनि आएको थियो ।’ सुष्मा भन्छिन- ‘१-२ लाख सानो रकम हैन, आखिर सुष्मामा केही त छ जसले मानिसलाई आर्कषिर्त गरिरहेको छ । तर पर्दा वा पत्रिकामा बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन भन्ने उहाँहरुले बुझ्नुभएन् ।’

बक्षस्थलमा बनाइएको सूर्यभित्र गुलाफ भएपनि त्यसलाई मान्छे त्यति ध्यान नदिएकोमा सुष्माको गुनासो छ ।

,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको